गुराँसकाे राजधानी तिनजुरे मिल्के जलजले ।। Tinjure Milke and Jaljale Tehrathum ।। पाचखाेपरी नजिकै ।।

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • गुराँसकाे राजधानी तिनजुरे मिल्के जलजले ।। Tinjure Milke and Jaljale Tehrathum ।। पाचखाेपरी नजिकै ।।
    #langyok tv
    गुराँस नझरेसम्म सधैं मानिसका भिड हुने ठाउँको रुपमा रहेकाे छ । नयाँ साल सुरु भएसँगै मानिसकाे भिड सुरु भएको स्थानीयहरु बताउँछन् । विशेषगरी गुराँस हेर्ने र पिकनिक खाने जाने अनि सानाे पाथिभरा मन्दिर दर्शनको लागि मानिसहरु आउने जाने गर्छन् । विगतका वर्षहरुमा भन्दा याे वर्ष निकै कम गुराँस फुलेकाे छ ।

КОМЕНТАРІ • 1

  • @KathaYatra-py2dq
    @KathaYatra-py2dq 5 місяців тому +1

    सधैंको साल जस्ताे फुलेन छ 🌷