यो दाई को भिडियोहरु ले कहिलै नदेखेको र नाम पनि नसुनेको नेपाल का सडकहरू र ठाउँ हरू हेर्न पाउदा खुशि लाग्यो। नेपाल सारै नै गरिब छ यसो सबै ठाँउहर सडकहरू हेर्दा त ! Thank you for sharing ❤🛣️🌲🏔️
म पनी २०८० चैत्रको दोश्रो हप्ता स्वर्गद्वारी प्युठान,रोल्पा लिवाङ,छिन्चु चौरजहारी रूकुम मुसिकोट,रूकुमकोट, बुर्तिवाङ वागलुङ पोखरा हुदै काठमाडौं को यात्रा गरियो धेरै रमाईलो ठाउँ हरू देख्न पाईयो ।तपाईहरूको यात्रा पनी रमाईलो छ ❤
You are helping to promote internal tourism as well .keep up the good work . Safe travels .
बुद्दी दाईले अंदाज गरेको पनि मिल्यो , होटलमा पंखा नभएर औषधि खाने अनि सुत्ने भन्ने पनि रमाइलो लाग्यो ,आगामी दिनहरुका लागि शुभ यात्रा दाइहरू
So nice karnali
यो दाई को भिडियोहरु ले कहिलै नदेखेको र नाम पनि नसुनेको नेपाल का सडकहरू र ठाउँ हरू हेर्न पाउदा खुशि लाग्यो। नेपाल सारै नै गरिब छ यसो सबै ठाँउहर सडकहरू हेर्दा त ! Thank you for sharing ❤🛣️🌲🏔️
ma pani ab ghumxu rukum
Dherai ramro thanks for video ❤❤❤❤❤❤❤
Very nice video, I like touring and trekking, I love you and thanks for the vlog.
बिनय सर को मेची महाकाली यात्रा रमाइलो लाग्यो
म पनी २०८० चैत्रको दोश्रो हप्ता स्वर्गद्वारी प्युठान,रोल्पा लिवाङ,छिन्चु चौरजहारी रूकुम मुसिकोट,रूकुमकोट, बुर्तिवाङ वागलुङ पोखरा हुदै काठमाडौं को यात्रा गरियो धेरै रमाईलो ठाउँ हरू देख्न पाईयो ।तपाईहरूको यात्रा पनी रमाईलो छ ❤
Pasim rukum chai derai ramrox vanxni tesko pani video halnuparo sir
Addicted to your vlog , Nepal ko Internal tourism ma Help Vako cha Tapai ko Video ley.
thankyou for supporting
❤❤❤
होटेलमा नखाएर के को दुख गर्या होला 😅😅
औषधि खाएर सुत्नु पर्ला 😂😂😂
why self cooking sir ji????
मिठो स्वास्थकर पैसा बचत सबै कुरा छ। अर्को भ्रमणमा टेंट मई बास बस्ने सोचिरहेको छु