सानाे कक्षाका लागि प्रश्नपत्र बनाउने तरिका | Exam Paper for Nursery to Class 3 | Nepali Book
Вставка
- Опубліковано 20 гру 2023
- Video title:
सानाे कक्षाका लागि प्रश्नपत्र बनाउने तरिका | Exam Paper for Nursery to Class 3 | Nepali Book
About this video:
In this video, how to make a question paper for small classes is taught. This video is especially useful for teachers teaching at the primary level.
यो भिडियोमा साना कक्षाका लागि प्रश्नपत्र बनाउने तरिका सिकाइएको छ । यो भिडियो विशेष गरेर प्राथमिक तहमा अध्यापनरत शिक्षकहरुका लागि अत्यन्तै उपयोगी रहेको छ ।
नर्सरि देखि लिएर कक्षा ३ (Nursery to Class 3) सम्मका विद्यार्थीको त्रैमासिक तथा वार्षिक मूल्याङ्कनका Evaluation लागि प्रश्नपत्र Question Paper बनाउँदा ध्यान दिनुपर्ने सबै कुरा यो भिडियोमा सिकाइएको छ ।
MS Word मा साना कक्षाका लागि प्रश्नपत्र बनाउँदा प्रश्न अनुसारका चित्रहरु कहाँबाट ल्याउने र कसरी मिलाएर राख्ने भन्ने कुरा पनि यो भिडियोमा सिकाइएको छ ।
आशा छ यो भिडियोले तपाईं शिक्षकहरुलाई विशेष सहयोग गर्ने छ ।
भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
ua-cam.com/users/playlist?list...
#nepali_book
#exampaper
#mswordtipsandtricks
सामाजिक सुरक्षा कर अनलाइन इन्ट्री गर्ने तरिकाकाे भिडियाे राख्नुहाेस
कक्षा ९ र १० को अनिवार्य र ऐच्छिक गणितको प्रश्नपत्रमा पनि केही छिटो गर्न सकिने तरीका छन भने कृपया भिडियो बनाउनु होला 🙏 धन्यवाद
तपाईंको नियमित स्रोता
एक असफल शिक्षक
interesting sir. easy and fast.
धन्यवाद सर
🙏🙏
❤❤
Perfect sir❤❤
Very helpful
Very nice sir video
good job sir
सामजिक सुरक्षा कर सम्बन्धि भिडियाे सर
Very easy laag yo sir
plz sir School student fee management with receipt in small size sikaidinuna
School acount software video sir
ms word मा भिन्नलाई चित्रमा कसरी देखाउने चित्र कसरी रंगाउने सर । जस्तै 1/2, 3/5, 7/8 etc ..
sir ms word update or download garne tarika sikai dinu paryo
सर नमस्कार, हजुर सर कक्षा 4/5 काे गणितकाे प्रश्न बनाउने भिडियाे बनाइदिनु न ।
१/२ दिनमा आउँछ सर !
👍️👍️👍️