Nepali Serial Juthe (जुठे) Episode 106 || April 06- 2023 By Raju Poudel Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Master TV Presents:-
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in UA-cam at 9:00 PM every Wednesday.
    Nepali Serial Juthe (जुठे) Episode 106 || April 06- 2023 By Raju Poudel Marichman Shrestha
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #Juthe #JutheEpisode106 #JutheNepaliSocialSerial
    © Master TV
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,2 тис.

  • @rajkiranadhikari
    @rajkiranadhikari Рік тому +64

    जुठेकाे सुख पायको हेर्ने यता हजिर हुम 😅😅😅😅😅

  • @tenjentamang4399
    @tenjentamang4399 Рік тому +2

    म नै हु होल 1 भाग देखि अहिले सन्ना नछुटाइ हेर्ने सेरिएल जुठे मलाइ धेरै राम्रो लाग्छ

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +522

    यस सिरियल नछुटाई हेर्नु हुने जति यता हाजिर हुम त ❤❤

  • @dangalinewstv9882
    @dangalinewstv9882 Рік тому +6

    जिम्वाल लाई कानुनी कार्बाही भएको हेर्न चाहने हरु यता हाजिर हौ

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Рік тому +3

    म जुठेले सु:ख पाएकाे हेरन चाहन्छु । 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @anitarai7574
    @anitarai7574 Рік тому +25

    मुरलिधर काका आफ्नै मधेस फर्किन्नुस अनि बल्ल चेत खुल्छ यिनिहरुको
    मलाई लास्टै रिस उठे छ 😍

  • @cuteboyleon2022
    @cuteboyleon2022 Рік тому +136

    सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤

  • @basantakhadka879
    @basantakhadka879 Рік тому +18

    सत्यको जहिले नि बिजय हुन्छ भन्दै अगाडी बढ्नु भएका पात्र मुरलिधरलाई बधाई छ❤❤❤❤🎉

  • @suryabhattarai3904
    @suryabhattarai3904 Рік тому +5

    मुरलीधर 🙏🙏अति राम्रो प्रस्तुति wow चाउरेको अभिनय

  • @chitrakhatti
    @chitrakhatti Рік тому +2

    हल्का रमाइलो चही कमेडी लाग्छ मलाइ

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +25

    जुठेको र जुन्किरि को बिहे भयको क-कसले हेर्न चाहनु हुन्छ ❤❤

    • @nishan4126
      @nishan4126 Рік тому

      Me😸😸😸😸😹😹👍👍

  • @DOLPHINEDUCATION1
    @DOLPHINEDUCATION1 Рік тому +2

    जुठे र जुनकिरिकी यो जुनिमा बिहे हुनुभएन खै । नाच्न आउनी भनेको

  • @khomdhakal3585
    @khomdhakal3585 Рік тому +4

    चिठि परढा त मजस्तो ढुङ्गा को मुटु भाको मान्छेको पनि आँसु खस्यो 😢😢

  • @hombahadurranamagar8930
    @hombahadurranamagar8930 Рік тому +2

    मन छोयो चिठी र पार्सलको कथामा म पनि यस्तै गर्थेँ २रुपँयाको टिकटको लोभमा,,,, नानीलाइ लुगा र चाचा यसरी नै पठाउथेँ, पैसा पनि सन २००१ तिर

    • @fugh9476
      @fugh9476 Рік тому

      होर कुन देश बाट

  • @idscomputerkohalpurtechnol2603
    @idscomputerkohalpurtechnol2603 Рік тому +24

    मुरलिधर काे दमदार पस्तुति 🙏🙏

  • @manojshrestha3100
    @manojshrestha3100 Рік тому +2

    जुठे आफै मा राम्रो सिरियल हो जस्को नाम नै काफी छ र आज सम्म मैले एक भाग नि नछुटाई हेर्छु तर आज आएर मलाई सार्है नराम्रो लागि
    यो सिरियल मा मात्र होइन नेपाल को कुनै पनि कुना कुना मा यस्ता घटना आज पनि हुन्छ भन्दा नराम्रो लाग्न सक्छ यो शब्द मैले प्रयोग गर्न हुन्थो कि हुदैन थियो तर आज जसरी नि भन्छु भन्नी लाग्यो दलित समुदायको मान्छे आज पनि पैसा को कारण उनिहरुको इज्जत लुटिन्छ पैसा को कारण उनिहरु सोसिन्छन हेपिन्छ र यो समुदाय ले पनि तल्लो स्तर्को व्यबहार देखाउछ र उनीहरु पनि तेहि पैसा को लागि आफू माथी भएको अन्याय सहेर तै चुप मै चुप गरेर बन्छन त्येही कारणले उनिहरु झन हेपिन पुग्छन दलित भनेर हेला गर्छन उनिहरुले छोएको पानी खादैनन यो आखिर गाउको ठूलो बडाले गर्दा होइन हेरेछ यहि तलित भनिनेहरु ले गर्दा रेछ किनकि जाबो 2 4 रुपियाँ को लागि आफूलाई परेको अन्याय मा नबोल्दा को परिणाम हो
    जुठे सिरियलले यस्को अन्त्य को लागि आवाज त उठायो तर सधै जिम्मल को पक्ष मा मात्रा आवाज उठायो साना मान्छे सहेर र चुप लागेर मात्र बस्नु पर्छ भन्ने देखायो यस्मा चित्त बुझेन समाज परिवर्तन गर्ने हो भने यस्मा पनि आवाज उठायोस

  • @rabindradevkota180
    @rabindradevkota180 Рік тому +30

    जुठेका सुखका दिन देख्न चाहाने जति यता हाजिर हाै

    • @ushalimbu9373
      @ushalimbu9373 Рік тому

      Ma chai ahile chahadina kina vane sabai le sukha payera gaau nai sudriyo vane ta serial ko khatha bastu nai sakigoni❤

    • @rabibantha7575
      @rabibantha7575 Рік тому

      Ma xu

  • @khomdhakal3585
    @khomdhakal3585 Рік тому +1

    मत काबाट फेल हुनु तर यो फेल हुन्छेकी भन्ने डर लाग्छ मलाईत गोठे😂😂😂😂😂😂

  • @IPL.Indian_Permium_Leguge
    @IPL.Indian_Permium_Leguge Рік тому +15

    म तपाईंहरुकाे भुईमान्छे तपाईंहरुकाे सहयाेग शाथ आशीवादले अब देशकाे विकास गर्नुपर्छ अब विदेश युवालाई पठाउने हाेईन देशमै बिकास गर्नुपर्छ ।

  • @kiranbudhamagar2154
    @kiranbudhamagar2154 Рік тому

    कसम आज सम्म कै 106 भाग चाहिँ सबै भन्दा उत्कृष्ट लाग्यो यति राम्रो सिरियल अहिले नेपाल मै कुनै छैन । आज को भाग मा खोट लाउने यौटा पार्ट नि छैन । 105 भाग मा पन्च मा नबोल्दा खल्लो भा थियो तर आज को भाग हेर्न सारै आनन्द आयो। अरु सिरियल हरायको जसरी बिच मा कहिले नहराउनु है जुठे टिम अनि कुनै पात्र नहट्नु । आउदो भाग पनि एस्तै राम्रो आउने छ भन्ने आसा छ । हस त धन्यवाद 🇳🇵

  • @gomathapamagar8825
    @gomathapamagar8825 Рік тому +10

    ❤❤अब सबैले मुरलिधरलाई साथ दियकाे हेर्न चाहान्छु❤❤❤❤❤

    • @dilukabita4023
      @dilukabita4023 Рік тому

      😭😭ati dukha lagyo murali lai satha nadida.

  • @rajanbasnet2933
    @rajanbasnet2933 Рік тому

    गाउले जीवन जिउनेले पक्कै महसुस गर्छन होला तेति बेलाको चिठी पठाउदाको मज्जा रमाईलो सम्झिदा पनि सारै रमाइलो लाग्छ

  • @roshnimagar5081
    @roshnimagar5081 Рік тому +7

    1 देखि नछुटाई निरन्तर हेर्ने गरेको छु सारै राम्रो लाग्छ 🥰🥰🥰🥰🥰

  • @megharajnyaupane9747
    @megharajnyaupane9747 Рік тому +1

    जुठे सिरियल भन्दा जुनकिरि मनपर्छ मलाइ😊😊😊❤😍

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Рік тому +4

    देश र जनताको लागि म सधैं साथ सहयोग गर्नेछु🎉🎉🎉

  • @sujanpandit2002
    @sujanpandit2002 Рік тому +1

    गौरी अनि सावित्रीको भूमिका थोरै तर अब्बल ।

  • @prembahadur5122
    @prembahadur5122 Рік тому +9

    जिम्बलले दुख पाको हेर्ने कोको हुनुहुन्छ🎉

  • @ArjunSunar-ib9fh
    @ArjunSunar-ib9fh Рік тому

    जुठे लाई त्त यस्तै हुनुपर्छ किन कि कसैको जिन्दगी माठि खेलबाड गरडा अईले ठाहा भएहोला नि अाफु माठी परदा

  • @Ramjaishi12379
    @Ramjaishi12379 Рік тому +33

    जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल ❤❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +30

    जुठे सिरियल लाई माया प्रेम गर्नु भएको मा बधाइ तथा शुभकामना छ।आउँदैछ नयाँ भाग :४ मिनट पछी। 🎉❤

  • @Dipendra309balamimagar
    @Dipendra309balamimagar Рік тому

    अत्यन्तै समय सान्दर्भिक र जनचेतना मुलक सिरियल जुठे ले आरोह अबरोह को हजारौ खुड्किला पार गरोस मेरो शुभकामना।।।

  • @gangarampoudel7916
    @gangarampoudel7916 Рік тому +7

    रमाइलो कार्यक्रम जुठेमा समाबेस सबै कलाकारहरुलाई बधाई छ ।

  • @babitarai4605
    @babitarai4605 Рік тому

    बिचरा गाैरिकाे दाई 😭अनि जुन्किरिकाे भाउजु😭😭😭प्यारि जुन्किरि😘😘😘😘सारै राम्राे सिरियल👍️👍️🙏🙏🙏🙏

  • @ramilakhadaka
    @ramilakhadaka Рік тому +7

    Junkiri ra juthe lai man paraune jati yatw am hoi ❤️❤️

  • @badallimbu5902
    @badallimbu5902 Рік тому

    दुखी निमुखिया सबैको अन्यायको विरुद्धमा लड़ाई गर्ने मुरलीधर सर को राम्रो लाग्छ। त्यहाँ जति पनि बोल्नु र शान्त गर्ने अनि जालमा पर्ने जिम्बावलको हातमा छ। जुठे त जुठे नै भै गयो तर महा लाटो।

  • @Techviewnepal2023
    @Techviewnepal2023 Рік тому +47

    My favourite serial ❤❤❤

  • @BirendraBhatta-cm5wr
    @BirendraBhatta-cm5wr 9 місяців тому

    एक न देखि हेर्दा दुखी आत्मा हरु का नि दिन आउछ्न होला भनी ठाने थे तर इ दुखी आतमा हरु लाई सुख चाइने नै न रैछ ❤❤❤आज आएर यो सिर्यल ठिक लाग्न छोड्यो है😂😂😂😂

  • @Kuikelboy
    @Kuikelboy Рік тому +3

    म राजेश हमाल मलाई मायाँ गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नमस्कार.

  • @rambahadurbk3396
    @rambahadurbk3396 Рік тому

    मेरो बालापन बाट भोक्दै आएको मेरै कहानी जस्तो लाग्छ यो सिरियल त तसर्थ नेपाल कै सबैभन्दा राम्रो सिरियल त यहि नै हो 🇳🇵🇳🇵🇵🇹🇵🇹

  • @pabinshrestha8209
    @pabinshrestha8209 Рік тому +14

    अति नै मन पर्ने नेपाली सिरियल ❤️❤️❤️🙏

  • @taralalrezayat5439
    @taralalrezayat5439 Рік тому +1

    सम्पुर्णटिम्लाई धन्याबाद सउदिदेखिहेर्दै छु😢🎉😂❤😅😊

  • @parilalbishwokarma3831
    @parilalbishwokarma3831 Рік тому +3

    1- 106 सम्म नछुटाइ हेर्दै आको छु धेरै मन पर्छ जुठे ❤️

  • @premkhanal9099
    @premkhanal9099 Рік тому +1

    अब साबित्रा को बुडा लाउरे पनि आउन पर्छ अब अगिको भाग मा

  • @niroulabijeta2207
    @niroulabijeta2207 Рік тому +30

    My favorite siriyal❤

  • @rammagrati4680
    @rammagrati4680 Рік тому

    साबित्री भाउजू को अक्टिङ मन पराउने को को हुनु हुन्छ यता हाजिर होउ त

  • @ramtmg10
    @ramtmg10 Рік тому +3

    हामी पर्देश मा भयेपनी जुठे सिरेय्ल हेरि मन धेरै बुझाउने गर्छु सफल्ता को सुभकामना जुठे सिरेय्ल टिम लाई🙏🙏

  • @kamalrai2598
    @kamalrai2598 Рік тому

    साबित्री भाउजु को अभिनय ले आखा नै रसाउछ हाउ 😭😭😭😭😭

  • @kushbahadur1909
    @kushbahadur1909 Рік тому +5

    It is very excellent vedio❤ all of you your juthey teem, god bless you🙏 we will see again next episode 107.thank you sir go ahead.

  • @indukatuwal4992
    @indukatuwal4992 Рік тому

    अब जिम्बवाल को पालो दुख पाउने जिम्बवाल ले सजाय पयको हेर्न मन छ

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +18

    जुठे र गोथे निर्दोषak हुनुहुन्छ उहाँ को काम प्रति उच्च सम्मान छ ❤

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому

    जिमालको पर्दापास हुनैपर्छ र पिडित गौरिले न्याय पाउनुपर्छ यता हाजिर हुम् त

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +5

    जुठे को खुसिको दिन हेर्न चाहाने हरु को को हुनुहुन्च्😍

  • @sandeshbc685
    @sandeshbc685 Рік тому

    भाग १ देखि नछुटाइ मलेसिया बाट हेरि रहेको छु अतिनै मन पर्छ जुठे सिरियल

  • @user-vs3yo9eo8r
    @user-vs3yo9eo8r Рік тому

    यो चिठिक पढेर देखेर मलाइ त आसु नै खस्यो जुठे सिरियल का सबै टिमलाई सुभकमना ❤❤

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +10

    धेरै समय भयो। जुठे र जुनकिरीको भेट पनि हुँदैन। मिलन भको ककसले देख्न चाहनु हुन्छ। जुठे र जुनकिरीको हाजिर हुनु ल साथीहरु 🙏🙏🙏🙏❤️❤️

  • @iponewsupdate2433
    @iponewsupdate2433 Рік тому

    पर्देसी को जिन्दगी एस्तै हुन्छ।सारै मन छुयो।😢😢

  • @RamKunwar-fc9ni
    @RamKunwar-fc9ni Рік тому +4

    My🥀😍 favorite😍 🥀🌷serial🥀

  • @Justsushma
    @Justsushma Рік тому

    बिचरा जुठे रिलमा पनि कै कैलाई एस्ताे छ हाेला है ❤️❤️❤️

  • @rajumagar2324
    @rajumagar2324 Рік тому +3

    😭😭😭😭😪😪😪😪Yo episode ma sarai Roya hai Ma chai❤❤

  • @jasminrana694
    @jasminrana694 Рік тому +1

    आफ्नो नेयाए गुमाउने लोभी जुथे माया पाउनको लागि गाउको चेलीबेटी माथी जिम्माल बात बिकेका गाउले

  • @shivaramsharma8768
    @shivaramsharma8768 Рік тому +4

    My favorite serial juthe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @praladadhikari2646
    @praladadhikari2646 Рік тому

    यथार्थ जस्तो लाग्यो ,अत्यन्तै राम्रो र मन छुने खालको छ

  • @narayansigdel14
    @narayansigdel14 Рік тому +3

    सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु

  • @8poolgame239
    @8poolgame239 Рік тому +2

    जुठे सिरिएल अलि लामो हुनुपर्यो यो छोटो एपिसोट ले भएन पिलिज लामो बनाउनुस 👌👌👌👌👌👌👌👌👌👌👌

  • @newsagarmatayoutubechannel4502

    एसतै एसतै जुठे जस्ता मानिसहरुले गर्दा नै गरिबि र पिछडिएका वर्ग पछि पर्नुको मुख्य कारण हो लोभ र लाभको कारण ले गर्दा नै एस्तो हुन्छ तेसैले बेलैमा सोचौं सबै जनाले यो त एउटा टेलि सिरियल मात्र हो एस्तो हुन्थ्यो पहिलेको समाज मा आज भोलि नि एसतै भैरहेको त छैन कतै?

  • @kamalbudhathoki9623
    @kamalbudhathoki9623 Рік тому +5

    सारै उच्चस्तरीय कथा लेखन छ।❤❤❤

  • @amarthapa5498
    @amarthapa5498 Рік тому

    जुठे र जूनकीरी भेट भाको apisod हेर्दा काे मजा अर्कै हुन्छ

  • @anilkumarbasnet8040
    @anilkumarbasnet8040 Рік тому

    जुठे तिमी लाई विश्वास लाग्छ जिम्वाल काे के तिमी लाई छोरी दिन्छ ह

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Рік тому +1

    मलाई जस्तै जुठे सिरेल मन कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @tejubk2054
    @tejubk2054 Рік тому +5

    धन्यावाद सम्पूर्ण जुठे टीमलाई । हैन यो सीरीयल जती हेर्‍यो त्यती हेर्न मन लाग्छ ।

  • @himalsharma984
    @himalsharma984 Рік тому +1

    Juthe ra junekiri bhubha huna ma🎁🎉🎉🎊🎄🎆🎀

  • @sachinallgamingyt5406
    @sachinallgamingyt5406 Рік тому +6

    I always love juthe serial💐✨💗

  • @sahadevyonzon1274
    @sahadevyonzon1274 Рік тому

    साचै नै पैसा को कति ताकत छ संसार मा । तर गरीब पनि कतिको मतलबी हुन्छ आफनो स्वार्थको लागि र नै त समाज मा कुरिति ले जगा ओगटन सफल बनेको हो । र समाजमा मुरली दाई जस्तो मानिस को केही स्थान कहिले हुदैन।

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Рік тому +5

    Thank you all for your hard work. I enjoyed this episode .

  • @hemantasaru978
    @hemantasaru978 Рік тому

    बिहे गरम भो अबत जुथेर जुन्केरिको😘😘😘😘😘😘😘😘

  • @Subash1993
    @Subash1993 Рік тому

    Jati here pani aaje herna man lagxa malai ta juthe all tim lai hardik samman 🙏🙏🙏🙏🥰🥰

  • @narishaaidi2859
    @narishaaidi2859 Рік тому +7

    Nice serial❤❤

  • @hombahadurranamagar8930
    @hombahadurranamagar8930 Рік тому

    जुठे सिरियल एउटा पनि नछुटाइ हेरेको छु यो भाग १०६ ले पनि रुवायो, सेम मेरै कथा जस्तो यस्तै गर्थेँ २२, २३ बर्ष अघि अहिले त छोरी पनि २३ बर्ष उनी पनि प्रदेशमा छे अध्यानको लागि,, ठ्याक्कै मेरो कथा जस्तै,अति मन छोयो राजु सर अनि मरिचमान सोल्टीलाइ अझै सफलताको कामना,,

  • @lahurebhai2594
    @lahurebhai2594 Рік тому +8

    🌹My one Of The Best Serial ❤❤

  • @nimbahadurbudha6250
    @nimbahadurbudha6250 Рік тому

    नन्द बुहारी भनेको जुनकीरी र साबीत्रि भाउजूको जस्तो हुनुपर्छ पर्छ के। सम्पुर्ण जुठे टिमलाई सफलता शुभकामना।

  • @durga9517
    @durga9517 Рік тому

    म चै तेह्रथुम जिल्ला बाट हेर्दै छु यो सिरियल धेरै मन पर्छ❤

  • @GauravBhujel-un4wv
    @GauravBhujel-un4wv Рік тому +6

    I love this serials and wonderful serials and congratulations to all team members 🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊

  • @Shrestha-A
    @Shrestha-A Рік тому

    जुठे सिरियल हछुटाइ हेर्नी याता आउनुस्तो यौटा कुरा गर्नु च

  • @nrjbasnet7930
    @nrjbasnet7930 Рік тому +4

    भाग एक देखि अहिलेसम्म नछुटाई हेर्दै आएको छु , मलाई अत्ति नै मन पर्ने सिरियल एक मात्र जुठे❤❤

  • @taraprakasholi2043
    @taraprakasholi2043 Рік тому

    राजनीति भित्रको सामाजिक परिघटना असाध्यै रमाइलो छ्

  • @__-lm2qp
    @__-lm2qp Рік тому +3

    my favourite seriall juthe❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rajbc7546
    @rajbc7546 Рік тому

    गोथे ले पेन्ट तान्दै हिनेको दामि लाग्छ जुठे र जुनकिरि को माया💘 प्रेम to much like you

  • @rebeccasharma8428
    @rebeccasharma8428 Рік тому +3

    Beautiful family 💞❤❤😊😊

  • @Sushmapaudel1415
    @Sushmapaudel1415 Рік тому

    जे गरे पनि जसरी पनि जित जिम्ववाल कै हुन्छ अब त गाउले ले न्याय पाएको हेर्न पाए हुन्थ्यो

  • @abcbcd4928
    @abcbcd4928 Рік тому +5

    My favorite siryal 💕❤️❤️

  • @dipendragiri9444
    @dipendragiri9444 Рік тому

    सारै राम्रो छ म नि सधैं हेर्ने कोसिस गर्छु।

  • @nelemarai404
    @nelemarai404 Рік тому +4

    Atyanta Ashal yo serial 👍 dherai dherai Shubha kaamna 🙏

  • @rajkumaryonjan4399
    @rajkumaryonjan4399 Рік тому

    धेरै राम्रो सिरियल छ अझै प्रगती गर्दै जानू होला सम्पुर्ण टिम लाई शुभकामना।

  • @prabinchettri2585
    @prabinchettri2585 Рік тому

    Aba ta naya family Auna lagyo sagar daju ni ayehuni ramro hunthyo🎉🎉🎉🎉krishna name Rakhda ramro ani Chori vaye radha

  • @dipakakumar7980
    @dipakakumar7980 Рік тому

    जुठे सिरेल एक देखि नछुटाई हेर्ने भरि यता हाजिर हुत सुटुक

  • @rameshsethi364
    @rameshsethi364 Рік тому

    हाम्रो गाउँ ठाउँ मा हुने हकिकत काहानि हो यसरी गरिब को मुख पैसाका लालचमा टाल्ने गर्छन

  • @rtwinnerff1538
    @rtwinnerff1538 Рік тому +4

    This series is based on social problems where rich one can do anything with poor one
    Keep it up whole entire team

  • @milanmagar733
    @milanmagar733 Рік тому

    १भाग देखि नछुटाइ हेर्ने दर्शक मध्य म पनि पर्छु तर सच्चा मनले भन्नू पर्दा पहिले जस्ताे ध्यु लाग्दाे छैन याे सिरियल आज भाेलि

  • @pradipshrestha7120
    @pradipshrestha7120 Рік тому +5

    Kati Ramro xa Malai man parxa ❤❤❤❤❤❤❤❤❤❤❤

  • @madanay1
    @madanay1 Рік тому

    जुठे टेलिफिल्म लुते नाम राखौं, नत्र घुमाइफिराई कति दर्शकलाई भुमरीमा राख्ने 😊😊😊
    मज्जा आउन छाड्न थाल्यो !