सोचे जस्तो हुन्न जीवन - चन्द्र मगर | Change Your Life | Bikash Dev Yonjan | Dhading Travel Video

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 8

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому

    सर्बप्रथम त बिकास योन्जन तामाङ्ग सर लाओ धेरै धेरै धन्यवाद दिन चाहन्छु।हाम्रो मगर समुदायमा गएर हाम्रो मान्छे सङ्ग अन्तर्रबार्ता लिइदिनुभएकोमा।म तपाइको हरेक भासण सुन्छु आनन्द लिन्छु सर ।लास्सो फ्याफुल्ला झोर्ले नमस्कार जै मुल्बासी सर।

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому

    हामी मगर को मात्रै होइन यो देस्मा हामी जति पनि चिम्सेहरु छौं सबैको भासा धर्म सस्कार नास हुँदै गएको अबस्था छ अब यस्लाइ आ आफ्नो समुदायले जगेर्ना गर्नै पर्ने समय आएको छ।

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR Рік тому

    हैट हामी पुर्बेली मगर लाई त फरर आउछत हौ।😎

  • @pashanglama
    @pashanglama Рік тому

    Dherai ramro kura

  • @rokagaumati3560
    @rokagaumati3560 Рік тому +1

    Ke garni hami magarharu ma yahi kami bhayo malai kattile magar bhanchha magar bhasa nai xaina ❤❤

    • @langhalimagar5596
      @langhalimagar5596 Рік тому

      सिक्नु पर्यो लाफा झोर्ले

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому

    धादिङ्ग को मैदी भन्ने गाउको मगर समुदायले त पुरै बोल्नुहुन्छ नि?

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +1

    बाहिर बाट सुन भित्र पुरै नुन भने जस्तो भयोनी यो त?मगर भन्ने तर मगर भासा सस्कार केही नजाने पछित यो जतिको दुखद के हुन सक्छ र?अब अहिले हाम्रो मगर संघ ले ७७ जिल्लामै मगर भासाको किताब उपलब्ध गराइसकेको अबस्था छ अब किताब अध्यन गर्नुहोला काका ।आफ्नो श्रीमती ले बोल्ने भएसित श्रीमती सङै सिक्न पनि सक्नुहुन्थ्यो होलानी?ताकी तपाईं सङ्ग सिक्ने इच्छा नभएको भनेर प्रष्ट देखिन्छ।हामी मगर को आफ्नै भासा आफ्नै धर्म आफ्नै सस्कार आफ्नै लिपि छ ।जै बुद्ध जै मुल्बासी ।झोर्ले। रातो टीका मगर समुदाय भित्र असुभ मानिन्छ है काकै।