यस च्यानललाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुग्ने गरि ह्रदय देखि नै स्नेह गरेर subscribe, comment, share गर्नुहुने देश तथा बिदेशमा रहनुहुने परिचित तथा अपरिचित मेरा सम्पूर्ण संगीतप्रेमी शुभचिन्तक मित्रहरुमा ह्रदय देखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। ॐ नमः शिव गोरक्ष आदेश!!
देश भन्दा अलि पर बादलपारीको देशबाट नियाल्दै मनन गरिरहेको छु , देश बनाउने योग्य व्यक्ति मेरो देशले कहिले पाउने र हामी जस्ता लाखौँ युवाहरु कहिले सम्म यसरी अरुको देशमा कर्म गर्न बाध्य हुने 😢❤ lots of love Shishir ji 🙏
नेपालमा सरकार चलाउनेजति भारतिय गधाहरुमात्रै छ्न त्यही भएर यो दलाल गणतन्त्र आएदेखी मजस्ता लाखौलाख युवायुवती बिदेशिनुपर्ने बाध्यता आयो त्यही भएर यो दलाल गणतन्त्र देखेर थुक्न मन लाग्छ मलाइ त😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
🚭️🙏🇳🇵असाध्यै मन छुने कृति। देश भक्ती भाब ले ओतप्रोत कृति यस्ता कृति नियाल्दा गौरव लाग्छ। नेपालि हुनुमा। यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरुप्रती 🇳🇵सलाम 🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।जिम्मेवार शिशिर योगि म्युजिक प्राली प्रती 🙏नमन🙏उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद शिरिर योगि म्युजिक प्राली )🙏🇳🇵🚭️

सर खोइ कहाँ बग्यो मेलम्ची खोला पनि लगाइदिनु पर्याे 🎧❤️🙏
देश भन्दा अलि पर बादलपारीको देशबाट नियाल्दै मनन गरिरहेको छु , देश बनाउने योग्य व्यक्ति मेरो देशले कहिले पाउने र हामी जस्ता लाखौँ युवाहरु कहिले सम्म यसरी अरुको देशमा कर्म गर्न बाध्य हुने 😢❤ lots of love Shishir ji 🙏
😊😊@@dewakarjethara2046
Best song Yogi g🙏🙏
लाखौं शुभचिन्तकहरुको भीड्मा पछाडी बाट थपडी बजाउँने म एकजना ✋ कर्णप्रीय गीतहरु अझ सुनिरहन पाउँ ❤
बधाई छ शिशिर सर हजुरलाइ , मलाइ यो गित सार्है मनपर्छ। यो देशमा एउटा मानिस खोजिरहेछु , गज्जबको प्रस्त्तुती वा वा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मलाई सबैभन्दा धेरै मनपर्ने देशभक्ती गित यहि हो ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो गीतको शब्दमा बयान्ड गर्ने कुनै शब्दकोशीमा शब्दै भेटिन उच्च सफलताको कामना छ दादा
धेरै राम्रो 😊🤗
कोहि कोहि झारपात गित सुन्नु भन्दा त बरु भुलेर यस्ता गित सुने ज्ञान पनि मिल्ने ईच्छा पनि पुरा हुने है ।
❤❤❤❤❤aaha
बधाई छ
हाम्रा पुर्खाहरु बर्तमानमा पनि भविश्य देख्दा रहेछन भन्ने पुष्टि भएकोमा यो गितलाइ सलाम।
सहपाठी मित्र विश्वनाथलाई यी शब्दहरुका लागि जति नै धन्यवाद दिए पनि पुग्दैन ।
मलाई पटक पटक रुवाएको छ यो गीतले ♥️।
हजुरका हरेक गीतहरुले भावुक बनाउँछन् सर।
परदेशी सहर बाट स्वदेशलाई सम्झिँदै 🇳🇵🇳🇵!
असाध्यै मनछुने शब्द स्वर उस्तै मीठो शिशिर योगिसरको गीतहरू जतिसुने पनिनथाक्ने
Super 👌👌👌
कति मार्मिक सङ्🙏🌺
❤❤👍👍akdam dami xa
No words to express this song...
❤Jay Nepal❤❤
परदेश मा यो गित सुन्दा मन असाध्दे रुन्छ! 😢 जय नेपाल आमा 🫡🇳🇵❤️🙏🏻
ekdamai sumadhur swor xa hjr ko
best song of the century ❤❤✌️👍️
यो गित र एक दिन उज्यालो हुन्छ भन्ने गित उस्तै उस्तै लाग्छ म तपाईके यो गित 2081 सालमा पनि सुनीरहेको छु
Yo Dashm. Ma ma Balan Rabi Gopal Hark Mahavir Sanduak Chandra Bhandari Kulman jee Haru khogirahayako Chhu
आहा
नमस्ते दाई, अति मन् पर्ने गीत मेरो ❤
कति मिठो गित आहा यो गित भित्र हरायछु म त
अति उत्तम गित यो रचना का योगी नैं हों कि अरु कोइ होलान्
Dr vishwonath baral
नेपालमा सरकार चलाउनेजति भारतिय गधाहरुमात्रै छ्न त्यही भएर यो दलाल गणतन्त्र आएदेखी मजस्ता लाखौलाख युवायुवती बिदेशिनुपर्ने बाध्यता आयो त्यही भएर यो दलाल गणतन्त्र देखेर थुक्न मन लाग्छ मलाइ त😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Waw❤
Old is gold. Aile samankai maan chune geet.
हो सत्ते हो एक्लो ब्यक्तिय ले देस चलौछ हो
राष्ट्रप्रेम बाट ओतप्रोत गित 🙏
🇳🇵🇳🇵❤️❤️ जय गित जय सङ्गीत ,जय नेपाल्🇳🇵🇳🇵❤️❤️।
One of the best song by respected SY
Nice song❤
Waw!very nice song.❤
🚭️🙏🇳🇵असाध्यै मन छुने कृति। देश भक्ती भाब ले ओतप्रोत कृति यस्ता कृति नियाल्दा गौरव लाग्छ। नेपालि हुनुमा। यस्ता मनै छुने कृतिमा योगदान गर्नु हुने सम्पुर्ण कला गला साहित्यका अथाह भण्डार हरुप्रती 🇳🇵सलाम 🇳🇵उच्च सफलताको मङ्गलमय शुभकामना ।जिम्मेवार शिशिर योगि म्युजिक प्राली प्रती 🙏नमन🙏उच्च उच्च उच्च सफलताको मङ्गलमय शुभकामना ।(धन्यवाद शिरिर योगि म्युजिक प्राली )🙏🇳🇵🚭️
राम्रो
जय नेपाल्🇳🇵🇳🇵
Aahaa hurt tought song♥️♥️♥️
Jay nepal🇳🇵🇳🇵
Wow ma nepali mero Nepal ❤❤
Sisir sir ..tapaiko kati mitho awaj ,,😭
देश भक्ती पुर्ण अति मलाई मन पर्ने गीत
मार्मिक गित
यो देशमा म एउटा मानिस खोजिरहेछु! ❤❤❤❤❤
Marmik song - 🇳🇵❤
जय गित जय सङ्गित
जय नेपाल ।।
निक्कै सुन्दर गीत | भाबुक बनाउछ |
यो गीत सुन्दा र आज देशको परिस्थिति भोग्दा आफैलाई कुरी कुरी लागेर प्रेम प्रसाद आचार्य ले जस्तै आत्मा दाह गर्न मन लागेर आउँछ ।
❤❤🥰
जय राष्ट्रवाद 🇳🇵🇳🇵
Jay Nepal 🇳🇵 ❤❤❤
❤🇳🇵🇳🇵🇳🇵जय नेपाल ❤❤❤
Touching song.
जय देश नेपाल
मलाइ अति मन पर्ने गित
Excellent sweet song 🌹🌹🌹👌
अब त्यो दिन कहिले आउला ?
यो गीत हजुरकै UA-cam Channel मा खोजिरहेको थिँए...
साह्रै मनपर्छ मलाई यो गीत...🇳🇵
#Indescribable 🌷🙏🌷
साचि नै मन भक्कानिएर आयो मेरो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow jaya Nepal 💖
Hello❤
🚭️🙏🇳🇵वाउ दामि🇳🇵🚭️
❤❤❤❤
Aankha rasunchhan jati patak Sunda Pani 🧐🥹❤🇳🇵🙏
❤️❤️❤️❤️
❤❤❤🙏🙏🙏🙏
Noted thanks.
❤❤❤❤❤🙏🙏
❤❤❤❤❤