Bro hera haru sub le bhetaudaina ne ta... Tyo jaba kath ko tukra jasto geet ta trending ma hunxa ne... fuck off wake up nepali ... Search for diamond ...
Real words man real words ma jaila ahi sochi rako hunxu asto ramro kura asto ramro art hamro trending page ma kaila aune kaila viral hune eh kura i am waiting for that day l
Ani garba xa hamlai tiii kam kaan haru ma parnu maa. Ani feri garba xa ki hami snga bela bela sunna ka lagi yestaa artists xan🥰 Listening this masterpiece for 22nd time❤
this hits different when you are listening after someone dedicated this poem to you, someone who is not with you anymore. i wish nobody goes through same, i wish sucess to eveybodys love life!
Damnnnn!!!✨️"Tara तिमि बगिराख badhharu चिरेर nirantar gatisil kei ko parwa nagari तिमिले chaheko samundra ma misinu timi अनि ma tei hunechu... Your words hit soo hard🥀Kavi G a Gem artist 😇Keep going
कति चोटि मैले बुझिन होला, तिमी त कहिले कै भन्दैन थ्येउ गल्ती त हजार भयो होला, तर होस मै थ्ये....जब तिम्ले आभाश गराएउ बारे सर्दा घुडा घिसृएर चोट लागेको, थाहा हुदैन रैछ.....एक्कासी पोल्छ मात्र ।। तिमी कहिले काहीँ आँखा खोलेर निदाउन सक्दैनौ मलाइ सुन्न त देउ तिम्रो आँखा हरु के भन्न चाहन्छन जुन पनि राती न्यानो हुदो रहिछ नि, तर म उज्यालो बाट ढल्किएकोलाइ तिम्ले गुणमा राखेउ मुखमा हासो च्यपिदिएउ, स्नेह दिएउ तर उड्नु आखी एक्लै छाडी दिएउ कत्रो आकश कहाँ बाट जुटाउ म तेत्रो आत्मविश्वास मलाई घामका किरण हरुले तिमी उड्ने आकशमा सधै इन्द्रेणी हुन्छ भन्थे आज, हिजो राती देखि पानी परिरहेको छ बादल हरु कला आँसुका थोपा खसाल्छन, खै किन हो? सहानुभूतिले दुखाइ कम हुन्छ र ? अचानो माथिको मासुले आफू मात्र चुट्टिए जस्तो गर्छ बिचार अचानोले उस्का हराएक टुक्रा कैले समेट्न पाउला? मैले एउटा कबिताको शीर्षक खोला किनार भेट्टाए तिम्लाइ छुटाउन पनि मन लागेन म खोक्रो पथ्थर अबि तिमी चाहिँ पनि सङ्गसङ्गै बग्न खोज्दा थेस लागेर अड्किए, रोक्न सक्छु कि भनेर जुद्न थाले..... पछारिए, चक्ना चुर भए अहिले म एक मुठी बालुवा हत्केला माथी राखेर औला हरुले तिम्रो स्पर्श सम्झिदै छु तिम्लाइ त याद पनि आउदैन होल है, कि खै मैले बढी सोचेर होकि तर तिमी *बघिराख* बाध हरु चिरेर, निरन्तर गतिशिल केइ को पर्वा नगरी तिम्ले चाहेको समुन्द्रमा मिसिनु तिमि अनि म तेइ हुनेछु.....तिम्रै छेउ मा । तिमी बेला बेला छाल हरु लिएर आउ, अनि मेरा डढेका घाउ हरुलाइ सित्तल बनाइदेउ र सबै असन्तुस्टी हरुलाइ बगाएर लैजाउ अनि म तेहि हुनेछु, तिम्रै छेउ मा । येतिकै कतै, तिम्रै वरि परि तिम्रै छेउ मा..... Just read this when youre offline!
It's morning of 2am and I am listening this.at least once a day I used to listen this . Each and every words carrying the deepness of love of life. Listening this help me to fall asleep 💕.This is really incredible 🖤
harek bihan, harek din, harek sajh ra harek raat..bihani uuhi , din uuhi , sajh uuhi , raat uuhi.. tara timi bina ko mah ra mah bina ko timi. Vanchan bihani pakha dekhay ko sapana sabai pura huncha re timlai ta din maa pani dekhna thaley ko chu aaj kal. jun vanda ni ujheylo lagney timro manda muskan pahiley.. surya jastai tato vai yadh bani chasakka polcha aahiley..🙃
Daii tapai ko Kavita sunera maile ni kavitaa lekhna thaleko xu😅 Euta yo comment maa xodidinxu kei gari yesko notification paunu bhayo bhani padhidinu hola😊 मेरा प्रश्न म बसिरहेको एकान्तलाई सोध्छु, "के तिम्रो पनि साथी थियो?" म चलिरहेको दिशाहीन पवनलाई सोध्छु , "के तिमीलाई पनि कसैले भड्काइदियो?" म प्रतीक्षा गर्छु उत्तरको तर म उत्तर पाउँदिन, सायद मनमा हजारौँ कुरा गुम्सिएको भएर होला, म वर पर चलिरहने हावाको वेग मा पनि गुम्सिने गर्छु। सायद मेरो अतित नराम्रो भएकाले होला, मध्यरातमा सपना देखि झस्किएर विउँझिने गर्छु। मेरो हरेक स्वास मा प्रश्न लुकेको छ, मैले बोल्ने प्रायः शब्दमा म तिमीलाई मेरो निशासिएको कुरा बताउन चाहन्छु, तिम्रो स्पर्शलाई अंगालेर तिम्रो ओठको मिठासमा डुबेर रमाउन चाहन्छु, तर यी सब काल्पनिक र क्षणिक कुरा मात्र हो भनेर आफ्नो मुटुलाई झस्काउन चाहन्छु, गगनमा उडिरहेको आजाद चङ्गा पीडाको रुखमा अड्किएझै अड्काउन चाहन्छु। मेरो मनमा शान्ति छैन, एकोहोरो टोलाउन एकान्त हुन्थ्यो तर अब त्यो साथी छैन। एकान्तले पनि मलाई छटपटाई दियो, एक्लो मन बोकेर बसिरहेको थिएँ र त्यसले मेरो कानमा आएर "सधैँ एकान्त पनि रहँदैन।" भनेर मलाई धकधकाई दियो आत्तिएँ म झनै, मलाई कुन कुरामा शान्ति छ चाल थिएन, समयको दौड मा हारेको खेलाडी हुँ , म सँग प्रसस्त मात्रा मा काल थिएन। अन्त्यमा मैले एकान्तलाई सोधेको प्रश्न आफैलाई सोधेँ, थियो मेरो पनि साथी, मेरो विश्वास मैले दिशाहीन पावनलाई सोधेको प्रश्न आफैलाई सोधे, हो मलाई पनि कसैले भड्कायीदिएको थियो, मेरो गलत चाहनाले मैले आफैमा पाए शान्ति जुन शान्ति म बाहिर खोज्दै थिए मैले आफ्नो विश्वासलाई आफ्नो चाहना बनाए, जुन चाहना मैले क्षणिक चाहनालाई रोज्दै थिए।
सम्बन्ध त हाम्रो नि कहाँ नराम्रो थियो र म गर्जिने बादल थिए अनि तिमी सुस्त बग्ने हावा । गन्तव्य त मेरो नि तिम्रो जस्तो थियो नि , तर बतासले एक सासमै सबै बर्बाद गरिदियो । म कहिले पानी बनेर खसे , कहिले छाता बनेर सितल छाइदिए तिमी तातो बाफिएको हावा भएको आभास नै भएन मलाई । टाढा त किन भाग्थे र म , त्यी ताता हावालाई स्पर्शको स्वरुप पाउदा । कठिन हुदो रैछ नि हावालाई एक ठाँउमा राख्नलाई । तिमीलाई नि फुत्की भाग्ने रहर त कहाँ थियो र , तर हावालाई कस्ले रोक्न नै सक्छ र । मैले जूनको किरणलाई छेक्दा तिमी बतासिन्थ्यौ कहिले काँही , खै आज थापाउन सकिन घामसगँको तिम्रो सम्बन्धलाई । सायद हाम्रो सम्बन्ध नै यस्तो रैछ । मलाई सम्झायौ , मेरो हात थामिदियौ , चाहिने नचाहिने सबै कुरा गर्यौ , तर मैले यस्तो गर भनेर कहिलै माघेको याद नै छैन मलाई । याद नि किन होस् र , बादल भएर जुनसगँको सम्बन्ध आश गर्ने मलाई । घमण्ड मैले मात्र गरेको भएनी हुन्थ्यो नि , तर तिमी नि मेरो रुप लिन थाल्यौ । तिमी जुन भाकी भए , म बादल भाको भए हाम्रो सम्बन्ध नि निम्को पातझैँ कडा हुन्थ्यो होला ।
Kavi G the hype is real ❤️ believe me he is going to take Nephop to next lvl the perfect fusion of Kavi and Rap ❤️❤️❤️👍👍 best of luck Kavi G you are gem
Mero mann ma kheli rahane harek kura kya mitho tarika le bekta gardinu vayo yrr dai. Yo geet sadhai raati sutnu agadi sunne garxu. Sleepy pills jastai vako xa.❣️
Drugs ta tessai badnaam xa . Asli nasha ta Kavi G ko lyrics ma hunxa❤️ ane dinko 1 choti yo sunne gareko xu tme ra ma maathi ko aakash farak xa tara udda uddai kahi katai nazar judyo vane muskuraidinu ki kunai bela jami dubaile eutai aakash banauna sangarsha gareka thoyeu♥️❤️
कति चोटि मैले बुझिन होला, तिमी त कहिले कै भन्दैन थ्येउ गल्ती त हजार भयो होला, तर होस मै थ्ये....जब तिम्ले आभाश गराएउ बारे सर्दा घुडा घिसृएर चोट लागेको, थाहा हुदैन रैछ.....एक्कासी पोल्छ मात्र ।। तिमी कहिले काहीँ आँखा खोलेर निदाउन सक्दैनौ मलाइ सुन्न त देउ तिम्रो आँखा हरु के भन्न चाहन्छन जुन पनि राती न्यानो हुदो रहिछ नि, तर म उज्यालो बाट ढल्किएकोलाइ तिम्ले गुणमा राखेउ मुखमा हासो च्यपिदिएउ, स्नेह दिएउ तर उड्नु आखी एक्लै छाडी दिएउ कत्रो आकश कहाँ बाट जुटाउ म तेत्रो आत्मविश्वास मलाई घामका किरण हरुले तिमी उड्ने आकशमा सधै इन्द्रेणी हुन्छ भन्थे आज, हिजो राती देखि पानी परिरहेको छ बादल हरु कला आँसुका थोपा खसाल्छन, खै किन हो? सहानुभूतिले दुखाइ कम हुन्छ र ? अचानो माथिको मासुले आफू मात्र चुट्टिए जस्तो गर्छ बिचार अचानोले उस्का हराएक टुक्रा कैले समेट्न पाउला? मैले एउटा कबिताको शीर्षक खोला किनार भेट्टाए तिम्लाइ छुटाउन पनि मन लागेन म खोक्रो पथ्थर अबि तिमी चाहिँ पनि सङ्गसङ्गै बग्न खोज्दा थेस लागेर अड्किए, रोक्न सक्छु कि भनेर जुद्न थाले..... पछारिए, चक्ना चुर भए अहिले म एक मुठी बालुवा हत्केला माथी राखेर औला हरुले तिम्रो स्पर्श सम्झिदै छु तिम्लाइ त याद पनि आउदैन होल है, कि खै मैले बढी सोचेर होकि तर तिमी *बघिराख* बाध हरु चिरेर, निरन्तर गतिशिल केइ को पर्वा नगरी तिम्ले चाहेको समुन्द्रमा मिसिनु तिमि अनि म तेइ हुनेछु.....तिम्रै छेउ मा । तिमी बेला बेला छाल हरु लिएर आउ, अनि मेरा डढेका घाउ हरुलाइ सित्तल बनाइदेउ र सबै असन्तुस्टी हरुलाइ बगाएर लैजाउ अनि म तेहि हुनेछु, तिम्रै छेउ मा । येतिकै कतै, तिम्रै वरि परि तिम्रै छेउ मा.....
Dai sundai theya ..suru batw nai kada uthyo... bistarai sundai gaye.. ragat jhan taato vayara aayo.. sundai theya aakha vari kalo badal vareyaxa ani aasu ka thopa haru khasna thaley ..ani man bhaarii vayo demakh khali vayo😍 yestai aaunu pryo aaru ni
Who needs drugs when you have poet like this❤
#yubak
mero song sundinush na hai...
Appreciated bro
@badal bhai big fan ❤️
Kavi g need😗
🤙🤙🤙
Why his lyrics hit so hard❤️
“Underrated one”😢
#yubak
mero song sundinush na hai... ❤
Ex ko छम्मा trending ma hunxa anii yesto geniune artist haru despite all these excellent songs 100k katna sakdaina
thukka hamro music ko taste
100% bro
Bro hera haru sub le bhetaudaina ne ta... Tyo jaba kath ko tukra jasto geet ta trending ma hunxa ne... fuck off wake up nepali ... Search for diamond ...
yo song po ho lol
Ho bro
Real words man real words ma jaila ahi sochi rako hunxu asto ramro kura asto ramro art hamro trending page ma kaila aune kaila viral hune eh kura i am waiting for that day l
"Timilai tw yaad pani aaudina hola ki khai mailey badhi sochera ho ki "
This lines😭Literally I cried😭💗
Very proud to say "he is my inspiration" dherai sikauxa dai ko geet le jindagi ♥
#yubak
mero song sundinush na hai... ❤
Bro You are the GOAT 🐐 MAKASAM !
Yo audience ley Ta Ex ko chamma Ni Hit Banauchan , Tara Kamai Kaan Haruley Yesto Art Sunna pauchan ❤️
Man ko kura💝
eak jana le ramro sochera huna cmt ma vanaxaow but did you do something to got change
Ani garba xa hamlai tiii kam kaan haru ma parnu maa.
Ani feri garba xa ki hami snga bela bela sunna ka lagi yestaa artists xan🥰
Listening this masterpiece for 22nd time❤
This poem includes me, she and my unexpressed feelings.
- Lucky enough to hear this ❤
Galti tw hazar vaye hola
Tara ma hosh mai thiye jaba timle avash garayeu❤️
This Gem is Irreplaceable 👑👑
No Cap 💝
Model 💙
Yi sabda haru madhira ko nasa sari chadeka chhan ma bhitra 🌹
And This Is Why He Call Himself Kavi G🔥💯💙
Yes exactly✌️
Listening again and again..your words are magical🫶❤️🩹
this hits different when you are listening after someone dedicated this poem to you, someone who is not with you anymore. i wish nobody goes through same, i wish sucess to eveybodys love life!
Damnnnn!!!✨️"Tara तिमि बगिराख badhharu चिरेर nirantar gatisil kei ko parwa nagari तिमिले chaheko samundra ma misinu timi अनि ma tei hunechu...
Your words hit soo hard🥀Kavi G a Gem artist 😇Keep going
Fire 🔥
No need drug when there is Kavi G to heal
kasari aauxa yar yesto deep lines haru.
This Hits different when you miss someone that u've lost 😢💔
शव्दको कुनै रूप हुदो हो त kavi G नै हो। your words are next level brother lorts of love❤
Every words hits hard everyday💫
Never got tired of his words and voice!💜
Harek ek ek sabda nikai nai gahiro ..kaha bata aaucha yesta sabda haru ❤️ 💯
i always come here once at night to listen this and feel, words gives goosebump to me✨
कति चोटि मैले बुझिन होला, तिमी त कहिले कै भन्दैन थ्येउ
गल्ती त हजार भयो होला, तर होस मै थ्ये....जब तिम्ले आभाश गराएउ
बारे सर्दा घुडा घिसृएर चोट लागेको, थाहा हुदैन रैछ.....एक्कासी पोल्छ मात्र
।।
तिमी कहिले काहीँ आँखा खोलेर निदाउन सक्दैनौ
मलाइ सुन्न त देउ तिम्रो आँखा हरु के भन्न चाहन्छन
जुन पनि राती न्यानो हुदो रहिछ नि,
तर म उज्यालो बाट ढल्किएकोलाइ तिम्ले गुणमा राखेउ
मुखमा हासो च्यपिदिएउ, स्नेह दिएउ तर
उड्नु आखी एक्लै छाडी दिएउ
कत्रो आकश
कहाँ बाट जुटाउ म तेत्रो आत्मविश्वास
मलाई घामका किरण हरुले तिमी उड्ने आकशमा सधै इन्द्रेणी हुन्छ भन्थे
आज, हिजो राती देखि पानी परिरहेको छ
बादल हरु कला आँसुका थोपा खसाल्छन, खै किन हो?
सहानुभूतिले दुखाइ कम हुन्छ र ?
अचानो माथिको मासुले आफू मात्र चुट्टिए जस्तो गर्छ
बिचार अचानोले उस्का हराएक टुक्रा कैले समेट्न पाउला?
मैले एउटा कबिताको शीर्षक खोला किनार भेट्टाए
तिम्लाइ छुटाउन पनि मन लागेन
म खोक्रो पथ्थर अबि तिमी चाहिँ पनि
सङ्गसङ्गै बग्न खोज्दा थेस लागेर अड्किए, रोक्न सक्छु कि भनेर जुद्न थाले.....
पछारिए, चक्ना चुर भए
अहिले म एक मुठी बालुवा हत्केला माथी राखेर औला हरुले तिम्रो स्पर्श सम्झिदै छु
तिम्लाइ त याद पनि आउदैन होल है, कि खै मैले बढी सोचेर होकि
तर तिमी *बघिराख*
बाध हरु चिरेर, निरन्तर गतिशिल केइ को पर्वा नगरी तिम्ले चाहेको समुन्द्रमा मिसिनु तिमि
अनि म तेइ हुनेछु.....तिम्रै छेउ मा ।
तिमी बेला बेला छाल हरु लिएर आउ, अनि मेरा डढेका घाउ हरुलाइ सित्तल बनाइदेउ र सबै असन्तुस्टी हरुलाइ बगाएर लैजाउ
अनि म तेहि हुनेछु, तिम्रै छेउ मा ।
येतिकै कतै, तिम्रै वरि परि
तिम्रै छेउ मा.....
Just read this when youre offline!
Timro cheu ma timro wari pari🖤😶
It's morning of 2am and I am listening this.at least once a day I used to listen this .
Each and every words carrying the deepness of love of life. Listening this help me to fall asleep 💕.This is really incredible 🖤
Tmilai ta yaad pani audaina hola hai~
~♡
harek bihan, harek din, harek sajh ra harek raat..bihani uuhi , din uuhi , sajh uuhi , raat uuhi..
tara timi bina ko mah ra mah bina ko timi. Vanchan bihani pakha dekhay ko sapana sabai pura huncha re timlai ta din maa pani dekhna thaley ko chu aaj kal.
jun vanda ni ujheylo lagney timro manda muskan pahiley..
surya jastai tato vai yadh bani chasakka polcha aahiley..🙃
First time sune yo ani खोजी खोजी सबै सुने aaja bta fan vaye❤❤❤
साच्चिकै रुहायो मलाई Kavi- G"ले " 😥😥💟💗💗
Aajha yestai kavita halnu... I don't know how to appreciate it ❤ love his voice nd the lines..... ❤❤
Need another like this ❤️❤️❤️
Dai ko gite lea beglai fell garaoouxa
Na bhujnea lai khoya tera bhujna lai anmol lagxa 😍❤✍️✍️
Because of this kind of masterpeace. "After YB i follow Kavi G"
-Love from Kalimpong😍
There is not anyone as good as Kavi G. You're the best. None comes near this genius and this masterpiece. This will live forever.
#yubak
mero song sundinush na hai... ❤
One 9f the best kavi jiii loved❤❤
Voice 🔥🔥❤️
Kavi g ko git haru mero lagi ..dukhako sathi ekanta ko sathi ...kavi g ko git harule xutai Ananda dinx
Daii tapai ko Kavita sunera maile ni kavitaa lekhna thaleko xu😅
Euta yo comment maa xodidinxu kei gari yesko notification paunu bhayo bhani padhidinu hola😊
मेरा प्रश्न
म बसिरहेको एकान्तलाई सोध्छु,
"के तिम्रो पनि साथी थियो?"
म चलिरहेको दिशाहीन पवनलाई सोध्छु ,
"के तिमीलाई पनि कसैले भड्काइदियो?"
म प्रतीक्षा गर्छु उत्तरको तर म उत्तर पाउँदिन,
सायद मनमा हजारौँ कुरा गुम्सिएको भएर होला,
म वर पर चलिरहने हावाको वेग मा पनि गुम्सिने गर्छु।
सायद मेरो अतित नराम्रो भएकाले होला,
मध्यरातमा सपना देखि झस्किएर विउँझिने गर्छु।
मेरो हरेक स्वास मा प्रश्न लुकेको छ,
मैले बोल्ने प्रायः शब्दमा म तिमीलाई मेरो निशासिएको कुरा बताउन चाहन्छु,
तिम्रो स्पर्शलाई अंगालेर तिम्रो ओठको मिठासमा डुबेर रमाउन चाहन्छु,
तर यी सब काल्पनिक र क्षणिक कुरा मात्र हो भनेर आफ्नो मुटुलाई झस्काउन चाहन्छु,
गगनमा उडिरहेको आजाद चङ्गा पीडाको रुखमा अड्किएझै अड्काउन चाहन्छु।
मेरो मनमा शान्ति छैन, एकोहोरो टोलाउन एकान्त हुन्थ्यो
तर अब त्यो साथी छैन।
एकान्तले पनि मलाई छटपटाई दियो,
एक्लो मन बोकेर बसिरहेको थिएँ र त्यसले मेरो कानमा आएर "सधैँ एकान्त पनि रहँदैन।" भनेर मलाई धकधकाई दियो
आत्तिएँ म झनै, मलाई कुन कुरामा शान्ति छ चाल थिएन,
समयको दौड मा हारेको खेलाडी हुँ ,
म सँग प्रसस्त मात्रा मा काल थिएन।
अन्त्यमा मैले एकान्तलाई सोधेको प्रश्न आफैलाई सोधेँ,
थियो मेरो पनि साथी, मेरो विश्वास
मैले दिशाहीन पावनलाई सोधेको प्रश्न आफैलाई सोधे,
हो मलाई पनि कसैले भड्कायीदिएको थियो, मेरो गलत चाहनाले
मैले आफैमा पाए शान्ति जुन शान्ति म बाहिर खोज्दै थिए
मैले आफ्नो विश्वासलाई आफ्नो चाहना बनाए, जुन चाहना मैले क्षणिक चाहनालाई रोज्दै थिए।
Love it man
@@kiranbishwakarma7477 thanks man😊
Nisabda vaye ma ❤❤
@@aakashghimire6409 mero channel check garnu maile record garera upload gareko xu😊
dami dami bro
Ma royako tmile sunnu pardaina tara tmi haseko ma herna chahanxu 😻
I quit Using Drugs! When I Listen Kavig❤️
sundaa yeti aananda aayo ki tyo aanandaa ko aavaash nai meetho ... love it bro..
सम्बन्ध त हाम्रो नि कहाँ नराम्रो थियो र
म गर्जिने बादल थिए अनि तिमी सुस्त बग्ने हावा ।
गन्तव्य त मेरो नि तिम्रो जस्तो थियो नि ,
तर बतासले एक सासमै सबै बर्बाद गरिदियो ।
म कहिले पानी बनेर खसे , कहिले छाता बनेर सितल छाइदिए
तिमी तातो बाफिएको हावा भएको आभास नै भएन मलाई ।
टाढा त किन भाग्थे र म ,
त्यी ताता हावालाई स्पर्शको स्वरुप पाउदा ।
कठिन हुदो रैछ नि हावालाई एक ठाँउमा राख्नलाई ।
तिमीलाई नि फुत्की भाग्ने रहर त कहाँ थियो र ,
तर हावालाई कस्ले रोक्न नै सक्छ र ।
मैले जूनको किरणलाई छेक्दा तिमी बतासिन्थ्यौ कहिले काँही ,
खै आज थापाउन सकिन घामसगँको तिम्रो सम्बन्धलाई ।
सायद हाम्रो सम्बन्ध नै यस्तो रैछ ।
मलाई सम्झायौ , मेरो हात थामिदियौ , चाहिने नचाहिने सबै कुरा गर्यौ , तर मैले यस्तो गर भनेर कहिलै माघेको याद नै छैन मलाई ।
याद नि किन होस् र , बादल भएर जुनसगँको सम्बन्ध आश गर्ने मलाई ।
घमण्ड मैले मात्र गरेको भएनी हुन्थ्यो नि ,
तर तिमी नि मेरो रुप लिन थाल्यौ ।
तिमी जुन भाकी भए , म बादल भाको भए
हाम्रो सम्बन्ध नि निम्को पातझैँ कडा हुन्थ्यो होला ।
Appreciate! @Famous Dhungana ji✔️
@@Mongpongtong 🤝
Dai you're dope tapaiko yo line haru jhayap ma Huda aatti sunera runa Man lagxa uslai samjhi ❤️❤️🌻
Mr. Kavi ji your voice are like magic and your words too🥺❤️❤️
too deep mero dai mic na ruyeni suni manchey ko akha rasayema kosko dosh ❤️☮️🕉️
Kavi G the hype is real ❤️ believe me he is going to take Nephop to next lvl the perfect fusion of Kavi and Rap ❤️❤️❤️👍👍 best of luck Kavi G you are gem
Mero mann ma kheli rahane harek kura kya mitho tarika le bekta gardinu vayo yrr dai.
Yo geet sadhai raati sutnu agadi sunne garxu. Sleepy pills jastai vako xa.❣️
This words are wisdom of peace🍀🌿
Waww 💥
Malai gham kaa Kiran haru le timi udne aakash maa sadhai indreni huncha vanthey
Aaja hijo rati dekhi pani pariraheko !!
This is what nepali Hiphop represents ❤️❤️❤️❤️❤️
Always great ❤
This masterpiece hit me in every line❣️
Ekdamai feel cha💯💗
#yubak
mero song sundinush na hai...
I love this lines with many reasons ❤️❣️
Thank you so much dada yo poetry le mero lae dhere santi pako xa 😘😘😘😘
कति चोटि मैले बुझिन होला, तिमी त कहिले कै भन्दैन थ्येउ
गल्ती त हजार भयो होला, तर होस मै थ्ये....जब तिम्ले आभाश गराएउ
बारे सर्दा घुडा घिसृएर चोट लागेको, थाहा हुदैन रैछ.....एक्कासी पोल्छ मात्र
।।
तिमी कहिले काहीँ आँखा खोलेर निदाउन सक्दैनौ
मलाइ सुन्न त देउ तिम्रो आँखा हरु के भन्न चाहन्छन
जुन पनि राती न्यानो हुदो रहेछ नि,
तर म उज्यालो बाट ढल्किएकोलाइ तिम्ले गुणमा राखेउ
मुखमा हासो च्यपिदिएउ, स्नेह दिएउ तर
उड्नु आगि एक्लै छाडी दिएउ
कत्रो आकश
कहाँ बाट जुटाउ म तेत्रो आत्मविश्वास
मलाई घामका किरण हरुले तिमी उड्ने आकशमा सधै इन्द्रेणी हुन्छ भन्थे
आज, हिजो राती देखि पानी परिरहेको छ
बादलहरु काला आँसुका थोपा खसाल्छन, खै किन हो?
सहानुभूतिले दुखाइ कम हुन्छ र ?
अचानो माथिको मासुले आफू मात्र चुट्टिए जस्तो गर्छ
बिचरा अचानोले उस्का हराएक टुक्रा कैले समेट्न पाउला?
मैले एउटा कबिताको शीर्षक खोला किनार भेट्टाए
तिम्लाइ छुटाउन पनि मन लागेन
म खोक्रो पथ्थर अनि तिमी चाहिँ पानी
सङ्गसङ्गै बग्न खोज्दा ठेस लागेर अड्किए, रोक्न सक्छु कि भनेर जुद्न थाले.....
पछारिए, चक्ना चुर भए
अहिले म एक मुठी बालुवा हत्केला माथी राखेर औला हरुले तिम्रो स्पर्श सम्झिदै छु
तिम्लाइ त याद पनि आउदैन होल है, कि खै मैले बढी सोचेर होकि
तर तिमी *बघिराख*
बाध हरु चिरेर, निरन्तर गतिशिल केइ को पर्वा नगरी तिम्ले चाहेको समुन्द्रमा मिसिनु तिमि
अनि म तेइ हुनेछु.....तिम्रै छेउ मा ।
तिमी बेला बेला छाल हरु लिएर आउ, अनि मेरा डढेका घाउ हरुलाइ सित्तल बनाइदेउ र सबै असन्तुस्टी हरुलाइ बगाएर लैजाउ
अनि म तेहि हुनेछु, तिम्रै छेउ मा ।
येतिकै कतै, तिम्रै वरि परि
तिम्रै छेउ मा.....
|
बघिराख; ©Kabi Ji
You said my story bro😢.. ksm sabai sabda haru Lmero rw usko bera maa matra theyo😔 you made me cry bro❤
those lines that goes deep withheld the feelings 💯🔥 a gem artist😊
Katro aakash
Ka bata jutau ma tetro aatmabiswas❤
Hits differently💯
Drugs ta tessai badnaam xa . Asli nasha ta Kavi G ko lyrics ma hunxa❤️ ane dinko 1 choti yo sunne gareko xu tme ra ma maathi ko aakash farak xa tara udda uddai kahi katai nazar judyo vane muskuraidinu ki kunai bela jami dubaile eutai aakash banauna sangarsha gareka thoyeu♥️❤️
कति चोटि मैले बुझिन होला, तिमी त कहिले कै भन्दैन थ्येउ
गल्ती त हजार भयो होला, तर होस मै थ्ये....जब तिम्ले आभाश गराएउ
बारे सर्दा घुडा घिसृएर चोट लागेको, थाहा हुदैन रैछ.....एक्कासी पोल्छ मात्र
।।
तिमी कहिले काहीँ आँखा खोलेर निदाउन सक्दैनौ
मलाइ सुन्न त देउ तिम्रो आँखा हरु के भन्न चाहन्छन
जुन पनि राती न्यानो हुदो रहिछ नि,
तर म उज्यालो बाट ढल्किएकोलाइ तिम्ले गुणमा राखेउ
मुखमा हासो च्यपिदिएउ, स्नेह दिएउ तर
उड्नु आखी एक्लै छाडी दिएउ
कत्रो आकश
कहाँ बाट जुटाउ म तेत्रो आत्मविश्वास
मलाई घामका किरण हरुले तिमी उड्ने आकशमा सधै इन्द्रेणी हुन्छ भन्थे
आज, हिजो राती देखि पानी परिरहेको छ
बादल हरु कला आँसुका थोपा खसाल्छन, खै किन हो?
सहानुभूतिले दुखाइ कम हुन्छ र ?
अचानो माथिको मासुले आफू मात्र चुट्टिए जस्तो गर्छ
बिचार अचानोले उस्का हराएक टुक्रा कैले समेट्न पाउला?
मैले एउटा कबिताको शीर्षक खोला किनार भेट्टाए
तिम्लाइ छुटाउन पनि मन लागेन
म खोक्रो पथ्थर अबि तिमी चाहिँ पनि
सङ्गसङ्गै बग्न खोज्दा थेस लागेर अड्किए, रोक्न सक्छु कि भनेर जुद्न थाले.....
पछारिए, चक्ना चुर भए
अहिले म एक मुठी बालुवा हत्केला माथी राखेर औला हरुले तिम्रो स्पर्श सम्झिदै छु
तिम्लाइ त याद पनि आउदैन होल है, कि खै मैले बढी सोचेर होकि
तर तिमी *बघिराख*
बाध हरु चिरेर, निरन्तर गतिशिल केइ को पर्वा नगरी तिम्ले चाहेको समुन्द्रमा मिसिनु तिमि
अनि म तेइ हुनेछु.....तिम्रै छेउ मा ।
तिमी बेला बेला छाल हरु लिएर आउ, अनि मेरा डढेका घाउ हरुलाइ सित्तल बनाइदेउ र सबै असन्तुस्टी हरुलाइ बगाएर लैजाउ
अनि म तेहि हुनेछु, तिम्रै छेउ मा ।
येतिकै कतै, तिम्रै वरि परि
तिम्रै छेउ मा.....
Atti dami kya atii....🤩🤩🖤
This is what his name means .❤️🔥❤️
Kasto thyakkai saugat mallako voice jastai❤️❤️
Best timing to release mero dai #love it 💚💚❤❤❤❤🙏🙏🙏✊✊
#Deepest #Words🔥🔥🔥🔥
#with #kavi-G #voice 🙏🙏🤘🤘✊✊🔥🔥🔥🔥🔥
#yubak
mero song sundinush na hai... ❤
Ani ma tehi hunexu timrai xeu maa❣️🇳🇵
Couldn’t stop my deep untold feelings.
Kept weeping watching the moon. I wish her all wishes to come true ❤️💐
Thank you kavi G tapaile aafno bhawana vannu vayer arulai inspire garidinu vyeko ma 🙏🙏🙆♀️❤️
Never ask a poet how is he?
you'll find the answers beneath his words 🙏
Ughhhhhhh so beautiful😭😭😭🤦🏼♀️🤦🏼♀️🤦🏼♀️🤦🏼♀️
Yeah broter you are not only a artist you are a magician who can write everything everyhinggggg your words are like a medicine😢💜...
Dai sundai theya ..suru batw nai kada uthyo... bistarai sundai gaye.. ragat jhan taato vayara aayo.. sundai theya aakha vari kalo badal vareyaxa ani aasu ka thopa haru khasna thaley ..ani man bhaarii vayo demakh khali vayo😍 yestai aaunu pryo aaru ni
Goosebumps
And the lyrics
That's lit🔥🔥
#yubak
mero song sundinush na hai... ❤
Sunidiye keep it up
Mero ni eakchoti sunideu na ta
The best out of best jati suna pani mann nai vorindana kya ta its never enough i can hear you all day everyday ❤
This is a Drug Please do more of these Kavi G
Ahtiii damiii kavi g😍🥰😇
I miss my girlfriend which i never had 😭
#yubak
mero song sundinush na hai... ❤
Euta euta sabda le haniraca❤thankyou for this beautiful poet Kavi G❤❤
Sabda haru ko sanjal bata yesto mohit parney kirti sirjana garney kabi lai protsahana garna chahanxu❤
Sabda ko tir haru nai kafi xa❤️
Kunai arkai duniya vayeko avash garauxa❣️❣️❣️
Literally I am crying!!😢
Maan chuyoo kavi g dai🖤
Tara timi bagerakha❤😊
I can feel this each words ❤❤❤
Maile jstai feel grne mlae jstai pida pareka tamam aru pani raixan
And it heals me 💞
Just today (although after listening to many times ), I understand the depth of this poem . Wow !!
Tra timi bagi rakha❤️
Chitta dukheko man maa nischal paani le pakhaaley jhai laagxa yo poetry sunda .
eagerly waiting for another masterpiece !!#livelong !!
100k congratulations daaju haii ta advance moii aajai pugos
Ma khokro pathar ani timi chahi Pani 🔥🔥 actually every lines punche me. 💎💎
#yubak
mero song sundinush na hai... ❤
@@gurungvlogger11 sab Geet dami bro 💎
I have never tell,show how much I love u mom but god knows everything,and there is only one god in this universe 'mom'
Katro aakash🤙
Kaa bata jutau teeo atma bishwas❤❤
#yubak
mero song sundinush na hai... ❤
Man na raheko bhawana eutai xa tara sabda banera khola jhai bagdaina.Thankyou for making this masterpiece love you a lot❤️
Uhu bagirakhun sadai uusko chaal bani usko sath dena chu✅
Tara timi bage rakha😿❤
Kavi G for a reason🌻💛
Jun pani rati nyano hudo raecha ❤❤
#yubak
mero song sundinush na hai... ❤
Much love .😘😘😘😘
Saal biti sakyo Tara yo kavita sunda Hiju vako jastai maan MA lagcha🥺🤧
Themi termo andhakar metho cha❤❤
Baula lyrics kasam damiiiii. !!! Myasala yo ho damii vaneko!!! Meaning
Mann santa bho yo sunera.
Thank you kavi G.
Kavi-G is the real kavi
it's so deepest feelings ....i never heard ........💚💚👈️👈️
Goddamnit....! Kavi G -huge respect❤️❤️❤️❤️❤️