साबित्री को लागि एक लाइक एक माग ...! साबित्री बिनाको जुठे नुन बिनाको दाल जस्तै छ, Hello राजु मास्टर जि र बल्छि जि कृपया उहाँ लाई सिरियलमा ल्याउनु पर्यो ।
मायाँको लागि सबै जितेरपनि हारिदिनु पर्नी र न्यायको लागि सबैसँग हात जोड्नु पर्नी समाजको यथार्थतालाई छर्लङ्ग पारेको छ जुठे सिरियलले सफलताको शुभकामना😊😊😊😊🙏🙏🙏❤❤❤
OE बल्छी या जुठे समय अल्ली बढी गर है यति हेर्न लाई एक हप्ता कुरेर बस्न पर्छ यो के नाटक हो जाबो 30मिनेटको सक्छ 45,50,या 1घण्टा को देऊ नत्र बन्द गरे हुन्छ बालै भएन 😢
बल्छी मान्छे घमण्डी छ भन्ने तमाम अन्तर्वार्ता हरु हेर्दा थाहा हुन्छ,त्यसैले झिकेको कलाकार लाई पुन:आगमन नगराउनु, एकैपटक 3-3 वटा program चलाउने जस्ता काम गरिराको छ
जुठे सेरियल अहिलेसम्म सबै ठिकै छ, तर बुहारीलाई नदेखाएकोले हामी दर्शक सारै दुखित छौ ,यसरी बुहारी माथी अन्याय गर्न पाइदैन जति सक्दो चाडाे बुहारीलाई दर्शक माझ ल्ल्याउनु पर्यो ,होईन भने माइतीघर मण्डलामा धर्ना दिन र आन्दोलन गर्न बाध्य हुनेछौ ।
घमण्डी जिम्वाले गरीब,दलित र निहित्था जनता माथी कति अत्याचार??? के उनिहरूको स्वतन्त्र जीवन छैन्, जिम्वाल भए भन्दैमा मै हुं भन्ने घमण्ड जिम्वाल जस्तो ठुलो मान्छे हुं, राजा हुं भन्ने घमण्डले कार्कीलाई अत्याचार गर्यो।।। घमण्ड फुल्छ फल्दैन
सबै गाउँले मीलेर काजी लाइ पाजि बनाउनु पर्छ। तेत्रा गाउँले काे अगाडी 3 जनाले गाउँ हल्लाउन कसरी सक्छन ।मुरली धर हराउनु भयो।काजिको बुहारी बेपत्ता भएको छ दिग्गज कलाकार नहुँदा जती राम्रो कहानी भएपनि खल्लो हुन्छ । राजु मास्टर,मरिच र अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
युद्ध जित्न को लागि सकुन्तोला ले श्रीधर लाई पनि जसरी हुन्छ हात मा लिनु पर्यो अनि मात्रै युद्ध जित्न सकिन्छ न भए गारो छ युद्ध जित्न को लागि पहिला पनि मुरलीधर ले धेरै प्रयास गरेको हो तर सकेनन् यो पल्ट जसरी हुन्छ जुठे टिम परिवार ले मुरलीधर लाई लियाउनु पर्यो है १ साल नै भो देखन न पाएको मुरलीधर लाई
अब सबै मिलेर यो सिर्दरकाका लाई र जिम्ल लाई लखेटे को हेरन मन र आज भोलि यो जुठे अलि राम्रो आऊदैन समय नि कम यो भन्दा त सकस हेर मन पर्छ जुठे बक्बाश छ आज भोलि
जुठे सीरियल साबित्री भाउजु चाहियो फेरी आउनुपर्छ कहिले आउने छीटो आउनुप्रयो भन्ने जति मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ।र जुठे सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 183 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरू हाजीर हुनुहोस त र जुन्करी मेडम जी र जुठे दादाको माया छुटनु हुदैन भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर त 😢😢😊😊।
यो comment पढ्ने तपाईं सबैलाई बाजुरामा रहेको बडिमालिका माइले रक्षा गरून्♥️🙏🙏🙏
खप्तडमा स्वागतयोग्य
❤❤❤❤❤❤
😢
La maile subscribe gareko xu hai mero ni garnus😘😘
La hor baby❤❤
साबित्री को लागि एक लाइक एक माग ...!
साबित्री बिनाको जुठे नुन बिनाको दाल जस्तै छ,
Hello राजु मास्टर जि र बल्छि जि कृपया उहाँ लाई सिरियलमा ल्याउनु पर्यो ।
Sahi kura
न छुटाई हेरने जति यता हाजिर हुम।
Ma xu
M xu
Me
Ma xu
M pani
गोथेको दिमाग आउनुपर्छ र बैनिलाइ राम्रोसँग बिबाह गर्दिनुपर्छ भन्ने जति येता है❤
म एउटा ।
Ma xxu@@Dhru987
🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
यो श्रीधर, जिम्बाल र तोपेलाई संसारबाट बिदा गरीदिनुपर्छ अनि मात्र गाउँमा खुशी छाउँछ। मान्छेको नाममा कलंक हो योहरु। शाकुन्तलाकी जय होस्।
जुनकिर धेरै घमन्डी भाछिन अर्को केता सङ्ग बिहे गरेर धेरै दुख पाउनु पर्छ अनि जुठेलाई सम्झेर दिन रात रूनु पर्छ भन्ने जति यता हाजिर हुनु है
Yo real hoin jesukai hosh hamle herira aananda leni matra ho 😊
मान्छे घमण्डि भएको होइन साथी।कहानी ले घमण्डि बनाएको हो।
मायाँको लागि सबै जितेरपनि हारिदिनु पर्नी र न्यायको लागि सबैसँग हात जोड्नु पर्नी समाजको यथार्थतालाई छर्लङ्ग पारेको छ जुठे सिरियलले सफलताको शुभकामना😊😊😊😊🙏🙏🙏❤❤❤
Tehi karan le malai ekdam man parxa kunai pani episode xutaudina❤❤
जिम्माल लाई देखेर रिस उथ्नी जति यता हजिर हुम्त कति रैछुम
👋👋
🤜🤜🤜🤜🤜🤜
😂😂😂😂😂
😅😅
साबित्रि भाउजु छितो ल्याउनु प्ररो है ❤❤
😅😅😅😅😅
साबिता भाउजु जसरी पनि चैयो भने जति हजिर हुम त साथी हरु
Ma xu sabitra chaiyo vannima
ua-cam.com/video/f2xTRmr6L5I/v-deo.htmlsi=QIh1MDBCEGySE7MI
M
Mw xu ❤
जुनकिरि र जुठेको मिलन भएको हेर्न चाहानु हुने महानुभाव हरू जति यता हाजिरी हु म त है ❤❤😂😂🎉😢😮😮
यिनारुको मिलन कहिल्यै हुदैन
यो दुईजनाले हामी दर्शकलाई
बेकुप बनाईराको छ। दिमाग खराब।
जुनकिरि र जुठेको मिलन भएको हेर्न चाहाने हरू जति यता हाजिरी हु म त❤❤🎉🎉🎉
कामी ले कमीनी खोजेको बेस
एक हिसाबले ठिकै हो।@@shankarmahat508
@@shankarmahat508हो सबै व्यवहार मिल्छ ।
जुठे न छुट्टाई हेर्नी यता हाजिर हुनुहोस् है❤❤
पशुपतिनाथले हामी सबैको रक्षा गरुन्
Me
Ma pani xu hai samundra timilsina channel subscribe hanum ta
Ek le arko user lai support garam hai mitra haru
me
मेरो कमेन्ट मा लाइक गर्ने सबैको जय जय होस मेरो भए होस नभए नहोस्👈️🙏🤗🤗
La maile subscribe gareko xu hai mero ni garnus😘😘
जुठे सिरेल अलि नया बनुहाेस सधै भरि जिमाकाे जित हुने हेदा पनि झेउ लगन थालेयाे
OE बल्छी या जुठे समय अल्ली बढी गर है यति हेर्न लाई एक हप्ता कुरेर बस्न पर्छ यो के नाटक हो जाबो 30मिनेटको सक्छ 45,50,या 1घण्टा को देऊ नत्र बन्द गरे हुन्छ बालै भएन 😢
Aba uniharulai Halka ramailo ra sakas afno afno channel ma banaudai ma thik xa juthe ma ta sadhai yeutai story 🙄🙄🙄
बल्छी मान्छे घमण्डी छ भन्ने तमाम अन्तर्वार्ता हरु हेर्दा थाहा हुन्छ,त्यसैले झिकेको कलाकार लाई पुन:आगमन नगराउनु, एकैपटक 3-3 वटा program चलाउने जस्ता काम गरिराको छ
Kura sahi ho
Shai khuro ho aja voli ramro xani 😢
Taile nahere Pani balai hunna 😂😂😂😂
अब सावित्री काे जित र जिम्माल काे हार हुनुपर्छ भन्ने जति ले लाईक गरौ
No sabitri sakuntala👍️🙏
रातिको 11:15 मा को को हेर्दै हुनुहुन्छ।🎉
12.30 ma herxu maile
रातिको 12:55 मा हेर्दैछु
Hat ma ta 3 15 ma herdai xu yarr bihana ko Am ma 😂
At bahrain 12:41 midnught.
Ma 5:45 ma herdai xau hai
सकुन्तल दिदी तपाईंले मात्र सक्छ यो जिमुवाल लाई ठीक पार्न अनेक रचना रचेर जिमुवाल लाई सपाक सिकाएर गरीब जनतालाई न्याय दिनु जरुरी छ
एक हजारभन्दा तल हुने अहिले सबैले साना सानोबल मिलेर सफल गरम आइसाथीहरू ❤❤❤🎉🎉🎉
❤❤🎉🎉
@@ShresthaRupeshvlogback please
Suport me😢
La maile subscribe gareko xu hai mero ni garnus😘😘
Done
जुठे सेरियल अहिलेसम्म सबै ठिकै छ, तर बुहारीलाई नदेखाएकोले हामी दर्शक सारै दुखित छौ ,यसरी बुहारी माथी अन्याय गर्न पाइदैन जति सक्दो चाडाे बुहारीलाई दर्शक माझ ल्ल्याउनु पर्यो ,होईन भने माइतीघर मण्डलामा धर्ना दिन र आन्दोलन गर्न बाध्य हुनेछौ ।
घमण्डी जिम्वाले गरीब,दलित र निहित्था
जनता माथी कति अत्याचार??? के उनिहरूको स्वतन्त्र जीवन छैन्, जिम्वाल भए भन्दैमा मै हुं भन्ने घमण्ड जिम्वाल जस्तो ठुलो मान्छे हुं, राजा हुं भन्ने घमण्डले कार्कीलाई अत्याचार गर्यो।।। घमण्ड फुल्छ फल्दैन
अहिले राजा राजा भन्ने कुत्ता हरु देखिस् नि राजा हुदा खेरि बरिब र दलिद लाई कसरी दमन गर्दो रैछ
जुनकीरी र जुठेको बिहे बहुन अती आवाश्ता छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
जुठे र जुन्किरि को बिहे हुनुपर्छ भन्ने यता हाँजिर हुनु है 🙏
Suteko just hunxa ho❤
😂
यो सिरेल अलिक लामो हुनु पर्यो यति राम्रो सिरेल अलिक छोटो भयो है!!सुधार भनेकै मात्र समय लम्याउनु पर्यो
म पनि मिहिनेत गरेर एउटा श्रीयल बनाएको छु तर कसैले हेर्दैन 😢😢😢😢😢😢
K ma auxa ho
यहि Channel मा आउँछ❤@@ramprasadrijal9769
😢
k sirel hor
Name k horw?
यो जुनकीरी को आजकाल खुब भाउ बढेको छ पख तलाई जुठेलाई हेपिस
aa
😁😁😁😁😁😁😁😁😁😁😁😁
Hehehehehe
😂😂😂त्यै त है पख जुने अब राम्रो हुनेवाला छैन जुने😂😂
ध बधाई❤❤❤छ सबैलाई आज त राम्रो संग हेर्नु परो सधैं समय मिल्थेन आई ल यु जुठे जुनकिरिलाई❤❤❤ हाल मलेशिया
सकस भन्दानी जुठे अगाडि हुन लागेको मा बधाई ।
गोथेलाई लाटोछ भन्नुबेकार रैछ कौवा भन्दा बाठो रैछ 😂😂😂😂
मीठो सम्झना सम्पूर्णमा❤️🙏🙏🙏🙏🙏
सबैलाई खप्तडमा स्वागतयोग्य
ल हौँ साथीहरु बाजुरा बाट कोको हुनु हुन छ।
भाग एक देखी - निरन्तर हेर्दै छु..!
साबित्री माइत गइन् कि पोइल गइन मलाई ठुलो चिन्ता त्यो छ ।
सिरीयल बाट हटाईएकी हुन ।
😁😁😁😁😁😁
जुठे मनि 1 देखि नछुटाई हेरने गर्छु धेरै रामराे लाग्छ ❤❤❤❤
यो शकुन्तला उफ्रिने मात्र हाे केही गर्नी होईन
यो कमेन्ट पढ्नि सबैलाई अर्घाखाँची सुपादेउराली ले रक्छया गरुन ❤️❤️❤️
सकुन्तलालाई कसैले साथ दिने छैनन् ।जिमुवालको अगाडि सबै गाउलेहरु नतमस्त हुने छन् । सावित्री कताबाट आएकी हो त्यतै जानुपर्ने परिस्थिती आउने भान हुदैछ ।
सावित्री कि सकुन्तला
@@rajendrakumal8947हो सकुन्तला नै ।
सबैलाई माया गरने
बलात्कार गरने अधिकार यहीँ जिम्मल लाई मात्रै रैछ
सा-साना youtub साथीहरूले एकआपसमा सहयोग गरि मिलेर अघि बढम है साथीहरू ❤❤❤🙏🙏
❤
मलाई त शकुन्तला दिदीको पक्षमै बोल्दा राम्रो लाग्छ सबैजनाले शकुन्तलाकै दिदीको कुरा सुन्नुपर्छ जस्तो लाग्छ। अनि राम्रो हुन्छ जस्तो लाग्छ।
😂😂😂😂😂😂
सकुन्तला यस सिरीयलकी नै गरम मसला सावित ।
सबै गाउँले मीलेर काजी लाइ पाजि बनाउनु पर्छ। तेत्रा गाउँले काे अगाडी 3 जनाले गाउँ हल्लाउन कसरी सक्छन ।मुरली धर हराउनु भयो।काजिको बुहारी बेपत्ता भएको छ दिग्गज कलाकार नहुँदा जती राम्रो कहानी भएपनि खल्लो हुन्छ । राजु मास्टर,मरिच र अन्य कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉
पश्चिम बाट कोको छम हाजिर हुम त।❤❤❤
यसपछिको episod 50 मिनीटको बनाउनुहोला 30 मिनेट कम भो
Nice only 1 min left
याे कमेन्ट पढ्ने लाई कर्णाली प्रदेश रुकुम पश्चिममा रहेकाे प्रशिद्ध धार्मिक ईस्थल श्रि डिग्रे शाईकुमारि भगबतिले रक्षा गरून्।❤❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤
सङ्ततन्हला बैनि ले हार्न हुन्न है यो थिचो मचो लाई आबाज उठानै पर्छ है बैनि🎉🎉🎉🎉
पुरानाे सिन दाेहाेर्याउदै episode बनाउनु भन्दा त बन्द गर्नु नि ,,,, कि मजाले story लेख्नु
अलिकति रमाइलो कहानी बनाउन प्र्यो जुठे धनी भाको भन्ने जती यता लाइक गरुम ल।।।
राम्रो छ होला यो एपिसोड नी❤❤❤
सकुन्तलाले जिम्मालको अत्यचार र थिचिमिचोबाट मुक्ता गर्नै पर्छ सकुन्तालालाई सबै गाउँले साथसपोट दिनु पर्यो
Ali new topic ma banaunu paryoo hai savitri vauju lai firta liuni khila hoo😂
12:36 Dami
मने र जुनकीरीको सम्बाद मन पर्यो।
यो comment पड्ने जति सबैलाइ अर्घाखाँची मा रहेको सुपादेउराली ले रछ्या गरुन
समाज मा सगुन्तला दिदि जस्तो महिला चाहि हुनइपरछ
❤❤जुठे र जुनकीरीको पुनः मिलन भएको हेर्न चाहनेले यता हाजिर हुनुहोस् !भगवानले सम्पुर्ण जुठे सिरियलमा अभिनय गर्ने पात्रहरूको कल्याण गरुन् 🎉❤❤
❤❤❤❤
नमस्कार म हेटौडा बाट हेर्दै छु
Ma ni hetauda bata ho
म पनि हेटौंडामा हाे घर
Ma Pakistan dekhi
समय बढाउनुपर्यो जुठे जि नत्र बन्द गर काम छैन
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
युद्ध जित्न को लागि सकुन्तोला ले श्रीधर लाई पनि जसरी हुन्छ हात मा लिनु पर्यो अनि मात्रै युद्ध जित्न सकिन्छ न भए गारो छ युद्ध जित्न को लागि पहिला पनि मुरलीधर ले धेरै प्रयास गरेको हो तर सकेनन् यो पल्ट जसरी हुन्छ जुठे टिम परिवार ले मुरलीधर लाई लियाउनु पर्यो है १ साल नै भो देखन न पाएको मुरलीधर लाई
Yo jimal ra shreedharle sajhaya paunu paryo sakuntalale kehi na kehi garnu paryo❤❤❤❤jimmalko budi hos hai chado sakuntala❤😢😮
तात्तो न छाडो को कथा जुठे र जुनकीरी को जहिले एउटै अनि अरु पनि सबै😔
Love from japan❤❤❤❤
अब सबै मिलेर यो सिर्दरकाका लाई र जिम्ल लाई लखेटे को हेरन मन र आज भोलि यो जुठे अलि राम्रो आऊदैन समय नि कम यो भन्दा त सकस हेर मन पर्छ जुठे बक्बाश छ आज भोलि
I love Gothe character❤
सकुन्तला काे राेल दमदार छ अझै राम्रो बन्दै जावस्
Hi❤👋
Hello
Hlo
जुने र जुठे को बिहे हुनु पर्यो ❤❤❤❤
जिम्बाल र सकुन्तलाको युद्व खुव रोचक बन्दैछ 😂😂😂😂❤❤❤❤,
❤❤❤❤ babal Cha la
जिम्मवाल लाई तह लगाउने कहानी बनाउनु पर्यो! जहिले पनि यस्तै कहानी? हेर्दा हेर्दै वाक्क लाग्न थाल्यो।
Ma herdai Xu ❤❤❤
जहिले एउटै कथा बस्तु अलिक फरक परिवेश को बनाउन पर्यो यो त जहिले same भो
जिम्माल र साबिर्तिको चरित्र सबै जिम्मालनी लाई थाहा हुनुपर्छ 😊
Savitri haina hau Shakuntala ho
एक अर्कालाई मिलेर सपोर्ट गरुम ❤
Ok
Support me😢
@@RikinaOfficicalback please
यो कमेन्ट बाग्लुङ बाट गरिएको हो अनि भन्नुस नेपालको कुन कुन जिल्लामा आइपुग्यो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✅🫥
Tq juthe apisot
सकुन्तला लाई साथ दिनलाइ मुरलिधर आउनुपर्छ।
Like Gara yo video lai
जुठे न छुट्टाई हेर्नी यता हाजिर हुनुहोस् है सबैलाई खप्तडमा स्वागतयोग्य
I’m waiting 😊
मेरो यो कमेन्ट पडने सबैलाई परम गुरूहजुर मास्टर गडएन्जलको आषिर्वाद मिलोस।
❤❤❤❤🎉🎉🎉🎉
एउटै पात्र काे मात्रै गनथन धेरै हुन थाल्यो है सर । अनि समय छाेटाे भयाे।
Start 😘😘🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
जुठे र जुनकेरि को बिहे हेर्ने जति यता हाजिर हुम्त
Hello aru ko bby haru
अब कहिले देख्न पाईने हो जुनकीरी नानी र जुठेको बिचको मिलेको राम्रो दृश्य बडो छट्पटीमा पर्खाईमा परियो हौ हैट ❤❤❤
100 Bhanda kam subscribe hune haru yata hajir hum t ❤❤❤
La maile subscribe gareko xu hai mero ni garnus😘😘
Me
@@aakritidhakal-nt2bw sabai jana miler ekarkalai support garau hai t sathi❤❤❤❤
@@aakritidhakal-nt2bwback plzz 25
जुठे सीरियल साबित्री भाउजु चाहियो फेरी आउनुपर्छ कहिले आउने छीटो आउनुप्रयो भन्ने जति मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त ।र जुठे सीरियल भाग 1देखी हरेक हप्ता रेगुलर 183 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरू हाजीर हुनुहोस त र जुन्करी मेडम जी र जुठे दादाको माया छुटनु हुदैन भन्ने जती मजस्तै कोको हुनुहुन्छ साथिहरू हाजिर त 😢😢😊😊।
Thank you everybody for 200 subscribers love you all ♥️😘😍 keep supporting♥️🙏
La maile subscribe gareko xu hai mero ni garnus😘😘
Suport me😢🙏
Support me😢
यो भएन है यतिका एपिसोड आउदा पनि झुठेको अबस्था उस्तै छ।
यति राम्रो कार्यक्रम हेरेपछि एउटा कमेन्ट गर्न नभुलौ है कलाकारको हौसला सम्मानको लागि❤❤❤❤❤❤
खाली एउटाइ काहानी कति हेर्नू हो दिक्क लाग्यो अब त जुठे र जुन्किरी को बिहे भाको हेर्न पाए हुन्थियो
नया नया साथिहरुले सबैलाइ साथी बनम है ❤❤❤🙏🙏🙏🙏
बिस्तारै बिस्तारै जिमाल का जिम्माल जुनि दिन सकिन लाए अब 😮😮