स्वागत नेपाल र हर्क सामपाङ दुबै नेपाल आमाकी सच्चा सन्तान देशभक्ति ब्यक्तिहरुको भेटले साह्रै खुशी लाग्यो सलाम छ. दुबै राष्टबादी ब्यक्तिलाई. हार्दिक शुभकामना र हार्दिक सलाम छ
Mulbasi Harka sampang sanga saranarthi swagat nepal lai tulana garnu tapaiko murkhata ho ra swagat nepal lai nepal aama ko santan desbhakti vannu tapai ko galat bujhai ho mulbasi haru ko aakha ma xaro halne kam garne yasta lutera daka fataha harulai samrthan garda hami nepali le kati dukha pai raheka xau bujhnu paro iniharu des bikas ko lagi mukhle matra kam garxan hat ra khutta le kam gardainan hat ra khutta ko kam vaneko iniharuko manxe marne lutne dakaiti garne balatkar garne matrai ho
सामपाङ ज्यु र नेपाल ज्यु लाई देख्न पाँउदा खुशी लाग्यो र दुबै मा मेरो सलाम। स्वागत नेपाल ज्यु लाई मेरो नमन किनभने बल्ल दार्ही पाल्नु भइ मेरो कुरा सुनिदिनु भयो । धन्यवाद।
स्वागत नेपाल जस्ताे व्यक्ती अब जनप्रनिधि सभाकाे सदस्यमा जित्नु पर्छ । हर्क साम्पाङ ले ५ बर्ष भित्र धरानकाे विकास गर्ने र त्याे पछि संगठित हुँदै पार्लिमेन्टकाे चुनावमा जानु पर्छ ।
दुबै देश प्रेमी भुमि पुत्र को जम्का भेट को कसरी मूल्यांकन गर्ने देश ले मुहार फेर्ने समय आएको छ जनता जागृत हुन आबस्यक छ दुबै को राष्ट्र प्रेम प्रती प्रस्टै देखीन्छ कति मांया छ दुबै जनालाई धन्यवाद नमस्कार नमन् गद॔छु। जय राष्ट्र बाद।अति नै सुन्दर बिचार को आधान रमणीय दृश्य खुशी लाग्यो आजत हाडनै हांस्यो।
हाम्रो देश नेपालका दुई महान सपूत स्वागत नेपाल र हर्क साम्पङ।स्वागत नेपाल को बौद्धिकता ,इमान्दारिता ,सक्षमता,क्षमता देख्दा त उहाँ प्रधानमन्त्री हुनु पर्ने मान्छे हो तर नेपाली ले चिन्न अलि सक्दैनन जस्तो लाग्छ
एउटा अध्यारो कोठा छ , त्यसमा झ्याल ढोका केहि छैन, बन्द कोठा छ तर एउटा सानो दुलो छ जहाबाट थोरै हावा र उज्यालो प्रकाश आई आइरहेको छ कोठाका मानिसहरुले तेही हेरिरहेको उज्यालो प्रकाश हो हर्क सामपाङ्ग 🥰🥰
बालेन सर ले युवाहरुलाई परिचालन गरेर स्रमदान भनेर बाहिर निकालेर फोहर साफाई गर्नु पर्छ , जनता को सहायता लिनु पर्ने अाबस्यक्ता छ , नत्र पार्टीका झोलेहरुले अबरोध गर्ने नै छन , र बालेन ले strong हुनु जरुरिछ ।
wow wow wow एउटा नेपाल मा जन्म दिए भगवान ले उहा हो हर्क साम्पाङ सर ।। आबो नेपाल मा एक कुनै पाती हिदैन रियल पाती नेपाल र नेपाली पाती हुन मेयर हर्क सर ।।। आबो मेरो पाती तेरो पाती नभनी हर्क सर को पछि लाग्नु र भाग्नु पर्छ ।। नेपाली जनता हरु ।।।🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵ज्य हर्क सर
नेपालका सपुत राष्ट्र बादी देस भक्त र आफुलाई भन्दा जनतालाइ माया गर्ने मा पञ्चायत कालमा मरिचमान सिंह र अहिले आएर हर्क साम्पाङ ज्यु हो अरुत केवल......…....सुहाउदो उप नाम नै आएन
Harka ji n Balen ji both r gem of Nepal..Naatinus dubai le afno karyakaal ma dherai ramro kaam garnae chan.. Balen le ni sabai Kaam ramro garnu vako cha but 17 barsa ko fohor manage garna time lagcha ni
स्वागत सरले गरेको कुरामा पनि मेरो प्रश्न को उत्तर पाएँ धन्यवाद देशलाई परेको बेला सबै नेपालीको मन एक हुन जरुरी छ पार्टी भन्दा माथि उठेर काम चाहिँ गर्नैपर्छ
wow thanks everest Nepal लाई अहिलेका सबैभन्दा होनहार इमानदार स्प्रस्ट देशभक्त दुइजनाको संगै सुन्न पाउँदा धेरै खुसी लाग्यो इ दुइजना देशको मुख्य नेतृत्वमा पुगाउन जरुरी छ
सटको बाहुलाको बटन लाईदिएको भय हुन्थ्योनी भनेर मैले सोचिराको कुरा ठ्याक्कै स्वागत नेपाल ज्यूको मनमा पनि लागेको रहिछ जुन कुरा मेयर हर्क साङपाङ ज्यूको सामुन्ने राखिदिनु भयो, मन परेको मान्छेको केही कुरा अलि नमिले जस्तो भय मनमा कता कता खल्लो महशुस हुने है । जे होस उहाको जनता र देश प्रतिको मायालाई म सधै सम्मान गर्दछु !
हर्क सर आफैमा सछम् ब्यक्ती हुनुन्छ। तर यो पत्रकारले लास्ट लास्टमा अलि खिल्ली गरेर सोधेको छ । र पनि अलि सयम्ता सिल तरिकाले आफुलाई कन्ट्रोल गरि उहाले जवाफ दिनुभयो वा सलाम् सर्कसर। उहाको हरेक कुरामा नेपाली पन छर्लङ्गै देख्न सकिन्छ। अब नेपालको पुरै क्षेत्रमा उहाँ जस्तै ब्याक्ती जनताले खोजी खोजी चुन्नु जरुरी छ ।
स्वागत नेपाल सर! हजुरहरु सबै(रवि,स्वागत,रमेश खरेल,रबिन्द्र मिश्र, पुन्य प्रसाईं लगायत सम्पुर्ण बौद्धिक र भिजनेवल्) मिल्नुस है,तपाईंहरु छरिएर आ- आफ्नै तरिका बाट हिड्दा पुराना ब्वाँसाहरुनै मंसिर ४ मा अगाडी आउँने सम्भावना छ,यी देश र जनघाती राक्षसहरुलाई पाखा लगाउँन सबै मिल्नुको बिकल्प छैन,बेलैमा बुद्धि पुर्याउनु होला,अनुरोध गर्दछु ।
एक दम मीठो लाग्यो हार्क सामपाङ र स्वागत नेपालको अन्तरबार्ता, नेपाल आमाले पनि जनमाएका रहेछन सच्च सपूत ऐले देशम देश र देशको माटोलाई आफ्नो मुटु भन्द बडि माया दिने ,आब युवहरु पनि जागरूक हुनु पर्छ ,कति हिड्ने भ्रष्ट नेता र भ्रष्ट नेताको झोलेहरु संग ।
अब हर्क मेयर ज्युले नगर सभा बैठक बस्दा नेपाली पोसाक लगाउने नियम बनाउनु पर्यो निजि बिद्यालय तथा सरकारी बिद्यालयमा पनि नगर भित्र रहेकालाई नेपाली पोसाकको ब्यबस्था लागु गरेमा सबै समान र नेपाली पन नेपाली माया जाग्ने थियो कि ।
साची हर्क जि लाई 20 बर्स कार्यकारी प्रधानमन्त्री बनाउने भनी नेपाल कस्तो बन्छ होला मेरो सोचाई जे होस राम्रो बनाउनु हुन्छ
right
विदेशीहरु भिषा लगाएर नेपालमा काम गर्न पक्का आउछन् ।
स्वर्ग भन्दा राम्रो देश बन्छ।
गर्व गर्न लायकको देश बन्थ्यो ! जहाँ आज हजारौ युवाहरू बिदेसिनु बाध्य छन, यो बन्द हुन्थ्यो ! यति भए पछि देशले अर्कै मोड लिने छन !
Tesaile janatale prataksha pradhan mantri chunne sambidhan lyaunalai rajendra linden lai 2/3 ko mat le bijay garau tespaxi sampang sir abako 20 barsa sammako pradhan mantri
बास्तममा स्वागत सर प्रतिनिधि सभामा चाहिने मान्छे हुनुहुन्छ 🙏🙏🙏👍️👍️👍️💐💐💐
स्वागत नेपाल र हर्क सामपाङ दुबै नेपाल आमाकी सच्चा सन्तान देशभक्ति ब्यक्तिहरुको भेटले साह्रै खुशी लाग्यो सलाम छ. दुबै राष्टबादी ब्यक्तिलाई. हार्दिक शुभकामना र हार्दिक सलाम छ
Rajendra linden jindabad
@@karkeekumar1085 सा ला मण्डले अन्धभक्त भेडा
Mulbasi Harka sampang sanga saranarthi swagat nepal lai tulana garnu tapaiko murkhata ho ra swagat nepal lai nepal aama ko santan desbhakti vannu tapai ko galat bujhai ho mulbasi haru ko aakha ma xaro halne kam garne yasta lutera daka fataha harulai samrthan garda hami nepali le kati dukha pai raheka xau bujhnu paro iniharu des bikas ko lagi mukhle matra kam garxan hat ra khutta le kam gardainan hat ra khutta ko kam vaneko iniharuko manxe marne lutne dakaiti garne balatkar garne matrai ho
@@diliprai4964 jpt nabol Ali aukat ma aaija prachande bahun ko Hali haru ta lendupe ko santan haru Khali negative soch bhako sugur haru
अागामी चुनावमा कांग्रेस, एमाले र माअोवादिलाइ भोट नहालौं, देश द्रुत गतिमा विकसित हुन्छ ।
हर्क साम्पाङ ज्यु हजुरको देश प्रति को माया काम बिचार देख्दा लाग्छ बल्ल हामीले खोजेको जन प्रतिनिधि पायौ है जस्तो लाग्छ
।।
हार्दिक नमन 🙏 हाम्रो देशका सच्चा सपुतहरु 🙏❤️👍
देश ले ब्यक्ति बिचार अनि ब्यबस्था तिन वटै कुरा नयाँ खोजेको छ भन्ने कुरा प्रमाणित हुँदै।स्वागत नेपाल सर र हर्क सर लाई नमन छ।
Aba sowagat nepal jhapa 2 bata uthdai hunu hunxa jitaunu parxa sir
सामपाङ ज्यु र नेपाल ज्यु लाई देख्न पाँउदा खुशी लाग्यो र दुबै मा मेरो सलाम। स्वागत नेपाल ज्यु लाई मेरो नमन किनभने बल्ल दार्ही पाल्नु भइ मेरो कुरा सुनिदिनु भयो । धन्यवाद।
देश कै हिरो हर्क साम्पाङ राई सलाम छ।अब रबि लामिछाने, हर्क साम्पाङ, स्वागत नेपाल,जस्ता व्यक्तिहरु एक हुनु पर्छ।
Swagt Nepal jiu malai thik lagx j hoss harka sampang jiu le pani manxe chinnu bha raix khushi lagyo 👍👍👍👏👏👏
देश को सच्चा पहरेदार हरु लाई मेरो नमन्🙏🙏❣️❣️
aba ko vote halo ma
हर्क साम्पाङ ज्यु अरूकाे नक्कल नगारी अले जस्ताे अफ्नाे तरिकाले काम गर्नु हाेला
राम्रो लिडरहरुको भेट भको मा खुशि लाग्यो।
नेपाल को उच्च बिचार साथै भिजन र निस्वार्थ भावना भएको ब्यक्ति मध्ये को उहाँ हरु पनि हो।
स्वागत नेपाल जस्ताे व्यक्ती अब जनप्रनिधि सभाकाे सदस्यमा जित्नु पर्छ । हर्क साम्पाङ ले ५ बर्ष भित्र धरानकाे विकास गर्ने र त्याे पछि संगठित हुँदै पार्लिमेन्टकाे चुनावमा जानु पर्छ ।
देशले मागेको देशले पाएको एउटा सच्चा सपुत हर्क ज्यु प्रति उच्च सम्मान 🙏
नेपाल आमालाई माया गर्ने ब्यक्ती हरू एक साथ देख्न पाउँदा खुशी लाग्यो।
aba ko vote halo ma
@@karkeekumar1085
⁴
दुबै देश प्रेमी भुमि पुत्र को जम्का भेट को कसरी मूल्यांकन गर्ने देश ले मुहार फेर्ने समय आएको छ जनता जागृत हुन आबस्यक छ दुबै को राष्ट्र प्रेम प्रती प्रस्टै देखीन्छ कति मांया छ दुबै जनालाई धन्यवाद नमस्कार नमन् गद॔छु। जय राष्ट्र बाद।अति नै सुन्दर बिचार को आधान रमणीय दृश्य खुशी लाग्यो आजत हाडनै हांस्यो।
नेपाल आमाका असल , इमानदार र स्वाभिमानी दुवै सपुत प्रति हार्दिक नमन
Nepal amale harka shampangan jasta xora dhes varinai janmaunu parchha bhlla hamro dhes banxa
राष्ट्र प्रेमी हरु सम्मान छ सबै नेपाली हरुले एस्ता ब्यक्तित्व अति आवस्यकता छ🙏👍
राष्ट्र का सच्चा दुई सपुतहरूको भेट आज देख्दै रमाइलो
स्वागत नेपाल सर धेरै बौधिक बिज्ञ ब्याक्ती हुनु हुन्छ।
मलाई उहाँको सिधान्तहरु धेरै मन पर्छ ।।।🙏🙏😍😍🇳🇵🇳🇵हार्दिक सफलाताको कामना छ🙏🇳🇵
तपाईहरु जस्तो व्यक्तिहरु यो देशको माथिल्लो तहसम्म पुग्न जरुरी छ ।
हाम्रो देश नेपालका दुई महान सपूत स्वागत नेपाल र हर्क साम्पङ।स्वागत नेपाल को बौद्धिकता ,इमान्दारिता ,सक्षमता,क्षमता देख्दा त उहाँ प्रधानमन्त्री हुनु पर्ने मान्छे हो तर नेपाली ले चिन्न अलि सक्दैनन जस्तो लाग्छ
जोडी सुहायो ! यो देशको दल्दल सफा गर्नै अबिभारा प्राप्त होस् !!
सच्चा देश भक्ती हर्क सुवागत लाई देश ले खोजेको छ।😍😍😍😍😍
सारै राम्रो इन्टरभ्यु। जय नेपाल । नेपाली सच्चा जनता हजुर काे साथ मा छ।
याहा देस भक्ती हरुको अन्तर बार्ता सुन्नपाउदा सरै खुसी लाग्यो जय देस । 🇳🇵🇳🇵
नेपाल आमाका दुवै देश भक्तहरूलाई एकैठाउँमा देख्दाखेरी आज सारै राम्रो लाग्यो आज एकै ठाउँमा लिएर ye भ्रष्टहरूको विरुद्ध लड्नु पर्छ दुवैलाई sholud
स्वागत ज्यु र हर्क ज्युको भनाइ १००% सहि हो
देश को सपूत हरु सलाम छ हजुर दुबैजना लाई
बालेन शाह र हर्क साम्पाङ राई एकै ठाउँमा भएर अन्तर्वार्ता दिएको हेर्न चाहान्छु 🙏🙏🔔
Harka बाद मा चल्नु होला जनता ले सहयोग र सपोर्ट पक्का मिल्ने छ।
यस्तै राम्रो मान्छेकोहरुको अबको आवश्यक हो । धेरैले बुझीसके दलीय वा दलेले अध्यारोमा भुलाउन खोज्ने मात्र हो ।
एउटा अध्यारो कोठा छ , त्यसमा झ्याल ढोका केहि छैन, बन्द कोठा छ तर एउटा सानो दुलो छ जहाबाट थोरै हावा र उज्यालो प्रकाश आई आइरहेको छ कोठाका मानिसहरुले तेही हेरिरहेको उज्यालो प्रकाश हो हर्क सामपाङ्ग 🥰🥰
अति राम्रो कुराकानी ❤️❤️❤️👏👏👏👏🙏🙏🙏🙏
हर्क सामपाङ्ग सर हासेर बोलेपनी उहाको कुरा सुन्दा आँखा रसाउन थाल्छन😍🇳🇵
हर्क सरको शाहासी देखेर मलाई धेरै खुसी लाग्छ । हर्क सापाङ जिन्दावाद 🙏
सलुट छ दुबै जनालाई ।
देशभक्त दुबै राजनेतालाइ हृदय देखि नै नमन्।।
नेपाल आमाको आँसु पुछ्ने यी दुई महान सपूत हर्क सर र स्वागत सरलाई अन्तरात्मा देखि कोटि कोटि हार्दिक नमन ट्क्र्याउँछु।
Both of them Great Leaders
सलाम छ स्वागत जि र हर्क जि।
नमस्कार हर्क शर र शवागत शर हजुरहरुकाे शर शल्ला हेर्न पाइयाे धेरै खुशि लागयाे नेपाल बनाउने दुई याेद्दा
हर्क एक्लै हुनुहुन्न युवाले साथ दिनु पर्छ
दुबै देशभक्त हरुलाई सलाम
एकदम सहि भनाइ सहि सन्दर मेयर सर र स्वागत ननेपाल सर सलाम दुबैलाइ।🪔🪔🪔🌹🌹🌹🌹🌹
Salute to you both Sir🙏🙏🇳🇵🇳🇵
Good Morning Hark Ji Newyork,USA Baat
स्वागत नेपाल र हर्क साम्पाङ्ग देशलाई चाहिन्छ मान्छेहरु हुन्
बालेन सर ले युवाहरुलाई परिचालन गरेर स्रमदान भनेर बाहिर निकालेर फोहर साफाई गर्नु पर्छ , जनता को सहायता लिनु पर्ने अाबस्यक्ता छ , नत्र पार्टीका झोलेहरुले अबरोध गर्ने नै छन , र बालेन ले strong हुनु जरुरिछ ।
wow wow wow एउटा नेपाल मा जन्म दिए भगवान ले उहा हो हर्क साम्पाङ सर ।। आबो नेपाल मा एक कुनै पाती हिदैन रियल पाती नेपाल र नेपाली पाती हुन मेयर हर्क सर ।।। आबो मेरो पाती तेरो पाती नभनी हर्क सर को पछि लाग्नु र भाग्नु पर्छ ।। नेपाली जनता हरु ।।।🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵ज्य हर्क सर
2 जना बुद्धिजीवी हरुको कुरा सुन्दा सारै खुशी लाग्यो🙏🙏🙏🙏
our mayor is very well educated & sincere !! proud of you ! Jay Dharan !!!
Wow!you both are great human being.it's fantastic interview.best wishes to dear swagat nepal sir for coming election.👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵
Harkabad jindabad!!! Jay Nepal.
नेपालका सपुत राष्ट्र बादी देस भक्त र आफुलाई भन्दा जनतालाइ माया गर्ने मा पञ्चायत कालमा मरिचमान सिंह र अहिले आएर हर्क साम्पाङ ज्यु हो अरुत केवल......…....सुहाउदो उप नाम नै आएन
वाऊ! कती मजाको अन्तरवार्ता,जती सुनेनी कम लाग्ने,स्वागत सरलाई अग्रिम जितको सुभकामना
Number one mayor harka sampang 🇳🇵🙏salute
अहिले को समय सान्दर्भिक कुरा लाई लिएर लिनुभएको मा पत्रकार बन्धु लाई धेरै धेरै धन्यवाद।
बालेन जि हजुरले हाम्रो हर्क सर बाट धेराई कुरा सिक्नु छ जस्तो लाग्छ्😘😘
Molae chahi lagdaina
Harka ji n Balen ji both r gem of Nepal..Naatinus dubai le afno karyakaal ma dherai ramro kaam garnae chan.. Balen le ni sabai Kaam ramro garnu vako cha but 17 barsa ko fohor manage garna time lagcha ni
नेपालको सहीनेताको उत्पादन स्वतन्त्र बाटनै आउने आशा भयो ।
स्वागत नेपाल पनि सारै राम्रो मान्छे हो, देश र जनताको भलाई को लागि सोच्ने मान्छे हो ! सबैले support गर्नु होला !
स्वागत सरले गरेको कुरामा पनि मेरो प्रश्न को उत्तर पाएँ धन्यवाद देशलाई परेको बेला सबै नेपालीको मन एक हुन जरुरी छ पार्टी भन्दा माथि उठेर काम चाहिँ गर्नैपर्छ
देशको सच्चा ब्यक्तिहरुको भेटघाट स्मरणीय छ
wow thanks everest Nepal लाई अहिलेका सबैभन्दा होनहार इमानदार स्प्रस्ट देशभक्त दुइजनाको संगै सुन्न पाउँदा धेरै खुसी लाग्यो इ दुइजना देशको मुख्य नेतृत्वमा पुगाउन जरुरी छ
वास्तविक नायक मेयर हर्क सबै ले सहयोग गरौ।
Thank you Harka sampang & suwagat sir salam chha you are Great very good points sir well done 👍
तपाई हरु हामीलाइ चाहिने मान्छे हो🙏 नेपाल भन्ने देशको लागि चाहिने हेरो हरु👌
अब आउने 5 वर्षपछि प्रधानमन्त्री हरका साम्पाङ जु नै हो समापाङ
हर्क सरको ईन्टरभ्यु जति हेर्यो तेत्ति हेरौ वाहाको बोली जत्ति सुन्यो उत्ति सुनौ लाग्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ?
सटको बाहुलाको बटन लाईदिएको भय हुन्थ्योनी भनेर मैले सोचिराको कुरा ठ्याक्कै स्वागत नेपाल ज्यूको मनमा पनि लागेको रहिछ जुन कुरा मेयर हर्क साङपाङ ज्यूको सामुन्ने राखिदिनु भयो, मन परेको मान्छेको केही कुरा अलि नमिले जस्तो भय मनमा कता कता खल्लो महशुस हुने है । जे होस उहाको जनता र देश प्रतिको मायालाई म सधै सम्मान गर्दछु !
हर्क सर आफैमा सछम् ब्यक्ती हुनुन्छ। तर यो पत्रकारले लास्ट लास्टमा अलि खिल्ली गरेर सोधेको छ । र पनि अलि सयम्ता सिल तरिकाले आफुलाई कन्ट्रोल गरि उहाले जवाफ दिनुभयो वा सलाम् सर्कसर। उहाको हरेक कुरामा नेपाली पन छर्लङ्गै देख्न सकिन्छ। अब नेपालको पुरै क्षेत्रमा उहाँ जस्तै ब्याक्ती जनताले खोजी खोजी चुन्नु जरुरी छ ।
हर्क र स्वागत हामिनेपालीका मनमुटुमा बस्नुभयकाेछ दुबैलाइ नमन।
हाम्रो देशले खोजेका लिडरहरू एकै ठाउँ मा देख्दा खुशी लाग्यो ।
yo khusi sampurna neoali jantako khusi ho bhanne malai laxa. 👍👍👍👍🌹
Dherai garam xa
Hark n swagat Nepal both r respekted peaple!!
Deshle chahekota tapai haru noi ho sada agadi badnus Harka sampang daihjr n wakil sir 🙏😍
हर्क दाइ हाइ हाइ 😘😘😘 असल लिडर नेता ले उहाँ बाट सिक्नु पर्ने हजार गुण छन ।
स्वागत नेपाल सर! हजुरहरु सबै(रवि,स्वागत,रमेश खरेल,रबिन्द्र मिश्र, पुन्य प्रसाईं लगायत सम्पुर्ण बौद्धिक र भिजनेवल्) मिल्नुस है,तपाईंहरु छरिएर आ- आफ्नै तरिका बाट हिड्दा पुराना ब्वाँसाहरुनै मंसिर ४ मा अगाडी आउँने सम्भावना छ,यी देश र जनघाती राक्षसहरुलाई पाखा लगाउँन सबै मिल्नुको बिकल्प छैन,बेलैमा बुद्धि पुर्याउनु होला,अनुरोध गर्दछु ।
अब आउने संसदीय चुनाबमा स्वागत नेपालले जितुन ,वहाँलाई हार्दिक शुभकामना!!!!
एक दम मीठो लाग्यो हार्क सामपाङ र स्वागत नेपालको अन्तरबार्ता, नेपाल आमाले पनि जनमाएका रहेछन सच्च सपूत ऐले देशम देश र देशको माटोलाई आफ्नो मुटु भन्द बडि माया दिने ,आब युवहरु पनि जागरूक हुनु पर्छ ,कति हिड्ने भ्रष्ट नेता र भ्रष्ट नेताको झोलेहरु संग ।
Swagat NEPAL ji ra Harka saampaang RAI ji laai sangai dekhna paaundaa atyantai KHUSHI laageko chha.
EVEREST NEPAL laai dherai dherai DHANNYABAAD !
जय हर्कबाद।। हर्कबाद ।। जिन्दाबाद ।।
देशको मुहार बदल्नु छ भने हर्क साम्पाङ राई ज्यूलाई प्रधानमन्त्री बनाउने प्रयत्न गरौं नेपाली नागरिक जनता हो।
दुइ मेरा मन का अन्तर कुन्तर को बिचार बोलेको मा सलाम छ स्वागत जि र हर्क मा नियालि रहेको छु बधाइ छ !
सुभकामना दुबै जना लाई मंसिर चार ले स्वतन्त्र उमेदवार ल्याओस् जय नेपाल जय नेपाली।
हाम्रो धरानको लागि यति ठुलो काम गर्नु हुदैछ खुसी लाग्छ
दुबै जना देशको लागि अत्ति आबासेक हुनाहार ब्यात्ती।🙏🇳🇵🇳🇵
Jay harka sampang sir🙏
स्मरण होस हर्क सामपाङ हाम्रो धराने जनताहरुको नेता होइन हाम्रो धराने जनताहरुको लिडर हो।
नेतृत्वमा हुने गुणहरु भएको एउटै व्यक्ति हो हर्क👍👍
यस्ता बिचारहरु आम जनतामा प्रवाह होस।
माधब नेपाल जस्तो नबन्नु होला स्वागत नेपाल सर अग्रीम शुभकामना हर्क बाद प्रतिपादन गर्नुस
स्वागत नेपाल सर जस्तो ब्यक्ती नेपालको लागी अत्यन्त आवस्यक़ छ
अति राम्रो कुरा कानि गरनु भयो 🙏🙏
सलाम छ दुबै जनालाई
Wow both off you my favourite
Harka sampang
swagat nepal❤️❤️
Harka sir our next prime minister of Nepal, keep continue your journey sir we all Nepali with you.
अब हर्क मेयर ज्युले नगर सभा बैठक बस्दा नेपाली पोसाक लगाउने नियम बनाउनु पर्यो निजि बिद्यालय तथा सरकारी बिद्यालयमा पनि नगर भित्र रहेकालाई नेपाली पोसाकको ब्यबस्था लागु गरेमा सबै समान र नेपाली पन नेपाली माया जाग्ने थियो कि ।
सारै राम्रो
सच्चा नेपाली सपुत ज्यूहरुको भलाकुसारी अत्यन्त मार्मिक लाग्यो । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
PERFECT INTERVIEW. WHAT A GOOD DISCUSSION ABOUT CURRENT SITUATION. APPRECIATED BOTH PERSONALITY.