शरणार्थी काण्डले संसदमा उग्ररुप: रास्वपा र एमाले आमनेसामने, संसदमै पर्यो लफडा,रास्वपाले हल्लाए संसद

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • #Haridhakal#Rabilamichhane#Onlinetvnepal
    Guest : Hari Dhakal, Rabi Lmaichhane
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

КОМЕНТАРІ • 215

  • @abisekShrestha-i3t
    @abisekShrestha-i3t 2 місяці тому +41

    प्रधानमन्त्री ओलि आफै नै गुण्डाको नाइके हो।

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 2 місяці тому +18

    क्या मिठाे र सहि भनाई राख्नु भयाे माननिय ज्युहरुलाई धन्यबाद

  • @deepakbhandari1910
    @deepakbhandari1910 2 місяці тому +31

    आपुताली खाने भनेका एमाले काङ्ग्रेसका युवायुवती संसद कारयकर्ता हुन्

  • @SkyThapa-lr9wd
    @SkyThapa-lr9wd 2 місяці тому +48

    सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ?? खाेई गगने के हेरेको

    • @khatri196
      @khatri196 2 місяці тому +3

      त्यो घडि चोर नि कता गयो

    • @Nirajtamang-y1e
      @Nirajtamang-y1e 2 місяці тому +4

      चोरहरू कुन दुलोमा छिरे होलान् मुसो खोज्दैछ होलान् धुलोभित्र😅

  • @OppoA76-ol4ih
    @OppoA76-ol4ih 2 місяці тому +7

    वलिनै भस्टचारि काे मुख्य नाईके हाे😊😊

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 місяці тому +6

    ढकालकाे भनाइ अति रामानन्द 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @devendrashrees5423
    @devendrashrees5423 2 місяці тому +5

    Jay ghanti

  • @yamgurung710
    @yamgurung710 2 місяці тому +1

    good

  • @jeevanmagar7599
    @jeevanmagar7599 2 місяці тому +1

    Good Luck Ra swa pa Jay Ghanti

  • @ptmwpmr
    @ptmwpmr 2 місяці тому +51

    अपुताली भनेको औली र शेरेका झोलेहरु लाई भनेको हो !

    • @BP-jq1ru
      @BP-jq1ru 2 місяці тому +3

      तलाइ पनि होला सालो

    • @R.G.L.N.P
      @R.G.L.N.P 2 місяці тому

      ​@@BP-jq1ru झोलेलाई पिर परेछ

    • @risingpalpa734
      @risingpalpa734 2 місяці тому

      चाेरका खुट्टा काट भन्दा चाेरले खुट्टा तन्काउछ रे ​@@BP-jq1ru

    • @tekrai8393
      @tekrai8393 2 місяці тому

      😂😂😂

  • @PuspaTamrakar-l8z
    @PuspaTamrakar-l8z 2 місяці тому +8

    देश लाइ कता पुर्यादै छन का ऐ जनता अब त सोच

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 місяці тому +1

    धेरै धेरै धन्यवाद तथा सम्मान छ सही विचार को लागि चौधरी जी लाइ

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 2 місяці тому +13

    भ्ररस्ट हरुलाइ जाेगाउने काम नगर सरकार 84मा पतन हाेलास जनताले मुल्यांकन गरि रहेका छन् अहिलेका जनता धेरै बाठा भइ सकेका छन चेतना भया

    • @amarrai8688
      @amarrai8688 2 місяці тому

      84 samma birsisakxa Guu Janata harule

  • @deshmayarai4304
    @deshmayarai4304 2 місяці тому +7

    Jai ghanti

  • @subbapokharel557
    @subbapokharel557 2 місяці тому +4

    भ्रष्टाचारी भन्नै नहुने होर नातिनी ले पनीमह चाटे जस्तो छ

  • @indragurung1512
    @indragurung1512 2 місяці тому +1

    Jay ghanti 🔔

  • @purbeliagni
    @purbeliagni 2 місяці тому +2

    सत प्रतिसत सरकार ले भ्रष्टाचारी हरुलाई सम्रक्षण गर्न लागेकै हो,😡😡😡

  • @mohanshrestha7210
    @mohanshrestha7210 2 місяці тому +3

    झाेले साम्सद भएर हाेइन
    सत्य बाेल एमालेका नेतृ

  • @BHARATPyakhurel
    @BHARATPyakhurel 2 місяці тому +1

    सहि हो

  • @RshCf
    @RshCf 2 місяці тому

    जो उठेर बोल्छ त्यही महिला सभासद लाई भनेको हो हैं।

  • @nirmalkumarrai-ll7yl
    @nirmalkumarrai-ll7yl 2 місяці тому +4

    सम्मानित सदन हो भने काम पनि त सम्मान गर्नु पर्याे नि लठेब्रि माननिय ज्यु ।।।

    • @kulmangurung4469
      @kulmangurung4469 2 місяці тому

      यो लाठेब्री को जिब्रो थुतेर बिरालो लाई ?
      एस्तो हरु चाहिएको होइन नेपाली लाई?😅

  • @birukc4726
    @birukc4726 2 місяці тому +2

    त्यसो होइन संसद नै बन्द गर्नुपर्छ छानबिन भएन भने

  • @HiraKarki-f2o
    @HiraKarki-f2o 2 місяці тому +3

    Good luck Rabi sir

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 місяці тому +8

    Jay ghanti ❤❤❤

  • @gokranadhakal35
    @gokranadhakal35 2 місяці тому +2

    यि नाम फेरिएका राणाहरूलाई लौ न कसरी ठिक गर्ने यि सबै राणाहरूलाई ।

  • @Baral-ox5fq
    @Baral-ox5fq 2 місяці тому

    jaya 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 2 місяці тому +3

    जय रास्वापा

  • @akashlimbu6649
    @akashlimbu6649 2 місяці тому +3

    प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
    यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
    तिथी,नियम,कानुन बसाल्न,बिकास गर्न र देश हाक्न बालेन र रबीको ऐक्यबद्धताको खाँचो छ देशलाई

  • @iambee6062
    @iambee6062 2 місяці тому +3

    काङगेसला भाेट दिनेहरु कति रिसायहाेलान,कति सरापने र दुख मानेका हाेलान,अाफुला धिक्कार गरेका हाेलान अपराधि र ठुला भषटला मन्त्रीमा पठायकाे देखदा र अबबल पुलिस अधिकितला सरुवा गरदा ।जय नेपाल।

  • @shantanaral2789
    @shantanaral2789 2 місяці тому

    Sahi ho

  • @TukmeyarpunMagar-o2b
    @TukmeyarpunMagar-o2b Місяць тому

    ❤❤

  • @tekrajsharma2676
    @tekrajsharma2676 2 місяці тому +2

    ठेट नेपाली शबद हो सांसद भएर पनि नबुझने के सांसद

  • @TaraRai-p2h
    @TaraRai-p2h 2 місяці тому +2

    हो माननिय ज्यू हरु ले स्वाद पर्ने शव्द हरु बोल्नु भो मलाई चाही स्वाद पर्यो है

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 місяці тому +2

    जनतालाई थाहा नदि गोप्य संसद बैठक राख्नुपर्छ?

  • @roshantamang5991
    @roshantamang5991 2 місяці тому +1

    Sahi kura garyo

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh 2 місяці тому +1

    Parliament ko hero hari dhakal 🎉

  • @humlalthapa6776
    @humlalthapa6776 2 місяці тому

    Go ahead Ra.so. pa

  • @ashokthapa7555
    @ashokthapa7555 2 місяці тому +3

    गणतन्त्र भनेकै गणहरूको तन्त्र हो । नेपालका ठूला गण भनेकै काँग्रेस गण र एमाले गण हो अनि उनिहरुको तन्त्र नभएर अरू कसैको हुन सक्छ त कुरो बुझ्नु परो ।

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 місяці тому

    नेपालको सबै नेताहरु को सर्वनास होस् भन्दै यमपुजा गर्दै गर्दा धर्मगुरु पुस्कर खतिवडा पक्राउ परेको छन् । उनलाई पक्राउ गरि भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। नालायक भस्टसरकार राजिनामा दे

  • @NG-hr9gy
    @NG-hr9gy 2 місяці тому +1

    आइले को सरकार ओली लाई किटीनी फेर्नु पर्ने छ कांग्रेस लाई भ्रस्टचार गर्नु छ अनि देश कसरी बन्छ कांग्रेस एमाले माओबादी का छोरा छोरि लाई देश को माया नलाग्दो रहेछ

  • @shivathapa7369
    @shivathapa7369 2 місяці тому

    Good luck rabi dai

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 місяці тому +1

    हैन आज भोलि गगने र बिश्व प्रकाश कता घुम्न गकाछ्न?

  • @Nirutakc7157
    @Nirutakc7157 2 місяці тому

    सत्ता बाहिर रहनुको छटपटाह

  • @vishwoshrestha5051
    @vishwoshrestha5051 2 місяці тому

    खुरुक्क राजिनामा दिएर कानुनी लडाइँ लड्न हिम्मत छ ?

  • @Udayapure-j8c
    @Udayapure-j8c 2 місяці тому +1

    काहा गयो गगने अरु बेला त भुकेको भुकै गर्थियो अहिए चुप छ 😂

  • @artplussk_222
    @artplussk_222 2 місяці тому

    हामी नेपाली जनताको अलिकति पनि बुद्धि पलाएको र चेत फिरेको भए अब अाउने चुनाबमा नयाँ र सहि विकल्प खोज्लान्। नभए फेरी चुनाबमा खुवाएको मासु भात
    सम्झिदै पुर्पुरोमा हात राखी तिनै नेतालाई
    गाली गर्दै अाफ्ना भविष्यका सन्ततिहरूलाई नर्क तिर डोहोर्याउने !!

  • @sarojrawal1422
    @sarojrawal1422 2 місяці тому +1

    येस्तो निकम्मा सरकार लाई जन्ता ले राम्रो सङ बुझेका छन् सुसान होइन कुसासन चलिराछ येनिहरु लाई 84 मा गोलि हनेर सिध्याउनछ्न जन्ताले

  • @HiranyaPra
    @HiranyaPra 2 місяці тому +2

    ओलि अप्तालि

  • @Nepal-don9
    @Nepal-don9 2 місяці тому +1

    बिदेसिका कु कुर हरु लाइ बिदेसिको गु खदै ठिक छ किन गर्थे भस्टचारि र सड्राथिको छान्मिन 😮😢😮😅।

  • @saliksconcept9876
    @saliksconcept9876 2 місяці тому

    Sabai news ma pani..Madam Aarju Rana .. परराष्ट्र मन्त्री भएको बारेमा छ !
    यसरी पनि मन्त्री पद मा कसरी बस्न सकेको भन्या??

  • @nishanthapa1917
    @nishanthapa1917 2 місяці тому

    तेरिमा चिक्ने म अफ्नो कुरा प्रष्ट बोल्नु नस्क्ने लेखेर बोल्ने हरुको देश को नागरिक म लज लागेर आउँछ।

  • @RamLama-i7x
    @RamLama-i7x 2 місяці тому +1

    गगन सर मुख सपरी राखेर बस्नु घएकने छ बेचेन भयाे तपाईं

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 2 місяці тому

    निर्दोष लाई दोषि बनाउने दोषि परराष्ट्र मन्त्री बनाउने इ भस्टचारि नेता को काम देखियो

  • @JanakShahi-xq9ew
    @JanakShahi-xq9ew 2 місяці тому +1

    रास्वपाले हिजो सरकारमा हुदा के केरा हेरेको आज उफृनु पर्ने कारन केही छैन।यी सब अबसरबादी हुन।तिमिहरु सबै भ्रष्ट हरु हौ।

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 2 місяці тому

    Good luck Rabi dai जय घण्टी ❤❤❤🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 2 місяці тому +1

    Kaanoon anusaar dig saruwaa garieko ho.vrastalai jogaaune kama pani kaanoon anusaar garieko ho.

  • @damarpun4623
    @damarpun4623 2 місяці тому

    अपुताली व्यवहार गर्ने हरुलाई तेहि सन्सद भवन मा कुरा उठाउने हो कि बाहिर माननीय लाई ज्ञानै न भएको हो?

  • @birumalla1193
    @birumalla1193 2 місяці тому +1

    मिलीजुली देश खाउ सरकार गठन 🐒🐒🐒🐒🐒

  • @rajarampaudel-ym1xp
    @rajarampaudel-ym1xp 2 місяці тому

    वउतालिको कुरा गर्ने यो आईमाई झोले हो जन्ता भन्दा मालिक शुखि पार्न बोल्दैछ भष्टाचारिको कुराउनु कताहो कता चाकरिको गर्दै छ ।

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 2 місяці тому

    Jaya ganti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @WangchhuSherpa-mv7pm
    @WangchhuSherpa-mv7pm 2 місяці тому

    ओलि देश्को लागि थुलो घातक हो

  • @ps6732
    @ps6732 2 місяці тому

    एक नम्बर भष्टाचारमा संघलगन के पी ओली हुन्

  • @sambhuneupane-u6l
    @sambhuneupane-u6l 2 місяці тому

    Rip kp oli

  • @prakash.tamangtamang6301
    @prakash.tamangtamang6301 2 місяці тому +1

    नियम अपती रे तर बुदा थाहा भएन बिचारीले 🤣🤣🤣

  • @shambhukc2011
    @shambhukc2011 2 місяці тому

    केपी र सेरेको अपुताली हुन।

  • @KrishnaKhanal-c6q
    @KrishnaKhanal-c6q 2 місяці тому +1

    भस,चारि,लाइ,रघुस्यालाइ,अउ,तनलि,भने,काे,तिमिले,पडका,छइनउ,अनपड,रहेछउ,

  • @khatri196
    @khatri196 2 місяці тому

    नक्ललि फ्याउरि उता बाघ जाहा आफनो पाटि को वाक्त हेर पैला

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 2 місяці тому +1

    कून फ्याउरी हो नियमापती गर्ने?जनता योभन्दा अझैकति हसाउने हो?

  • @bharatbhujel1372
    @bharatbhujel1372 2 місяці тому

    अब सडक अान्दोलन गर्नु पर्छ जनता हरू देख्नु भयो को को लाई जोगाउन लाई रेछ भनेर

  • @RamGautam-g3m
    @RamGautam-g3m 2 місяці тому

    तेरो बाउलाई

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 2 місяці тому

    कुन कम्पनि की पिउसी हुनुह्दो रहेछ नियामपत्ति जनाउनु भयेछ😊

  • @dipakmalladipakmalla2553
    @dipakmalladipakmalla2553 2 місяці тому

    जनताको लागि केिपी न्याय दिन र जनताले चाहेको काम गर भ्रष्टनेतालाइ जेल हाल । जनता हसाउने गरि भन्न कति सजिलो हो जनतालाइ हसाउने लाज त लाग्दो रैछ त लाज पचाएर भ्रष्टचार गर्नलाइ लाज भएन

  • @mrpardeshi8852
    @mrpardeshi8852 2 місяці тому

    🔔🔔🔔🔔🔔🔔🔔🔔💯👍️👍️👍️🙏🙏🙏🙏

  • @laxmishrestha1683
    @laxmishrestha1683 2 місяці тому

    भस्ट चारि हरु काे फाईल खाेलेर कारबाई गर्न गागेकाे लेनै डिअाई जि काे सरुवा गरेकाे हाे भस्टचारि हरु लाई अब जेल हाल्ने भयाे भन्ने डर ले डि अाईजि काे सरुवा गरियकाे हाे किन यस्ताे गरियाे याे सरकार ले हामि जन्ता हरु घाेर अापति जनाउछाै राम्राे काम गर्ने हरु लाई याे भस्ट चारि मन्त्रि नेता हरु ले देखि सहेन अाखिर भस्ट चारि हरु लाई जन्ताकाे अदालत ले जेल हाल्छ यकदिन त्याे दिन नजिक अाउदैछ अाखिर जित सत्ते काे हुन्छ सहन गर्न मात्र गाहाराे भाछ हामि जन्ता हरुलाई

  • @wildkingvlog4656
    @wildkingvlog4656 2 місяці тому

    यी ल्ठ्याउरी दिदी लाई बोल्न आउदैन क्या हो बोल्दा बोल्दै अर्थको अनर्थ लाग्ला दिदि

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 місяці тому

    ब्यबस्थापिका कार्यपालिका र न्यायपालिकामा ९९% बाहुनहरुले ओगोटेको देशमा अधिकार बिहिन नागरिक पहुँच नभएका देशका नागरीकले समान अधिकार समान न्याय र समान अवसर पाईन्छ भनेर भन्नु आकाशको फल आँखातरी मर भने जस्तै हो !
    जस्ले जेसुकै भनेपनी जस्तोसुकै भ्रम फैलाए पनि संसद भवन भित्र कुर्शिमा बस्नेहरुको अनुहार हेर्नु निजामतीमा भएकाहरुको अनुहार हेर्नु न्यायलयमा भएकाहरुको अनुहार हेर्नु,तिनिहरु सबै भ्रश्ट्चार दलाल मनाब तस्कर भुमाफिया लागु औषध सुन तस्करका साझेदारीहरु हुन !

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 2 місяці тому

    यिनीहरूलाई बाँजो रहेको खेती जोताउनुपर्छ

  • @guvindabista2926
    @guvindabista2926 2 місяці тому

    तिमी पनि सत्तामा गयका थियौ के खेलायौ त रबि पनि मन्त्री भयकक हो

  • @mrpardeshi8852
    @mrpardeshi8852 2 місяці тому

    🔔🔔🔔🔔🔔🔔👍️👍️🙏🙏🙏

  • @rambhandari681
    @rambhandari681 2 місяці тому

    रा स्व पा 4 महिना सरकार थियो अनि किन पक्राउ नगरेको? यो सब प्रोपोगन्डा हो अरु केही होईन।। जनता मा भ्रम फैलाउने काम हो।।

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 2 місяці тому

    मुखा माईक् पायपछि छेडा छेड मात्रछ यसैलाई भन्छन सदन ।

  • @BhimSingh-jw2ul
    @BhimSingh-jw2ul 2 місяці тому

    हाम्रो पोल खुल्न थाल्यो भनेर भ्या भ्या गरेको सरकार राता रात धालेर नयाँ सरकार मा गयर पहिलो काम सुरु भयो मनोज k c सरुवा गराउन र भोलि नेपाल मा बचेको खोला नाला भचेकोनेपाली बेच्नु छ यो आइ माइ लाई पनि भाग मिल्छ होला

  • @RamNath-tk6pi
    @RamNath-tk6pi 2 місяці тому

    नेपालको दाउद केपि झोली

  • @SubasB.k-b5s
    @SubasB.k-b5s 2 місяці тому

    अपुताली नै भन्नू पर्छ ! म पनि अपुताली नै भन्छु .!

  • @KrishnaThapa-xb5nb
    @KrishnaThapa-xb5nb 2 місяці тому +1

    Oli daka

  • @rajeshchand7979
    @rajeshchand7979 2 місяці тому

    अपुतेल्लि त्यस्लाई भनियको हो जस्ले देशमँ भ्रस्टाछचारगरेका छन । के यो कुरा त्यसलाई थाहाछैना र बिजुली जडान रे डिआईजिको सरुवा किन भयो यस्तालाई के भनेरसम्बोधन गर्नु तँ । के नियामँ चाहियो तिमिजस्तो अब आमजनता अबुजछैनन थुक ।

  • @kumarnepali6839
    @kumarnepali6839 2 місяці тому

    भ्रष्टाचार एमाले र काङ्ग्रेसमा धेरै छन अनि केपि गिरिबन्धु भ्रष्टाचारी हो।अपुताली शब्द सुन्न नसक्ने काङ्ग्रेस एमालेका झोलेहरु यसरी आतिन्छ्न।काङ्ग्रेसहरु सहकारी सहकारी भन्थे आज धेरै समाते पछि डराए कि के हो।

  • @ajitgurung6913
    @ajitgurung6913 2 місяці тому +1

    Paxadi Bata vattale Hanna parne tyo guithilai..

  • @rabindrakc6760
    @rabindrakc6760 2 місяці тому

    गणतन्त्र होइन नक्कली शरणार्थी तस्करी र चियाघारीतन्त्रका अपराधी अलन्कारतन्त्र??

  • @lilabahadurkcramroatiramro6390
    @lilabahadurkcramroatiramro6390 2 місяці тому

    यो केपिकि झोलेलाइके को आपति पर्यो |

  • @jayramkhatri3542
    @jayramkhatri3542 2 місяці тому

    अपुताली भन्दा जग हास्छ्न रे !!! जनता हास्छ्न रे !!! कुन पार्टी कि नेतृ हुन ? भ्रष्ट हरु सबै मन्त्री हुदा जग हसाई हुन्छ कि हुन्न होला ?

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 місяці тому

    😮😮😮 गारो हाम्रो नेपालमा

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 місяці тому

    भ्रष्टचारी र देशद्राेहिहरूलाई अपुतालि भन्ने? 😅😅😅😅

  • @deepzohn5850
    @deepzohn5850 2 місяці тому +1

    kasta kasta xn hau samsad haru npl KO rajniti xeeeeee

  • @BhabaniSapkota-z6o
    @BhabaniSapkota-z6o 2 місяці тому

    रविकाे रिसगने पापिचाेरहरु अफनाे अाङकाे भेेेसि नदेखने

  • @tamumaila4655
    @tamumaila4655 2 місяці тому +1

    Tai jasti abtali lai vneko ho

  • @bikashrai8170
    @bikashrai8170 2 місяці тому

    Kale kale miler khau vhale haru lai vannai parx

  • @MandiraMalla-m5i
    @MandiraMalla-m5i 2 місяці тому

    तातो तेलमा माछा फ्राई गरेको थाहा नै होला नेपाली जनता तातेर बसेका छन् के गर्लान अब नेपाली जनताले बिचारा जिउँदो माछाहरु खोला पनि सुकेको थाहा नै छैन ।

  • @RamRai-by3sm
    @RamRai-by3sm 2 місяці тому

    एमाले कांग्रेस भ्रष्टाचारलाई भन्न खोजेको हो।

  • @RajendrajungKunwar
    @RajendrajungKunwar 2 місяці тому

    यसलाई अपुतालिकाे अर्थ थाहा हाेला?