सजिलो सग कोरियन भाषा सिकौ || Day-1 ||2023 को लागि तयारी || Vowel, Consonant || JN Sir Korean Butwal

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024

КОМЕНТАРІ • 1,6 тис.

  • @sabinray3471
    @sabinray3471 2 роки тому +46

    सारै राम्रो अनि सरल तरिकाले पढाउनु भएको छ सर, मैले कोरिएन class लिएको छैन तर हजुरको भिडियो हेर्दै सिक्दै छु अहिले म मलेशिया बाट हजुर को भिडियो हेर्दै छु , कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया नराखी चित्त बुझेन तेइ भएर कमेन्ट गरेको छु salute sir for the good teaching 🙏🙏🙏🙏🙏

    • @rameshchaudhary1979
      @rameshchaudhary1979 Рік тому

      गूद

    • @mayabist2807
      @mayabist2807 Рік тому +1

      मलाई पनि धेरै सजिलो लाग्दै छ सर सुरु देखि को क्लास मलाई नी हेर्न मन छ म अहिले काठमाडौं बाट हेर्दै छु

    • @chhatrasawad1566
      @chhatrasawad1566 Рік тому

      पर्गतिको कामना छ हजुर लाई पड्दै जानू होला भोलिका दिन मा कोरिया मा भेटाउला ❤️❤️🙏

  • @krishnasubba9624
    @krishnasubba9624 Рік тому +120

    sir हजुरको सिकाउने बुझाउने तरिकाको कुनै शब्द छैन आभारी छु # साथै हजुरको शब्द उचारण गर्ने शैली उत्तिकै उत्कृष्ट छ, धेरै धेरै धन्यवाद हजुरलाई youtube बाट पनि सिक्ने मौका दिनु भएकोमा😍😍

  • @udeshniraulakhatri1800
    @udeshniraulakhatri1800 Рік тому +39

    धेरै धेरै धन्यवाद छ सर हजुरलाई यस्तो सजिलो र सहजि करणले उच्चारण गरेर बुझाउँनु भएकोमा बधाई छ ।

  • @kandrangsansar5572
    @kandrangsansar5572 Рік тому +7

    🙏 नमस्ते सर, म मलेसिया बाट हेर्दैछु। म पनि पढ्नेक्रममा छु। यो मेरो पहिलो क्लास हो । आशा छ तपाईँ को यो च्यानलमा पोस्ट गर्नु भएको भिडियो क्लास हेरेर अनि बि-सेष तपाई बाट धेरै सिक्ने अवसर प्राप्त हुनेछ। 5 months ago dekhiko video class rahexa म चाहिँ आज बाट सुरु गरे।
    धन्यवाद 🙏 सर ।

  • @sujataentertainment8011
    @sujataentertainment8011 Рік тому +18

    मलाई ठूलो Help मिलेको छ, यो starting Words कति मज्जाले बुझाउनु भएको छ, thank you So Much Salik Sir लगायत JN. Intitute All Family, ❤️🥰

  • @sujataentertainment8011
    @sujataentertainment8011 Рік тому +13

    म एकदमै नयाँ छु ,अब तपाईंको यहीँ Videos Class मार्फत पढ्नेछु, So धेरै धन्यवाद सर। तपाईंको पढाउने शैली राम्रो लाग्यो, अब म पनि Try गर्दैछु ,☺️☺️

    • @bipana969
      @bipana969 9 місяців тому

      Sem to you shathi

    • @dipashrestha21
      @dipashrestha21 4 місяці тому

      ​@@bipana969class linu vyo t😊

    • @dipashrestha21
      @dipashrestha21 4 місяці тому

      ​@@bipana969suru garnu vyo t

  • @chhiringsherpa3917
    @chhiringsherpa3917 Рік тому +17

    धेरै सजिलो र सहज तरिकाले पढाउनु हुन्दो रहेछ धन्यवाद सरलाई

  • @tikabhandari7249
    @tikabhandari7249 Рік тому +11

    म आफैमा एउटा टिचर हुँ तर आज तपाइले सिकाउनु भयेको तरिका बाट म अति प्रभावित बने सालिक सर।मैले बुटवल मल्टिपल कलेज नबाट बि एड अध्यन गरेको हुँ।अनि त्यहाँको स्व बि यु मेम्बर पनि हुँ। म चिडियाखोला अनि चन्द्रनगर (चाँदवारी) बसेको हुँ।आन्दोलनको क्रममा हरेक गल्ली र चोक घुमेको स्मृति आज ताजा भो।बुटवल आउदा तपाइको मा अवस्य पस्ने छु।

  • @nabinparajuli4300
    @nabinparajuli4300 Рік тому +8

    म अहिले कतार छु । 2015 मा दिएको 42 ल्यएर फेल भको हो।फेरि कोसिस गरिन।अबो फेरि अर्को बर्स दिने तयारी गर्दैछु। सम्पुर्ण भिडियो हेर्दै छु राम्रो सग अरु भन्दा भिन्न स्पस्ट सग सिकाउनु हुन्छ हजुरलाइ धेरै धेरै धन्यवाद

    • @sandeshofficial55
      @sandeshofficial55 7 місяців тому

      अब त पुग्नु पर्ने सर अहिले सम्म ❤😊

    • @dipashrestha21
      @dipashrestha21 4 місяці тому

      ​@@sandeshofficial55 ahile 37 nmbr le pni pass vanx pahila yesto hudain thiyo sir

    • @dipashrestha21
      @dipashrestha21 4 місяці тому

      ​@@sandeshofficial5542 Huda pni kasari fail vyo bujhen sir

  • @kamaltamang2621
    @kamaltamang2621 Рік тому +1

    एक दम राम्रो लाग्यो सर मलाइ हजुर को सिकाउने तरिका अहिले म मलेसिया बाट हेर्दै छु अब चाडै नेपाल गयर क्लास लिन्छु र सके छु भने कोरिया पुगेर हजुर लाई फेरि कमेन्ट गर्ने छु धन्यवाद सर ❤❤big love 💕 big respect

  • @rabibista5079
    @rabibista5079 Рік тому +4

    एकदमै राम्रो हजुरले पढाउने शैली भाषा एकदमै बुझ्ने तरिकाले पढाउनु हुन्छ

  • @bikashbista4800
    @bikashbista4800 8 місяців тому +2

    कस्तो राम्रो तरिकाले बुझाउनु भएको सर ❤धेरै धेरै धन्यवाद छ sir 🙏🙏

  • @bhupendrasunar4638
    @bhupendrasunar4638 Рік тому +4

    हजुरले बनाउनु भएको vedio बाट यक्दमै राम्रो सङग सिकियो सर धन्यवाद हजुरलाइ🙏🙏

  • @rameshbk695
    @rameshbk695 Рік тому +1

    सर्वप्रथम 👏 नमस्कार sir म मलेसिया बाट हजुरहरुको बुझाउने सिकाउने टौडतरीका असाध्यै राम्रो लाग्यो हजुरहरुको शब्द उच्चारण गर्ने शैली उतिकै उत्कृष्ट छ अरु हेरी धेरै धेरै धन्यवाद।

  • @apsararai392
    @apsararai392 8 місяців тому +9

    कस्तो राम्रो तरिकाले बुझाउनु भएको सर ले धेरै धेरै धन्यवाद छ सर ❤❤

  • @BhaNdari-Series
    @BhaNdari-Series Рік тому +1

    एकदम राम्रो र सरल तरीका ले पढाइ अनि सिकाइ गर्नु हुँदो रहेछ ! धन्यबाद ! सर
    म सुर्खेत बाट हेरेको !❤

  • @acharyamanoj7690
    @acharyamanoj7690 Рік тому +7

    सर नमस्कार म अहिले मलेसिया बाट हजुर्को भिडियो हेरेर हरेक दिन सिक्ने कोसिस गर्ने गर्दछु, हजुरको भिडियो मा त्येस्ता स साना कुरा को जान्कारी गराउनु हुन्छ जस्ले म जस्तै बिदेशमा बसेर सिक्न खोज्ने लाई बुझन र सिक्न अत्यान्तै सहज भएको अनुभव गर्दै छु। हजुरलाई धेरै धेरै धन्यवाद हामिहरुलाई सिक्ने अवसर प्रदान गर्नु भएकोमा। तर हामी बिदेशमा बसेर सिक्न त्यति समय नमिलने भएकोले होला भिडियो लामो भएको महसुस भयो

  • @anmolparkashchettri8606
    @anmolparkashchettri8606 Рік тому +2

    नमस्कार मेरो घर गुल्मी हाल म मलेसिया देखि हजुर को भिडियो हेरिराछु सिकाउने तरिका एकदमै राम्रो रैछ हजुर को म नया हो मेलै पनि हजुर को एहि भिडियो मार्फत सिक्ने कसिस गर्ने छु सर धेरै धेरै धन्यवाद हजुर अनि म नेपाल आएर पनि हजुर सङै सिक्न को लागि हजुरकाह आउनु छु सर्🙏❤️

  • @indrabhatta769
    @indrabhatta769 Рік тому +8

    धनगढी बाट हो सालिक सर।धेरै राम्रो तरिकाले बताउनु हुंदो रहेछ।। यहाँ क्लास भै रहेको छ।।रिभिजन गर्न को लागि हजुर को भिडियो हरु बाट धेरै सिकिएको छ सर। आज को प्रथम अध्याय एकदमै उत्साह का साथ बित्यो ।धन्यवाद❤

  • @satishtimsina
    @satishtimsina Рік тому +1

    अाज देखि मेराे पहिलो कक्षा सुरू भएकाे छ।म दुबई देखि हेरिरहेको छु अाशा छ म एकदिन युटुब हेरेर सिक्ने छु।। धन्यवाद गुरू

  • @romansubba2638
    @romansubba2638 2 роки тому +16

    watching from South korea !🙏
    धेरै धन्यबाद सर् ! भाषा नजानेर एकदमै गाह्रो भैरहेको अवस्था छ ! अब Groung level बाटै भाषा सिक्नुको बिकल्प रहेनछ ! यो Channel को धेरै भिडियो हेर्दैछु ! अझै प्रभाबकारीए भिडियो को आशा गर्दछु !!🙏🙏

  • @lilaramkhadka3509
    @lilaramkhadka3509 Рік тому +2

    सर म दैलेख बाट हो ,,हजुर को ,,भिडियो ,,एक दम राम्रो लाग्यो है अर्को भिडियो छिटै ल्याएर आउनु होला है सर 🙏🙏🙏🙏🙏🙏

  • @sk.kiwahang
    @sk.kiwahang Рік тому +13

    Absolutely great teacher

  • @sharanshreehari7770
    @sharanshreehari7770 Рік тому

    पढाउने तरिका सरल र बुझिने एकदम सजिलो लाग्यो, तपाइलाई धन्यवाद छ ! कोहलपुर-११, बाँकेबाट

  • @amanmagaryt3635
    @amanmagaryt3635 Рік тому +4

    अाज मेरो पहिलो दिन ❤ है त UA-cam class 🫂🙏🙏🙏

  • @bikashrashyali6068
    @bikashrashyali6068 8 місяців тому

    सलाम छ सर हजुर्लाइ हजुर्को यो क्लास हेरे देखि मेरो पनि उत्साहा जागेको छ हाल म मलेसिया देखि हेर्दैइछु र हजुर को बुझाउने तरिका एक दमैई सरल र सजिलो लग्छ सर tq sooomuch video ka लागि 🙏🙏🙏🙏

  • @prakashneupane7250
    @prakashneupane7250 Рік тому +9

    best teaching style sir .love it

  • @aaratiparajuli32
    @aaratiparajuli32 Рік тому +2

    Malie नवलपरासी बाट हेरेकाे छु सर सारै राम्रो लाग्याे म नि तै आउछु पढ्न ।

  • @AjayRana-mp6nn
    @AjayRana-mp6nn Рік тому +11

    Absolutely great teaching sir 💯👏

  • @skkhadka3663
    @skkhadka3663 Рік тому

    Sir हजुरको पढाउने शैली र बुझाउने शैली धेरैं राम्रो छ म अहिले कुवैत मा छु हजुरको भिडियो हेरेर कोरियन भाषा सिक्ने प्रयासमा छु हजुरलाई धेरैं धेरै धन्यवाद

  • @pratikraeeraee3262
    @pratikraeeraee3262 Рік тому +4

    सर साह्रै मजाले बुझाउनु हुन्छ। खुशी लाग्यो।

  • @SangitaRana-m7m
    @SangitaRana-m7m 7 місяців тому +1

    कति राम्रोसंग बुझाउनु भयकाे सर धेरै धन्यवाद

  • @parshurai8019
    @parshurai8019 Рік тому +28

    Absolutely great teacher for us thanks a lot

  • @anilsampang
    @anilsampang 8 днів тому

    पढाउने तरिका राम्रो लाग्यो सर तपाईंको 🙏🙏

  • @lokendrashahi2270
    @lokendrashahi2270 Рік тому +3

    कस्तो राम्रो तरिकाले बुझाउनु भयको सर ले धन्यवाद छ सर ❤️ सकिन्छ भने अन्लाईन callss पढाउनु सर

  • @MongolianAnup
    @MongolianAnup 4 місяці тому

    Akdamai perfect tarikaley sikaunu hudo rahaxa sir moile first time ho aja yo class hareko but dharai kura haru ramro sng bujnu mauka paye tasko lagii dharai dhannaya bad🙏🇳🇵🥰

  • @yujanarai2683
    @yujanarai2683 Рік тому +6

    यो भिडियो हेरे पछी मलाई पनि पढ्न मन लाग्यो 😊thank you sir🙏

  • @JiHo-l5u
    @JiHo-l5u Рік тому +2

    Great teacher for koriyan student 🎉🎉

  • @sarithatamang2653
    @sarithatamang2653 Рік тому +4

    Most perfect learning sir we are watching in Nuwakot .

  • @SangitaRana-m7m
    @SangitaRana-m7m 7 місяців тому +1

    मैले नि काेसिस गर्ने छु मनि ओमान छु नेपाल आयसि काेसिस गर्ने छु कति राम्रोसँग पढाउनु भकाे सरले सिक्ने काेसिस गरेको छु मेरो त पुरै हेर्न पायकाे छैन साझ सुदा हेरेर सिक्ने काेसिस गर्ने छु 🙏🙏🙏🙏🙏🙏

  • @jayatamang2567
    @jayatamang2567 2 роки тому +4

    सर धेरै राम्रो छ

  • @mohanagrahari1502
    @mohanagrahari1502 Рік тому +1

    Great teaching style sir and for your kind information i m watching this video from Malaysia

  • @ritudhakal9379
    @ritudhakal9379 Рік тому +10

    Thank you soo much sir. I like your teaching Style Now I am from Kathmandu. 🙏🙏

    • @SnehaRai-mp5hg
      @SnehaRai-mp5hg Рік тому

      Sir hjr ko sapda ucharn garne sahili akdom ramro xaa hjr derai kura haru siknu paune mouka dinu vko xaa hjr lai dannybat xaa sir hjr lai 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shankar0788
    @shankar0788 Рік тому +34

    Such a great teacher ❤

  • @nabinrana78909
    @nabinrana78909 5 днів тому

    यो चैनल मेरो कोरियन भासाको सुरुवाती गुरु हो🙏

  • @hemantgaming5896
    @hemantgaming5896 Рік тому +10

    Your teaching skill is great and easily understandable thank u so much sir🙏🙏❤

  • @user-uz3zd6pj9l
    @user-uz3zd6pj9l Рік тому +1

    सर हजुरको सिकाउने तरिका मन परेयो असाध्य राम्रो छ 🙏🙏🙏🙏

  • @deepakgiri7486
    @deepakgiri7486 Рік тому +3

    Great teaching sir ❤

  • @SumanTamang-ur8bj
    @SumanTamang-ur8bj 7 місяців тому +1

    आन्याङहासेयो नमस्कार 🙏सर फेरि फेरी यस्तै यस्तै भिडियो अर्को बनाउनु होस् हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏🙏

  • @naturalfun1503
    @naturalfun1503 Рік тому +5

    2024 को लागि अर्घाखाची देखि आउने छु सर

  • @dayattiger4946
    @dayattiger4946 10 місяців тому +1

    धेरै धेरै धन्यबाद सर हजुर लाइ

  • @SumansinghBista
    @SumansinghBista Рік тому +3

    Awesome teaching ❤

  • @shreeyanshrestha1439
    @shreeyanshrestha1439 Рік тому +2

    thank you so much sir i like your teaching . 👏👏👏👏👏

  • @alinabohara6548
    @alinabohara6548 Рік тому +9

    this was amazing thankyou sir for this video❤️ and i am for far-weasten😊

    • @ganeshbadal958
      @ganeshbadal958 Рік тому

      Farwest Mahendranagar ma padhaunxan korean language join there

  • @DambarSinglimbu-bq9jk
    @DambarSinglimbu-bq9jk Рік тому

    Uk खुशी लाग्यो सर तपाईंले सजिलो तरिकाले सिकाउनु भएकोमा

  • @followyou5049
    @followyou5049 Рік тому +7

    सर ह मा फ भाको क्ष

  • @Lama_Sujan
    @Lama_Sujan 16 днів тому

    राम्रो लाग्यो सर,
    मा धादिङ बाट हेर्दै , पढ्दै छु,

  • @mahendrachaudhari3095
    @mahendrachaudhari3095 Рік тому +3

    from pokhara sir good

  • @namratashahi24
    @namratashahi24 Рік тому

    मैले सबैभन्दा पहिला hereko channel best लाग्यो

  • @hustler1613
    @hustler1613 Рік тому +4

    Your teaching style is best sir❤🙏

  • @reemresearch711
    @reemresearch711 Рік тому

    धन्यवाद बिशेषगरि jn sir korean language लाई म बिरानो मुलुकदेखि हेर्दै छु आशा छ जन्मथलो आएपछि म पनि जोडिने छु

  • @operaminilogik2367
    @operaminilogik2367 Місяць тому

    Sir you to good. I like a Korean language. I reed in class 12 . Thanks sir

  • @Rasissen
    @Rasissen 26 днів тому

    hajurko sikaune tarikaa ekdam dherai ramro lago tq so much sir

  • @raibibinrai7238
    @raibibinrai7238 9 місяців тому

    म साउदी अरब बाट सिक्न चाहिरहेका छु निकै राम्रो लाग्यो अनि बुझ्न पनि सजिलो गरि रहेछ धन्यवाद हजुरलाई🙏

  • @natureofnepal2373
    @natureofnepal2373 Рік тому

    सर म आज बाट हजुर को च्यानल बाट पहिलो कोरियन भासाको अक्षर पार्न सुरु गरेको छु हजुर प्रती आभार छु म हाल दुबई मा कार्यरत छु 🙏🙏

  • @khadak289
    @khadak289 11 місяців тому

    यस्तै बुझाउने सर पाए म class join गर्दैन ❤❤❤❤❤❤❤❤ धेरै helpfull छ सर video 🎉

  • @minasunuwar8007
    @minasunuwar8007 Рік тому +2

    I'm watching from syprus sir thank you for great lesson sir 🙏

  • @parudhami8505
    @parudhami8505 8 місяців тому

    Thanku so much sir i like more N more ur teaching technique i am proud of you guru ❤🙏

  • @SangeepLimbu
    @SangeepLimbu Рік тому

    सारै ठिक लाग्याे सर म याे हजुर कै भिडियाे हेरेर पढदै छु हाल म मलेसिय छु

  • @sagarthing9024
    @sagarthing9024 5 місяців тому

    भिडियो सिकाउने तरिका धेरै राम्रो लागेउ सर हाल म अहिले साउदी अरब बाट हेर्दै छु खुशी लागेउ अनलाईन बाटा नि सिक्ने मौका पाउँदा 🙏🙏🙏🇳🇵🇳🇵

  • @pawansunari5945
    @pawansunari5945 3 місяці тому

    अति नै सरल भासामा सिकाउनु हुन्छ सर। अति नै मन पर्छ

  • @gopaltharu1597
    @gopaltharu1597 Рік тому

    म चाहि रुपन्देही को शुद्दोधन गाउपालिका बाट हजुरको भिडियो हेर्दै छु धन्यवाद छ सर हजुरले एकदम सजिलो तरिकाले पठाउनु हुन्छ ❤

  • @user-nr1bc4uj5m
    @user-nr1bc4uj5m 11 місяців тому

    हजुर लाई धेरै धेरै धन्यवाद सार धेरै राम्राे बुझ्नि गरी पठाउनु भयाे

  • @DipakGautam-p1r
    @DipakGautam-p1r Рік тому

    धेरै राम्रो
    म uae baat herdai xu
    सरल अनि सजिलो बुझ्ने तरिका

  • @arshsheikh8465
    @arshsheikh8465 Рік тому

    राम्रो लाग्यो sir तपाईं को पढाउने तरिका ma jhapa dekhi hu

  • @AmritjoshiVlogs123
    @AmritjoshiVlogs123 Рік тому

    Thank you sir
    Hjr ko Bujhaune tarika Sajilo laago saayad xittai sikxu sir ❤❤

  • @user-gu9gd9it9o
    @user-gu9gd9it9o Рік тому

    अती राम्रो सँग बुझाउनु हुँदो रहेछ सर ले सर हजुर को भिडियो हेरेर मा सिक्दै छु सर

  • @NirutaDevkota-ff3xy
    @NirutaDevkota-ff3xy Рік тому +1

    ठिकै लाग्यो सर

  • @PakseShahi
    @PakseShahi 4 місяці тому

    एकदम राम्रो लायो सर

  • @minamaya5931
    @minamaya5931 Рік тому

    UA-cam bata hamile sikna pairakheka xau. Hjr harule hamilai internet ko maya bata yo sunaulo Absar dinu vayeko mo koti koti naman gurudar❤❤🇳🇵🇳🇵🇳🇵💗💗🌹 from malaysia

  • @TejendraLamsal-o6h
    @TejendraLamsal-o6h Рік тому

    Sir moh. Gulmi dekhi herdai. Xu. So hjur ko teaching method. Akdam sajilo lageako xa.

  • @dande659
    @dande659 Рік тому

    मलाई सारै राम्रो लग्यो म दुबै बाट हर्दै छु आज बाट पढ्न सुरु गरे है हजुर को Video हर्दै

  • @sureshrasaili9012
    @sureshrasaili9012 Рік тому

    सर नमस्कार म पैलो पटक हेर्दैछु धेरै राम्रो लाग्यो सर

  • @keshavbhatofficial
    @keshavbhatofficial Рік тому

    This channel is first guru to me for Korean language

  • @dipatamag5422
    @dipatamag5422 9 місяців тому

    Thank you so much sir sajilo lagyo hjurko video siknuko lagi I'm now 🇦🇪

  • @jeevanbhandari94
    @jeevanbhandari94 Рік тому +1

    Namaste sir ma jeevan bhandari hjr ko video sarai man payou derai bhujaunu bho❤❤❤❤❤❤ hjr ko sabai video herne gareko xu sir love yoh sir ❤❤❤❤😊

  • @PrinceKumar-o7q9z
    @PrinceKumar-o7q9z Рік тому

    Kavre sir tpai babal ko teacher hunuhunx
    Thaknku sir Jun tpaile hamro Lagi yeti gari rakhnu vako X
    Thaknku so much sir

  • @Rakesh-gd3vk
    @Rakesh-gd3vk 4 місяці тому +1

    Thank you sir
    Love you❤❤

  • @RajaRamRana-ck7de
    @RajaRamRana-ck7de Рік тому

    म कैलाली धनगढी देखि हो सर । मलाई एकदम राम्रो लाग्यो यो भिडियो

  • @kamalabhat2914
    @kamalabhat2914 Рік тому

    राम्रो लाग्यो यसै गरी आधारभूत कुरा बाट सुरुवात गरी दिनु होला 🙏🏽

  • @laxmirokaya4308
    @laxmirokaya4308 9 місяців тому

    Maile aru channel pani check out gare tara hajur le sikaune tarika sarai man paryo. Akdamai saral tarika le sikaunu hunxa. Thank you sir.

  • @dharmabahadur9840
    @dharmabahadur9840 Рік тому +1

    Sir hajur ko sikaune tarika dherai ramro xa

  • @Nikshreth
    @Nikshreth 4 місяці тому

    दुबेइ बात हजुर एक दम सरल सिकाउन्व भयो❤❤❤

  • @MaheshBist-n9j
    @MaheshBist-n9j 3 місяці тому

    धेरै धेरै धन्यवाद सर

  • @nabinamontana6296
    @nabinamontana6296 Рік тому

    धेरै सजिलो भाषा सिक्ने तरिका धन्यवाद सर हजुरलाई ❤❤❤❤❤

  • @manjitarai6248
    @manjitarai6248 Рік тому

    Dherai ramro x sir m hal Jordan bat hjr KO video herdai pardai xu thank you so much🙏

  • @SharmilaRai-vd6um
    @SharmilaRai-vd6um Рік тому

    म चाई कुवेत बाटो हजुरको भिडियो हेर्दै छु सर र लेखन पनि सिक्दै छु सर

  • @Shiya58
    @Shiya58 Рік тому

    Sir dhanyabad xa hajur lie ekdam khulsat ruple sekai dinu bhayeko ma❤❤

  • @RajanKharti
    @RajanKharti 2 місяці тому

    You are best teacher

  • @sanjayakhadkavideo682
    @sanjayakhadkavideo682 Рік тому

    म च्यासल बात हो सर हजुर ले सिकौनु भको धेरै राम्रो लाग्यो अरु भन्दा