बर्दिया जिल्लामा हाम्रो घर New neplali song 2021/12 Singers Including Kamal Adhikari/ Purna Kala Bc
Вставка
- Опубліковано 3 жов 2024
- Music Composer Kamal Adhikari Presents:-
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Hamro yo Bardiya
♪ Vocal:-
Kamal Adhikari,
Purna Kala BC,
Kamal BC,
CL Sharma,
Suran Chand Thakuri,
Rakesh Oli,
Bhadra Oli Chettri,
Bishnu Thapa Sargam,
Roshan Adhikari,
Smita Ranabhat,
Krishna Subedi,
Sonika Adhikari,
Deepak Adhikari
♪ Lyrics:- Ramesh Thapa
♪ Music:- Kamal Adhikari
♪ Music Arranger:- Kamal adhikari
♪ Recording Studio:- Maruni Recoding Studio
♪ Audio Mixing:- Kumar Rana
♪ Audio/video:- Deepak Adhikari
-------------------------------------------------------------------------
🎬️ Video Credits:- Deepak adhikari
🎬 Director:-
🎬 Artists:-
🎬 Cinematographer:-
🎬 Editor:-
🎬 MUA:-
🎬 Post Production:-
© Music Composer Kamal Adhikari, 2020
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Ka...
Facebook:- tinyurl.com/Ka...
Contact Us:- +977-9848022368
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
कर्माथलाे जाहाँ भए पनि जन्म भुमिलाइ सगित सिर्जानकाे माध्यमवाट बर्णन गर्ने साैभाग्य पाउँदा खुसी लागेकाे छ । यस गीतका गीतकार तथा स्वर दिनुहुने सम्पुर्ण गायक गायिका प्रति अाभारीछु । सम्पुर्ण कला कर्मि साथीहरु र दर्शक स्राेता प्रति सधै अाभारी छु । यहाँ साथ सहयाेगकाे सधै अपेक्षा गर्दछु ।
sarai ramro gita
अति सुन्दर भाई
Congratulations bhai
बधाई छ हजुरहरलाई बर्दियाको चिनारी प्रस्तुत गर्नु भएको छ । हाम्रो बर्दिया राम्रो बर्दिया
आहा कति राम्रो रजना धेरै धेरै बधाई छ्
आहा बर्दिया ! आहा गीतसंगित !! निर्माणसम्बद्ध सबैलाई हार्दिक धन्यवाद ।
Incredible video!! A reflection of our district, where our heart resides forever!!
धेरै राम्रो रचना र स्वर दाई कमल अधिकारी र पुर्ण कला जी को !
love bardiya atai sundar hamro bardiya
आहा हाम्रो बर्दिया कति राम्रो
honi sarairamro xa
मिठाे गीत, बधाइछ सम्पुर्ण टिमलाइ।
Hamro bardiya Ramro Bardiya
एकदम राम्रो लाग्यो गित भिडियो चित्रपनि राम्रो संग समेटिएको रैछ। गितका शब्दले बर्दिया जिल्लालाई राम्रो संग लयबद्ध रूपमा अति न्यायोचित गरेको छ, गितकारलाई झण्डासलाम..🇳🇵🖖
Love bardiya love Nepal jay Nepal
हाम्रो बर्दिया राम्रो बर्दिया बर्दिया जिल्लामा हाम्रो घर 🌹🌹🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞💞😍😍😍❣️❣️💝💝💚💚🌷🥀🌺🌺💛💛🧡💓बिरोनो मुलुक साउडी बाट हेर्दै अनि सुन्दै छुसफलताको करोडौं शुभकामना हाम्रो बर्दियालि कलाकार दिदी बहिनी दाजुभाइ लाई 🌷🙏🙏🌷🙏🌷🌷🌹🌹🙏🌹🙏
kato sarair ramro song
बर्दियाली मेरा सम्पुर्ण कलाकारहरु लाई मेरो सम्मान छ ।। just waa keep it up all gauys ..
❤️❤️
हाम्रो बर्दियाका बारेमा लेखिएको गीतमा स्वर र संगीतले सजाउने सबै बर्दियाका कलाकारहरुलाई धेरै धेरै धन्यवाद छ । बर्दिया जिल्लामा हाम्रो घर हुनु हाम्रो लागि गर्वको बिषय हो । फेरी पनि सबैमा धन्यवाद छ ।
अाफ्नाे ठाउँलाई प्रमाेट गर्ने हिसाबले संगीतकाे माध्यमबाट याेगदान दिनुहुने सम्पूर्ण कलाकार मित्रहरूलाई त्यहाँकाे बासिन्दाहरूले सम्मान गर्नु नै हुनेछ। मेरा मित्रद्वय सुरेन चन्द ज्यु र सि.एल. शर्मा ज्यु प्रति गर्व महशुस गर्दछु।
याे भिडियो हेरिसकेपछि झनै बर्दिया घुम्ने ईच्छा बढेकाे छ,समय मिलाएर यहाँहरूकाे सुन्दर ठाउँ कुनैदिन सपरिवार अवस्य भ्रमण गर्ने छु।
यहाँहरूकाे याे प्रयासकाे सफलताको शुभकामना।
बर्दियाले अनेकौँ सम्भावना बोकेको छ बर्दिया हाम्रो गौरब हो हाम्रो स्वाभिमान हो
पुर्व पश्चिमी जहाँ भयपनि यो मन त बर्दियाली हो !!
I ❤bardiya
मिठो गित ।
#म पनि बर्दियाली
good im waiting next song
Loved 🥰 it guys
Keep it up 👍
So proud of ur efforts
हाम्रो यो बर्दिया क्या राम्रो बर्दिया ......सबैले हेरेर सुनेर साथ दिनु होला है! 🙏🙏🙏
Good
Good
Love from India bodoland 💖💖🤗😍👍😍
Supar se upar wow,nice,,sir
आफ्नो जिल्लाको बर्णन गरेको सृजनामा आफ्नो पनि स्वर मिसाउन पाउँदा गर्व महसुस भएकोछ ,, आसा छ सबैले माया गरिदिनुहुनेछ ❣️❣️❣️❣️❣️🙏🙏🎶🎶❣️❣️❣️❣️
nice song
jha kash song
❤️❤️
i like this song
" बर्दीया जिल्ला मा हाम्रो घर ---" सुनेर साथ दिनुहोला ! अनि सक्दो शेयर गरेर माया गरि दिनुहोला !!
14:24 / 17:32
#kothiyaghat #kothiyaghat_onlinenews
देशभर नै चर्चामा आएका राजापुरका मेयरले चलाए डोजर, के भन्नु हुन्छ त ? मेयर दिपेश थारु
नमस्कार म यो गित को गायक.. बर्दियामा मेरो घर....हजुरहरु लाई मैले गायको गित कस्तो लाग्छ ?....कृपया मन परेमा Like र Share गरिदिनु होला... सल्लाह सुझाव दिनुहोला....धन्नेबाद....!
Wow damiii song kamal bc dai lagayat sabailai suvakamana ma buddhi rana roast video herna mero channel pani subscribe garau hai
Kothiyaghat Online
ua-cam.com/video/y74EpHCpPYM/v-deo.html सुमधुर स्वरकी धनी सोनाहा जातीकै पहिलो गायिका संन्जिना सोनाहाको नेपाली एल्बम एकहातले तालि बज्दैन सार्वजनिक
यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला ।