God bless you and we’re always with you Milan ji. 👏🙏😍 मन र बिचार मिलेन भने तितो मनले चिसो मनले साथमा जबरजस्ति बस्नुभन्दा छुट्टिनु नै जाती हुन्छ। You did great job Milan ji, stay happy stay focused on your career. 👍💕💕💕💕
मलाई चै उमिता दिदिकाे कार्यक्रम सबै मन पर्ने भएकाेले अाठ बर्ष पछि हेर्दैछु । सायद जीवन साथीमा लिनुभएकाे अाधाअाधि जाेडिकाे त डिभाेर्स भैसक्याे तर तपाईं चै कता हुनुहुन्छ उमिता दि ।
दुनियाँ मा जोडी जति नै राम्रो र भावनात्मक रुपमा जुरे पनि त्यस दिन को मिलन र जिन्दगीको यात्रा गर्दै जादा कहिले कुन ठाउमा गएर बिछोड हुन्छ भन्ने क्येइ भन्न नसकिदो रहेछ ।
paisa ko mat lagera..hola ni...yastai ho..suwarthi haru....yasto pani singer ree xi xi yasto le kasto sikauxa..hola xi....jun dekhi jun ramro gham de khi gham .ramro xi xi
सायद धेरै भएपछि गुलियो पनि तितो हुन्छ यति धेरै मायामा मिलन अमात्यको जिद्दीपनका कारण वा अन्य कमजोरी अथार्त मेशनले साथ छाड्ने कारण त पक्कै केही भए र नै अगल अलग बाटो रोज्न बाध्य भए
मिलन सबैलाई भगवानले लामाे जीवन दिदै न तर पनि हामीले जिउन छ अब बाकि जिन्दगीको यात्रा सँङगितिक यात्रा राम्रो हाेस् र अाम दर्शककाे अाखाकाे नानि हुनु हाेला
kasaiko jeevan maa k hunxa josle vogxa uslai matra thaha hunxa kt manxe lai dosh dida sajilo hai yi purush haru lai sano sano kura le tyo kt ko man kati choti tutyo hola
@@sudha281 सही हो। केटीले अब यिनीसँग बस्नसक्दिन भनेपछि बस्नसक्ने स्थिति बनाइदिनु पर्ने हो। पतिको काम त्यो होइन पतिको धर्म हुन्छ। उसले डाइवोर्स ठोकी यताकोले हुन्छ भन्ने यो कस्तो खेल हो। जीवनमा उतार-चढ़ाउ त हुन्छ, हुन्छै हुन्छ संयम र बुद्धि देखाउनु प-यो हैन। राम्रै जोडी थियो नाश ग-यो।
केटीले नै डाइवोर्स पेपर हालेकी हो। अब म यिनीसँग बस्न सक्दिन भन्दै। भनेपछि केटाले बस्नसक्ने स्थिति बनाइदिनु पर्ने। पर्छ। किन त्यो भएन थाह भएन। एउटा राम्रो कहानीको दुखद अन्त त्यो।
जहिले सम्म संसारमा रहन्छन् घाम जुम तारा तिम्रै पि्र्यसि छुट्नु पर्यो के गर्नु बिधिको बिधान नै यस्तै रहेछ मलै चै मिलन अलि घमन्डि हो जस्तो लाग्यो तर लास्टको बोली ले सारै छोयो एकदमै बुझकी भम्नुभएको थियो तर के गर्नु
दुनियाँ मा जोडी जति नै राम्रो र भावनात्मक रुपमा जुरे पनि त्यस दिन को मिलन र जिन्दगीको यात्रा गर्दै जादा कहिले कुन ठाउमा गएर बिछोड हुन्छ भन्ने क्येइ भन्न नसकिदो रहेछ ।
God bless you and we’re always with you Milan ji. 👏🙏😍
मन र बिचार मिलेन भने तितो मनले चिसो मनले साथमा जबरजस्ति बस्नुभन्दा छुट्टिनु नै जाती हुन्छ।
You did great job Milan ji, stay happy stay focused on your career. 👍💕💕💕💕
मलाई चै उमिता दिदिकाे कार्यक्रम सबै मन पर्ने भएकाेले अाठ बर्ष पछि हेर्दैछु । सायद जीवन साथीमा लिनुभएकाे अाधाअाधि जाेडिकाे त डिभाेर्स भैसक्याे तर तपाईं चै कता हुनुहुन्छ उमिता दि ।
Same
उमिता जि न्युजिल्याण्ड हुनुहुन्छ। as a same condition
के गर्नु त्यो दिन अहिले आकाश धर्तीको फरक हुन गयो त्यो मीठो बोली वचन भएर मात्रै पनि नहुदो रहेछ भन्ने एक उदाहरण देखियो यो जोडीको जीवन मा
दुनियाँ मा जोडी जति नै राम्रो र भावनात्मक रुपमा जुरे पनि त्यस दिन को मिलन र जिन्दगीको यात्रा गर्दै जादा कहिले कुन ठाउमा गएर बिछोड हुन्छ भन्ने क्येइ भन्न नसकिदो रहेछ ।
Correct
Kati ramro voice hola Milan baini ko 👌
सारै दुख्ह लाग्छ आज भोलि यो अन्तर्बार्ता हेर्दस
यस्तो राम्रो जोडि किन डिभोर्स भको होला 😔😔😔😔
sabaiko yo dekhauti nai ho kuraharu harek celebraty...vitra k 6 uniharulai matra thaha hun6...
Dream Catcher ho ni kasto namitho lagyo 😅
Asta shrestha 100% sahi kuro
paisa ko mat lagera..hola ni...yastai ho..suwarthi haru....yasto pani singer ree xi xi yasto le kasto sikauxa..hola xi....jun dekhi jun ramro gham de khi gham .ramro xi xi
@@रावाखोलेराई dream catcher vaneko?
assam singer queen .milan Newar baa .namaskar..
मिलन जि को आवाज कति मिठो जति सुने पनि मन नेइ न भरि ने,
दुख लाग्यो सुन्दै तर पनि एक पटक हेर्न मन लाग्यो
उनका श्रीमान निकै मायालु छन
अमिका दि काे शैली स्वर दामि लाग्छ।
स्त्रि चरित्र दैव नजाने,नाम दाम अधिक काचि मात उन्माद अहम्कार बढि भएकाे मिलन दि मा,अावरण स्वर हेरेर अान्तरिक पक्ष था नहुदाे रच।दुनिया स्वार्थि,नाम दाम कमाएपछि सबै बिगत भुल्छ अाफ्नाे बिरानाे ।
जिन्दगी मिलन र बोछोड नै रहेछ 😂😂
nice lovely jeevan sathi happnise bothof life ,,,,
Milan and Menson amatya jodo ko sada jiwan sukhamay hos
They are perfect in any angle.
Tikadhan Rai exactly.
एसैपालि सकिदिनु भो सम्बन्ध 😃
So nice voice didi
यहाहरुको जोडि अन्तिय किन भयो कुरा सुन्दा त राम्रो रैछ त ..?
Voice of kids here paxi yo show hereko
सायद धेरै भएपछि गुलियो पनि तितो हुन्छ यति धेरै मायामा मिलन अमात्यको जिद्दीपनका कारण वा अन्य कमजोरी अथार्त मेशनले साथ छाड्ने कारण त पक्कै केही भए र नै अगल अलग बाटो रोज्न बाध्य भए
एस्पालिनै सकिहाल्नुभो बांकिको जीवन 2 बै जना खुसी रहनुस
Ma kei bolina ...kalakarko jodiko var hudo rainxx..
🙏🙏🙏🙏🇮🇳
Milan lai fredome chahiyako hola
२०१३ सालको कुरो हो यो । अहिलेत २०१८ लाग्न लाग्यो । सम्बन्ध त एक सेकेन्डले बिग्रने कुरा हो । जे गरुनु राम्रो होस् दुवैको ।
ज हुन्छ राम्रो को लागि हुन्छ....
Nice assamese bihu song ..plz milan newar apuni come back in assam we r miss u
good jodi
Getup le garda man paryo chhutyo kina ?
मिलन सबैलाई भगवानले लामाे जीवन दिदै न तर पनि हामीले जिउन छ अब बाकि जिन्दगीको यात्रा सँङगितिक यात्रा
राम्रो हाेस् र अाम दर्शककाे अाखाकाे नानि हुनु हाेला
मेराे बेष्ट फेबरेटसिगर मिलन दि।
wow so jiddi malai tehi keti chahinchha bhane jasto rahechhan milan sis hhhhhhhhhhhhhhhh
nice couple
Milan Newar you must watch this episode again..
Khathai bara yasto ramro jodi chhutnu paro.
Yeti ramro jodi ! divors ko kurale sad banayo
Yeti ramro jodi ko chhuta nam hunu ke karan chha??????
बुढा को येति तारिफ गर्नेले किन छोdh पत्र नि मिलन जि??
nice couple,,,lol
Dhukha lagyo yo interview herda
hhhhhhhhhhhhhhh thik thik
मिलन को 100% गल्ती छ divorce हुनुमा किनकी mention अ्मात्य gentle र intelligent स्वाभाब को feeling भैराखेको छ।
kasaiko jeevan maa k hunxa josle vogxa uslai matra thaha hunxa kt manxe lai dosh dida sajilo hai yi purush haru lai
sano sano kura le tyo kt ko man kati choti tutyo hola
@@sudha281 सही हो। केटीले अब यिनीसँग बस्नसक्दिन भनेपछि बस्नसक्ने स्थिति बनाइदिनु पर्ने हो। पतिको काम त्यो होइन पतिको धर्म हुन्छ। उसले डाइवोर्स ठोकी यताकोले हुन्छ भन्ने यो कस्तो खेल हो। जीवनमा उतार-चढ़ाउ त हुन्छ, हुन्छै हुन्छ संयम र बुद्धि देखाउनु प-यो हैन। राम्रै जोडी थियो नाश ग-यो।
totally wrong things
Man ma dharai pida vaeni media agadi banawati haso lera aunu parne yo nai kalakar ko khubi ho 10 barsa samma ko lagi nai raixa yo jodi pani
Yati ramro jodi last ma divorce garnu pareyo k kamjor thiyo hola ra.
Ambition killed the relationship
How? Aren't they together?
@@AwesomeMaker04 They are already divorced
Man nameelda divorsh hunxa
Nee
yeti mileko jodi kina xutinu paryo hola
Bixod huna lai raixa nam Milan vako nam xa Milan Tara jindagi vayo bixod
bixod hunu dukhat kura
jodi aalek milen hai milan g😬😬😬😬😡😨😨😨
Dukhad ho devorce
दुबै busy भए नि हो ला संका ले मनको लंका जलाएर divorce भएको।
केटीले नै डाइवोर्स पेपर हालेकी हो। अब म यिनीसँग बस्न सक्दिन भन्दै। भनेपछि केटाले बस्नसक्ने स्थिति बनाइदिनु पर्ने। पर्छ। किन त्यो भएन थाह भएन। एउटा राम्रो कहानीको दुखद अन्त त्यो।
Xori manxeko aadat nai ho risaune tara yati ramro kina divorce garnu vako hola😅
भलथ
जहिले सम्म संसारमा रहन्छन् घाम जुम तारा तिम्रै पि्र्यसि छुट्नु पर्यो के गर्नु बिधिको बिधान नै यस्तै रहेछ मलै चै मिलन अलि घमन्डि हो जस्तो लाग्यो तर लास्टको बोली ले सारै छोयो एकदमै बुझकी भम्नुभएको थियो तर के गर्नु
Herda ni tha vayo teti mile jasto lagena bichara
Avaghiharu
Milan amatyaa chahi Ali ghamandi typeko jasto lagyo
छ्या यस्तो बुद्दु परेको रहेछ अनि दिमाग नि कस्तो होला त यो बुढोको त
dirty couple now live independently..........
दुनियाँ मा जोडी जति नै राम्रो र भावनात्मक रुपमा जुरे पनि त्यस दिन को मिलन र जिन्दगीको यात्रा गर्दै जादा कहिले कुन ठाउमा गएर बिछोड हुन्छ भन्ने क्येइ भन्न नसकिदो रहेछ ।