रोधिँ कार्यक्रम- भाग 90 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल, रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
आह कति रमाइलो पोखरमा चरचित गायक चिज भाई र कल्पना दहाल, बत्ती थापा र दुर्गा गुरुङ बहिनिको प्रस्तुती सम्मान छ भाई बहिनिलाई रोधी घर परिवार प्रती नमन छ अहिले अफ्गनिस्तान देखि हेर्दै छु👌👌👌🙏🙏🙏
Wow, both भाईरल and my favourites singers, दुवै कडा कडा भयेसी रमाइलो नहुने कुरै भएन। संपूर्ण रोधी टिम लाई धन्यवाद छ। फेरि फेरि एस्तै रमाइलो गित हेर्न र सुन्न पाउमा हे त।
आज पो साच्चै मज्जा लाग्यो रोधीको दोहोरी । हाम्रै सिन्धुकी चेली कल्पना र आफ्नै जातभाई चिज गुरुङ बिचको दोहोरी महाँ संग्रामले रोधीको रोचकतामा चार चाँद थपिएको महसुस भयो आज। यो संयोग जुटाउनुहुने रोधी संचालिका बालाकाशी नानी र वहाको सम्पूर्ण टिमलाई मुरीमुरी धन्यबाद ।
Rodhi sanchalak deeju balkashilai hyrdiya dekhi hardhik samman xa rodhi karykram dekhi afnu gurung haru ko bastabik rahsya kholaunu vakoma janai garba lagyo malai ta hunna pani ho hami tamuharu ahile 75trai jillama chhariyera basyee pani lamjungko klolla dekhi nai gayeko hun
म मगरको छोरा हुँ मेरो आमा मामा गुरुङ हनु हुन्थयो यो बेला मेरो नता आमा हुनु हुन्छन् नता मामा मलाई गुरुङको रिती रेवाज अत्यन्तै मंनपर्छ ऐस रोधिँ कार्यक्रमका सम्पुर्ण टिमलाई मेरो तर्फबाट सदको लागि समानको साथ नमस्कार छ सदाभरी यो रधिँ फलोस फुलोस सल्यान नेपाल हाल साउदी अरब बाट चर्चित गायिका कल्पना नानुलाई र गायक अर्गानिक शब्द टुक्का का राजा चिज गुरुङलाई सदै सफलताको शुभकामना छ like subscribe नी गर्देकोछु
क्होला दिप तमु समाजले आयोजना गरेको रोधी भाग ९० एकदम राम्रो भएको छ। चर्चित दोहाेरी गाएक चिज गुरुङ र कल्पना दाहाल को दोहरी सुन्न पाउँदा खुशी लाग्यो।धन्यवाद रोधी टिम लाइ अझै राम्रो गर्दै जानू सफलताको शुभकामना ।🙏
यो कार्यक्रम को सन्चालिका उध्घोसिका ज्यु को जुन बोल्ने शैली छ अति मिति पुर्यायेर अनुशासित ढङ्ग ले जुन शब्द हरु पस्किनु हुन्छ त्यो साच्चै नै तारिफ गर्न लयेक छ र हकदार पनि हुनुहुन्छ , हरेक शब्द उच्चारण अति सफा र शुद्धता छ।
शुभ आशिर्वाद छ नानी कल्पु तिमिता Spesal गायिक हौं पुर्बकी छोरी भएर नी हाम्रो देस भरीकै लोक भागा कँठे भाका डेेउरा लगाइतका गित गाउने क्ष्यामता भाकी गायिका देख्दा मलाई अत्यन्तै मंन पर्छ सदा सफलताको शिखर चुम्दै जानू ऐस्तै गरी हामी नेपालीको पोसाख चोलि र गुनियोमा सजिएको देख्न पाउँ
kalpana thank you so much for your dohori song effort in gurung community. i hope you gained so many expierence about gurung culture. gain thank you and bless you,,,,,,.
90 Episode of Rodhi is really hear touchable . It got the chance to know real meaning of Rodhi . I think this is our cultural heritage . We have to preserve it. We have to save it for sake of our upcoming generation. Himal Ghale Gurung from Siliguri , India.
How beautiful and sweet the Sanchalak Bahini speaks, Wow !! What a combination of beauty and talent !! And the singers, no question full of talents and confident!!
Too long intro ...please , make it shortest ...almost for 15 minutes. for 25 minutes Dohori.......Question for presentator : Will you listen yourself for so long intro , if s.o. give such lengthy intro?
रोधिँ कार्यक्रम- भाग 90 को कस्ले कहाँ बाट हेर्दै हुनुहुन्छ र कार्याक्रमबारे केहि प्रतिकृया भएमा लेख्नु ल,
रोधिँ कार्यक्रममा आफ्नो रोधिँ को अनुभवहरु , मौलिक भाका, ठेटर नृत्य र आफ्नो प्रतिभा देखाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नु होला नम्बर : 9869150567 and 9851158030
dekhauna y hunthyo rupiya xaina
Aalaaaaaàaaaaaaaahaa❤❤aelaalallaalaalaa😊
@@yammagar7250 alahlhlalhal
@@yammagar7250 kahalalalaalaaalakalahllhalhlalhalalgalalhaalalalhhlalaka
hlalhlhalahlalhhalhhalhallhwlhahlalhlaal❤
@@yammagar7250 alllalalaaallalaaalalaaahl1wlalaalalalllw9al
Allaaaaalalalal1
आह कति रमाइलो पोखरमा चरचित गायक चिज भाई र कल्पना दहाल, बत्ती थापा र दुर्गा गुरुङ बहिनिको प्रस्तुती सम्मान छ भाई बहिनिलाई रोधी घर परिवार प्रती नमन छ अहिले अफ्गनिस्तान देखि हेर्दै छु👌👌👌🙏🙏🙏
भाई चिज र बह्निनि कल्पना को प्रसुति अति राम्रो लाग्यो यि दुबै कलाकार मा मेरो शुभकामना ,
सब्दमा खपिस् दुई जनाको धेरै रमाइलो बाल काशी टिम् सम्पूर्ण सबै जनालाई हर्दिक नमस्कार
मनैदेखि धन्यबाद क्होला दिप तमु समाजलाई साथै सम्पुण लोकपारखि मनहरुमा नमन छ।🙏🙏😊😊
Wow, both भाईरल and my favourites singers, दुवै कडा कडा भयेसी रमाइलो नहुने कुरै भएन। संपूर्ण रोधी टिम लाई धन्यवाद छ। फेरि फेरि एस्तै रमाइलो गित हेर्न र सुन्न पाउमा हे त।
आज पो साच्चै मज्जा लाग्यो रोधीको दोहोरी । हाम्रै सिन्धुकी चेली कल्पना र आफ्नै जातभाई चिज गुरुङ बिचको दोहोरी महाँ संग्रामले रोधीको रोचकतामा चार चाँद थपिएको महसुस भयो आज। यो संयोग जुटाउनुहुने रोधी संचालिका बालाकाशी नानी र वहाको सम्पूर्ण टिमलाई मुरीमुरी धन्यबाद ।
अाजको एपिसोढ उत्कृष्ठ छ है चिज गुरुङ र कल्पना दहालको सुरुमै काडा काडा प्रहार भको छ दुबै तर्फबाट
😊
बाल काशी ज्यू साह्रै राम्रो प्रस्तूति दिनु भयो,मान्छे पनि राम्री देखिनु भएको छ ,धन्यवाद !!
माया नगरी पोखरा तमु समाज मा चिज र कल्पना को घम्सा घम्सी मिथो भाका न लाम ख्याल ख्यालको धन्यबाद सम्पुर्न तमु समाज र चि र कल्पना सबै मा
आहा कति राम्रो मिठो शब्द हो दुबै जनाको खुशी लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
Rodhi sanchalak deeju balkashilai hyrdiya dekhi hardhik samman xa rodhi karykram dekhi afnu gurung haru ko bastabik rahsya kholaunu vakoma janai garba lagyo malai ta hunna pani ho hami tamuharu ahile 75trai jillama chhariyera basyee pani lamjungko klolla dekhi nai gayeko hun
CHIJ BHAYESI JAHA PANI RAMAILO WAOOO CHIJ ANI KALPANA HAJUR HARU KO YO BASAI AUDHI SUPER.ENTIRE RODHI PARIWAR LAI MANY THANKS.
म मगरको छोरा हुँ मेरो आमा मामा गुरुङ हनु हुन्थयो यो बेला मेरो नता आमा हुनु हुन्छन् नता मामा मलाई गुरुङको रिती रेवाज अत्यन्तै मंनपर्छ ऐस रोधिँ कार्यक्रमका सम्पुर्ण टिमलाई मेरो तर्फबाट सदको लागि समानको साथ नमस्कार छ सदाभरी यो रधिँ फलोस फुलोस सल्यान नेपाल हाल साउदी अरब बाट चर्चित गायिका कल्पना नानुलाई र गायक अर्गानिक शब्द टुक्का का राजा चिज गुरुङलाई सदै सफलताको शुभकामना छ like subscribe नी गर्देकोछु
क्होला दिप तमु समाज लाई धन्यवाद किन कि हाम्रो तमुहरुको यो अति उत्कृष्ट रोधिं कार्यक्रम संचालन गरेको मा।जय रोधिं।
Thank u chij & kalpu bharpur manoranjan bhayo estai geetharu Sunna pam agami dinharuma
क्होला दिप तमु समाजले आयोजना गरेको रोधी भाग ९० एकदम राम्रो भएको छ। चर्चित दोहाेरी गाएक चिज गुरुङ र कल्पना दाहाल को दोहरी सुन्न पाउँदा खुशी लाग्यो।धन्यवाद रोधी टिम लाइ अझै राम्रो गर्दै जानू सफलताको शुभकामना ।🙏
असाध्यै उत्कृष्ट लागेउ आजको रोधी कार्यक्रम ।अबको यही भाकामा मिलन लामा र दुर्गा तमुको बीचमा दोहोरी हेर्ने आतुर छ ।please.
Prem Thapa Magar kya Mitho Ramro Guroong Rodhi Lai Salam Gardai Chij Gurung Ani Kalpana Dahal Bhai Bainilai Dherai Dhannybad Sampurnajanlai 🙏
कार्यक्रम संचालिकाकाे संचालन गर्ने तरिका र बाेलिमा मिठास रहेछ धन्यबाद
पोखरा तमु समाजलाई बिशेष धन्यवाद र भाई चिज गुरुङ र कल्पन दाहाल बहिनि लाई ।
Pyari sis kalpana pokhara aunu vayako reyaxa khushi lego♥️♥️♥️
Very.nice.song.rodhi.kaykrm.ka.ayojak.jiuma.sadar.ďhane.bat.suva.shandh.entnet.kailali.herdai.xauu.hajur🌷🌻
Ek dam man parne kalakar bhai chij gurung ra baini Kalpana dahal ko mitho dohori ra dubai lae badhai xa sathai sampurna rodhi team lae badhai .
गुरुङ भाषामै बोलेको मिठास शब्द मर्मस्पर्षि लाग्यो |
यो कार्यक्रम को सन्चालिका उध्घोसिका ज्यु को जुन बोल्ने शैली छ अति मिति पुर्यायेर अनुशासित ढङ्ग ले जुन शब्द हरु पस्किनु हुन्छ त्यो साच्चै नै तारिफ गर्न लयेक छ र हकदार पनि हुनुहुन्छ , हरेक शब्द उच्चारण अति सफा र शुद्धता छ।
आआफनोधरम ।ससकिरिति । ।बचायिराखनूपनि ।ठूलोभूमिकाहो ।बिरसिनपनि ।हूदयिन । ।सारयि ।राम्रोसूरातहो❤❤
झनै च्य्बा 🎤🎤🎤👌👌
Ramailo xa ekdam sabai Lai suvkamana!!
Dherai ramro badhai hold team lai
Very very nice rodi ghar program
Nice rodhi chij Gurung and kalpana dahal you ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
नमस्कार सम्पुर्ण मलाई अनि मेरा हरेक प्रस्तुतिलाई मायाँ गर्नुहुँने शुभचिन्तक दर्शक श्रोता हरुमा म हजुर हरुकै प्यारी गायिका कल्पना दाहाल ।।।।
शुभ आशिर्वाद छ नानी कल्पु तिमिता Spesal गायिक हौं पुर्बकी छोरी भएर नी हाम्रो देस भरीकै लोक भागा कँठे भाका डेेउरा लगाइतका गित गाउने क्ष्यामता भाकी गायिका देख्दा मलाई अत्यन्तै मंन पर्छ सदा सफलताको शिखर चुम्दै जानू ऐस्तै गरी हामी नेपालीको पोसाख चोलि र गुनियोमा सजिएको देख्न पाउँ
Kalpana.sister.keep.it.up.thank..u..nchij.bro.lv.u.very.much..fm.pokhara.bagar
कल्पनाको दोहोरी झगडा ।
मेलम्चीको पानी नै तगडा ।
This is love song congratulations kalpana Dahal and Chij Gurung and thank you Balkasi Gurung ❤️you all
Ati ramro xa subhakamana xa baini bhaee
शुभकामना दुबैजनाकलाकार लाइ
धेरै राम्रो दोहोरि बाबु नानी ❤❤❤❤
Kalpana ra Chij ko Dohari sarahe Ramro lagyo Dhanyabad6 🙏🏻🙏🏻
Super thank you baini Balkashi from HK.
Chij gurung dami 6
kalpana thank you so much for your dohori song effort in gurung community.
i hope you gained so many expierence about gurung culture.
gain thank you and bless you,,,,,,.
Chajalo jhorle All teem Lai 🙏🇳🇵👏
Chij solti..BRAVO BRAVO BRAVO
My favourite singers Kalpana Dahal and Chij Gurung are in Pokhara, Congratulations Rodhi for keeping on Episode 90
VERY NICE LOK DOHORI SONGS CHIJ VS KALPANA
beautiful program Thank you Balkashi.expecting more,
!्
Wow ATI ramailo👍👍👌🇧🇭
Chij Solta👌❤️
रमाईलोरोधिघर
Dherai. Ramro. RooDhi. Karya. Kramko. Yo. Lok. Dohori. ChiJ. Bhai. Ra. DahaL. Baini. Lai. Dherai. Dherai Badhai. Chha. Sampurna. RooDhi Karya. Kram. SanchaLika. BaLkasi. Jyu. Lai. Dherai. Dherai. Dhannya. Bad. Dina. Chahanchhu. Hamro. Sanshkar. Sanskriti. Lai. Jaggruta. Rakhno. Bhayeko. Chha. Dhannya. Bad
बालकासी गुरुङ त गुरुङ्तहैनकी
Wow nice 👍
Wow Gurung samaj kati ramro.
Out of the beautiful cultural in Gurung society progarm🙏🙏
Verynice dubaijanakokhasgarichhoriledherai actiongauchha merodherai subhakamna chha hai chhori thank you🎉🎉😢
Aaha katiramro karyekram ani Pokhara.
Didi Great Great Didi
90 Episode of Rodhi is really hear touchable . It got the chance to know real meaning of Rodhi . I think this is our cultural heritage . We have to preserve it. We have to save it for sake of our upcoming generation. Himal Ghale Gurung from Siliguri , India.
वा...कत्ति नि ढिलो नगरिकन भन्ने तर 14-15 मिनेट एक्लै खोक्ने यो पाराले त रोधी चलाउनु भन्दा नेता बनेर भाषण पिट्दै हिडे सुहाउला 😭😭😭😭
Thanks to Stream Nepal,Balkasi Gurung,Chij Gurung, Kalpana Dahal and all Rodhi team. It was very interesting program👍
Very nice dohori
badh ai xa both
Supper
Nice
How beautiful and sweet the Sanchalak Bahini speaks, Wow !! What a combination of beauty and talent !! And the singers, no question full of talents and confident!!
Very nice
Great job
Great episode.
We love you two
Love this 💗😻
Nice 👍👍👍👍👍👍
Best dohori...!!
Veri NIC badhai x
Nice chij ji
Thankyou verynice dubaijanalai❤😂
ati ramro x
Safaltako subhakamana cha dubaijanalai.
Nice Jodi
🙏🙏👍👍💖💖❤️❤️
saundma ali sudhar huna paryo hjr
nice doghoiri😘😘
Wow so good dohori
V. Good k t m
Ramro Ati.R0chak
Wow so good voice
GOOd Question balkasi sis you ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
good
WOW VERY VERY VERY NICE DAMI BEAUTIFUL SUPER NICE HAJUR LO WELCOME NAMASTE 🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
🙏🙏🙏🙏
🙏🙏🏻🙏🙏🙏🙏🙏🙏🙏💗🙏🙏🏻💗🙏🙏🏻💗🙏🙏🏻
❤❤❤🎉😂😂😊😊😊
4:08
Too long intro ...please , make it shortest ...almost for 15 minutes. for 25 minutes Dohori.......Question for presentator : Will you listen yourself for so long intro , if s.o. give such lengthy intro?
0:41 😅
Ó
No by guy c CUT use
⅝⁷
L
Ati ramro xa subhakamana xa baini bhaee