धेरै सम्भावनाका फलहरु फल्न सक्ने देश हुन्-नेपाल, तर बाध्यता भनौ या इक्छा, नेपालीहरु बिदेश नै पलायन हुदैछन्। थोरै -धेरै पैसा त् कमाउछ्न तर आफ्नो इज्जत र ज्यान सम्म गुमाउनु पर्न सक्छ। मेरो उदेश्य विदेशिने युवाहरुलाई स्वरोजगारमा उत्साहित गर्नु हो। हामी सबै मिलेर देशमा सम्भाबना का फलहरु फलाउ र बिदेशमा इजत र ज्यान गुमाउनु भन्दा आफ्नै देशमा केहि गरौ !!! (यो पेज मन परे लायक र शयर अवश्य गर्नु होला ) facebook.com/farmnepal
झुट बोल्दा पाप लाग्ने,अलि कति भात फाल्दा पाप लाग्ने कुखुरा ,बाख्रा, खरायो पालेर मार्नको लागि बेच्दा पाप लाग्दैन ?Animals are not our food,lets not Promote it.गाई पाल्नु बरु दुध,दहि बेच्दा पनि राम्रो फाइदा छ |
Tei ta hamro soch nei galat xa bidesh ma toilet safa garni bato dhal safa garna bato ma kam garna bidesh ma ramro manxan nepal ma bakhra vaisi palda gothalo sochxan
सफलताको शुभकामना छ तपाईलाई । धेरै राम्रो उदाहरणीय कामको थालनी गर्नु भएको छ !
धेरै धेरै धन्यवाद ।
nice बहुत अच्छी है video
धेरै राम्रो काम
हार्दिक सफलता को शुभकामना छ दाजीलाई
Thank you.
राम्रो पेशा बाख्रापालन बाट संतोषजनक आन्दानि रहेछ
धेरै धेरै धन्यवाद ।
You are doing good job fro mother land in Nepal... keep it up..............
धेरै धेरै धन्यवाद ।
बडो प्रेरक लाग्यो। धन्यवाद।
धेरै धेरै धन्यवाद ।
गरे नहुने क छ र राम्रो काम गर्नु भएको छ हामिजस्तो युवाहरूलाई उर्जा थपिदिनु भएको छ ।
धेरै धेरै धन्यवाद । तपाईहरुको साथ चाहिन्छ ।
तपाईं को कामले सफलता पाओस
धेरै धेरै धन्यवाद ।
Ekdam ramro xa
अति धेरै रामरो काम ग्रनु भाछ दाजु हामिले पनि सिकनु पाईयो
धेरै धेरै धन्यवाद ।
Gazap! Thanks.
धेरै सम्भावनाका फलहरु फल्न सक्ने देश हुन्-नेपाल, तर बाध्यता भनौ या इक्छा, नेपालीहरु बिदेश नै पलायन हुदैछन्। थोरै -धेरै पैसा त् कमाउछ्न तर आफ्नो इज्जत र ज्यान सम्म गुमाउनु पर्न सक्छ। मेरो उदेश्य विदेशिने युवाहरुलाई स्वरोजगारमा उत्साहित गर्नु हो। हामी सबै मिलेर देशमा सम्भाबना का फलहरु फलाउ र बिदेशमा इजत र ज्यान गुमाउनु भन्दा आफ्नै देशमा केहि गरौ !!! (यो पेज मन परे लायक र शयर अवश्य गर्नु होला ) facebook.com/farmnepal
आजद कृषि र पशु फार्म सप्तरी hajur ko pura address dinu na
आजद कृषि र पशु फार्म सप्तरी कृपया हजुर को फोन no दिन मिल्छ
Mathi aaru ko comment mae chha hernu hola
Ramro garnu bhako c.badhai c hajura lai shafaltako kamana la
ekdam ramro bichar
Good
Plz add subtitles
Good job ...Weldon sir.....
धेरै धेरै धन्यवाद ।
Good job
झुट बोल्दा पाप लाग्ने,अलि कति भात फाल्दा पाप लाग्ने
कुखुरा ,बाख्रा, खरायो पालेर मार्नको लागि बेच्दा
पाप लाग्दैन ?Animals are not our food,lets not Promote it.गाई पाल्नु बरु दुध,दहि बेच्दा पनि राम्रो फाइदा छ |
How much cost one goat
See the phone number above in the comment section and call him hai.
god bless u
धेरै धेरै धन्यवाद ।
सफलता को शुभकामना
good
keep it up
best of luck
धेरै धेरै धन्यवाद ।
सफलता को सुभकामना
धेरै धेरै धन्यवाद ।
Dhani lay dharai rakashi khayra lagayo bhanay hang bhako ray
Gariblai chai jadaya ray mearo bichar .
K farak c staff ra gothalo ma Matara ahoch ho .
great job
सर बाख्राको लागि घाँस कुन कुन जातको घाँस राम्रो हुनेरैछ
Mero channal ma hernu hola...(business tips with sandesh)
माथि नम्बर छ । कल गर्नु है ।
ak dam ramaro mero pani ahe socha xa
46
Tapai lai vetna ke garnu parchha ?
Ghachok bata kati hidnu parchha ?
Kripaya batai dinuss na
sunil kumar Sunil JI, Ghachok bata 1/2 hr...9846084209
+Bhabasagar Ghimire यस नम्बरमा सम्पर्क गर्दा जानकारि पाउन सकिन्छ
+Manbahadur Kc हाे कहिले काही नलाग्न सक्छ, But Try garnus !
sunil kumar kun kun khale bakhara painxa
sankher Dai sari Ramiro kam garnu vaycha mail Hajur sang vatera khali Kura sekunu cha phone Dan I ta
धेरै धेरै धन्यवाद । माथि छ है नम्बर कमेन्टहरुमा ।
Bangladesh has need Goat of Nepali.
Thank you.
Bolejasto hunna hou bro
Garo xa ni yaar
Garo chha sir, jindagi ma garo chha vanera basirahana pani sakinna ni..any way thank you.
सबैले गरेर का हुन्छ किन्ने मान्छे चाहियेन त
@@zonethapa685 मासिक आठ अर्बको मासु विदेशबाट आउँछ सर । किन्ने मान्छेको कमि नहोला कि । annapurnapost.com/news/80656
Haha 😆
Abo ghaa chok ma janu parchha
Tei ta hamro soch nei galat xa bidesh ma toilet safa garni bato dhal safa garna bato ma kam garna bidesh ma ramro manxan nepal ma bakhra vaisi palda gothalo sochxan
हामीले मिलेरै देश बनाउने हो ।