तपाईको येशूलाई चिन्नहुन्छ ? ll ROHIT THAPA ll DO YOU KNOW YOUR OWN JESUS
Вставка
- Опубліковано 9 лют 2025
- #Rohitthapa #GS DIGITAL Entertainment
#GS digital entertainment,
Rohit Thapa
Mamta Thapa
#DO YOU KNOW YOUR OWN JESUS #JESUS
#good messes
#GS digital entertainment,
#EHDigital
Subscribe to GS entertainment, UA-cam Channel to stream our latest and message from over the years, and much more.
Hit the Notification Bell so that you'll never miss my most
recent video.
#Nepali Christan song
#Nepali Christan video
#Nepali Christan Music video
Media: GS Sunchiuri
Contact☎️
Phone :515-718-0773
Facebook : www.facebook.c...
Email : GopalSnuchiuri89@gmail.come
UA-cam : / @gopalsunchiuri-on Join this channel to get access to perks:
/ @gopalsunchiuri-
जयमसी म सुकुन गुरुङ हाल ओमानबाट धन्यवाद गुरुआमा गुरुबा साँच्चै नै शक्तिशाली बच्चन थियो यो बचनले म आशिषित भएको छु। धन्यवाद आमेन हालेलुया जयमसिह
Amen Amen haleyuha haleyuha pramprabu lhayi mayma vhayiko hos
Yes amen🙌🙌🙌
Amen Amen haleyuha
Praise the Lord ❤❤❤
Amen 🙏
Yes amen 🙏🙏
पवित्र आत्मा हाम्रो परमेश्वरको आत्मा हुनुहुन्छ। हाम्रो प्रभुको आत्मा यशु प्रभुको आत्मा आज हामी भित्र बास गर्नुभएको छ। पवित्र आत्मा बिना हामी एक मिनेट पनि क्रिस्टियन बन्न सक्दैनौ सत्य आत्मा हुनुहुन्छ सत्य आत्मा हुनुहुन्छ उहाँ बिना हामी कहिले पनि प्रभुमा अगाडि बढ्न सक्दैनौ उहाँको गहिरा र गुप्तका कुराहरू हामीले पत्ता लाउन सक्दैनौँ। पवित्र आत्माले हामीलाई सिकाउनु हुन्छ उहाँको राज्यमा उहाँको मार्गमा हामीलाई डोर्याउनु हुन्छ amen✝️✝️💕💕💕💕💕🛐🛐🛐♥️♥️✝️✝️✝️👏👏👏
Amen
Yes Amen ✝️ Haleluya Glory to God
Amen 🙏🙏
Amen 🙏🏻🙌🏻
भजनसंग्रह ७:१
१. हे परमप्रभु मेरा परमेश्वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्,
Blessed 🎉
Yes 👍
Aamen
Amen
Jai Mashi 🙏🙏🙏🙏
Jaemasi pastor buwa tapaeko bachan aty ramro lagxa Aamen Aamen Aamen hallelujah Hallelujah 👍👍🧎🧎🙏🙏
Amen Thx. Babu. God. Bless u
🙏🙌
Jai masi buwa ❤haleluya aamen✝️🛐❤️🤗
Wow so great
praise the lord amen 🙏🙏👏👏👏👏
❤❤❤❤❤
🙏🙏🙏
Jaimashi ps.buwa
Amen❤amen
Yes amen Amen amen Amen amen Amen amen Amen 🙏
😢
Amen
Hallelujah praise the lord
Amen praise the lord 🙏
Amen🙏❤️
रोमी १२:१-२
१. यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
२. यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
२ कोरिन्थी ७:७
७. तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्दित भएँ।
१ कोरिन्थी ६:१९-२०
१९. तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
२०. तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
Nepal ma Pani chh hai
Amen✝️🛐🫂♥️🙏
Amen
Amen