༼དགེ་སློང་མ་དཔལ་མོའི།༽|| Ghelongma Palmo founder of Nyungne Practices || दुःखबाट कसरी मुक्ती पाउने ?

Поділитися
Вставка
  • Опубліковано 22 жов 2022
  • #Chod_Tsok
    ༼དགེ་སློང་མ་དཔལ་མོའི།༽ || Ghelongma Palmo founder of Nyungne Practices || दुःखबाट कसरी मुक्ती पाउने ?
    ञ्युङने (मौन ब्रत) मा पालना गर्नु पर्ने अष्टशील
    १. हत्या नगर्ने - शील लिँदाको समयमा ठूलादेखि स-साना प्राणीहरू समेत मार्नु हुँदैन । झारपात र रुख समेत काट्नु हुँदैन ।
    २. चोरी नगर्ने - कसैको अनुमति बेगर कुनै पनि सामान चलाउने तथा चोरी गर्नुहुँदैन ।
    ३. झुठो नबोल्ने - ख्याल ठट्टा गर्दा समेत झुठो बोल्नु हुँदैन ।
    ४. ब्रम्हचार्य पालन - ञ्युङने बस्ने बेलामा स्त्री र पुरुष अलग अलग रहनु पर्दछ ।
    ५. निसा पालन (मादक पदार्थ)- यस समयमा जाँड, रक्सी, गाँजा र सुर्र्तीजन्य पदार्थहरू लिनु हुँदैन ।
    ६. आसन पालन - सकेसम्म भुईंमा सुत्ने, बढीमा एक हात अग्लो, छालाबाट नबनेको, बास्नादार नभएको पलङ्गमा सुत्नु पर्दछ ।
    ७. सुगन्धित बस्तु - ञ्युङनेको शील लिएको बेला गरगहना नलगाउने, श्रृंगार पटार नगर्ने र अत्तर छर्किने गर्नु हुँदैन ।
    ८. खानपिन - दिनको १२ः०० बजेभित्र खाना खाइ सक्नुपर्नेछ । खाना खादा पलेटि मारेर एकै स्थानमा बसि नउठी खानुपर्छ ।
    अष्टशील शील २४ घण्टा सम्मका लागि हुनेछ
    please subscribe our channel
    कृपया, हाम्रो यस च्यानलमा रहेका प्रस्तुतिहरु मन परेमा Chod Tsok लाई subscribe गर्नुहोला धन्यवाद ।
    Chod Tsok
    ༄༅།།སྔ་འགྱུར་བལ་ཡུལ་མ་གཅིག་བླ་ཚོགས
    प्राचीन अनुवाद एकमातृ गुरू संघ, नेपाल
    Boudha,6 Kathmandu
    If you are interested in helping this organization, you can help.
    यस संस्थालाई सहयोग गर्न ईच्छुक भएमा ।
    Bank Name : Sunrise Bank Limited
    Account Name : PRACHIN ANUBHAD EKAMATRI GURU SANGH NEPAL
    Accound No.: 0280412772701001
    Swift code : SRBLNPKA
    Phone-01-4484555
    Tchyangba : / @tchyangba
    UA-cam: / @chodtsok
    Facebook: / chyoi.tsok
    Page: / chyoistok
    Group: / 1437582089719391
    Email: tamangchyoistok@gmail.com
    Video: Tchyangba
    Editors: Tchyangba
    Note: यस च्यानलमा रहेका भिडियो हरु download गरि अन्य च्यानल तथा सामाजिक सन्जालहरुमा upload गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ ।

КОМЕНТАРІ • 33