बाँसबारी जग्गा प्रकरणमा सिआइबीले लियो विनोद चौधरीसँग बयान l Binod Chaudhary

Поділитися
Вставка
  • Опубліковано 7 жов 2024
  • बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ । चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।
    #binodchaudhary #Binodchaudhary #basbarijaggaprakaran #nepal

КОМЕНТАРІ •