हल्लेलुयाह धन्यवाद छ परमेशवर पिता तपाई मेरो ह्रदय को कुरा जानुहुने पिता तपाईं मेरो ह्रदयको अन्त इस्करन देखि म धन्यवाद दिनछु येशु राजा सदासर्वदा तपाईंको स्तुति होस । अनि धन्यवाद पाटर बुबा लाईपनि हजुर लाई मईले भनेको थिए मलाई रापचरको बिसएमा बोल्नुस न भनेको थिए र आज मईले सुनेमुका पनि पाए र अझेपनि सुनेछु र अरुलाई पनि पठउछु सबैले बुझ्नु ।
१००% म सहमत छु पास्टर बुवा। प्रकाश अध्याय अध्ययन गर्न सुरू गरे देखी शैतानले आफ्नो नकारात्मक प्रभाव म मा पारिरहेको छ तर म अध्ययन गर्न छोड्दिन किनकी परमेश्वरमा पूर्ण विश्वास छ। आमेन
धन्यवाद छ हजुर हरुको सपुरण टिमलाई र प्रभुले प्रस्सता आशिष दिनुभएको होस । र खूशिको कुरा छ एउटा मईले यो रापचरको बिसए मा जान चाहेको थीइ र अज मईले थाहापाको छु धन्यवाद छ प्रभु लाई र आसा गरछु ।
अामेन डा: पा बुवा❤️🙇♀️✝️💐👍️हजुर काे वचन बाेल्ने तरिका यकदमै मन् पर्छ कति मिठाे सफा बाेलि फुर्सद भयाे कि युटुबमा वचन सुने हाल्ने पा मनाेज पा सामुयल पा मंगलमान पा कार्थक पा बाेनि पा लाजरस धेरै छन् माेसा पावल अब्राहम जस्तै जस्तै प्रभु साेयम्ब प्रकट भएको जसरि बाेल्नु जस्तो लाग्ने 😚😘😘😘❤️❤️❤️❤️
जयमसिह सर सर्बप्रथम त अत्तिनै दयालु जिवित परमप्रभु परमेस्वार पितालाई महिमा भएको होस साथै म तपाईं लाई सधै फलो गरेको हुन्छु सर म तपाईं लाई धेरै सपनामा देख्छु सपनामा तपाईं मेरो नाजिक आउनु भएको देख्छु सर म तपाईं साङ्गा प्रतक्छे बोल्ना चाहेको छु के तपाईंको नम्बर पाउना सक्छु सर
पा बुबा तपाईं अमेरिका हैन नेपाल अायर मेघा मण्डलि मा अगुवाइ गर्नु पर्छ अनि हामी हजुरकाे वचन सुनेर बस्न पाय कति अान्नद डा पा मंगलमान हजुरकाे ससुरा बुवा जस्तैः 😂👍️👍️💐💐💐
Jmc pastor ji Someone asked me about Mathew chapter 27 verse 5 and act chapter 1 verse 18. These two verses explains how Judas dies But there are two different scenarios. The Matthew verse says that Judas throws the coins and hangs himself but the acts verse says he bought the land with the coins but he dies headlong and his intestine spills out. Why is there two different scenarios?
It was actually bought by priests as written in Matthew, however since it was the money of Judas, so in fact, the land is bought by Judas as written in Acts.
यही नै छ कुराको अभाव ले गर्दा आशिष गुमाइराखेका छन् ।धेरै धेरै धन्यबाद छ ।Amen .
हल्लेलुयाह धन्यवाद छ परमेशवर पिता तपाई मेरो ह्रदय को कुरा जानुहुने पिता तपाईं मेरो ह्रदयको अन्त इस्करन देखि म धन्यवाद दिनछु येशु राजा सदासर्वदा तपाईंको स्तुति होस । अनि धन्यवाद पाटर बुबा लाईपनि हजुर लाई मईले भनेको थिए मलाई रापचरको बिसएमा बोल्नुस न भनेको थिए र आज मईले सुनेमुका पनि पाए र अझेपनि सुनेछु र अरुलाई पनि पठउछु सबैले बुझ्नु ।
जयमसिहकि धन्यवाद हजुरलाई प्रकाशको पुस्तक बाट वचन सिकाउनु भयकोमा
१००% म सहमत छु पास्टर बुवा। प्रकाश अध्याय अध्ययन गर्न सुरू गरे देखी शैतानले आफ्नो नकारात्मक प्रभाव म मा पारिरहेको छ तर म अध्ययन गर्न छोड्दिन किनकी परमेश्वरमा पूर्ण विश्वास छ। आमेन
Jayamasiha pastor buwa dhanyabad aasismya bachan ko lagi prmeswor lai mahima hos
Prabhu ko mahima huss ps. Dr buwa 🙏 jmc hjr dherai Asismaye bachan cha ma hjrle badnu vako bachan suna thale ko chu dherai Asis paudai chu 🙏🙏🙏🙏🙏
😇😇😇…
Thank you so much Dr Manoj Stha.
धन्यवाद छ हजुर हरुको सपुरण टिमलाई र प्रभुले प्रस्सता आशिष दिनुभएको होस । र खूशिको कुरा छ एउटा मईले यो रापचरको बिसए मा जान चाहेको थीइ र अज मईले थाहापाको छु धन्यवाद छ प्रभु लाई र आसा गरछु ।
Halleluyah.
dhanyabad pastor buwa,
i am blessed .
Thank you very much sir for this sermon
Praised the Lord.
Amen jaymasih paator ba. Asal bachanko lagi pramesorle tapailai dherai asis dinuvayko hos.
Very well
Jai masi gru baa
I am blessing ....thanks Pastor
हल्लेलुयाह धन्यवाद छ कथा आझाई बाकिछ भनपायो यो भिडियो कति चुटि हेरछु तेति चुटी लेख छुउ ।
I am blessed. Thank you for sermon series from the book of Revelation.
अामेन डा: पा बुवा❤️🙇♀️✝️💐👍️हजुर काे वचन बाेल्ने तरिका यकदमै मन् पर्छ कति मिठाे सफा बाेलि फुर्सद भयाे कि युटुबमा वचन सुने हाल्ने पा मनाेज पा सामुयल पा मंगलमान पा कार्थक पा बाेनि पा लाजरस धेरै छन् माेसा पावल अब्राहम जस्तै जस्तै प्रभु साेयम्ब प्रकट भएको जसरि बाेल्नु जस्तो लाग्ने 😚😘😘😘❤️❤️❤️❤️
जयमसिह सर सर्बप्रथम त अत्तिनै दयालु जिवित परमप्रभु परमेस्वार पितालाई महिमा भएको होस साथै म तपाईं लाई सधै फलो गरेको हुन्छु सर म तपाईं लाई धेरै सपनामा देख्छु सपनामा तपाईं मेरो नाजिक आउनु भएको देख्छु सर म तपाईं साङ्गा प्रतक्छे बोल्ना चाहेको छु के तपाईंको नम्बर पाउना सक्छु सर
भाइलाइ धेरै धन्यवाद वचन सुन्नु भएकाेलागि र सुन्दर कमेन्टकाेलागि । तपाँइकाे email address, दिनुस म मेराे नम्बर पठाउने छु ।
म अझै चाहान छु राय्पचर को विसएमा अझै राम्रोरि बुझाई ददिनुहोस् भनचाहान छुउ र आसा पनि गरे छु ल पाटर बुबा म ।
पा बुबा तपाईं अमेरिका हैन नेपाल अायर मेघा मण्डलि मा अगुवाइ गर्नु पर्छ अनि हामी हजुरकाे वचन सुनेर बस्न पाय कति अान्नद डा पा मंगलमान हजुरकाे ससुरा बुवा जस्तैः 😂👍️👍️💐💐💐
राप्पचरकाे बिषयमा बल्ल प्रस्टभएँ म
तर अलिकति मैले नबुझेकाे कुरा के हाे भने राप्चर भनेकाे येशुप्रभु बादलमा आउनेकुरालाई जनउँछ कि के हाे?
Jmc pastor ji Someone asked me about Mathew chapter 27 verse 5 and act chapter 1 verse 18. These two verses explains how Judas dies
But there are two different scenarios. The Matthew verse says that Judas throws the coins and hangs himself but the acts verse says he bought the land with the coins but he dies headlong and his intestine spills out. Why is there two different scenarios?