Class 11 वा 12 (Science) को परीक्षा दिएर बस्नु भएका वा कक्षा १० भर्खर सकेर कक्षा ११ (Science) पढ्न चाहने सवै विद्यार्थीहरु !! यदि भविश्यमा Medical वा Engineering विधा तर्फ पढ्न मन छ भने youtube मा गएर BASANTA RAJBANSHI टाइप गर्नुहोला । च्यानलमा गएर playlist मा जानुहोला र Physics विषयको आफुलाई पढ्न मन लागेको Topic छानेर class लिन सक्नुहुन्छ । १० वर्ष भन्दा बढी teaching अनुभव भएका शिक्षकबाट अध्यापन हुने सबै video class हरु Ultra HD (4K) resolution मा उपलब्ध छन । अति महत्वपूर्ण प्राय सबै Topics हरुको Series class हरु राखिएका छन् । नयाँ नयाँ कक्षाहरु पनि नियमित upload भइरहेका छन् । आफुलाई interest लाग्ने कुनै topics को कम्तिमा एउटा class लिएर हेर्नुहोला ।
Class 11 वा 12 (Science) को परीक्षा दिएर बस्नु भएका वा कक्षा १० भर्खर सकेर कक्षा ११ (Science) पढ्न चाहने सवै विद्यार्थीहरु !!
यदि भविश्यमा Medical वा Engineering विधा तर्फ पढ्न मन छ भने
youtube मा गएर BASANTA RAJBANSHI टाइप गर्नुहोला । च्यानलमा गएर playlist मा जानुहोला र Physics विषयको आफुलाई पढ्न मन लागेको Topic छानेर class लिन सक्नुहुन्छ । १० वर्ष भन्दा बढी teaching अनुभव भएका शिक्षकबाट अध्यापन हुने सबै video class हरु Ultra HD (4K) resolution मा उपलब्ध छन ।
अति महत्वपूर्ण प्राय सबै Topics हरुको Series class हरु राखिएका छन् । नयाँ नयाँ कक्षाहरु पनि नियमित upload भइरहेका छन् । आफुलाई interest लाग्ने कुनै topics को कम्तिमा एउटा class लिएर हेर्नुहोला ।
I fully get my all doubt clear
Nice job 👍👍
Sir aab new syllabus modern physics pani aayo
Sir, new syllabus अनुसार modern physics पनि थप्यो।
Vedio कहिले बनाऊनू हून्छ।
Ńíćē
Sir G camera nagekai la ge gareko bhaya ramro huntho 😊paper ma kai ne dekhe nna.😢
Thanks 🎉🎉🎉
Ok xa ta😂😂😂😂😂😂😂
Thank you sir for teaching us
Sir, new syllabus अनुसार modern physics पनि थप्यो।
Vedio कहिले बनाऊनू हून्छ।