पश्चिम तिरकोहरुले ईमर्जेन्सी बाहेक पर्खेर भा नि भैरहवा एयरपोर्ट प्रयोग गर्नु पर्छ । अनि सुधार्नु पर्ने भौतिक संरचना र सरकारी कार्यलायहरु पनि संचलन गर्न त्येस भेकतिरका नेता देखि कर्मचारीहरुले संघीय सरकारलाई घचघच्याउनु पर्छ ।
यो ल्यान्डिंग टाईम दिउसो हुनाले यो क्षेत्रको यात्रुहरु होटेलमा बस्नु पर्ने झन्झट नभै आ आफ्नो घर पुग्ने भयो, फ्लाई दुबैले सिधै ल्याउने हुनाले समय पनि छोटो हुने रहेछ! अर्को चासोको बिषय भनेको यो प्लेनमा अरु देशबाट ट्रान्जिट भएर आउन मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने कति समय लाग्छ अनि दाम ?
2,4 mahina dekhi ticket katauna thalx ani.2,3 say jana hunxan ani passengers sakiya paxi feri banda hunx feri 2,4 mahina ma udx akxin tesai chali rako x everyday kaha ko passengers paux ?
सबै ठिकै होला तर यात्री का आफन्तहरु कुर्ने,बस्ने व्यवस्था देखिएन सबै गरेर पनि यस्तो कुरा मा किन बेवास्ता गरेको होला? पानी पर्दा त हरिबिजोग देखिने सिन हुने रैछ।
धेरै राम्रो हो so butterfly भैरहवा लुम्बिनी भगवान बुद्ध जन्म भुमि जय नेपाल ❤❤❤❤❤
सबै देशहरु बाट नियमित उडान हुनु पर्यो यो म जस्ता धेरै प्रदेशिहरुको माग हो।
Nice❤❤❤
gazaab
धेरै राम्रो यसले नियमितता पाओस्
पश्चिम तिरकोहरुले ईमर्जेन्सी बाहेक पर्खेर भा नि भैरहवा एयरपोर्ट प्रयोग गर्नु पर्छ । अनि सुधार्नु पर्ने भौतिक संरचना र सरकारी कार्यलायहरु पनि संचलन गर्न त्येस भेकतिरका नेता देखि कर्मचारीहरुले संघीय सरकारलाई घचघच्याउनु पर्छ ।
यो ल्यान्डिंग टाईम दिउसो हुनाले यो क्षेत्रको यात्रुहरु होटेलमा बस्नु पर्ने झन्झट नभै आ आफ्नो घर पुग्ने भयो, फ्लाई दुबैले सिधै ल्याउने हुनाले समय पनि छोटो हुने रहेछ! अर्को चासोको बिषय भनेको यो प्लेनमा अरु देशबाट ट्रान्जिट भएर आउन मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने कति समय लाग्छ अनि दाम ?
Hotel yatru vanda ni tourist ko lagi ho.
साउदी को दमाम देखि मिल्ने रहेछ हजुर दमाम to दुबै to भैरहवा
Saudi bata hunxa ki nai
हुन्छ सर दमाम देखि दुबै देखि भैरहवा
Gajjab
Haina hola derai din 2 ra 3 hapta paxi band hunxa
हामी नेपाली हरुको विडम्बना परिवार संग बसनै नपाईने
Flight matre Nepal hoina European Emmbecy pni Nepal ma hunu prxa.
कति दिन्को लागि होला
Byabstha pan ko laparbahi le Garda ma Gautam Buddha international airport ma landing huna payena dukha lagyo
Pokhara kaela
2,4 mahina dekhi ticket katauna thalx ani.2,3 say jana hunxan ani passengers sakiya paxi feri banda hunx feri 2,4 mahina ma udx akxin tesai chali rako x everyday kaha ko passengers paux ?
सबै ठिकै होला तर यात्री का आफन्तहरु कुर्ने,बस्ने व्यवस्था देखिएन सबै गरेर पनि यस्तो कुरा मा किन बेवास्ता गरेको होला? पानी पर्दा त हरिबिजोग देखिने सिन हुने रैछ।
Qatar dekhi ni hunuparyo