Halka Ramailo | हल्का रमाईलो | Episode 211 || 31 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Вставка
- Опубліковано 30 гру 2023
- Halka Ramailo | हल्का रमाईलो | Episode 211 || 31 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
Balchhi Dhurbe Presents:-
#HALKARAMAILO#BALCHHI#Dhurbe#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
बल्छि जहिले पनि फटाहा काम मात्रै गर्ने भयो अब सुध्रिनु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है। happy new years 2024
balxi sudhryo vbe tw serial nai comedy hunna ni ho ...serial nai comedy serial ho ..
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उसलाई रक्षा गरुन्❤️❤️❤️🙏🙏🙏
हरेक हप्ता हल्का रमाइलो सिरियल नछुटाइकन हेर्ने को को हुनुहुन्छ ❤❤❤❤🙏🙏🙏
हामी पनि क्षुम आसाम बाट हेरने❤
Halka Ramilo सिरीयल भाग १ देखी नछुटाई हेर्ने जति यता हाजिर हुम त❤❤
म छु
Thanku so much for 100 family for sopt
यो हल्का रमाइलो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
लक्ष्मी गिरिको हल्का रमाइलो मा entry बबाल लाग्यो मलाई😊
यो सिरियल नबिराई हेर्ने सबैको घर परिवार को कल्याण होस् 🙏🏼♥️
हल्का रमाइलो मेरो मन पर्ने सिरेल हो❤❤❤
सम्पूर्ण कलाकारहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं साथै अहिलेसम्म नियमित रूपमा एक भागदेखि अहिलेसम्म कुनै पनि भाग नछुटाएर हेर्ने सम्पूर्ण साथीहरु यतातिर हाजिर हुनुहोला धन्यवाद।❤❤❤
याे कमेन्ट् पढने सबेकाे भगबानले रक्षा गरुुन हलेसि महादेबले रक्षा गरुुन
मनाकामना रक्षा गरुुन
यो भन कस्तो हो ला साथी हरु❤🎉
यो सिरेयल हल्का रमाइलो मन पर्ने जति यता हाजिर हुम त
मलाई मन पर्ने यकमात्र नेपाली सिरियल हल्का रमाइलो 🎉❤🎉❤🎉❤🎉❤
हेलो नमस्ते
🌸🌸🌸🌸 र सम्पुर्ण लाई
यो सिरियल नछुटाई हेर्ने जति यता हाँजिर हुमत 💓 हेरम कति रहेछन् ❤❤❤🎉
यो कमेन्ट पढ्ने सबैको भगवानले रक्षा गरून्।🛌🙏
याे मेराे कमेन्ट पढ्नेहरू लाई सधै पशुपति नाथ ले सधै रक्षा गरून् साथै दु ख ले चियायर कहिले पनि नहेराेस् जय नेपाल जय नेपालि❤❤❤❤❤❤❤❤
बल्छी धुर्वेको अनि पुक्स को बिहे भाको हेर्न चाहाने जति यता हाजिर हुम है ❤❤
पछिल्लो समयमा आएको हल्का रमाइलो को कथा सारै राम्रो छ
राजु मास्टर र मास्टर्नी नभएकै राम्रो यस सिरियल मा
यो सिरियल हेर्ने सबैको आँखा फुटोस 😂
😂
😂
😂
😂
😂
😂
😂
😂
😂
😂
😂
😂
😂
😂😂
😂भनेर भन्दिन म
जतिले हेर्नु हुन्छ लाइक ठोकौँ
हल्का रमाइलो सिरियल एकदम मन पर्छ
Halka ramailo मन पराउने यता हाजिर हु ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
🇳🇵🌺यो हल्का रमाइलो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?
Halka ramailo ko auta oani episode naxutaune jati yata hajir hauu tw ❤❤🎉❤🎉😂🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉❤
राजु मास्टर पनि हुनु पर्छ भने जति यता हाजिर हुम्💞
कजिनी आमा र मन माया आए छ खुशी लाग्यो म जस्तो खुशी हुने तपाई हरु पनि हुनु हुन्छ कि?❤🙏
कालि आमा आउदा खुसी हुने जति यता हाजिरि हुम ❤❤❤
यो कमेन्ट पढ्ने सबैलाइ भगवानले रक्षा गरुन।❤❤
Malaita balchi dadako yaxyan dami lagax I miss you balsi dai ❤❤❤❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
अङ्ग्रेजी नयाँ वर्ष -2024 र राष्ट्रिय टोपी दिवसको सबैलाई हार्दिक शुभकामना🎉
#हल्का_रमाइलो😊
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन हल्का रमाइलो ले निकै भूमिका खेलेको छ म Kapil Thakuree को तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई हल्का रमाइलो लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु धन्यवाद ❤❤❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Thank you dada❤❤❤❤❤
यो सिरियल मन पराउनेले यता हाजिर हु
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
My favorite siriyal ❤❤
I like this halka ramilo serial...❤❤❤
माछा 24 सै घन्टा पानिमा नुहाउछ त्यैपनि गन्हाउन छाड्दैन त्यसैले यस्ताे जाडाेमा नुहाउनै पर्छ भन्ने छैन☺️☺️
म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाइलो 🎉❤🎉
यो सिरियल मन पराउने जति हाजिर हौ ❤❤❤🎉🎉🎉❤🎉🎉🎉🎉🎉🎉🎉
राजू मास्टर मास्टर्नी अनि बुईनि को याद को याद आयो सारै 😢🙏🙏
यो कमेन्ट पढ्ने सबै को भगवान्ले रक्षा गरुनु साथै ❤❤❤❤❤
My favourite serial💝
सवै टिम प्रति हार्दिक मंगलमय शुभ-कामना 🙏 म्यानमार से 🕉️🌹🕉️ राजु माष्टर को परिवार पनी सामेल हुनुपर्यो भन्ने प्रस्ताव प्रकट गर्दछु है हजुर 🙏 म्यानमार वाट 🌹
Nice wow Dami very nice ☺️☺️☺️☺️👍👍👍👍👍
बाल्यकालदेखि मनपर्ने पात्र बल्छि ❤
My favourite serial❤❤❤😊
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Ajkal rajumaster kata gayo
Sashkarive pilzz 😂
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ ।❤️🥰 🙏🙏🙏😘😘❤️❤️🥰
Balchi dhurve pukku Jodi Number van 👌❤️🌹❤️❤️👌👌👌👌
My best siriyal halka ramailo sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
सफलताको शुभकामना छ सबै जनालाई ❤❤❤🎉
मरिचमान सर यस कार्यक्रम मा राजु पौडेलको अभाव देखियो, उहाँलाई पुन यस कार्यक्रम मा कहिले देखि देख्न पाइन्छ ?
Yes it is Raju and Anita please.
raju master naauda dukhi hunaakoo koo hunuvacha ata hajir hum ta 😢😢😢
My favorite serial halka ramailo❤❤❤
Balchhi KO fan hajir hum ta ❤❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤
Wao dharai ramro balchi dai I like it this episode lot's of love from Madhuwan ❤❤
Yo siriyal man parnele like garnu hola
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
Every week I don't mis any episode of this balchi chanel❤
नयाँ बर्षमा हल्का रमाइलो हेरियो ।😊
Halka ramilo सिरीयल राम्रो लाग्छ तर यो भागमा राजु मास्टर आउनु भएन अलि खल्लो लाग्यो ❤❤❤
So funny 😂😂🤣🤣 Halka ramailo
Dhanyabadh xa sampurna kalakar halka ramailo pariwar tim lai ...serial ramrai xa ah laxmi Aama ra rukmila pni in garexa yo serialma khushi lagyo sauni banera lungi tisat kosto suhako ra ramri pni dekhiyo rukmila lai .....hami Gurung haruko mahan chad pus 15 ko upalaxyama halka ramailo sampurna kalakar tim pariwar lai ......HAPPY TAMU LHOSAR XYAAJALO NAMASTE LA ...Thanku all tim
जुठेकि पेङ्कुली (मने )को पनि येता आगमन भएछ ❤️❤️❤️❤️
My favorite siriyal❣️😘❣️❣️❣️💗💗💗💗🤟🤟🤟🤟🤟🤟
Sari ramro❤❤❤❤
Khatra haiii❤
चेखुरिनि अईछिन बायि मलाई मन्पछनि चेखुरि ❤❤❤
my favorite serial ❤❤❤
Sabai la vana ta my favorite seral ta vana Jun seral ma pani tai ho vana tara mero chai sachai favorite seral ho❤🎉🎉😊
I love you Halka Ramailo my favourite serial Halka. Ramailo
Halka ramailo hd ma chaiyo hoii
मनमाया तिमी पनि हल्का रमाइलो मा
दुइजना नया पात्र देख्न पाइयो रमाइलो हुने भयो😊😂❤
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय टोपी दिवसको लागि अग्रीम शुभकामना !सबै कलाकारहरुको रक्षा गरोस! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
Sakas raamo chha halka ramaailo bhandaa ta
Very good performance Puks and balxu like it 👍 ❤️😍❤
Dharai ramro xa Balxi sir hajurko siral aajai ramro banaaunu Balxi sir thanku❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ❤❤❤❤
Halka Ramilo Lovers here ❤
so nice balchi dai raju dai ka janu bho
❤❤❤❤
Jakash ajai jakash banaudai lanu balxi bro
My favourite serial❤❤. Puku my crush❤❤
अाज काे धेरै रमाइलो हुन्छ सबै कलकार लाई देखन पउदा धेरै खुसि लागाे नयाँ नया कलकार हरु पनि देखन पाउँदा धेरै खुसि लागाे ा💐💐💐💐 हलका रमाइलो सबै ले रुचाउने गरेकाे छन सारइ कमेडि र मनाेरजन छ 🥀🥀🥀🌺 सबै काे मन मुटु मा बसन सफल बकाे छ १ भाग देखि २११ भाग सम हेरेर साथ दिदै छु 🌹🌹अाज काे भाग उर्लाबारी बाट हेरदइ छु ❤❤❤ अलिक लामाे सम काे बनाउनु पराे हजुर धेरै कमेडि ले चिनिने सिरियल हलका रमाइलो ा 🌾🌾🌾 अाज काे भाग देखि काली अामा अाउनु बकाे छ जस्तो छ सारइ खुसि लागाे ा ❤️❤️ my favourite serial love so much🌺🌺🌺
बल्छि दाईकाे सुखका दिन हेर्ने सबैक बाआमा को जिन्दगी खुसिमा वितोस❤
Balchi best cractar ❤❤😂🎉🎉
Aha ! Kati ramri juthe serial ki mana maya!
Dherai ramoxa Siriyal
यो सिरियल धेरै राम्राे छ यो सिरियललाई देश तथा विदेश भरि चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️🙏🙏🙏
Wow super❤❤❤
Pujan ghimire pukku wow❤
Manamaya nani eta tir Pani ❤❤❤❤manamaya
मन माया पो आइछिन् अझै राम्रो हुने भयो अब ❤❤
Sarai ramro sirial
Kumilaa aadikari bhani kalaakar kati ramri ho❤❤❤
Best serial of 🇳🇵Nepali
Manamaya n kajini aama KO Pani entry🎉🎉🎉🎉🎉best of luck ❤❤
My lovely video Halka ramelio I miss you