सुन तस्करीको जिम्मा अर्थ मन्त्रालयले लिनुपर्छ | Sudan Kirati in TOUGH talk with Dil Bhusan Pathak
Вставка
- Опубліковано 18 вер 2024
- TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
www.interfacenepal.com
#TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
#InterfaceNepalNetwork- Media for Arts and Rights.
Follow us for regular updates in:
Facebook: / toughtalk
Twitter: / dilbhusanpathak
Instagram: / dil_bhusan_pathak
UA-cam: / toughtalk1
Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram: / dil_bhusan_pathak
Internet Partner: Subisu
The very intellectual talk show presenter .... i liked very much the way of making meaningful dialogue ... keep it up pathak sir...
परमात्मा कबिर साहेब 🙏 🙏
यति को प्रशन त गर्नै पर्छ नेताहरू लाई🙏🙏 आरु मन्त्री भन्दा अलिक आशा छ हेर्दै जाउ
बाह्रौं भाई पत्रकार
timi andhavhkta vayau Vai 12 vhai vhannale Rabi KO party KO .Tara yo patrakar le sabai lai question nai sodhne ho question timro vagwan lai sodhnai nahune ho??
Timlai jasto lagx Rabi le vhaneko kura andhavhkta biswash garau ni tesari nai mawowadi uml congress sabai KO andhvkht lai afno manxe KO Galti nadekhera arulai Mai dekhxan bujau
के आश राख्नुभएको हो उहाँबाट खास चै तपाईंले ?
यत्तिको निचोरेर प्रश्न सोध्ने पत्रकार अरू छैन, सलाम छ दिल भुषण ज्यू ।
क्या ग़ज्ज़ब शैली मा प्रश्न सोधनूभयो दिलभूसण जी ❤
The most intelligent and charismatic reporter of nepal.
The way he asks the question on the deep research of certain topic brings healthy conversation.
You are one of the best reporter of nepal and inspiration for the new commers.
गजब अन्तर्वार्ता। सलाम दिल भुषण महोदय
सुदन किरातीलाई प्रश्न सोधे जसरी अर्थमन्त्री वा गृहमन्त्रीलाई बोलाएर यसै गरि प्रश्न सोध्ने सामर्थ्य राख्नुहुन्छ दिलभुसन जि? अरू मन्त्रालय र मन्त्रीको तुलनामा सुदन किराँतीले चालेको कदमको प्रशंसा योग्य छ। सोझो रूखलाई मात्र काट्ने काम नगर्नुस।
ua-cam.com/video/UXaKr2piNiI/v-deo.html
sudan kirati is the little hope of the nation..🇳🇵🇳🇵
तर यी प्रचण्ड का झोले हुन् 😂
सलाम सुदन किराति
प्रगतिको कामना
मैले अहिलेसम्म हेरेको अन्तर्वार्ता मध्य सबैभन्दा उत्कृष्ट । प्रेरणा मिल्यो यो अन्तर्वार्ता बाट । दिल सरको अन्तर्वार्ताले दिल खुस बनायो ।
good luck manya sudan kirati🎉 ramro kam garnu hola❤
Tough talk!!
From bottom of heart I really appreciate it!
This talk is tough not to only guest but also to presenter!
Sambadma salinta ko prastuti utkrista laagyo!
Happy to hear Iconic people!!
Thank you!
Thank you!!
छेत्री बाहुन को जस्तो खिच्चो प्रबृर्ती राई लिम्बू तामाङ्ग मगर हरु हुदैनन त्यसैले यो किराँती बाट झिन आशा छ १०० के जि सुन को मुख्य तस्कर पत्ता लगाउने छन ।
अशल काम गर्ने साधा जीवन उच्च विचार का धनि मन्त्रि ज्यु,जय नेपाल।
Hats off to you Dil Bhusan pathak sir and go ahead mantri jyuu
Respect Sudhan Kirati ❤️
Great and honest minister of this council of ministers ❤❤
Salute for tough questions.
Appreciated to DBP sir for the tough queries & keep going the best Mr. Kirati sir
आदरणिय दिल भुषन ज्यू,
हजुरको आजको अन्तर्वार्ता सर्वोत्कृष्ट छ। यसरी गैरजिम्मेवार मन्त्रीलाई बाटो देखाउने र पारदर्शीता खोज्ने पत्रकारको प्रमुख दायित्व हो। ह्रदय देखि नै हजुरलाई धन्यवाद दिन चहान्छु। यो सुदन किरातीको अस्ली अनुहार नागरिक माझ ल्याउन सफल हुनु भएकोमा धन्यवाद छ। फेसबुकमा फेक Personality देखाउदै हिड्ने यस्ता बकम्फुसे नेताहरुलाई यसरीनै तह लगाउनु पर्छ। जनतालाई भ्रम पार्ने नेताको पर्दाफास नेपाली पत्रकारीताले गर्नुपर्छ। म कसैको समर्थक हैन तर रास्वपाको विषयमा हजुर अलि बढि नकारात्मक भएको देखिन्छ। कृपया आफ्नो आवेग र इगो भन्दा टाढा रहेर एकचोटी रबि लामिछानेलाई Show मा बोलायर पत्रकार भनेको औसत मान्छे भन्दा अलि विशिष्ट हुनुपर्छ भन्ने उदाहरण देशलाई दिनुहोस्।
हजुरको शुभचिन्तक।
अहिले को मन पर्ने नेता मलाई सुदन किराँती अनि हर्क साम्पाङ
Respect Sudan sir🙏
Euta pani significant information diyena Kirati le. After this long interview, we could not understand what belief does he stand with. Good job reporter saab, khabardaari garidinuvayeko ma dhanyabaad.
Dil Bhusan sir ❤🎉
सही प्रश्न यस्तै प्रश्नले नेतालाई र मन्त्रीलाई जिम्मेवारि बनाउँछ की
पत्रकार भनेको हजुर जस्तो हुनुपर्छ कसैलाई काखा कसैलाई पाखा नभनेर नेताहरूलाई प्रश्न गर्नु हुन्छ हाम्रो देशमा याे अपराधी माअाेवादी पाटी नसकुन्जे देशमा यस्तै घटना हुने छन्
1no
Sudan ji, we appreciate you for agreeing to appear in the program to answer questions. Please calm down though. Dil Bhusan ji is just doing his part as a journalist - trying to hold the leaders accountable of their actions and inactions.
Salute Sudan Kirati🫡
“अपनी तुलना किसी और से नहीं करनी चाहिए, यदि आप ऐसा करते हैं तो अपना अपमान करते हैं”
जय श्री राम🙏
तेरो बाउ मुजि जय सीता राम भन !!
This is a real TOUGH TALK! Mantri jyu lai ghus ko prastav garne ko naam khulaako vaye, future ma aru vrastha haru kehi extent samma vrastachar garna darauthyo hola.
Hats off to you Dil Bhusan ji for this episode. However, you seemed to be little bias on questioning other politicians from different party. I could be wrong! We wish you ask the toughest questions to all politicians.
Dilbhusan pathak❤❤❤
प्रश्न सोध्न सजिलो छ तर काम गर्न गाह्रो छ दिलभुषण जि।
Thik bhannu bhayo.
Fataha haru ko bhid maa kam garna sajilo patakkai chhaina
पत्रकार कडा
साच्चै एउटा सच्चा नेपाल आमाको छोरा केहि यस्तै मन्त्रि ज्यु र नेता ज्यु भएपछि देशले सकारात्मक कोल्टे फेर्न सक्छ
सलाम छ मन्त्रि ज्यु पार्टी भन्दा पनि जनताको सेवामा सधै लाग्नुहोला
यो भन्दा कडा र आक्रोशको साथमा प्रश्न सोध्नु पर्छ प्रधानमन्त्री गृहमन्त्री र अर्थमन्त्रीलाई ल्याएर । हागा पक्राउ गरेर जनतामा छारो हाल्ने काम मात्र भैरहेको छ मुख्य अपराधी बचाएर
Good luck sudan jiii
Red salute kirati ji
What a dashing personality of my bandhu with excellent presentation, mind blowing show❤❤❤
Pathak sir you are excellent on your work but pls let your guest speak/or share his views
Agree with you 100%
patience and right attitude needed!
किराँत ज्युको अहिले सुधार हुँदै गहकिलो प्रतिरक्षाको आएको छ।।
यो भन्दा पहिला को बाहुन मन्त्री लाई तिमी पत्रुकार ले यो प्रस्न कत्तिलाई गर्यो?आगामी दिनमा आउने आर्य मन्त्री हरुलाई यो प्रस्न कत्तिको गर्छौं गरलाउ?
Well Said Sudan Kirati 💯👍Our Bhojpur Single Tiger
Sudan is doing very well as a minister ..
Sudan Kirati 🙏🙏🙏🙏
ऋषी धमला , पत्रकारिता र अन्तरवार्ता कस्तो हुन्छ, सिक्नुस दिलभुषण सरसँग सिक्नुस्। studio थर्किने गरी चिच्चाउन पर्दैन।
Good kirati
Wow kati mitho question ❓ garnu bhako mr Dil sir 🙏
Sudan kirati is a great hero
❤sudhan ji ❤
Great journalist keep it up sir
Wow realy tough talk
Good job 👍 Kiran sir
म पनि पत्रकारिताको बिधार्थि हु, यहाको पहिलाको अन्तर्वार्ता को तुलनामा आज चाहि अलि बढि बेतुकको हमला लाग्यो । हुनत: हेर्नेहरु त्यहि देख्न चहन्छन भनेर पनि होला ! कि एउटाले गरेको गल्तिको दोष अर्कोलाइ जबर्जस्त भिराउदा वावाहि पाइन्छ भनेर हो कि ? Waste of time...
😅 पढाइ फेर भाई|
Safaltako subha kamana sudan kirati jyulai
Impressive question &even good answers minister.
पित पत्रकारीता बन्द गर ! अब नकारात्मक कुरा मात्र हैन सकारात्मक कुरा पनि गर्ने गर ।
वाहा स्याब्बास सुदिन मन्त्री ज्यु दिलभुषण्को जितिछडछु भनेर कम्मरकसेर इन्टर भ्युलिनाअयकोहो तर जत्तिउफ्रेपनि जितन्सकेन , सत्यडगेन ।
अन्तिम सास हुञ्जेल जनताको सेवामा जुट्नुहोला मन्त्री ज्यू पाएको अवसरलाइ सदुपयोग गर्नुहोला यो पनि चोर नै हो भन्ने नपरोस।
अर्थी मन्त्रिको / अर्थ मंत्रालय सक्रिय भए सुन तस्कर सम्भवही हुदैन ।
Tapai ko show ma gynendra shahi lai linu paryo sir
पुर्बाग्रह जस्तो प्रश्न गर्नु त भएननी काम गर्ने मन्त्री ज्यु लाई प्रश्न नै पुर्बाग्रही छ नकारात्मक मात्र प्रश्न छ।
Dil Bhusan Pathak good patrakar.
Great leader only Sudan kirati
❤❤
Kati shanta behave mantri ji ko
🙏🏼
रबी लामिछने, सुदन किराती जस्ता केही गरौँ भन्ने इमान्दार नेताहरुप्रति पठकजी अलि पूर्वाग्रही भए जस्तो लाग्यो ।
Good
Salam❤
यो कार्यक्रममा दिल्भुसनजीले अलि हेपेर प्रस्न सोधे, अलि पुर्बग्राही रहेछन, स्वर्णिम वाग्ले, बाबुराम बिस्व प्रकाशहरुको चाही तालु नै चाटछन् आज चाही बाह्रभाईको अनुभूति दिलाए , दुखद !!!
कुरो चाँहीँ सहि हो है किनभने भन्सरमा अर्थमन्त्रालयको कर्मचारी हुन्छ ! गृह मन्त्रालयको कर्मचारी भनेको अध्यगमनमा पासपोर्ट चेक् गर्ने भिसा दिने काम मात्र हो !प्रहरी गृहमन्त्रालय अन्तर्गत पर्दछ तर भन्सरको भिडियो एक्सरे अर्थमन्त्रालय अन्तर्गत पर्दछ ! त्यसैले भन्सार कर्मचारी र प्रहरी बीचको आर्थिक बाँडफाँडमा नमिलेको कारण यो तस्करी कान्ड बहिरिएको हो !
यो किराँती को मुख मात्र हो काम गर्न सक्दैन थाहा भो यश को बोली बाट
संम्वाद एकदमै फितलो लाग्यो हिजो अस्ति जुन जोस जाँगर थियो।आज यो जाँगर सुदन किरातीमा देखिएन।
के जोसजाँगर देखाउन पाखुरा सुर्किनै पर्नेहोकि कसोहोर ,कानले सुनेनौर एउटा प्रस्नको उत्तर मिस्टेकमा गयोर ? छात्तिमा हात राखेर बोलन यार , पत्रकार ले जित्ने अभिलाषा लियर गाकाहुन तर उनलाइ आफ्नो साखजोगाउन गर्हो भयोनिहै ?
आदरणीय minister's interview response was both irresponsible and alarming, revealing a lack of accountability and ethical standards.
प्रस्ट व्कता, जननेता
Wow Maja lagyo herna yo ho k patrakarita Tara Hamro bichara paretan Mantri party ko chapet ma parnu bhayeko xa😂k garnu
Sudankiratijyou dherai dhanyabad mantri jyou khumlekiralai ausadikhanubh bhaeaekoma aba tyokhumlekirale kharkhaisakochha,rakhane Nai chha hk.
Good luck kirati
Dil bhusan pathak Sir jasto hunu parchha pratakar bhaneko 🙏🙏
Salam mantri jyu
Could you please consider changing the background poster?
Man parne leader
I have noticed great improvements in the physical facilities at TIA. However, the services and regulatory procedures procedures aren't to the mark.
सुन तस्करी एमाले का जनावर हुन।
धेरै जसो प्रस्न चही पूर्वाग्रही रुपले सोध्दैछ्न । त्यतिकै 12 भाइ भन्छ्न
कमसे कम सुजन किराँती त सच्चा हुन भन्ने थियो किन कि यिनी नश्लिय जाती समूह भन्दा बाहिरी वर्ण बर्ग समुहका हुन भन्नेमा बिश्वास गर्न तत्पर थियौ।मुखको बाठो मात्र देखियो।कुनै एउटा् घटनाको जिम्मेवारी सम्म लिन नसक्ने
Sabai jana mili bhagat ho
He is next prime minister of nepal. For the people by the people
एमालेले बिगार्यो आज सुधार्न खोज्नेहरुको राजिनामा माग्दै छ ।
आज सम्म कति ठुल ठुला घोटाला काण्ड हरु आए गए तर कहिले पनि मुल मालिक नै फेला परेन !
आफै मात्र बोल्छ त, पत्रकार हो यार तपाईंहरुको सरकार रे, पत्रकार को चै कुन सरकार छ गुँइठे १२ भाइ।
Good minister
Keep it up same questionaries to other guest too! Otherwise presenter Will be biased according to guest and his power.
herdai jau
Airport ले राखेको सहुलियत taxi बाहिरको भन्दा २ गुणा महगो त हो 😅
खुम्ले किरा त नेपालमा धेरै फस्टाएको छ 😅
माननीय किराँती सर हजुर बात मन्त्रालय को जिम्मेवारी सक्नुहुन्न पूरा गर्न हजुर को interview हेरेर थाहा भयो ।
No 1 vstacharhi