ए है है आज भेंडा-बाख्रा कता लाने ? खरबारी डाँडा यता ल्याऊ न बोका भाग्छ काटी खाउ न माया लाग्छ बरी लै … हामी त जोर भाइ छँदै छौं मन भएर पनि एक्लो छौं घरबार आजै बसाउ न साइँली र माइली फकाई ल्याउ ए है, है सिन्दूर र पोते छँदै छ मायाको चिनो लगाइदिउ त्यतिले आउन नमाने घरबारी समेत लेखेर दिउ ए है, है ।
ए है
है
आज भेंडा-बाख्रा कता लाने ?
खरबारी डाँडा
यता ल्याऊ न
बोका भाग्छ
काटी खाउ न
माया लाग्छ
बरी लै …
हामी त जोर भाइ छँदै छौं
मन भएर पनि एक्लो छौं
घरबार आजै बसाउ न
साइँली र माइली फकाई ल्याउ
ए है, है
सिन्दूर र पोते छँदै छ
मायाको चिनो लगाइदिउ
त्यतिले आउन नमाने
घरबारी समेत लेखेर दिउ
ए है, है ।
❤❤❤
धेरै राम्रो पुरानो गीत 👍️👍️👍️
Hamro chhinamakhuko star
यहाको नेपाली गित संगितको भुमिका नेपालले राखिरहोस
मैले जब जगदिश घिमिरेद्वारा लिखित अन्तर्मनको यात्रा किताब पढे अनि उहालाई खोज्दै आए🤗🤗