ओली हटेकै दिन राजनीतिक ज्वालामुखी आउँछ, राजतन्त्र हट्दा चीन पछुताएको छ || Khagendra Jung Gurung

Поділитися
Вставка
  • Опубліковано 14 січ 2025

КОМЕНТАРІ • 133

  • @narayanadhikari4620
    @narayanadhikari4620 3 роки тому +4

    मलाई सबैभन्दा मनपर्ने अग्रज बाजे खगेन्द्रजंग गुरुङ।

  • @ShailendraRaj
    @ShailendraRaj 4 роки тому +11

    जिवित ईतिहास आदरणीय खगेन्द्रजङ गुरुङज्यूसंगकाे याे ऐतिहासिक अन्तर्वार्ता सबैले अवश्य सुन्नुहाेला । धन्यवाद जिवराम भण्डारी सर तथा याेहाे टेलिभिजन यस्ता जिवित ईतिहासलाइ प्रस्तुत गर्नुभएकाेमा ।

  • @sunitagurung7565
    @sunitagurung7565 4 роки тому +21

    कति राम्रो ऐतिहासिक कुरा सुनाउन भयो हजुरले धन्यवाद खगेन्द्र जङ्ग गुरुङ ज्यूँ लाई 🙏🙏🙏

  • @kesharkhadkapunwar2029
    @kesharkhadkapunwar2029 4 роки тому +53

    स्वर्गीय श्री५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाह देव अजर-अमर रहुन !!!
    🇳🇵जय नेपाल !!!

    • @kesharkhadkapunwar2029
      @kesharkhadkapunwar2029 4 роки тому +1

      हार्दिक धन्यवाद !!! 🌹👏🙏

    • @durgaale9374
      @durgaale9374 3 роки тому

      S. W

    • @allenjoaquin7803
      @allenjoaquin7803 3 роки тому

      You all probably dont give a shit but does anyone know a tool to get back into an instagram account?
      I was dumb forgot my account password. I love any tricks you can give me!

  • @premkhadka3248
    @premkhadka3248 4 роки тому +5

    हरेक नेपाली युवा हरुले यो अन्तर्वार्ता हेर्न जरुरी छ।रास्ट्रवादी,जनताप्रेमी स्वार्गिय राजा महेन्द्र अम्मर रहुन।

  • @biduradhikari6053
    @biduradhikari6053 4 роки тому +3

    धेरै सुचनामुलक अन्तर बार्ता। आभार नरेन्द्रजङ जि र जिबराम जि।

  • @ramkumargorkhali6907
    @ramkumargorkhali6907 4 роки тому +20

    स्वर्गीय श्री५ महाराजाधिराज महेन्द्र वीर बिक्रम शाह देव अजर-अमर रहुन !!!

    • @zoomdee5794
      @zoomdee5794 4 роки тому

      Tero king hybird person,baba 90% indian,ama 10% nepali=indiali......khachhad.....pure dhoti

  • @yesscool
    @yesscool 4 роки тому +19

    Every Nepal mainly a youth need to listen this interview.

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 4 роки тому +20

    Living history of Nepal. Happy to hear your talks. Thanks....Khagendra Jung Gurung Jee for unfolding history..........................

    • @trambhusal9148
      @trambhusal9148 4 роки тому

      Khagendra gurung is found to be great leader,he said correctly that jawaharlal nehru has confused people of Nepal,peoples libration nepali leader had agread to make Nepal as Indian state with Nepali factors it was written agreement
      We people are actually in the same but we are telling fake news about Nepalese situation
      This is the fact that Nepalese are bharatiya

    • @bhimrajbhandari329
      @bhimrajbhandari329 4 роки тому +1

      Pppppppppppp

  • @shresthanewa303
    @shresthanewa303 4 роки тому +6

    एउटा भाषा एउटा भेष हिन्दु राजा हिन्दु देश जय राजा महेन्द्र शाह

    • @batuwa13
      @batuwa13 Рік тому

      😂😂samjini Pani xamkiniiii

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 роки тому +2

    सही विश्लेषण गुरुङ ज्यू सलाम छ

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 4 роки тому +3

    देश बनाउने बडा महाराज पृथ्वीनारायण शाह!देश बचाउने श्री 5 महेन्द्र वीर बिक्रम शाह। देश चुस्ने केपि ओलि,देश लुटने शेरे देउवा, पुस्पकमल दाहाल, देश बेच्ने बाबुराम भट्टराई, सस्कृती बेच्ने माधव नेपाल।

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 роки тому +3

    नेपाललाई भारतले हेर्ने गिद्ध दृष्टि कायमै छ एकमात्र उपायआत्मनिर्भर आत्मनिर्भर हामी नेपाली को मुल मन्त्र यही नै हो हाम्रो राजनेताहरुले बुझ्नु पर्यो मेरो अनुरोध राजनेताहरुलाई जय नेपाल

  • @manbahadur7814
    @manbahadur7814 4 роки тому +17

    King Mahendra was father of my nation.
    long live our king.

    • @zoomdee5794
      @zoomdee5794 4 роки тому

      Tero king hybrird person ,baba 90% india,Ama 10% Nepali =indiali....khachad...

  • @prathamkhanal1956
    @prathamkhanal1956 4 роки тому +1

    Khagendra Sir, tapai le Nepal Ra Nepali prati garnu vaeko yogdan prati ma hridaya dekhi Dhanyabaad Vanna chahanxu. Jai Nepal!!

  • @sraniruddha
    @sraniruddha 4 роки тому

    धन्यबाद यस्तो ऐतिहासिक पात्रको अन्तरबार्ताको लागी, धेरै ज्ञानवर्धक पुरानो समयमा नेपालको स्थिति र कुन अवस्थाबाट देश जोगाएको श्री ५ महेन्द्रको योगदान हरेक नेपालीले हेर्नै पर्ने ऐतिहासिक अन्तरबार्ता ।

  • @sunilwosti7569
    @sunilwosti7569 4 роки тому +2

    Oh uhata prakhar jiudo etihaskar pani hunuhudo raix mero naman 🙏🙏

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 4 роки тому

    नेपालीहरुले विशेषत जान्न र सुन्न पर्ने नेपालकाे राजनीतिक इतिहासकिक तथ्यहरुकाे सम्बन्धमा श्री गुरङज्यू एवम् प्रतिष्ठित पत्रकार श्री जिबरामज्यू विच भयकाे रमाइलो संवाद निकै रेचक र महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ।

  • @lalitgurung1816
    @lalitgurung1816 4 роки тому +3

    Thank you jibaram ji 🙏

  • @nareshkathayat4443
    @nareshkathayat4443 4 роки тому

    Outstanding performance! Nice logic!! Bitter truth

  • @funkybuddha1598
    @funkybuddha1598 4 роки тому +3

    91 years old huda ni kasto fit raichan Khagendra Gurung!

  • @birshr
    @birshr 4 роки тому +4

    Very different and interesting to watch the conservation of legendary living person. Thank you Bhandari Sir and YOHO TV teams.

  • @daminivaidya1163
    @daminivaidya1163 4 роки тому +2

    Thanks go to Bhandari ji for presenting such a legendary to the public.

  • @hemkumarraya5812
    @hemkumarraya5812 4 роки тому +2

    यो हो television र living legend khagendra gurung sir lai mero hirday bata naman ra dhanyabad yeti ramro fact history darasaidinu vako ma.

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 роки тому +5

    Shree 5 mahendra zindabaad 🇳🇵🕉🇳🇵🕉

  • @gautam10001
    @gautam10001 4 роки тому +2

    Thanks for your in-depth analyses. What a great legend of Nepalese history. Make him once more guest.

  • @rashtrapahilo
    @rashtrapahilo 4 роки тому

    नेपालको जिउदो इतिहास

  • @karunasharma1142
    @karunasharma1142 3 роки тому

    हे !नेपाली नागरिक हो पहिले देस मा राम्रो सिस्टम कडा कानुन बनाउनु पर्यो |जुन सिस्टम कानुन सम्पूर्ण लाइ लागु होस् |कानुन माथि कोइ नहोस |सरकारमा जानेहरु को जिबन सैली सादा जिबन उच्च विचार होस् |कोइ भन्छन गणतन्त्र लाइ जोगाएर राख्नु पर्छ |कोइ भन्छन राज्त्रन्त्र ल्याउनु पर्छ भन्छन |न गणतन्त्र ठीक न राजतन्त्र ठिक दुवै सडेगलेका किरा हुन् |दुवै गनाएर बसिखानु छैन |यी दुबैले देस लाइ प्रगति गर्न सक्दैन |गर्ने भए गरि हाल्थियेनी सत्ता चलाउदा तेसैले अब बन्ने सरकार इमान्दार दाग नलागेका देशलाई माया गर्ने हुनु पर्यो |

  • @shamiprai4340
    @shamiprai4340 4 роки тому

    जिउदो इतिहास 🙏🙏।

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 роки тому

    ऐतिहास को जानकारी भयो ।

  • @khemraj9734
    @khemraj9734 4 роки тому +1

    sir jay hos tapai , This is the most like interview ever in this current political circumstances of Nepal. keep it up.

  • @uddhavprasadacharya2707
    @uddhavprasadacharya2707 4 роки тому +8

    काङ्ग्रेसले नेपाल भारतमा मिलाउने भनेर गरेको निर्णय दस्ताबेज भेट्न सकिन्छ त??old is gold

    • @kiransigdel3932
      @kiransigdel3932 4 роки тому

      Tyo dastaawej khojau please ,,, u tuber saathiyo ,,,

    • @sundar95986
      @sundar95986 4 роки тому

      याे कुरा सुन्दा खेरी त काॅग्रेस शब्द सुन्ने बित्तिकै दिमाग तातेर आयाे खैर नेता फेरी सकेकाे छ तर तेस्का बॅश अझै काेईराला काे धाॅक लडाॅउदै ठुलाे कुरा गर्छ । त्यसैले अव काेईराला रहित कॅाग्रेस बनाॅउनु पर्छ।

    • @nepalithito3045
      @nepalithito3045 4 роки тому +1

      Sundar Grg BP koirala ko Congress le hoina Dilli Raman Regmi ko Arko Congress ko kura ho Yo , Dilliraman BP sanga party futayera gayera hun , Kura bujhera matra comment garaun !!!

    • @sundar95986
      @sundar95986 4 роки тому

      Gorkhali Thito सर तपाॅई अरु लाॅई counter attacked गर्नु भन्दाॅ पहिला श्रष्टा हरु लाॅई ईज्जत दिएर पुरै कुरा सुन्ने गर्नुस अनि बल्ल debate गर्र्न आउनुस । समय छैन भने १९ मिनेट बाॅट video play गर्नुस काे काे भएर नेपाल लाॅई भाॅरत सॅग मिलाॅउनु पर्छ भनेकाे छ । विशेश्वर काे नाम लिएकाे छ की छैन एक चाेटी video play गर्नुस । हुन त तपाॅई हरु जस्ताे झाेले ले कहाॅ श्रष्टा काे कुरा मान्नु हुन्छ र 😡😡😡 ॲाफु भन्दाॅ अघिकाे कुरा जुन आफुले देखेकाे छैन भने श्रष्टाले भनेकाे सुन्नु पर्छ मान्नु पर्छ । this is my principle got it ? if still confuse direct inbox me.

    • @nepalithito3045
      @nepalithito3045 4 роки тому

      Sundar Grg Sundar Grg Yeha ko bhasha shili bata bujhinchha ko jhole ko chamche , Aina hernuhola! Rahyo kura BP ko, Raja le democracy Magda mrityudanda ko sajaya dida pani , Indira Gandhi le Nepal India Ma gaavne sadantra gareko chal paayera , Baru Nepal mai marchhu tara Bharat sanga Nepal milauna dinna bhandai Melmilaap ko niti liyera Nepal aayekaa mahamaanab Hun , Khagendra Jung gurung jasta Raja kaa khutta chatne haru kaa kura kasaile patyaudainan! Suneko kura bhanera je pani bolna paainchha ? Get your knowledge broader! Get updated Man!

  • @dbmalla1272
    @dbmalla1272 4 роки тому +1

    स्व महेन्द्र राजा अम्मर रहुन , भने पछि काग्रेस कति सम्मको दृस्ट रहेछ साएद यसको जन्म इन्डियामा भएको भएर होला ।
    थियो

  • @jnlc4211
    @jnlc4211 4 роки тому

    नमस्कार जिवरामजी।यस्तै यस्तै राष्ट्र वादी र धर्मात्मा हरुको अन्तरबार्ता लिनुहोला।जुन अन्तरबार्ता सुनेर गलत बाटोमा हिडेका लाई सही मार्गमा आउन प्रेणा मिलोस्।

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 роки тому +1

    Khagendra sir laai dhanyabaad yeti ramro kura sunna paiyo🇳🇵🕉🇳🇵🕉🇳🇵🕉

  • @diwakarkhadka9031
    @diwakarkhadka9031 4 роки тому +1

    काङ्ग्रेसले आदर्श मान्ने गर्या बि पि बास्तवमा कति सम्म रास्ट्रघाती रै' छन् आज पो बल्ल जान्न पाइयो! अखील भारतिय नेपाली काङ्ग्रेसले नेपाललाइ पनि सकेसम्म बिना हिंशा नसके हैदराबादलाइ जसरी नै सैन्य शक्ति प्रयोग गरेर भारतमा गाभ्नुपर्छ भनेर बि पि र डिल्लिरमण रेग्मीले प्रस्ताब नै पास गराको कुरा, बि पि २०१५ मा प्रधानमन्त्री भएपछी चिनियाले कोदारी राजार्ग बनाउन प्रस्ताव राख्दा भारत रिसाउला उक्त राजमार्ग बनाउन नमान्या, उनी नै प्रधानमन्त्री हुदा नेपालमा सुरु भएको खम्पा बिद्रोह प्रतिको उनको मौन समर्थन आदि अनेक ईतिहास जान्न पाइयो! अझ यस कार्यक्रममा नेपालको लागि अत्यन्तै घातक सिद्ध (भारतसङ्ग गरिएको) कोशी र गन्डक सम्झौताको बारेमा बिपिले खेल्या भूमिकाको त चर्चै भएन!
    उहाँ जस्ता इतिहासको ज्यूदो भोक्ता र साक्षीलाई फेरि पनि बोलाउनु पर्यो जीबराम जी!

  • @karunasharma1142
    @karunasharma1142 3 роки тому

    अहिले मानिसहरुले पैसा कमाउन भनेर जे कुरा मा पनि मिसादी बिसादी हालेर मानिसको स्वास्थमा प्रतच्छे असर पर्ने कामहरु भैराखेको छ |कुनै कुरा राम्रो खान पाइदैन |जन्मिनी बितिक्कै को बच्चाले तेस्तो कुरा खान परेको छ |दया माया भन्ने कुरा नहुदा पापै पाप गरेर हरेक मानिसहरु रोग को सिकार बन्न परेको छ |मानिस हरु को प्रबिर्ती राच्छेको जस्तो भएको छ |पद र पैसाको लागि आफ्नै सन्तान नातेदार हरुलाई पनि बाकि राखेको छैन |१०० मा ९५ प्रतिसत बिकीर्तीफैलिएको छ |मानिसहरुमा इमान्दारिता छैन |पाप को घडा भरि सक्यो |तेही भएर भगवान ले अहिले आएर कोरोना जस्ता भाइरस फैलाएर बडी बर्सात गराएर मानिसहरुलाई सजाए दिन थाल्नु भएको छ |अझ के के सजाए दिने हो थाहा छैन |प्रकिर्ती मानिस भन्दा धेरै बलबान छ |येही प्रकिर्ती लाइ हामी भगवान भन्द छोउ |अर्को भगवान सुर्य हो |मानिसले गरेको हरेक कुरा सुर्य भगवान ले देख्नु हुन्छ |मानिस ले राम्रो काम गरे राम्रो फल दिनु हुन्छ |नराम्रो काम गरे नराम्रो फल दिनु हुन्छ |ढिलो र चाडो मात्र हो |अहिले राम्रो इमान्दारी पुर्बक काम गर्ने बेक्तिहरु ५ prasent पनि छैन |तेसै भएर दुख कस्ट भोग्नु परेको छ मानिस हरुले |कसैलाई सुख सान्ति छैन |येही कारण ले गर्दा बिभिन्न मानसिक तनाब लिएर बाच्न परेको छ मानिसहरुले |

  • @gyanmaya8948
    @gyanmaya8948 4 роки тому +5

    His highness king mahendra bir bikram shah dev will be always remembered

  • @Sweet123sweet
    @Sweet123sweet 4 роки тому +6

    mahendra is the greatest leader of Nepal

    • @zoomdee5794
      @zoomdee5794 4 роки тому

      Bahunbad...hybird king ho...baba 90% india,ama 10% nepali= indiali...khachhad...pure dhoti ho...

    • @Sweet123sweet
      @Sweet123sweet 4 роки тому +2

      @@zoomdee5794 mahendra nabhako bhaye timi pani indian nai hunthyoy ahile samma

    • @zoomdee5794
      @zoomdee5794 4 роки тому

      @@Sweet123sweet Fake ...Hindu rastra chahi kina banayo ta Nepal lae yo hybird kinglay...k aru buddist,muslim,christian, nature etc chahi k...murti....hindu ko cow= ama ray baba=goru lae latta handae khaytma jotau6,pashupati ray pashu= animal,pati= husband,yo sab Indo- Aryan Race Iran bata vagdae india ani Mugol lay lakhatay ra hindu jogauna Nepal ma saranarthi hudae pasayko Bahun chettri LUTAYRA,LIER,THIEVES ho...Jai MONGOL

    • @Sweet123sweet
      @Sweet123sweet 4 роки тому +2

      @@zoomdee5794 hahahaha haina nepal bhaneko hindu,buddhism ra kirant ra aru maulik dharma le baneko desh ho ra yehi maulik dharma .nepal ko pahichaan ho. testai gari christianity ra muslim.dharma lai pani uccha samman gareko desh.ho...indo aryan race ra mongol race bharat varsh kai hun.sabai...ani prithvi narayan shah le.unify nagarrko bhaye k nepal bhanne desh hunthyo ra...kasle.unfiy gardinthyo malai praman sahit bhannus...yeti unify nagareko bhaye hami sab biharis hunthem ani k.pahichan,k desh

    • @Sweet123sweet
      @Sweet123sweet 4 роки тому +2

      @@zoomdee5794 ahile ta chaina ta hindu rastra k ko khas khas...dun.worry 20-50yrs.pachi lendup.dorje lr sikkim.lai state banako.jastai nepal.lai ni banaucha ani thahhuncha king.mahendra.ko.yogdan timilai

  • @karunasharma1142
    @karunasharma1142 3 роки тому

    नेपाल मा बर्सेनि बाडी पहिरो गैरहेको हुन्छ |एसले धेरै जनधन को छेती पनि गरिराखेको छ |एस्तो देख्दा देख्दै नेपाल को सरकारले एस्लाई राम्रो सग वास्ता गरेको देखिदैन |वास्ता गरेको भए नदीको छेउछाउ पहिरो जाने ठाउँ बस्न लाएक नभएको ठाउहरुमा मानब बस्ति बस्न दिदैन थिए |अर्को कुरा नेपाल को सडक को पुल घर सार्बजनिक भबन हरु बनाउदा झारा टार्ने पैसा नाफा लिने हिसाब ले बनाएको हुन्छ |सिमेंटी बालुवा चाहिने मात्रामा नमिलाई कन सिमेंटी कम बालुवा बडी राखेर निर्माण गर्छन ठेकदार हरुले |तेहको निर्माण कस्तो भएको छ जाच नगरी भुक्तानी दिन्छन |नदि नाला को छेउछाउमा घर बनाउन दिएर बर्सेनि असर पारेको छ त्यो कुरा जाँदा जाँदै किन घर बनाउन दिएको ?खोलाको छेउछाउमा ड्याम बाधेर माटो समात्ने बोटबिरुवा लगाउनु पर्नेमा त्यो गरेको छैन |कुनै पनि कुराहरु राम्रो सित गरेका हुदैन् |खाली पद र पैसाको लागि लुछाचुडी गरेर आपस आपसमा झगडा गरेर बसेका छन |जनतालाई चुनाब को बखत मा यो गर्छु र उगर्छु भनेर भोट लिन्छन |चुनाब जितेपछि जनताहरु मरुन कि बाचू केहि वास्ता छैन |देस मा बिकिर्ती हरु येसरी बढेर गयो कि कुनै कुरा सिस्टम मा चलेको छैन |जताततै हत्या हिम्सा बलात्कार चोरी चाकरी लुटपाट अपहरण छाडापन भ्रस्टाचार कमिसन खोरी जसलाई जे गर्न मन लाग्यो त्यो गरेर बाच्न नसक्ने अबस्थामा पुगेको छ जनताहरु |लोक तन्त्र आएपछि नर्किये जिबन भएको छ जनताहरु को |न खानेकुरा राम्रो सुद्द पाइन्छ बिसादी र मिसओट भएको खानेकुरा खान परेको छ |एसले गर्दा सबै नेपालीहरु कुनै न कुनै रोग को सिकार बन्न परेको छ |एस्तो कहिले सम्म ?अहिले बाडी पहिरो र कोरोनाले गर्दा मानिसहरुलाई अतिनै असर गरेको छ |नेपाल को सिमानामा बार्ने काम गरेको भए आज कोरोना येस्तरी फैलिन पाउदैन थियो |नेपाल मा कोरोना फैलिनु मा भारत बाट आउने हरु को कारण ले हो नत्र येसरी फैलिन पाउदैन थियो |नेपाल को गतिबिदी देख्दा अचम्म लाग्छ |एस्तो हुदा पनि जनताहरु तिनै देस लुट्नेहरु को पछि लागेर हिडेको देख्दा दुख लाग्छ |पढेलेखेका विद्वान हरु पनि ती देस लुट्नेहरु को सपोट गरेर बोलेको देख्दा अति दुख लाग्छ |

  • @bhumiputra7987
    @bhumiputra7987 4 роки тому +3

    Gurung jiu sanga kunai youtube channel le alik 2.3 hrs jati ko interview liye hami Nepali le dherai janne mauka pauthim🙏🙏yo TV channel ma ta time limit le sabai kura bolna napaune rai6.tq🙏🙏

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 роки тому

    !! देवासुर-संग्राम!!
    धर्म निरपेक्ष पश्चिमा शासन प्रणाली यथार्थमा नैतिकता निरपेक्ष चरम शाेषणमुखी प्रणाली हो।त्यसमा कालो धनकाे बलले मात्रै चुनावमा उठ्न र जित्न सकिने हुनाले यथार्थमा एउटै पार्टी- कमाउनिस्ट पार्टी हुने रहेछ।अतः यिनमा राष्ट्रघात र भ्रष्टाचार बाट अधिकतम धन कमाउनुमा चर्को हाेड चलेको छ।जस्तै*-
    १- सुगाैली सन्धिमा स्पष्ट लेखिएको सीमानदीकाे मूल लिम्पियाधुरा क्षेत्र भारतलाई सुम्पिने दुराशयले -महाकाली सन्धिमा धेरै ठाउँमा मात्रै सीमानदी भनी लेखेिएकाे
    २-साे सन्धिबाट नेपाललाई हरेक वर्ष खर्वाैं रुपैयाँ प्राप्त हुनेछ भनी झुक्याएकाे!
    ३-नेपालले त्यसबाट आजसम्म काैडी पनि नपाएको!
    ४-अहिले उही निर्लज्ज जमात Mcc काे समर्थनमा नाङ्गो रूपमा उभिएको !
    ५ - सुगाैलीसन्धि अनुसार साे नदीकाे सम्पूर्ण पानीमा नेपालकाे मात्र हक हुनुपर्नेमा त्यसको ९७% पानी भारतलाई बुझाउने गरी अक्षम्य राष्ट्रघाती सन्धि गरेिएकाे,
    ६-नेपालमा भारतीय हरुकै बहुमत हुने गरी
    उनीहरूलाई सजिलै नागरिकता दिइँदाे ।
    ७-देशका समर्थ युवा जतिलाई राेजगारीका नाममा विदेश लखेटेर यहाँ आफ्ना दलाल जमातकाे सहयोगमा मनपरि ब्रह्मलूट मच्चाउने गरेको
    ८-india तथा पश्चिमा कै प्रायाेजनमा नेपाल मा अभूतपूर्व नरसंहार गराइएकाे!
    ९-आफ्नो सत्तासुख कै लागि विदेशीहरुकै चाहना अनुसार नेपालमा पटकपटक सत्ता परिवर्तन गराइएको!
    १०- सबैजसाे वस्तुमा आत्मनिर्भर रहेको नेपाललाई खाद्यान्न मा समेत परनिर्भर बनाइँदै!
    ११- india ले नेपालकाे पश्चिमी भागकाेे मात्रै पनि ४०० वर्ग कि मी जति भूमि निल्दा समेत आजसम्मका सरकार हरुले असमान सन्धि जतिलाई तुरुन्तै खारेज नगरेकाे।
    १२-अहिले महाकाली सन्धिभन्दा पनि हजारगुना खतरनाक MCC लाई नेपालकाे संसदबाट जसरी पनि पास गराउन निकै काेशिश गरिँदै!
    १३- यो अमेरिकी सैनिक संगठन मध्येकाे Ips कै पूरक कार्यक्रम हो।
    -१४-यो सम्झौता नामकाे अपमानमय असह्य दासतापत्र हो।
    १५-अमेरिकारूपी बाघ संसाेधनरूपी गाईको खाेलले ढाक्दैमा त्यो बाघ कदापि गाई बन्दैन।
    १६-सरकारले संसदमा ल्याउने हरेक प्रस्तावलाई संसदले चर्चा विना पास गर्ने भनिएकोले नेपाली संसद सार्वभौम रहेनछ!
    १७-उक्त Mcc सम्झौतामा भविष्यमा समेत उसले अमेरिकी स्वार्थमा जतिसुकै संशोधन गरे पनि नेपाल सरकार त्यसलाई मान्न बाध्य हुनेछ भनिएको छ।
    १८- नेपालकाे कुनै पनि कानून र Mcc का बीचमा कुनै कुरा बाझिएमा नेपालमा अमेरिकी कानून नै लागु हुने !
    १९-जनशक्ति बेचेर झन् झन् गरीब बन्दै गए जस्तै बिजुली आदि कच्चा पदार्थ बेचेर पनि यो देश झन् झन् गरीब बन्दै जानेछ ।
    २०-सबैथरि इन्धनको सट्टा बिजुलीमय उद्योगहरु चलाएमा नेपाल चाँडै नै धनी राष्ट्र बन्नेछ।
    २१-नेपालका नेता जतिकाे गत ५० वर्षको भ्रष्टाचारकाे रकम असूल गरेमा उक्त रकम Mccकाे अनुदानभन्दा हजारौं गुना बढी हुनेछ- जसबाट नेपालमा धेरै धेरै उद्योग खुल्नेछन्।
    २२-अमेरिका यस क्षेत्रलाई संसारकै ठूलो रणक्षेत्र बनाएर हतियार व्यापारबाट अझै बलियो हुन कटिबद्ध छ। अतः देशभक्त सबै शक्ति मिलेर त्यसलाई जसरी भए पनि राेक्नैपर्दछ।
    २३- आफ्नोपनलाई मिल्काएर विदेशीपन लाई गाैरव मान्ने कुनै पनि देशले ,कुनै पनि जातिले, कुनै पनि भिखारीले उन्नति गरेको त इतिहास नै छैन र हुन पनि सक्दैन।
    २४- मेकाले कुशिक्षा ले education र सभ्यताकाे नाममा उनका भाषा धर्म आदि द्वारा हाम्रा भाषा ,धर्म, सभ्यता, राष्ट्र ,आदर्श इत्यादि लाई सिध्याएर समाजमा अकल्पनीय फाटो उब्जाएर साेझाे मानवलाई समेत क्रूर दैत्य बनाउँदैछ।
    २५-यसरी आफ्नै गाेडामा बेसरी बन्चरो हान्नुलाई पनि प्रगति ठान्ने यस्तो मतिभ्रष्ट जनशक्ति उत्पादन गर्न छाेडेर सबैमा आफ्नोपन प्रति गाैरव गर्न सक्ने शिक्षा र सुसंस्कार प्रदान गर्नु आजको पहिलो आवश्यकता हो।
    २६ यस्तै -पश्चिमा रिलीजनकाे मुख्य उद्देश्य पनि मानव जातिलाई स्वभावबाट दैत्य बनाउनु नै हो । त्यसकाे लागि त्यसले जसरी भए पनि धर्मपरिवर्तन गराउनु लाई समेत पुण्य कार्य मान्दछ र षड्यन्त्र पूर्वक धनकै बलमा संसारभरि इसाईकरण अभियान चलाउँछ।
    २७-मेकाले शिक्षा, पश्चिमा रिलिजन, बहुराष्ट्रिय राज्य ( हरेक भाषा, धर्म, संस्कृति ,समुदाय, क्षेत्र, फरक फरक स्वतन्त्र राष्ट्र हुन् )भन्ने सिद्धान्त राष्ट्र विखण्डनकारी दैत्यमार्गहरु हुन्।
    २८-दैत्यमा रहने क्रूरता कठाेरतम कानूनबाट मात्रै कदापि घट्दैन।
    २९-मानवको धर्म त -सर्वे भवन्तु सुखिनः..जनः।
    नै हो।
    ३०-अहिलेकाे ठूलो लडाइँ यी दुई वादका अनुयायी बीचकाे नै हो ।!

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 4 роки тому

    नेपालकाे ईतिहासवाट एकपटक राजा महेन्द्रलाई झिकेर हेराै अनि थाहा हुन्छ ।

  • @sudippalungwa4867
    @sudippalungwa4867 4 роки тому

    ईतिहासका साक्षी खगेन्द्रजङ् गुरूङसॅग साक्षात्कार गराउनु भयो धन्यबाद छ जिवराम सर!!

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 4 роки тому +1

    Wusovaya arko karyakram maa nabaraj subedi jui laai leraounu hola jeeb ram ji🇳🇵🕉🌼🌸🍀🌹☘️🌷🇳🇵🕉🇳🇵🕉

  • @RMC558
    @RMC558 4 роки тому +1

    Please invite him again and ask more questions about politics in that time and then.

  • @PHARMACY0123
    @PHARMACY0123 4 роки тому

    JAYA HOS THIS TEAMSKO...

  • @prabhuacharya261
    @prabhuacharya261 4 роки тому

    पुराना सही मानिश राजा महेन्द्रका पालाका खगेन्द्र जंग संगको अन्तर बर्ता सुन्न राम्रो लागो एस्तै मानीस हरू संग कुरा सुन्नु पर्छ

  • @sandeepkc2250
    @sandeepkc2250 4 роки тому

    king king 🙏🙏🙏

  • @sanmlama4562
    @sanmlama4562 4 роки тому +1

    Jiudo itihas oha hajurlai derai derai subhakamna hajur mohaday alikata ohaharu sag antar barta lida chhotkari bhane sabad pryo ngaru jasato lagyo tesaile harek kura ali khula rupe sampresan garnu bhakobhae ali ramro hunthiyoki yat 1, 2 bhaga gare aam pathakmajha puraunu bhako bhae ajha ramro hunthiyo mohaday hajur yo barakhra le ghas khako parale teti kuro asapasat bhanjasato lagachh malai aage mohaday ko ichha hajur ......!!!!!!

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 роки тому +3

    नेपाललाई पनि इन्डियामा गाभेर बिशाल साम्राज्यको शक्तिशाली राजा हुन चुकेछन महेन्द्र। आज बाहुनबाद आङ्गकाजिबाद बोकोहरामबाद प्रचन्डपथ जन्मिने नै थिएन। खगेन्द्र संग्रौला महेन्द्रलाई गाली गर्ने साहित्यकार नभई पुजापाठमा टपरी सोहोरिरहेको हुन्थ्यो। ठुलो गल्ती गरेछन् राजा महेन्द्रले।

  • @uddhavthapa1983
    @uddhavthapa1983 4 роки тому +3

    witness of every ups nd down nd true son of our motherland🙏🙏🙏

  • @sunargobinda5897
    @sunargobinda5897 4 роки тому

    👍👍👍

  • @trambhusal9148
    @trambhusal9148 4 роки тому

    Khagendra gurung is great personality,he said correctly that jawaharlal Nehru confused Nepali people, I also agree that Nepali peoples leaders have agreed and committed it in writing that Nepal is state of India, actually all Nepalese are bharatiya ,they were peoples leader we should respect them, jai Nepali jai hindu

  • @rocketman246
    @rocketman246 4 роки тому +1

    Very enlightening and compulsive programme to watch. Tara sound quality ma nikkai disturbance airathyo.

  • @asbud22
    @asbud22 4 роки тому

    Desh ko Maya sabai bhanda badi Raja lai nai huncha

  • @devrimal9877
    @devrimal9877 4 роки тому

    👍

  • @binodhalede5565
    @binodhalede5565 3 роки тому

    अब केइ अबुज नेपालि ले बाजेको कुरा सुनेर केइ सिक

  • @kiranrana5108
    @kiranrana5108 4 роки тому

    Wahan lae ..nepal ko sarwoccha
    Man padwi ..
    Pradan gariyos
    .

  • @kiranrana5108
    @kiranrana5108 4 роки тому

    When is your birthday ..
    Khagendra ..Kaka..

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 4 роки тому +1

    Who is Ganesh Sha in the TV caption? It might be wrong caption appearing instead of Khagendra Jung Gurung.

  • @kiranrana5108
    @kiranrana5108 4 роки тому

    Ahile kahan basnu huncha ...
    Waha ko ghar mae garera
    Interview...linus

  • @reenagurung2401
    @reenagurung2401 4 роки тому +3

    congres lai chor chor dalal bharti dalal tesai bhaneko ta na rahecha aja balla sacho kura nepali jant ale taha paudai cha bharti congress ,, congress lai nepal bata lakhetna parcha nepal sidaune yehoi chor congress ho

    • @zoomdee5794
      @zoomdee5794 4 роки тому

      Indo-Aryan Race bahun chettri Iran bata vagdae india ani satanarthi ko rupma Nepal pasayko chor,lier,LUTAYRA ho.Bahun chettri ko tantra santra mattra sab khattam vayo.Mongol Race Mulbashi ho aba Iran india tirae lakhatnu par6,Jai Mongol...

  • @reyashthapa9929
    @reyashthapa9929 4 роки тому

    Naya kura thaha paiyo

  • @trambhusal9148
    @trambhusal9148 4 роки тому

    Oho Nepali haru bharatiya nai hoon

  • @narendrakhadka193
    @narendrakhadka193 4 роки тому +1

    Jibramji achyut raman regmi pani hunu hunchha. Ek din bolaunus na.

  • @narendrakhadka193
    @narendrakhadka193 4 роки тому

    Jibramji nepali congressko documents herda thah hunchha.

  • @ampmskm
    @ampmskm 4 роки тому

    अन्धो रास्ट्रबाद्ले कतै पुराउदौन।

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    श्री कृष्ण जि सोधनु हुनछ कोरोना हाम्रो नेपाल कस्तो छ के भई राखेको छ. प्रभु मलाई ताह गई
    सारै मन दुखेर आयो तहा त म भन्दा पानी खतरा
    भाईरस बसेर सासन सन् चालन गरी बसे का रहे
    छन्. न कुनै नीति रहेछ न कानुन आफु लाई अनुकुल
    हुने कानुन बनाई आफै भ्रटचार गरी बसेका रहेछन.
    आफ्ना देश का जनता लाई आफ्नै देशम़ा काम नलगाइ रेमिट्रस को पैसा बाट बलुवाटर म़ा आफ्नै
    देश को केक काटी हझुर ले बजाउने बासुरी बजाई
    बसेका रहेछन.
    श्री किसन भनु हुछ कोरोना जनता नेता केगरि बसेका छन् नेता जति गरीब नाम लियर आफै
    धनि भई बसेका छन्. खेति गर्ने जनता मल बिउ
    नपाई रुदै बसेका छन ताह कै कुरा पनि आफ्नो
    देश बने रहेनछ. सबै कुरा विदेश कै रहेछ मलाई
    ताह का जनता पिर देखेर मलाई नै बस्न मन लागेन प्रभु.
    श्री कृष्ण भनुहुन्छ कोरोना लाई जाऊ देश बनाउने मनट्र दियर अउ छिमेकि सित कुरा गरी कुरा मिलाउ
    देव हरुको भुमि हो सबै लाई सम्जाउ बिसो खाय
    पनि नेपाल बचाऊ कोरोना.
    खै गर्ने प्रभु ताह का जनता नै भेडा रहेछन कुरै
    नबुजि नेता लाई काध म़ा बोकी दिने रहेछन.
    जनता भन्दा नेता हरु धेरै रहेछन सबै को खेति
    नै राजनीति रहेछ देश को ढुकुटी नै लुटी आफ्ना
    झोला भरदा रहेछन. जनता को घर म़ा रासन झैन
    सासक भई बसेका रहेछन.
    श्री कृष्ण भनु हुछ तेसो भए तिमि गई भट्रचारि
    सासक हरु बध गरी देश र जनता बचाऊ
    देश लाई कसरी हुछ आत्मनिरभर बनाई आयु
    कोरोना. जय प्रभु म तै काम गरी राखेको छु........

  • @prashantlama1434
    @prashantlama1434 4 роки тому

    Program kina Katdai forward gardai dinchha.

  • @purnasantulan3915
    @purnasantulan3915 4 роки тому

    Balaram Gharti Magar pani Raja Mahendra ko mantriparishad ma thiye

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 4 роки тому

    Sound quality of this episode is so worst. Why it happened Jibram Jee?. This might be due to so important realistic historic episode, different from present history written by present historians......

  • @寓言鷲
    @寓言鷲 4 роки тому +6

    Buda ba ko interview ghar mai gayera linus patrakar mahodaya..sunnu parne kura dherai dherai nai baki raicha...bharati thicho micho ani hastachep bata nepali janta matra hoina raja samet kat ukus mukus vako raichan vanne tha vayo...kasari kukur harule desh bigarechan vanne pani tha vo...tha navako ajhai kati kura holan...namra ..binamra..nibedan..buda ba ko video feri rakhnus...

  • @melomelan
    @melomelan 4 роки тому

    So by hearing and watching this video , it is impossible or possible our king should be back ! I don’t think so there should be explanations! Our king is capable, but our prince might not be .. so , our future generations hiriyandra is there

  • @trsharma11
    @trsharma11 4 роки тому

    Kehi jwalamukhi audaina. Dish ko Kalyan huncha. Prachande hunjel Nepal le dukha paunch.

  • @tompoudel9811
    @tompoudel9811 4 роки тому +2

    He speaks so fast so I put the speed to 0.75 and sounds normal🤣🤣

    • @sangitatiwari623
      @sangitatiwari623 4 роки тому +1

      He is 91. Please respect your elders.

    • @tompoudel9811
      @tompoudel9811 4 роки тому +1

      The fact that he’s 91 is the gist here. Even at this age he speaks such while normally people can’t even gabble at this age. It wasn’t an insult it was a compliment, ur perception was hella wrong whoever u are.

  • @kaazithesons6043
    @kaazithesons6043 4 роки тому

    Kyi bujhiyena boleko 😥

  • @parsurammagar4378
    @parsurammagar4378 4 роки тому

    Patrakar ji Indira Gandhi le Nepal laai kina milaauna na chaheko tapai haru na samajh chha tara usle aaune 50 saal pachhi Ko kura pahilai sochisakya thiyo kina ki tyo muslim samarthak ra hindu birodhi thiyo tara Nepal ta purai hindu rastra thiyo ani Nepal laai milayo bhane india maa hindu ko papulation jhanai badhne bho ani afnai congress party laai noksaan huna sakchha bhanera napal laai india maa na milaauna chaheko .

  • @zoomdee5794
    @zoomdee5794 4 роки тому

    Yo Indo-Aryan Race bahun chettri Iran bata vagdae India ani saranarthi vae Nepal pasayako Chor,lier,LUTAYRA ho aba yo bahun ko tantra santra mantra jati lagae khattam vayo aba MONGOL Mulbashi lay jata bata aayo uttae lakhatnay din aayo,Bahun chettri haru LUTAYRA HINDUBAD........MONGOL RACE is rising.....JAI MONGOL

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    Comnist 2/3 sarkar le Jo Jo le jati
    Kam pani garna nasakne bho.
    Name ke rakhidine khai malai ke ra malai Kati .khali kasari bastachar garne mati . Desh ko name biso Mai Hune bho dhulo jheti . Hare ram hare Krishna Krishna Krishna hare hare

  • @originalnepali2815
    @originalnepali2815 4 роки тому

    Bhanepaxi bahun haruko karan po raxa Nepal ko jamin utai raheko ta

  • @nepalbhakta8972
    @nepalbhakta8972 4 роки тому

    Holi wine khai ram bhajan gaune.
    MCC lai Nepali brand lokal thara
    banai janta lai khuwaune.
    Mahakali bechi chuche naksa dekhaune.
    Garib ko name liyara afu lai dhani banaune.
    Corona badi ko Bela besare git bajaune. Janta ko gharma Corona check garna kaile ho aaune.
    Berojgar jhole lutne kata Bata bhani pachi laune.
    Patak patak birami Bhai hospital
    Dhaune.
    Neta jati ko Kam nai bho
    Desh lai pagalkhana banaune.
    Sabai janta mili asarinai gaijhatra manaune .Hoina ho China ko virus Corona kasari ho dhapaune

  • @krishnabhandari9264
    @krishnabhandari9264 4 роки тому

    Good morning

  • @MrRajennembang
    @MrRajennembang 4 роки тому

    🍳🍳

  • @premsingh-ei1bf
    @premsingh-ei1bf 4 роки тому

    Jai Hind jai Nepal

  • @mayalimbu7954
    @mayalimbu7954 4 роки тому +1

    Gurung baajeko boli bujiyena . Sher bahadur Deoba jastai rahexa boli.

    • @sangitatiwari623
      @sangitatiwari623 4 роки тому +8

      He is 91. Please respect your elders.

    • @mingurung4674
      @mingurung4674 4 роки тому

      91 years old man do not expectation high consetrate to the contens and respect

    • @manishbhandari5842
      @manishbhandari5842 4 роки тому

      ओहो! मायाजी हो र मैले त स्वतन्त्र नेपाली नागरिक भएर पो होकी वहाँले बोलेको सबै कुरा बुझेत फेरी ...धन्यवादँ!

    • @khagendragurung8870
      @khagendragurung8870 2 роки тому

      BP ml
      .
      @@manishbhandari5842

  • @abhandari1410
    @abhandari1410 4 роки тому +1

    ko ho video editor fk

  • @harirai3379
    @harirai3379 4 роки тому

    Tapai patrakar ni raja badi hunuhuncha yasko gandha majale tha Huncha jasle rajalai pinjada bata nikalo uslai nai jail ma halera afno chakadi garne Lai haat liya raja le Feri au nai thik re

  • @richashankar739
    @richashankar739 4 роки тому

    Hawa kura

  • @sudippalungwa4867
    @sudippalungwa4867 4 роки тому +1

    ईतिहासका साक्षी खगेन्द्रजङ् गुरूङसॅग साक्षात्कार गराउनु भयो धन्यबाद छ जिवराम सर!!