एस्ता पनि हुन्छ सोरठी को ख्याली यो अल्लि भएन तेस्तो होइन त्यो मादलेले मारुनी लाई तेस्तो गर्दैन यो आल्ली छिचोरो पारा भयो मगर हरुको त मढेम ताल ले नाच्ने सुन्हासिलो ताल को हुन्छ यो नाच त रोल्पा तिर को दुम्सी नाच जस्तो देखियो
हजुर लाई जस्तो लागोस तर हाम्रो लागी चै गजब छ तेस्तो राम्रो हुन्छ हजुर को पाल्पामा भने हेरुम नत पईला देखाऊ अनी बोल आफ्नो तिर राम्रो छकी bad कमेन्ट ठोक्न मात्र आउछ 🙏🙏🙏🙏🙏
❤❤ बंगला चुलि गाउँ पालिका 3 बचेनी गाउँ बाट हेर्दै छु है नाच राम्रो लायो जोस मादल बजाई र मादलको स्वर सारै मन परो है
यसपटक चाहिँ यो मेलामा जसरी भएपनी रमाइलो गर्नुपर्छ।
धेरै राम्रो लाग्यो बधाई छ
कती सुन्दर संस्कृति मेरो देश नेपाल को .मा आफू लाई गर्वित महसूस गर्दे xu🙏🙏🙏🙏🙏🙏
Ati ramro bhailo nach madal excellent blockbuster kun Jilla ko ho ra
Wow ❤❤❤
Yo nacho ra mero nacho milyo hai..🥰🥰
Pyuthan jilla ko bhailo ma madale,singaru r pursaen lai nepal adhirajya ma haraun muskil matrarai hoin namunkin6
Akdam ramro nacho madal kati ramro bajako salut sir
Very Nice hai hirday dekhi bhann Cahanxu mero gaule lae Slud xa
Ramro xa
अाहा हाम्राे तिरकाे जस्तै लागेव सेम
धेरै रामाृ्ेे छ
नाचो कहाँ को रहेछ थाहा भएन तर हेर्दा खुशी लाग्यो बब्बाल छ 👌👌👌 अपलोड गर्ने ब्यक्तीले भनिदिए हुन्थ्यो की कहाँ को हो नाचो
Pyuthan kochibang ruma ko ho sir
Nic
कोचिबाङ को पिपल फेट मेला त होईन..
आजभोलि विभिन्न विदेशी साउण्ड सिस्टम देक बोकेर हीन्ने लाथुवा लाथुवानीहरुलाई के भन्ने यो हो हाम्रो संस्कृति पहिचान अर्गानिक मादल को ताल
Wow amazing
Wow wow super nice dance
Wow super xa hai dause vailo
मेरो गाउँको भैले
Babal wao its a great
Kun thauko nacho hola sir ..
Eykdamai ramro nacho
यो हो नि त हाम्रो पारामा
मदले बुडा पुरै ताल मा दुबेछन
Kaha ko ho yo vailo
Ati sundar bailo
Very nice
मारुनी भैलो नाच good chh
Oihoi
सुपर
Guigmtpuvuoko
धन्यवाद म पनि कहिं को मान्छे हो
Save this culture
ao video jati here pani man ko dhoko pugdaina
agami denma pani astai video haru uplod garnu hola
एस्ता पनि हुन्छ सोरठी को ख्याली यो अल्लि भएन तेस्तो होइन त्यो मादलेले मारुनी लाई
तेस्तो गर्दैन यो आल्ली छिचोरो पारा भयो
मगर हरुको त मढेम ताल ले नाच्ने सुन्हासिलो
ताल को हुन्छ यो नाच त रोल्पा तिर को दुम्सी
नाच जस्तो देखियो
हजुर लाई जस्तो लागोस तर हाम्रो लागी चै गजब छ तेस्तो राम्रो हुन्छ हजुर को पाल्पामा भने हेरुम नत पईला देखाऊ अनी बोल आफ्नो तिर राम्रो छकी bad कमेन्ट ठोक्न मात्र आउछ 🙏🙏🙏🙏🙏
Ramro xaina nach