सम्पुर्ण मा नमस्कार म गीत को गायक बलराम अधिकारी यस बर्ष पनि दसै तिहार गीत दसै आयो तिहारै आयो लियर आयका छौ पकै पनि अरु गीत लाई जति माया गर्नु भयको थियो यस लाइ पनि त्यति नै माया गर्नु हुन्छ भन्ने आसा लियको छु गीत मन मन पर्यो भने शियर गर्न नभुल्नु होला 😍
जीवन स्वस्थ्य रहोस् है हरघडी रोगव्याधी टाढा रहोस् चित्त शुद्ध होओस् है मन पनि शन्ती संग रहिदियोस् वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा, बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले सम्झनु है सर्वदा। शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु राग, द्रेश टाढा बनोस्, लोभ, मोह हटोस्, दान धर्म बढोस् दुनियाले वाह वाह भनोस्। कर्म र धर्मले जीवन फुलोस् सधै आटे चिताएको पुगोस्, दिई खान पुगोस् माग्न नपरोस् धन धान्यले पुर्ण होस्। जीवन यस्तो होओस् हजुरको, सबको मन त्यसले जितोस, आयु लामो होस वा छोटो, त्यो आनन्दसंग बितोस। अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍
नमस्कार सम्पूर्ण भगवनरुपी दर्शकमा यहि आऊदै गरेको महानचाड बिजयादशमी तथा शुभदीपावलीको शुभकामना । यसै दशैंतिहार गीतकी कलाकार म मीना भट्टराई। अरु गीतलाई झै यो गीतलाई पनि माया गर्नुहुन्छ भन्ने बिस्वास छ।
Bhai Balaram Adhikari lagayet sampurna team lai dherai shubhakamana. Dashain Tihar geet nikai Ramro baneko xa. Malai Pani yesma samel garaueko ma dherai dherai abahari xu. Geet herera sallaha Ra sujhab dinu hola.
सम्पूर्णमा नमस्कार , मा यो भिडीयो को निर्देशक, छायाँकार , सम्पादक शिव राजा भुर्तेल | ०७९ को नया दशैँ तिहार गीत आएको छ | सबैले हेरेर लाइक कमेन्ट शेयर गर्नुहोला अनि प्रतिक्रिया दिन नभुल्नुहोला ल |
नमस्ते म कलाकार समीर परियार,देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई हाम्रो महान पर्व विजयादशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना सहित यो कोसेली लिएर आएका छौ धेरै धेरै माया र साथ दिनुहुनेछ भन्ने विश्वास छ सबैले लाइक,कमेन्ट र धेरै सेयर गरिदिनुहोला 🙏🙏🙏🙏🙏
सम्पुर्ण मा नमस्कार म गीत को गायक बलराम अधिकारी यस बर्ष पनि दसै तिहार गीत दसै आयो तिहारै आयो लियर आयका छौ पकै पनि अरु गीत लाई जति माया गर्नु भयको थियो यस लाइ पनि त्यति नै माया गर्नु हुन्छ भन्ने आसा लियको छु
गीत मन मन पर्यो भने शियर गर्न नभुल्नु होला 😍
केही नया दिन खोज्नुभारैछ प्रयास राम्रो छ
आहा कति राम्रो दशैतिहार गीत अनि तेरतै अभिनय पनि पुण सफलताकाे शुभकामना । ❤️❤️❤️
wow दामी शुभकामना सम्पुर्ण टिमलाइ
चारै तिर उमंग छायो कालो बादल खुलेर घाम लायो आहा शब्द स्वर
वडा दसैको सबैलाई धेरै धेरै सुभकामना🙏
आहा कत्ती राम्रो भिडियो😍
Sarai ramro ❤❤❤abinaya
आहा कति राम्रेा सफलताकेा शुभकामना ❤️❤️
जीवन स्वस्थ्य रहोस् है हरघडी
रोगव्याधी टाढा रहोस्
चित्त शुद्ध होओस् है मन पनि
शन्ती संग रहिदियोस्
वान्धवले सधै सुखी भनुन् सत्कर्म गर्नु सदा,
बन्धुकिन्चित दु:ख भए नि सुखै सरहले
सम्झनु है सर्वदा।
शत्रु मित्रु बनुन्, बढुन सङिनिहरु
राग, द्रेश टाढा बनोस्,
लोभ, मोह हटोस्, दान धर्म बढोस्
दुनियाले वाह वाह भनोस्।
कर्म र धर्मले जीवन फुलोस् सधै
आटे चिताएको पुगोस्,
दिई खान पुगोस् माग्न नपरोस्
धन धान्यले पुर्ण होस्।
जीवन यस्तो होओस् हजुरको,
सबको मन त्यसले जितोस,
आयु लामो होस वा छोटो,
त्यो आनन्दसंग बितोस।
अन्तत देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना।😍
Mitho sor Dai ko👌👌❤️
गित रामरो छ
गीत मीठो लाग्यो ल सफलताको शुभकामना
सम्पुर्ण टीम लाई नमस्कार सफलताको शुभकामना happy dashain👍️❤️
Ati nai mitho git ani avinaya congratulations all team 🥰👍👍👍
Keep it up . Samir
aahaa ... very nice
Wow
नमस्कार सम्पूर्ण भगवनरुपी दर्शकमा यहि आऊदै गरेको महानचाड बिजयादशमी तथा शुभदीपावलीको शुभकामना । यसै दशैंतिहार गीतकी कलाकार म मीना भट्टराई। अरु गीतलाई झै यो गीतलाई पनि माया गर्नुहुन्छ भन्ने बिस्वास छ।
Dherai ramro Maya baine ko
Aha Good Luck All team
सफलताको शुभकामना
Wow ramero cha mina vauju 👌👌
Wow Mero Samir Bhai best of luck
qtt
Dami diki pika 😘❣️☕️❣️❤️❤️
Aaha kati ramro song samir babu ani team
दशै तिहार गित कति राम्रो हो बधाइ छ सबैलाई
सम्पुर्ण टिम लाई हार्दिक बदाइ तथा सफलता को शुभकामना 🎉🎉🎉🎉🎉🎉
Wow Samir dai
Samir dai ❤️❤️❤️❤️
Aaha kati mitho dashai, tihar songs 🤗🤗 derai raamro laagyo best of luck all of you.🙋♂️🙋♂️🙋♂️
Bhai balaram lagayat sampurna team lai safalta ko subhakamana.get aati nai ramro xa best off luck
Best of luck all teams
dasai aayo tihar aayo,
mina Bhattarai dd lai saraiii suhayo
babaal acting ....keep it up...
Congratulations 🎉👏 dherai ramro xa geet safalta KO suvakamana sampurna team lagayat @samir pariyar15 💐💐💐🎉
ramro xa xori ♥️ congratulation ♥️🎉🎉🥳
Congratulations Samir dada 🥰🥰🥰🥰
ल धेरै धेरै बधाई छ तपाईँलाई दिदी गित धेरै राम्रो छ अझै धेरै राम्रो गर्दै जानु होला 💙🙏
Bhai Balaram Adhikari lagayet sampurna team lai dherai shubhakamana. Dashain Tihar geet nikai Ramro baneko xa. Malai Pani yesma samel garaueko ma dherai dherai abahari xu. Geet herera sallaha Ra sujhab dinu hola.
Congratulation
आह nice
आहा सारै राम्रो लाग्यो दशै तिहारको गित यो सालको तिहारमा छमछमी नाच्ने हो सफलताको शुभकामना दाइ Samir pariyar लगायत सम्पूर्ण टिमलाई
Samjhana 💕💕💕sweet voice
Best wish ❤🎉
Samir ji ajhai safalta ko subhakamana
Awesome nice song best OF luck....ल है यता हामि संग जोडिनु होला है हजुर सब्सक्राईबरको खाचो छ 🙏🙏❤️❤️
Beautiful song hamro mammu ko ra satthi haru ko
आहा बबाल
❤️❤️❤️❤️
Nice act all
Wow kati ramro dekhya @angel sewa❣️❣️❣️❣️🥀🥀🥀🥀
सफलताकाे शुभकामना टिमलाइ
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
nice dance and song samir dai happy dashai
ल बधाई छ भिनाजु 🙏❤️❤️❤️
ल नेपाली लोक गीत मनपराउने ले एता कमेन्ट गरुम त 🥰🥰
यसै गीतको समिक्षा गरौं त कस्तो लाग्यो
दशैं भन्दा तिहार रमाइलो लाग्यो कलाकार छनोटमा अलि ध्यान दिनुपर्ने देखियो गीत हेर्दा अरू राम्रो छ
सफलताको सुभकामना सहित दसै को सुभकामना हिरो भाइ समीर लाई 😘😘😘
nice
हार्दिक बधाई तथा शुभकामना माया क्षेत्री लगायत को टिमलाइ । गीतको ब्यापक व्याबसायिक सफलता को कामना छ ।
Happy dashain beautiful songs and dance
Dime xa la
wow samir dai
आहा आहा
❤️🔥😇
Congratulations 🎊 👏 to all the team's
Very beautiful!
Wow samir ji always favourite ❤️
nice songs
पोखरा मा यति राम्रा भिडीयो बन्न थालेछन बधाई छ सम्पूर्ण मा
Aaha kati mitho geet
Wow beautiful music video congratulations ❤️👌 all units dami Samir bro 👌
Wow😍😍
Nepali geet vaneko yesto hunuparx derai ramro logo nachne ni kasto ramro nachu voko samir sir ko nach ta lastai ramro lagyo
बधाई छ 💕💕💕
सफलता को कामान साथै सम्पुर्ण मा दसै को शुभकामना
❣️❣️❣️❣️❣️
Best acting by mina bahini
aha kati ramro geet❤️❤️
Wow❣️❣️
सम्पूर्णमा नमस्कार , मा यो भिडीयो को निर्देशक, छायाँकार , सम्पादक शिव राजा भुर्तेल | ०७९ को नया दशैँ तिहार गीत आएको छ | सबैले हेरेर लाइक कमेन्ट शेयर गर्नुहोला अनि प्रतिक्रिया दिन नभुल्नुहोला ल |
सबै जना हाम्रा कलाकार लाई सम्मान र न्यानो माया छ ! अझै सफलता को सुभकामाना !
सफलताको शुभकामना सम्पुर्ण टिमलाई दशै तिहारको गीत अनिनै मिठाे शव्द अनि अभिनय्❤️❤️
Wow dherai ramro mina aunty
धेरै राम्रो लाग्यो | तिहार मा यहि गित बजाउदै नाच्ने हो अब
Safaltako suvakamana Samir bro. Ramro xa acting
सफलताको शुभ कामना सम्पुर्न टिम हरुलाइ एसै गरि सदै अघि बड्नु होला👍👍
🔥
Congratulations samir ji n all teams🎉🎊👏👌
wow nice song samir maro vai 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺🌺🌷🌺🌺🌺🌺🌺🌺
😍😍
आहा कति सुन्दर गीत।आऊदै गरेको बडा दशैंको शुभकामना संपूर्ण टिम लाइ।q🙏🙏💞❤️💕👍
🙏🙏🙏🙏🙏👌👌👌👌
geet ramro
❣️
नमस्ते म कलाकार समीर परियार,देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई हाम्रो महान पर्व विजयादशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना सहित यो कोसेली लिएर आएका छौ धेरै धेरै माया र साथ दिनुहुनेछ भन्ने विश्वास छ सबैले लाइक,कमेन्ट र धेरै सेयर गरिदिनुहोला 🙏🙏🙏🙏🙏
आहा
Proud of you ❤️
❤❤❤⚘⚘⚘⚘
Mitho xa geet keep it up
😍😍😍
Congratulations samir sir and team best wishes ❤ Happy Dashai all nepalese 💐💐💐🥂🥂
Happy dashain to all nepali and samir performance is wow
Congratulations bhauju fist song ko lagi
Nice song samir uncle and you are always best💓💓💗
🙏💌