नाठो संग भागेकी डोल्माले यस्तो सम्म देखाइन बाफ्रेबाफ

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 878

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 7 місяців тому +71

    त्यहाँ आईमाईहरु कोहि छैन?
    यो रन्डीको बोली नै पिछे झापड हान्नु नि।
    म भएको भए यो रन्डीलाई मारी नै दिने थिए।

  • @rekharai7997
    @rekharai7997 7 місяців тому +10

    कति साेझाे श्रीमान ,हाम्रा भए एकै झिमिकमा छर्लङ्ग छिन्थ्याे बाई,लु है देवेन्द्र भाइ जार जारलाई भेटाउने ठुलाे रिक्स माेल्नु भयाे यधपी सफल हुनु भयाे धन्यवाद तपाईंहरुलाई

    • @ajaysubba7581
      @ajaysubba7581 7 місяців тому

      Hahaha😂😂😂😂 ho ni pakka

  • @Defender-du7gr
    @Defender-du7gr 7 місяців тому +129

    यो आइमाई खतम रहीछ बेयोरा त जिउँदै पानी मा डुबाउने जस्तै रहेछ. पापीनी आफ्नो छोरा लाई मेरो छोरा हैन भन्ने थुक्क धर्ती को बोझ।

  • @tilakofficials4718
    @tilakofficials4718 7 місяців тому +21

    केटा हरु भन्दा याे भालु नै खराब देख्नछ य्लाई पुलिस काेमा लगेर सिस्नु पानी सहित चाटा लाउनु परछ

  • @paruthapa4922
    @paruthapa4922 7 місяців тому +41

    भगवान एस्तो आमा कसैलाइ पनि नपरोस 😢😢😢😢 बिचरा बाबु 😢😢😢

  • @ghartimagarpremprasad1127
    @ghartimagarpremprasad1127 2 місяці тому +1

    आज भोलि अर्काको बुडा अर्काको बुड़ी त बिग्रेको छत हो हाम्रो नेपालमा है l
    जारलाई पनि पोइल गएको बुडि दुबै जनालाई गाला फुट्ने गरेर हान्नु पर्ने थियो, यो भाई पनि सारै सोजो रैछ झन् गैसकेको बिडिलाई पनि राख्छु भन्दै छ, लास नामर्द रैछ, हुनत आफ्नो सोचाई हो l

  • @bandanarai4773
    @bandanarai4773 7 місяців тому +23

    आफुिनि आईमाई नै हो तर नि यो आईमाई लाई देख्दा त नि 😬😬कति चै सकिएको आईमाई रैछ😡

  • @jhamandmagar3649
    @jhamandmagar3649 7 місяців тому +38

    सोजो बुडा को फाइदा उठाकाे हाेला

    • @user-oq1kx8lw5s
      @user-oq1kx8lw5s 7 місяців тому +2

      धेरै चाइदो रैछ यो आइमालाइ गिलास हाल्दा भै हाल्यो नि

  • @khatrichhetri837
    @khatrichhetri837 7 місяців тому +24

    पापीनी आमा छ्या ❤

  • @parishrestha9762
    @parishrestha9762 7 місяців тому +16

    लु भाई एस्तो केटि लाई नराखेको राम्रो मेरो बिचारमा जति तिमि सोजो छौ तेस्तै सोजि पाऊछौ यसलाई तिम्रो जिन्दगी देखि निकालेको राम्रो देखे यस्को बोलि र बाबु लाई गरेको बेहोरा देख्दा

  • @limapunmagar865
    @limapunmagar865 7 місяців тому +6

    यो रादी लाई त ठोक्नु पर्ने नाठो सङ्गै गए नि छोरो लाई नि लानुनि माया लाग्दो त्यो बाबु को के गल्ती थियो होला र खोकिर हे को सुनेर आँसु नै आयो😭😭😭😭😭😭😭

  • @sandhyabhatta8976
    @sandhyabhatta8976 7 місяців тому +8

    थुक्क त जस्तो आइमाईलाई जीउँदै आगो लगाउदा पनि रिस मोर्दैन😮😮कुकुर्नी आफुले जन्माएको बच्चा लाई त माया गर पापीनि आइमाई।।

    • @Rupagrg1
      @Rupagrg1 7 місяців тому

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bcsurya7310
    @bcsurya7310 7 місяців тому +13

    यस्तो लाई फकाइफकाइ आगो लगाइदिनु पर्छ

    • @Rupagrg1
      @Rupagrg1 7 місяців тому

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sidhumoosewala-7164
    @sidhumoosewala-7164 7 місяців тому +12

    जेठा बुढा कति राम्रो छ कान्छा भन्दा पनि

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 7 місяців тому +2

    Man dekhi maya gareko sasir lai hoina re 😢😢😢U r great bhai
    Yo bhai kati sojho rahexa ta

  • @user-cj2in8hg7s
    @user-cj2in8hg7s 7 місяців тому +12

    पापिनी आमा यत्रो दिन सम्म पनि माया नलाग्ने छि छि कुकुर्नी भालुनि

  • @binduchongbang7332
    @binduchongbang7332 7 місяців тому +19

    रन कुमारी भए पछी कस्को के लाक्छ र जन्म देको बच्चा सुदो को माया नहुने बेस्या थुइया

  • @NitaNita-wh3rc
    @NitaNita-wh3rc 7 місяців тому +14

    दियो दियो घुम्ने गरी अनि दोरो श्रीमान भन्दा त आफ्नो पहिलो श्रीमान नै राम्रो हुनू हुदो रहेछ🙏🙏❤️❤️

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 7 місяців тому +66

    यस्ता कुकुर्नि आमाको पनि यो सुन्दर धर्तिमा जन्म हुदोरहेछ थुक्का गाला फुट्ने गरि दिनुनि

  • @limapunmagar865
    @limapunmagar865 7 місяців тому +6

    बिचरा बच्चा मम्मी जता जान्छ त्यतै खोक्दै हिदिरा आमा चाहिँ मेरो बच्चा होइन भन्दै नाठो को पछि पछि जान्छ 😡😡😡😡😡

    • @shobhanagurung7318
      @shobhanagurung7318 7 місяців тому

      Tei ta laj nabhako nakachari 😡
      Bichara babu kati maya lagyo

  • @user-yn3ui7ch9i
    @user-yn3ui7ch9i 7 місяців тому +11

    यो आइमाइलाइ मर्ने गरि हान्नुनी नकचरी लाई ।एस्ता आमाले बच्चालाइ के सिकाउछ ।

  • @somgurung4774
    @somgurung4774 7 місяців тому +6

    लोग्ने सोजो लम्फु अनि बुढी अली सुन्दर र नकचरी पर्यो भने फटाहा को चंगुल मा परिहाल्छ फरकै पर्दैन /

  • @samiratumbahangphe4653
    @samiratumbahangphe4653 7 місяців тому +3

    Midia maa bolnu hune sis 100%right❤❤❤❤

  • @arjunramtel8565
    @arjunramtel8565 7 місяців тому +10

    आमाको नाममा कलंक यस्ता आईमाईलाईता मिर्तु पछि सोर्गमा पनि बास् मिल्दैन, बिचरा त्यो नाबालक कति अभागी रैछ् आमा भन्ने जन्तु हुँदाहुदै पनि आमाको काख पाउँन सकेनाउ बाबु भगवान्ले तिम्रो रक्षा गरुन् 😢😢😢🙏🙏🙏🙏

  • @user-ys4gv3vo1o
    @user-ys4gv3vo1o 7 місяців тому +13

    कुकुरले नपाउने दुख पाउछ यो केटिले आफनु बच्चा र सिरिमानको मायाले

  • @saritathapa748
    @saritathapa748 7 місяців тому +26

    यो दुबईलाई जेल मा सडाइदिनु बच्चाको माया नहुने पनि आमा हुन्छ

  • @MADAN_LIMBU
    @MADAN_LIMBU 7 місяців тому +11

    जिन्दगीमा नपाउने दुःख पाउस

  • @kamalagurung5454
    @kamalagurung5454 7 місяців тому +22

    गाला फुट्ने गरि हान्नुनी पातर्की आइमाइलाई लाजै बेगर बोल्दै छे अझ पछार्नुनी ग्राबेल रोडमा😡😡😡😡😡😡

  • @niraj_kumar583
    @niraj_kumar583 7 місяців тому +3

    पछि ठूलो भए पछि यो पातकी आमालाइ छोराले के गर्ला उफ😂यस्ती आमा हुनु भन्दा त बरु त्यै खाते लाई जिम्मा लागाइदियको भए धेरै राम्रो हुन्थ्यो🤟🤘

  • @soniyabc6724
    @soniyabc6724 7 місяців тому +3

    कुनै स्वर्ग को अप्सरा जस्तो त छैनरैछ तर घमण्ड चाहि कत्रो हो बोलिचालि सुंन्दात यो भाईलाई एस्ले फेरि छोड्छि होला जस्तो छ

  • @sushmathapamagar9539
    @sushmathapamagar9539 7 місяців тому +16

    एक चोटी पत्काउनु न भाई बल्ल ठाहा हुन्छ रन्दी भालु भालुनी लाई

  • @jesika5255
    @jesika5255 7 місяців тому +18

    कसताे पापी अामा हाे 😢😢😢😢

  • @lilatamang3624
    @lilatamang3624 7 місяців тому +2

    पाँच दिन मज्जाले ठाडो खुट्टा गरेर बजाएको जीवन भरी याद आउने भयो। तर मौका परेको बेला काम भने पक्कै चल्छ।

  • @AshimKharel450
    @AshimKharel450 7 місяців тому +7

    यस्तो अर्का काे बुढि लाने लाई उस्काे तुन्तुराे काटनु पछ हउ

    • @user-nc7mf7yj7s
      @user-nc7mf7yj7s 7 місяців тому

      Arkako budha sang hidne valu ki gufa ma vala ropnu parxa ajha yeti sano balak huda

  • @renorose810
    @renorose810 7 місяців тому +9

    मख नपरनु अहिले लाने बुडाे पनि ताे भालु आईमाई ले पछि तिमिलाई नि येस्तो पारछ फेरि सजक हुनु येस्तो आईमाई नलगदा राम्रो तिमराे नि भबिस्य बिगारछ याे रनडिले बच्चाको यति माया नहुने

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 25 днів тому

    चट्ट काटेर दुई टुक्रा पारेर फाल्नुपर्छ यस्तो आईमाई बच्चा श्रीमान आफ्नो परीबार भन्दा नाठो प्यारो नकचरी लाज नभकी गाला फुट्ने गरी हान्नुपर्छ अज ठुलो ठुलो कुरा गर्छे पापिनि यस्ले त सात जुनि सम्म सन्तान को मुख देख्न पाउदिन 😭

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 7 місяців тому +5

    हे भगवान यस्तो आमात आफ्नो शत्रुलाई पनि नपरोस् हेरत स्यानो बाबुको बिजोक😥😥😥

  • @fulmaya7761
    @fulmaya7761 3 місяці тому +1

    पापिनी त्याे साेझाे लाेग्नेकाे फाईदा उठाइ पापले किरा पर्छ बच्चा र साेझाे लाेग्नेकाे जुनसंग गई तेसलाई नि छाड्छे😓😓😪😪

  • @tilakofficials4718
    @tilakofficials4718 7 місяців тому +3

    याे दुबै जुनालाई सिसनु र ताताे पानी मा चाेपल्नु परछ अनि मात्र ई नि हरुकाे हाेश आउछ

  • @fearlessbeast5456
    @fearlessbeast5456 7 місяців тому +6

    यो आइमाईको दाजु भाई दिदी बहिनी बा आमा छैन कि के हो ,? गाला फुट्ने गरि दिनु नि। कस्तो बेइज्जती बा माइति आफ्नो चेलिलाइ सम्हाल्नु पर्दैन।

    • @gitatimilsina4571
      @gitatimilsina4571 4 місяці тому

      BNM and I are going through a couple 💑 ❤❤❤❤❤❤and I 💑 want it in the morning and I don't have the ❤❤❤❤❤

  • @rajudai8107
    @rajudai8107 7 місяців тому +3

    यो आई माई भालु हो जस्तो लागियो सर भालु हरु लाई बच्चा बाच्ची माया हुदैन

  • @YMAGAR
    @YMAGAR 7 місяців тому +2

    यो नाठो गदाको माल घनले फुटाउनु पर्छ अनि यी बकेर्ने आमाको कापमा पनि खुर्सानी पिसेको लोरोले मस्काईदिनु पर्छ

  • @mslima1640
    @mslima1640 7 місяців тому +2

    Yo baini le kasto ramro kura garnu vako budi chai k saro sojo honi tauko futai nadera k hernu hunxa ho vai

  • @sharmilapoudel9288
    @sharmilapoudel9288 7 місяців тому +1

    बुडो सोजो रहिछन् ‌अनि तेस्को फाइदा उठाएको होला यस्ता आइमाई लाइ त सजाय ‌दिनुपर्छ।

  • @kiratidkrai2010
    @kiratidkrai2010 7 місяців тому +1

    त्यो लेछा मगरलाई नेपालीको कानुनमा जे उल्लेख भएतापनि फासीको सजाय हुनुपर्छ।

  • @debindralimbu8743
    @debindralimbu8743 7 місяців тому +8

    ❤जसरी पनि पहिलेको बुढा संग फर्किनु बहिनी

  • @SonikrajTamu-es7cg
    @SonikrajTamu-es7cg 7 місяців тому +2

    ए कस्तो म्याकुरी ठोक न ठोक हो यस्तो श्रीमती ,2 वटै लाई प्रहरी प्रसाशन मा लगेर छिनोफानो गर्नु उचित हुन्छ ,पत्रकार महोदय तपाईहरु को प्रस्तुति ठिक लागेन सर्व प्रथम कस्ले सुरु गरेको प्रस्तुति 1st देखि अन्तिम सम्म एकै जनाले प्रस्तुत गर्दस पो सबै थाहां हुन्छ , पहिले १ जना ए पछि अर्को ले बीचमा अर्को बुझ्न् पनि गार्‍हो ।

  • @kholidovan7111
    @kholidovan7111 2 місяці тому

    जारले स्वाद फेर्यो अब लैजाउ चिला बेला फेरि पठाउ जस्ले छेउ कुनो मिलायेर जोत्छ उसेको छ जिन्दगि

  • @sitarana524
    @sitarana524 7 місяців тому +3

    सोझो बुढो हुनीहरुको बुढी सबैको यस्तै रैछ जता ततै

  • @user-fl6vj1gf7g
    @user-fl6vj1gf7g 7 місяців тому +3

    यो आईमाई को गल्ति हो सबै

  • @BIRU100
    @BIRU100 22 дні тому

    सबै कुरा एक अर्कामा मिलेर बस्नु सबै भन्दा राम्रो हो तर आज एउटा कुरामा notice भएन कि काण्ड king को रातो कोट नलाएको ले कुरा मिल्न नसके जस्तो लाग्यो।

  • @indrabal7755
    @indrabal7755 7 місяців тому +3

    बिचरा जुवाई भाइ कति सिधा रैछ यार मलाई त खल्लो भयो हो

  • @anjujabegu4737
    @anjujabegu4737 7 місяців тому +6

    यो पहिलाको बढो के सारो लाटाे हो केटी लाई मर्ने गरि रकाउनु नि

  • @BuddhiTamang-ph1om
    @BuddhiTamang-ph1om 7 місяців тому +3

    Kaki Ko kura shai xa

  • @buddhiprasadrai5987
    @buddhiprasadrai5987 7 місяців тому +2

    यो खातेको कराङ भाची दिनु नसेको म भए कराङ भचेर रखथे मा साल 2 जनाको घाइते बनाएर छोडी दिन्थे लु गरि खा भनेर ।

  • @AmitRai-hk8mk
    @AmitRai-hk8mk 3 місяці тому

    5 din moj gareu bhai ani depatau woow❤❤❤😂

  • @roshangurung2724
    @roshangurung2724 7 місяців тому +6

    पाँच दिन मा चिकाई दरो भयो होला त्यो रन्डीलाई

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 7 місяців тому +18

    हैन तेहालेडिज छैनन 2-4 थप्पड लगाउन याे अाइ माइलाइ हेरत बाेलेकि याे अाइमाइनै गलत रछे

  • @sumidhakal4540
    @sumidhakal4540 7 місяців тому

    यस्तो आमा हुनु भन्दा नहुनु जाती जिउदै मेरेकी भय हुन्थियो र यो पोइला जानेनी तेस्तै र पोइला लाने नि 2 टैलाइ सिस्नु पानी लाउनु पर्ने 😡😡

  • @dhurbapandey3199
    @dhurbapandey3199 7 місяців тому +87

    यस्तो आमा त कसैको पनि नपरोस्

  • @kritigyakarki2812
    @kritigyakarki2812 7 місяців тому

    श्रीमती लाई अझ पनि श्रीमान र बच्चाको मायाँ रहेछ अबको दिनमा अझै धेरै पिडाको भोगाई हुन्छ छोरी र बाउछोरी मिलेर बस्ने बाताबरण बनाउनु पर्छ यस्तो श्रीमती सङ हामी छोरा मान्छेको जिन्दगी भरी नै दुःख पिडा हुन्छ

  • @chettamu2325
    @chettamu2325 7 місяців тому +2

    सारै सोजो हुनु पनि राम्रो होईन

  • @bishalrai2681
    @bishalrai2681 7 місяців тому +1

    सारै सेाझेा बुढेा रईछ म भकेा भकाे भएदुबैलाई राम धुलाई हान्थे

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 7 місяців тому +2

    एति राम्रो श्रिमान हुडाहुदै बेसिया ले के खोजेको बादर को अनुहार परेको नाथो अझै मेरो बच्चा हैन अरे मुखमा किरा परनुनि पापिनी थुक दिमाग

    • @gitatimilsina4571
      @gitatimilsina4571 4 місяці тому

      BNM is fine for us to stay at your birthday and a very good friend for ❤❤❤❤and a very good friend 😊 ❤❤❤❤❤

  • @mingmartamang4953
    @mingmartamang4953 7 місяців тому +1

    कलि युगमा मान्छेहरुमा राक्षसी पनको हवि हुन्छ भनेको हो रहिछ्। किन झापट हन्न नसकेको यो केटिलाइ

  • @migmalama6107
    @migmalama6107 7 місяців тому +6

    Swikarnu mahanta ho,Bichara sarai mahan raixa.

  • @user-wh2gx9zq8l
    @user-wh2gx9zq8l 7 місяців тому +3

    यो आइमाई सङ्ग त्यहा नजिक छोरी मान्छे छैन कि के हो तोरिको फुल देख्ने गरि हनुनी अनि थहा हुन्छ

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 7 місяців тому +2

    येस्लाइ भैंसी थुङ्गनेमा प्वाक्काइ हान्ना जेठा चोरी दाउले किन चुपो लागेर झोक्राको हो हैट मलाइ रिस उठिसक्यो है 😮

  • @mylord4984
    @mylord4984 7 місяців тому +1

    गाला फुट्ने गरी दिनु जस्तो रैछ यो आईमाई यो जस्तो आईमाइ जो कोई सँग बसेपनि उसको जिन्दगी बर्बाद पारिदिन्छ

  • @rohittamang1087
    @rohittamang1087 7 місяців тому +1

    Bichara tyo sano babu maya lagyo😍😍😍

  • @user-pz9oh1nl5r
    @user-pz9oh1nl5r 29 днів тому

    के यस्तो अपराधी श्रीमती लाई साथ मा राख्ने श्रीमान छोरा छोरी को माया मान्ने भयेको भये लौका चाख्दै हिंड्छन् त्यो कस्तो बोलेको हो गाला फुट्ने गरी हान्नु पर्न हो

  • @lhamodolkar8719
    @lhamodolkar8719 7 місяців тому +1

    Omg I have never soon a girl like her kasto ama hola afno bacha lai pani maya nagarne papi

  • @Saramgr
    @Saramgr 7 місяців тому +3

    जो चोर उस्कै ठुलो स्वोर कुकुर्नी को बच्चा जे सुकै गर रे सन्सार मा आफुले जन्म दिएको सन्तान भन्दा ठुलो केही छैन

  • @Pabitrayogee9572
    @Pabitrayogee9572 7 місяців тому +5

    खतरा आईमाई रैछे बाने नबोलकोसैलि छ नत मन कमलछ

  • @Aaushma743
    @Aaushma743 7 місяців тому +1

    बचा छोडेर हिन्ने छि छि अलि कति माया छैन भन्या किन पाउनु 😢 योस्तो आमा कसैको नपरोस कुलन्कार आइ माइ राछेस्नि

  • @sonisampangrai8682
    @sonisampangrai8682 7 місяців тому +3

    यो मान्छे होकी जनवार हो जनवार्लेत बरू आफ्नो बच्चालाई माया गर्छ एस्तो आमालै के भन्ने

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 7 місяців тому

    यो आइमाई त मानसिक रोगी रैछे जस्तो लाग्यो आफ्नै मुटुको टुक्राको त माया छैन पहिला दिमागको उपचार गराउन पर्छ

  • @shantib.k2621
    @shantib.k2621 7 місяців тому +2

    यस्तो आइमाई लाइ त काटेर नुन खुर्सानी राखिएको भय हुन्थ्यो

  • @poojamagar9058
    @poojamagar9058 7 місяців тому

    देबेन्द्र ले नै भेटाउनु हुने रैछ अचम अचम को मुन्छि होकि जनावर हरु😂😂😂

  • @mithilapradhan4866
    @mithilapradhan4866 7 місяців тому +2

    याे माेराे लाई दिनुनि झापट नकचरि आईमाई यस्तो आमा कसैकाे नहाेस यस्तो नकचरि लाई दिनु लात याे आईमाई काे भरेासा हुन्दैन बिरामि छाेरा काे माया नभएको श्रिमान साेझाे रहेछ पाईल गऐ नकलि स्वसनि के लैजानु छि

  • @haribirkattamagar3662
    @haribirkattamagar3662 7 місяців тому

    यति राम्रो श्रीमान् छोडेर यस्तो बुढो दाते सँग के देखेर पनि लाग्या होला।

  • @junmayathapa2351
    @junmayathapa2351 7 місяців тому +2

    मासाले रन्दि लाई आसन बात अचाना गरायर कातनु पर्छ खातेनि लाई

  • @nirdoshpoudel7181
    @nirdoshpoudel7181 7 місяців тому +5

    जिन्दगी भरि न बिर्सने गरि साला भाटा ले दिए पछि थाहा पाउछ ।

  • @ShibrajB.k-ch7tg
    @ShibrajB.k-ch7tg 7 місяців тому

    होइन देबेन्द्र सरलाइ यस्तो केश मात्र कसरी भेटिन्छन म अचम्मित छु❤

  • @rajuthapa3726
    @rajuthapa3726 7 місяців тому +1

    Khatra raix shrimsti jole lgeni jani raix

  • @mylord4984
    @mylord4984 7 місяців тому

    एक दिन दुई दिन नमान्ला पछि मानिहाल्छ नि बच्चा त्यो आईमाई लाई राख्नु नै ठिक छैन त्यस्तो पनि आमा हुन्छ बच्चा मेरो हैन भन्छ

  • @samiprai4935
    @samiprai4935 7 місяців тому +2

    बच्चाको बिचल्ली भयो त कस्तो ममी भएर बच्चाको माया पनि नलागेको कुन खालको ममी हो यस्तो ममी त कुनै बच्चालाई पनि नपरोस्

  • @simamogar1714
    @simamogar1714 7 місяців тому +1

    पानँ दिन समन रमाईलो गरो जारले बानि परो अछ अह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह

  • @RaiIndra-ip8fn
    @RaiIndra-ip8fn 7 місяців тому +1

    नेपाल सरकार दुलो सिलाई दिने कानुन बनाऊ

  • @upendramakhim791
    @upendramakhim791 6 місяців тому

    यस्ता आइमे लाई फर्काएर ल्याउनु बेकार छ।यश लाई छोड देउ न कुन केटा हो यसको बुडो।अभगी श्रीमान् ।थुक्का भालु।

  • @umasapkota2728
    @umasapkota2728 7 місяців тому +1

    यो पत्रकार को काम चै कस्को बुदि कस्ले लान्छ यै देखाउने मात्र हो ?

  • @user-mj5jd8ys2l
    @user-mj5jd8ys2l 7 місяців тому +3

    खत्तम रहेछ यो आइमाई

  • @user-ys4gv3vo1o
    @user-ys4gv3vo1o 7 місяців тому +2

    यो आईमैलाईनि मुजिमा खोसानि लाउनु परने बिसिया आफनु बच्चा नचिने

  • @ayusmayus884
    @ayusmayus884 7 місяців тому

    धेरै धेरै बधाई छ है आज तुनतुरे online tv का देबेन्द्र दाजु लाई😂😂😂 यो आइमाई का माईती ले हग्ने मुत्ने गरि हान्न न हउ कता छउ 😢😢😢😢

  • @laxmanbk2409
    @laxmanbk2409 7 місяців тому +1

    खुरसानिको धुलोलगाईदिुहो साथिहो किनाहो उस्कोअामालेनि तेसै गरि छोडेकोभय केग्रनि थिईन्

  • @jivanshrestha5931
    @jivanshrestha5931 7 місяців тому

    दुबै लाई जेल हाल्नु पर्छ

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 7 місяців тому +3

    मैले देखेको चाहि यो नानिको आमा बाइफालालाइ समाएर घुम्नेगरि हान्नुपर्ने अनि लाइनमा आइहाल्थियो नि के सारो चडेको थुइक्क तेरो नरक जिन्दगि 😡😡😡

  • @user-ck8uy4yg4n
    @user-ck8uy4yg4n 7 місяців тому

    कसतो सोजो सिरमान उसतै राम्रो हासिरको जसतो देखिने❤❤❤ अनि दिदी चै गजबले भनुभो त मनकै कुर। अरकाको छोर। भनेर हेला त गरि हाल छनि त काका बाउले कसले नै माय। गर छ र २ बसृ सम फोन गरदा पनि कसतो नथापाको केये मोबाल पनि हेरनुहुन केहो बुदाले त हामो त एेउटै मेसिनज र इमु चलाउनु परछ नित नतभने एेक अरकाको फोन चेक गरनु परछत सिरमानै लाटो केएे बिचर। सिरमती जादोरो भयेसि येसतै हुन छ सोझो सिरमानको फाइदा भनेको होछ😢😢😢😢😢😢😢😢😢😢 अनि बाबुलाइ देखेर कसतो माया लागेउ 😢😢😢😢बाबुको केये दोस मेरो छोरा हैन तेसकोता होलानि रे भालुनिले😢😢😢

  • @nainarai3566
    @nainarai3566 7 місяців тому +3

    दुई तै लाई पड्काई दिनु नि कति सोजो यो भाइ त

  • @lalbahadurgurung948
    @lalbahadurgurung948 7 місяців тому +2

    एस्तो पनि बच्चाको आमा हुदो रहेछ त् मत छक्का परे अचम्म़ा लाग्यो 😢😢😢😢