very good service he is giving not only to the nation he belongs to but to the entire world so he deserves not only national but international recognition too. Pls keep up your honourable service . we wish you all the best.
खासगरि जिउँदो गाई मारेर खुवाउनु राम्रो होइन तर मरेको गाई खाल्डा मा पुरन हुदैन प्रतेक गाउपालिका नगरपालिका मा सवारी साधन मरेको गाई अोसारेर लैजाने कुनै ठाउँ तोक्नु पर्छ यस्तो गरे गिद्द जोगिन्छ
You are great brother... I do highly respect.. I think there ate some ups and downs in your life too. Besides that you are doing keep on .... good job...
Dherai ramro kam garnu bhako rahecha hajur gidda ta duniya bhar ma sakina lageko panchi ho hajur le jogaera rakhnu bhako rahecha hajur lai dherai dherai thank you God bless you ♥ 🙏 from India 🇮🇳
हेर कलि मान्छेलाई गिद्द मास्न लाग्यो भन्ने पीर ् तर धर्तिको धर्म गाई र गोरू मासिएको थाहा छैन जस्ले गर्दा व्यापक रूपमा हत्या र हिंसा र युवति बल्कृत भएका छन् ् मान्छे अधर्मी भएका छन् ्सत्य नस्ट हुदै गएको छ ा मान्छे अधर्मी र निर्दयी बन्दै गएका छन् ा तेसैले प्रकृति पनि बद्लिंएकी छन् ् चाहिएको बेला पानी नआउने र नचाहिने बेला जथाभावी पानी ् असिना आउने र ठूला ठूला बाढी पहिरो आएर मान्छेलाई दुख्ख दिने काम पर्कृतिले गरिछिन किन भने मान्छेहरूले घर्म छोड्दै जाने र अधर्मी काममा हात बढाउनाले हो ा खोई आजकल धार्मिक काम ? बर पिपल रोप्ने ् तुसी रोपने ् पुजापांठ गर्नै ् शास्त्र अध्ययन गर्ने मठ मन्दिर बनाउने्् भगवानको नाम जप्ने खोई मान्छे ् मोड्नताको नाममा अश्लील र अधर्म काममा मानिस हरूको मानसिकता बढिरहेको छ यो धेरै दुखको कुरा हो ा सबै प्राणीलाई जन्म दिनेभगवानले सबैको खाने बाच्ने ब्यवस्था मिलाउनुहुन्छ मान्छे भएर गर्न पर्नैसत्कर्म र धार्मिक कर्म नगरेपछी मान्छे र पशुमा के नै फरक छ र ? मान्छेमा धार्मिक संकार भएमा मात्र घर ्समाज देस शान्त र सुखी हनेछ नत्र पापै मात्र बढ्ने छ ा देस र संसार अशान्त मात्र हुनेछ ा
यस्तो राम्रो काम गर्ने लाई राष्ट् ले सम्मान गर्नु पर्छ ।
यो पृथ्वी हामी मानिसहरुका साथ साथै पशु पन्छिको पनि साझा फुलबारी हो, बाच्ने अधिकार सबैलाई छ! तपाईंको कार्य महान छ 🙏
यस्ता युवाहरूलाई सरकारले पुरस्कृत गर्दै प्राकृतिकको संरक्षणमा अझै धेरै युवाहरूलाई यो क्षेत्रमा लाग्ने प्रोत्साहन गरोस ।
जताततै बाट अोसार्रने सिनो ल्याउने साधन हुनुपर्छ नेपाल अधिराज्य बाट
Dai hajur jasto mahan manxe lai salute xa aafnai Des ma aati ramro Kam garnu VA xa you are good and respectful. Person
सलाम छ यम नेपाली ज्यु लाई एस महान कार्यको लागि 🇳🇵🙏🙏🙏
कति रमाईलो र हेर्दै ईमानदारी अनि सोझो दाइ कति रमाईलो गफ गर्नु भयो भिडियो अन्त भाकै थाहा पाईन।
साह्रै मिठो बोलि ❤️❤️🙏🙏🙏
अति राम्रो कार्य यस्तै मन भएका ब्यक्ती सबै छेत्रमा भैदिए कति राम्रो हुन्थ्यो।
हजुर को यो काम अती सम्मानीया छ । नेपाल भरी पाइयका सीनु हरुलाइ याहा पठाइ दीनु हुन आनुरोध ।
यो सर्हानिय कार्यको लागि मेरो तर्फबाट सम्मान छ।
This talk is better than our ministers’ speech, honestly I enjoyed it, no regret for giving some time.
Kunn thauu ma hoo yooo
अति राम्रो काम भाइ,हामी खेल्ने ठाउँ हाम्रो गाउँ सुन्दर गाउँ गैरी।love from brunei
Brunei कुन ठाँउ हो plz
@@Traveller165 kin ho hjr
बाताबरण को लागि धेरै राम्रो अनि गिध लोप हुँदै गरेको अबस्था मा जगेर्ना गर्नु भयेको मा बधाई हजुर्लाइ सर।सके सम्म म पनि visit मा आउने कोसिस गर्छु।
यो दाइ लाइ साथै सर 🙏🥰💖 धेरै धन्यवाद दिन चाहन्छु
very good service he is giving not only to the nation he belongs to but to the entire world so he deserves not only national but international recognition too. Pls keep up your honourable service . we wish you all the best.
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
Sunder Nepal swachha Nepal Uchcha Bichar Thank you so much Bhai. The world will know one day .
Great work jatayou vulture protection....
सलाम छ सर लाई 🙏🙏🙏🙏
खासगरि जिउँदो गाई मारेर खुवाउनु राम्रो होइन तर मरेको गाई खाल्डा मा पुरन हुदैन प्रतेक गाउपालिका नगरपालिका मा सवारी साधन मरेको गाई अोसारेर लैजाने कुनै ठाउँ तोक्नु पर्छ यस्तो गरे गिद्द जोगिन्छ
Ddfffgf
सहि कुरा हजुर कुनै पनि प्राणिको हत्या गरेर सेवा हुदैन गिद्द एउता सिनो खाने पन्क्षी हो यसलाई मरेकै पशुहरुको व्यबस्थापन गर्दा राम्रो।
Maaryra hoina maryka gai,goru,vaisi,pada haru khalto maa purna vnda yeha diny garxan....mh pani tehiko basinda ho jaha jatayu resturnt xa...
@@kishorsigdel3403 nice you are lucky guy to born this place
बहुत सम्मानित व्यक्ति ,राष्ट्रले सम्झियाेस।
You are great brother... I do highly respect.. I think there ate some ups and downs in your life too. Besides that you are doing keep on .... good job...
Good n salutable job . These are the assets of County. Salute 🙏from me.
धेरै राम्रो धन्यवाद सर ज्यु
Dherai ramro kam garnu bhako rahecha hajur gidda ta duniya bhar ma sakina lageko panchi ho hajur le jogaera rakhnu bhako rahecha hajur lai dherai dherai thank you God bless you ♥ 🙏 from India 🇮🇳
धेरै राम्रो काम गर्नु भको रहेछ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मरेको पशु खाने मान्छेहरु छन नेपालमा अनि विचरा यी जंगली गिद्दले के सिनो खान पाउथे होलाण ढन्न हजुरहरुले यसरी सेवा दिनुभएको रहेछ।
दाइ लाई धेरै धेरै धन्यवाद
अति राम्रो काम! बिगत ४ महिना म नि पुगेको थियो त्यो ठाउँमा! पर्यटन स्थल हाम्रै गाउँ नजिकै!!अन्तिम को कुरा ले हसाउनु भो मजा लाग्यो!
Jatayu ghani pachhi ho ramro bichar vaiko
tq sir u r great job i will sport
हजुरहरुको कामलाई सम्मान छ सर
Good jobs bro keep continue...
अति राम्रो काम
good job lophunu dinu vaana thank u👏👍️❤️
Good job brother 👍👍👍👍👍 i salute you..🙏🙏🙏🙏🙏🙏🙏
Great speech and good think dada 🙂😉 amazing
Very good job SIR......
हाम्रो बन जङग तिर गिद्र किना देखिन्न भनेकोत यता पो पालेर राखनु भय छ जेहोस थिकैछ हजुर्को काम कहिले कसो हाम्रो बन झङगल तिर आउना दिनु 🤔💐❣️✨
बधाई छ सर राम्रो गर्नु भएको छ
६० / ६२ को बेला धेरै गिद्ध देखिन्थ्यो अहिले गिद्ध भन्दा बच्चाहरू ले कस्तो हुन्छ भनेर भन्छन् र म पनि उ बेला सानो हुदा देखेको १५ / २९ साल जति भो ।
2w www
wawoooo great work bro support from tanahun
नेपाल मा गिद्द दुर्लभ भए देखि कतै पनि देख्न पाईएको थिएन अहिले आएर गिद्द्को संगरक्षक भएकै रहेछ!
Sahi kaam ho sir
greater job all tim lai.....🙏🙏🙏🙏🙏🙏
Good 👍 job brother sarkarlay tapailai Samman garnuparhha.
Dherai ramro lageyo daju voliko dinma giddale sino khan payen vanet manchhe khan suru garchha ani ke garnu hunchhni
Dherai ramro kam gare bro
Sarai Maja ko Dai, bless him
love from pyuthan
सोल्टीको बोलिको लबाज धेरै राम्रो छ love you
गिद्ध संरक्षण गर्ने लाई नेपाल सरकार के उचित रूप मा सम्मान गर्नु पर्छ।।
भाइ, हामी सङ्गै खेलेको, तिम्रो अन्तरवार्ता देख्दा खुसी लागेको छ।
अति राम्रो अनि रमाइलो लाग्यो कुरो
I enjoy... God bless 🌎
Sarai ramro kam garnu vaaxa sir samman xa hajurlai
Good news brother
यम जी लाई नमन छ !
Good job brother 👌👌👍
Ekdami ramra kaam garnu hudorahecha...keep it up......👌👌👍👍
Good job bro keep continue yasm sarkar la ni help garnu parxha hmro nepal ma yasko kami xha aila
Derai ramroo lagyo hajur ko kaam ra kura good job bro thank you
यति राम्रो काम गर्ने लाई मेरो सलुट छ लास्ट मा हास्न नि हासियो
Great job hajur jastai manish haruko kaami hunu nai yo sansar ko antya ho...
Good job vhai🥰
Yakdam sahi kura daju salut xa
Wow he is feeding birds
सारै रमाइलो लाग्यो।
रमाइलो अन्तर्वार्ता लाग्यो तर समय निकै छोटो भयो सर।
Very well done work brother.
Good 👍
गिद्द लोप हुनु को मुख्य कारण सिनो गाढनु हो पहिला खुल्ला ठाँउ मा फालिन्थ्यो र गिद्दले आहारा पाउथ्यो र गाउँ वस्तुलाई विसाक्त औषधि खुवाउनु!
गाऊघर जंगलको कुराहरू रमाईलो हुनेगरि सुनाऊनु भयो कसतो पात हो चा पुसदा टंटाऊने ।
Sahi vnnu vyo daile .samman grda yesto byektii hrulai dinu perxa tr k grnu mathi kursima bsera kam grnehrule samman pauxa k grnu leberjhile poni marma hunxa thekdar jhile poni malamal hunxa.
Good 👍 job 👏
Ekdam raamro kaam
वहुत राम्रो दाजु।
Ho ho aja voli ykdam lop bhyko cha geeda
Good job bro
धेरै राम्रो गिद्ध संरक्षण गर्नू पर्छ
Dherai man paryo Mira jiu malai ni
धेरै राम्राे काम
Dherai ramro kam garnu vakorahexa bhai good
नेपालको राजनीती यस्तै हो कुर्सीकोलागि यसरीनै हारालुछ गर्छन्
Great Job Sir 🙏🙏
अति सुन्दर काम 👍️👍️👍️
Good job.🙏🙏🙏..
सम्मान छ युवालाई
Sarkarko dhiyan yo thauma ni pugos .good job .
good jobs 🙏🙏🙏🙏🙏🙏🙏
जटायु को नाम जटायु तैसे परेकोहोइन यसको नाम रामायण संग सरोकार छ।
Thikai ho..
हेर कलि मान्छेलाई गिद्द मास्न लाग्यो भन्ने पीर ् तर धर्तिको धर्म गाई र गोरू मासिएको थाहा छैन जस्ले गर्दा व्यापक रूपमा हत्या र हिंसा र युवति बल्कृत भएका छन् ् मान्छे अधर्मी भएका छन् ्सत्य नस्ट हुदै गएको छ ा मान्छे अधर्मी र निर्दयी बन्दै गएका छन् ा तेसैले प्रकृति पनि बद्लिंएकी छन् ् चाहिएको बेला पानी नआउने र नचाहिने बेला जथाभावी पानी ् असिना आउने र ठूला ठूला बाढी पहिरो आएर मान्छेलाई दुख्ख दिने काम पर्कृतिले गरिछिन किन भने मान्छेहरूले घर्म छोड्दै जाने र अधर्मी काममा हात बढाउनाले हो ा खोई आजकल धार्मिक काम ? बर पिपल रोप्ने ् तुसी रोपने ् पुजापांठ गर्नै ् शास्त्र अध्ययन गर्ने मठ मन्दिर बनाउने्् भगवानको नाम जप्ने खोई मान्छे ् मोड्नताको नाममा अश्लील र अधर्म काममा मानिस हरूको मानसिकता बढिरहेको छ यो धेरै दुखको कुरा हो ा सबै प्राणीलाई जन्म दिनेभगवानले सबैको खाने बाच्ने ब्यवस्था मिलाउनुहुन्छ मान्छे भएर गर्न पर्नैसत्कर्म र धार्मिक कर्म नगरेपछी मान्छे र पशुमा के नै फरक छ र ? मान्छेमा धार्मिक संकार भएमा मात्र घर ्समाज देस शान्त र सुखी हनेछ नत्र पापै मात्र बढ्ने छ ा देस र संसार अशान्त मात्र हुनेछ ा
गाई बस्तु लाई लगाउने इन्जेक्सन प्रतिबन्ध लगाउनुपर्छ ।
दाजुलाइ साथ सहयोग गर्नु पर्छ
राम्रो काम गित्ध लोप हुँदै गएको छ
सलाम बा बा जटायु
Waw waw waw
Ekdam sahi
Good job ...
Good job