काण्डै काण्डको जालोमा जेलिएको रास्वपा: निर्लज्ज बचाउमा, मुकुलको विस्फोट, सक्किने संघारमा रास्वपा !
Вставка
- Опубліковано 17 жов 2024
- काण्डै काण्डको जालोमा जेलिएको रास्वपा: निर्लज्ज बचाउमा, मुकुलको विस्फोट, सक्किने संघारमा रास्वपा !
#rasopa #rabilamichhane #sutratv
For Advertisement ( Video / Banner )
Contact Us PH : 01-468271 / 01-4485113
Email : info.sutranews@gmail.com
info.sutratv@gmail.com
Visit Us at : .sutranews.com/
Like Us at : / sutranewsofficial
Tweet Us at : / sutra_news
Pin Us at : / sutranews
Capture Us at : / sutratv
/ sutranews
यो सुमना राम्रै होलिन भनेको उ पनि मानवतस्कर को बचाउमा उत्रनु भनेको यो घण्टी सबै तस्कर र ठग कोबचाउ गर्न उम्रेको पाटी जस्तो लागो
ठग ठग मिलेर स्वतन्त्र पार्टी निर्माण गरिएको जस्तो छ।
True analysis.
अरुले भ्रस्टाचार गर्न हुने हामीले गर्न नहुने यो कस्तो तर्क हो घन्टे हरुको।
सुमनाको बौदिक्ता पनि देखियो,गलत लाई गलत भन्न नसक्नु 😥
डा,मुकुल ढकालले गाजा खान कहिले बाट सुरु गरेछन प्रतिबेदन ल्याए पछि कि त्योभन्दा पहिला देखिनै खान्थे? उत्तर कस्ले दिने रमेश प्रसाइका कुरा बिस्वासै लाग्दैन डा, स्वर्णिम वाग्लेले भन्दिए हुन्थ्यो।
सुमना त झन सहकारी ठग भन्दा खतम रैछ
Sumana ko rajnitik sakiyo
कस्ताे पार्टीको समर्थक गरियछ जान्येलाई छान्ने भन्दा केही गर्छकि भनी आसा गरेकाे पार्टी २ बर्समै कान्डै कान्डमा ......
Laaj pani lajayako holaa
यथार्थ न्युज
काँग्रेस र एमालेको झोले 12 भाईमा एउटा फेरि झोले मिडिया थपिएछ। जतासुकै रास्वपाको बिरोध, सुमनाले गरेको राम्रो काम देख्न नसक्ने तिमीहरूको आँखा पचरक्क फुटुन झोले मिडिया
यो झोलेनी घुम्रिएको जाँठा हल्लाउँदै किन कराउँदै छे जाँठी
काङ्ग्रेस एमाले भ्रष्टाचार्य यो पत्रकार पनि १२ भाइ मध्येको पत्रकार हो। रविको खेदो खान्छ उचौरासीमा देखाउला रबीलाई। जय रबि पशुपतिनाथले तिम्रो रक्षा गरुन्। १२ भाइले फसाएर तिमी फस्दैनौँ। एकदिन सफाई पक्कै पाउने छौ।
कान्डै कान्डको जालोमा नेपाली काङ्ग्रेस र एमाले हो ।बात करते हो। चोर मिडिया ।
कान्डले सकिने भए एमाले कांग्रेस उहिले सकिन्थ्यो
तेरो बाउले भन्दा सकिन्छ के सकिन्छ झोले खेदो खन्छेस साला युतुबे पत्रुकार १२ भाईको झोले के सारो हो म रास्वपाको सदस्य नभए पनि जता सुने पनि रास्वपा जता हेरे पनि रास्वपा यिनिहरुको जार हो कि के हो।अचम्म।।।
सुकेको टिबि कानतिपुरकाे झाेले
ए 13 भाइ हो तीम्रो tv
हावा कुरा नफुक झोले पत्रकार अरु पाटि का सबै दुधले न्वाएका छन
सुत्र टि भि पनि नजानिदो पाराले रविको पछि परेको देखिन्छ। रास्वपा र रवि नलेखी भ्युज नजाने भो केही मिडियाहरूलाई र खेदो नखनी खाको पच्दैन केही मानवहरूलाई।
तिम्रो घरजम कता छ ?
घडि चाेर ठुलाकुरा गरेकाे
राष्ट्रिय स्वतन्त्र पार्टी ले २०८४ को चुनावमा बहुमत साथ सरकार गठन गर्ला भनेर तथाकथित पुराना पार्टीहरू र तथा कथित मिडियाहरू लागिपरेका छन। सबैलाई आफ्नो दाल भात जुटाउनुपर्ने होला।
हामीलाई त हाम्रै मेहनतले तालभात जुटाउन र एक सरो लगाउन कुनै गाह्रो पर्दैन। विदेशीयका मेरा छोराछोरीहरु स्वदेशमा भविष्य देखेर फर्कने वातावरण बनाउनको लागि भएपनि रासोपालाई जनताले साथ दिनुपर्छ।। र दिनुभएको पनि छ। फेरि विरोधी भएनन् भने बाँच्नुको पनि के मजा र होइन त ❓🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ke bhayo Sakiya arko ban cha ni .
Gaf dheree garne kam makho namarne chahe to congress rsp amale mawo badi natak
good new 👏
Yo party 2 barsama sabai chharlanga vayo.aru jasto 40 barsa vyayeko vaye des sakhap pari dine rahechha.jaye ganta
काङग्रेज एमाले मावबादि यी तीन पाटि मा कमिकमजोडि छ कि छैन यिनिहरुले देश नै बेचिसके खोइ सकिएका छैनन त
Feri 13bhai vyo jay rsp murdabad ghadi
🙅🙅🙅
लौ unsubscribe
कुन झाेलेनि हाे
Hoina 1 wota rabi sanga kina singo desh lage ra xa
कांग्रेस एमाले भन्दा बाहेक अरु कोही चाहिँदैन मात्र दुई पार्टी
English boldai ma ra thulo shor gardai ma galti lukdaina, Parliament ma kasari bolne k bolne tapailai kina taha chaina vane tapai tika lagayera mananiya hunu vako ho,nepal ko education minister ma huda chora lai america ma padhaunu vako haina yo hamro desh ko lagi lajjaspad bisaye haina tapaiko sabapati dui ota nagarikta ra passport bokera home minister bannu vako haina yo hamro desh ko lagi lajjaspad kura haina,aru country le k sochchan hola, yesto ta kahi pani hudaina ra English tapailai matra bolna aaudaina hekka rakhnus
Yo media Lai ta aba dai bhauju ko khutta dhuna thalyo
Aru partyko kehi kaanda xaena hola ni kun patrukar ho yo12 vaija chelaharu.
१२ भाई मिडिया ले अरु पार्टीको केहि देखिदैन।देखिन्छ त नयाँ पार्टीको मात्र मुला पत्रुकार🤔
@@BuddhaTamang-iy1zyहो भन्या,
Raswapa 84 sal ma ghanti hoina ghantta samayera bajauxa 😆😆😆
यो एमाले काे tv हो