हाम्रै गाउँठाउँलाई संबोधन गरेर गाइएको "सल्यान कपुरकोट, छोडी गयौ बैगुनी मायाले दीलमा लाग्यो चोट" भाकाको यो लोकदोहोरी अति मीठो र मार्मिक लाग्यो ! यस गीतका हरेक शब्द र टुक्का अति मार्मिक, सटिक र सान्दर्भिक छन् । यति मीठो मन छुने प्रस्तुतिको लागि लोकप्रिय लोकगायिका टीका सानु र चर्चित लोकगायक अलिफ खाँनलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
सम्पूर्णमा नमस्कार, मेरो र लक्ष्मी न्यौपाने को स्वरमा यहाँहरुले असाध्यै माया गर्नुभएको लोक दोहोरि गीत "सल्यान कपुरकोट " अलिफ खान र टिका सानुको स्वरमा लाईभ दोहोरी सार्वजनिक गरेका छौं, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद!!
लोक गायक दाजु पवन ओलि मेरो पुरानो साथी पनि हो धेरै बर्स पैला अडियो क्यासेट मैले अझै राखेको छु भेट हुन न सके पनि नया प्रबिधी हजुर का सिर्जना सुनेको छु हजुर को पाहाड घर सल्यान पनि गाको थिय जे अमेरिका मा बसेर नेपाली कला सस्किर्ती लाई आफ्नो परम्परा लाई जोगाउनु भाको छ युबा पुस्ता लाई लोक गित यसरि गाइन्छ जान कारी दिनु भाको छ म लागायत सम्पुर्न साथी हरु को तर्फ्बाट विशेष धन्यबाद
टिका सानु जि हजुर को गायन सैलि राम्रो छ तर त्यो राम्रो बिच्मा पनि यौटा सानो कम्जोरि यो भाका मा अझै सुधार्न पर्ने र बार बार तपाइले थेगो बिर्सनु भाछ आफै सुनेर काउन्ट गर्नु ल कति पल्ट झुकिनु भको छ थेगोमा
धेरै राम्राे गित टीका सानु र अलिफ खानकाे उत्तराेत्तर प्रगतिकाे कामना।
हाम्रै गाउँठाउँलाई संबोधन गरेर गाइएको "सल्यान कपुरकोट, छोडी गयौ बैगुनी मायाले दीलमा लाग्यो चोट" भाकाको यो लोकदोहोरी अति मीठो र मार्मिक लाग्यो ! यस गीतका हरेक शब्द र टुक्का अति मार्मिक, सटिक र सान्दर्भिक छन् । यति मीठो मन छुने प्रस्तुतिको लागि लोकप्रिय लोकगायिका टीका सानु र चर्चित लोकगायक अलिफ खाँनलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !!
ओर्जिन्ल गित you tube ma भेटियण कसरी खोज्ने होला
यो गीत गाउने क्रममा स्वर छोप्ने दिज्जुहरुको स्वर खुब मीठो सुन्निएको छ नि स्वर मीठो छ साङ्गितिक सफलताको अपार शुभकामना दिदिहरुलाइ❤️
अलिफ र टीका सानुकाे अति राम्रो जाेडि छ दुबैकाे अति मिठाे स्वर अनि लय छ ।मलाई त असाध्यै मन पर्ने जाेडि भन्छु म ।
plz plz यो गित सारै मन पर्छ youtube मा उपलब्ध गराइ दिनु पर्यो🙏🙏🙏🙏
अतिनै मन पर्यो दोहोरी कति मिठाे लाग्यो
सम्पूर्णमा नमस्कार, मेरो र लक्ष्मी न्यौपाने को स्वरमा यहाँहरुले असाध्यै माया गर्नुभएको लोक दोहोरि गीत "सल्यान कपुरकोट " अलिफ खान र टिका सानुको स्वरमा लाईभ दोहोरी सार्वजनिक गरेका छौं, कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद!!
Nice song tika
Ani yo orginol kina aaudIna ta ho
orginal plz plz plz plz pzl 🙏🙏🙏🙏🙏🙏
Ekdam ramro
म पनि लोक पारखी कति मिठो भाका कति मिठो दोहोरि सारै मन पर्यो सबैलाई धेरै धेरै धन्यबाद miss you daji love from nepal
टीका दिज्जु र अलिफ दाइ आउनुभारैछ मलाइ मन पर्ने लोक गायिका अनि गायक हेर्न सुरु गर्दैछु हेरिसकेपछी फेरि कमेन्ट गर्ने छु है❤️❤️❤️😚✌️💙
सोचेभन्दा खत्रा सम्पुर्ण टिमलाई सफलताको अपार शुभकामना अनि माया❤️
मेरा वेष्ट दुई जोडी अलिफखान र टिका सानु अत्यन्तै राम्रो शब्दहरु चयन गर्ने टिका सानु मनपर्यो
म पनि लोक पारखी कति मिठो भाका कति मिठो दोहोरि सारै मन पर्यो सबैलाई धेरै धेरै धन्यबाद
Kati ramro suhako Dhaka Topi palpali alif daju
पबन दाइ काे जय हाेस यतिबेला याे गित सुन्नापाईयाौ।
Excellent presentations
Aha kati mitho sworr x Alif jee rw tika sanu
लोक गायक दाजु पवन ओलि मेरो पुरानो साथी पनि हो धेरै बर्स पैला अडियो क्यासेट मैले अझै राखेको छु भेट हुन न सके पनि नया प्रबिधी हजुर का सिर्जना सुनेको छु हजुर को पाहाड घर सल्यान पनि गाको थिय जे अमेरिका मा बसेर नेपाली कला सस्किर्ती लाई आफ्नो परम्परा लाई जोगाउनु भाको छ युबा पुस्ता लाई लोक गित यसरि गाइन्छ जान कारी दिनु भाको छ म लागायत सम्पुर्न साथी हरु को तर्फ्बाट विशेष धन्यबाद
Alif babu kati mitho geet safaltako suva kamana ani sampurna team lai pani
wow dami xa 💕💕💕
टिका सानु जि हजुर को गायन सैलि राम्रो छ तर त्यो राम्रो बिच्मा पनि यौटा सानो कम्जोरि यो भाका मा अझै सुधार्न पर्ने र बार बार तपाइले थेगो बिर्सनु भाछ आफै सुनेर काउन्ट गर्नु ल कति पल्ट झुकिनु भको छ थेगोमा
Wow Alif Ra Tika
असाध्यै राम्रो दाेहरि टिकुलि दि ❣️🙏
Watching From UAE
Nice
yakdam mitho geet
Wow Nice song
Nice song all
अति मिठाे गीत
कुनैबेला खुबै सुनियो।
I am searching for original song of this but can't able to find on youtube .
Waw nice
Yo geet orgenel soung kina aaudai na ahile sammaa
Original geet vane youtube ma khoji marda ni vetiyana hai badda ho
Ali Kati vaka kantha garera gauda ghan ramro hunxa
Alif Bhai ko dohiri naheri nindra lagdaina ramro xa
Yo geet ko orenal kina aaudaina ho pawn sjr k saro vau kha ko repaly nai aaudIna comment ko
Ahilelai yo link ma audo sunnu hola, thank you: ua-cam.com/video/D3CDt5evDuQ/v-deo.html
@@PawanOliOfficial धन्यवाद दाइ आज बल्ला गित सुने को जस्तो भो दाइ हजुर लाई मन देखि नै धन्यवाद दाइ
यो गीत को मेलोडि को मेहनत अलि पुगेन है मासुमा मसला न भय झै लायो मलाई त गाएक गायिकाले अलि मेलोडि सुनेर सिकेर गाउने गरम 😮