КОМЕНТАРІ •

  • @ramjiregmi
    @ramjiregmi 2 роки тому

    सवै सिकाईहरु हाम्रो लागि नयाँ र सिक्नुपर्ने नैं छन्।

  • @ishworshrestha3890
    @ishworshrestha3890 3 роки тому

    धन्यवाद सर ।
    एउटा जिज्ञासा 2 student को total number same छ भने 2 जना नै first भए । ती दुइटैमा 1 rank हुनुपर्छ । अनि त्यसपछिको बल्ल 2 rank तेसरी नै rank 5 आउने student पनि 2 वा 3 जनाको same भए जति जना भएपनी rank तेहि हुनुपर्छ । ती student को भन्दा अलिकती थोरै ल्याउने मात्र 6 हुनुपर्छ ।
    भिडियोको लागि धेरै धेरै धन्यवाद सर ।

  • @birajbk2793
    @birajbk2793 2 роки тому

    सर मानौ 4 बिद्यार्थी ले एउटै नम्बर लिएर पास भए भने मानौ दोस्रो नै हुन्छ यो अबस्थामा Rank पनि 4 जनाको 2 हुने भयो अब बाकी 3 rank कसरी निकाल्ने जसरी नि भिडियो बनाएर हालेर सहयोग गरिदिनु होला ।

  • @anantabhattarai8893
    @anantabhattarai8893 3 роки тому

    Some students are absent in all or few subjects. How apply the grade formula in all rows for both pass or absent students?

  • @arjunghimire2922
    @arjunghimire2922 3 роки тому

    सर नमस्कार मैले केहि दिन पहिला हजुलाइ एउटा म्यासेज पठकाे थिए कुनै स्कुलमा opt. subject सहित १० वटा विषय छन भने त्यसकाे लाष्ट जि.पि.ए. कसरी निकाल्ने भनेर त्यसकाे समाधान बताइदिनुस न ।

  • @chandraprakasholi4719
    @chandraprakasholi4719 3 роки тому

    Sir mero ma marksheet ma grade sheet jod da grade sheet click nai hudaina k bhayara hola jankari pauna

  • @ramchandaryadav4513
    @ramchandaryadav4513 3 роки тому

    Class 5 ko kasri ra kati maks ko banune sir format painxa sir

  • @keshabbhattarai582
    @keshabbhattarai582 3 роки тому

    फेल भएका विषयमा चाहिँ * चिन्ह कसरी लगाउने

  • @keshabbhattarai582
    @keshabbhattarai582 3 роки тому

    absent कसरि राख्ने

  • @ambikaneupane6284
    @ambikaneupane6284 3 роки тому

    फेल भएका लाइ rank मा स्टार लाग्यो अब १ बिसय लाग्नेलाई १ स्टार २ बिषय लाग्नेलाई २ स्टार गर्न मिल्ने कि नमिल्ने होला ?

    • @NepaliBook
      @NepaliBook 3 роки тому

      यस च्यानलको मार्कसिट सम्बन्धि भिडियो हेर्नुस् सर ! त्यसबाट केही आइडिया लिन सक्नुहुन्छ ।

  • @pitambardhakal
    @pitambardhakal 3 роки тому

    ति दुईवटा रयांक मद्ध्य कुन सहि हो ?

    • @NepaliBook
      @NepaliBook 3 роки тому +1

      दुवै सहि हो । तपाईंलाई जुन कन्डिसन आवश्यक छ त्यही लिनुस् ।

    • @pitambardhakal
      @pitambardhakal 3 роки тому

      @@NepaliBook Thank You