७३ साल ताका भुजुङ गाममा सुनेको , लमजुङे दिदी बहिनीको बेदना 🌺 मायाँ, प्रेम र सद्भाव ले भरिएको यस्तो मीठो सङ्गीत र गीत गाउने हाम्रो ठेट नेपाली साङ्गितिक समूह नेपथ्यलाई .... अब मैले बिर्सुँ कसरी ? हामी सबैलाई सबैसङ्ग मिलेर मायाँ गरेर झै झगडा नगरी बाच्ने प्रेरणा मिलोस । शुभकामना ❤️
२०४० सालदेखि रेडियो नेपालमा गीत गाउन सुरू गरेका राजेन्द्र लम्साल क्षेत्री, ज्याग्दी खोला किनारै बसेर, धान झुलेको छ, शिरमा रिबन सलको पछ्यौरी, हिरा जस्तो सररर छ तिम्रो मुहार, अब मैले बिर्सु कसरी, शून्य भयो डाँडैको चौतारी लगायतका दर्जनौं गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
Usally pepole used to say life is too short# whn i see you, i feel - बाच्न जाने एकपल नै काफी हुने रहेछ..! Thankyou so much for giving us beutiful song, hug respect n salute #NepatheyBand..🙏❤️
गाउँघर पहाडको कथा , कति चेलीबेटीको जीवनको व्यथा । सत्य कुरा लामो गर्नुपर्दैन , केहि शब्दमा सबै समेट्न सकिन्छ । नेपथ्यले जति यो कुरा बुझेको ,भोगेको र व्यक्त गरेको कस्ले नै होला । धन्यवाद नेपथ्यलाई हृदयदेखि ।
@@chamling.chsmlingrai6839 They are jeolouse people not haters They gonna die because they can't see anyone doing great things. Out of total population of Nepalese in the world including foreigners fans 63 are only dislikers that is negligible so no need to worry!
माया तिम्ले के भन्थ्यौ हिजो.... आज रुदाँ सरररर शिर देखी पाउ भिज्यो शिरमा रिबन सलको पछ्यौरी............... हिरा जस्तो सरररर छ तिम्रो मुहार अब मैले बिर्सु कसरी........................ हाम्रो तिर (तनहुँ) आमा दिदी भाउजुहरुले बैशाख जेठमा घैया गोड्दा हुरी मिलेर (सबै मिलेर) एउटै स्वरमा गाउने गित नेपथ्यले टपक्कै टिपेर प्रस्तुत गरेछ । खुशी लाग्यो । सम्भवत यो भाका वा गित राजेन्द्र लम्साल क्षेत्रीको आवाजमा रेकर्डेट पनि छ ।
अमृत दाई तपाई छिटो जन्मनु भयो या म ढिलो जन्मिए त्यो दैवको लिला , तर तपाइका ति सेतै फुलेका कपाल र दारी देख्दा यो मन बिलौना गर्छ मन अघाए कै छैन नेपथ्य र अमृत गुरुङ दाईको गित र भाका ले,न समय घुम्छ न तपाईको गितले मेरो मनलाई भरी भरि भराउन सक्छ !
शिरमा रिवन शलको पछ्यौरी हिरा जस्तो सररर त्यो तिम्रो मुहार अब मैले बिर्सु कसरी २०५५ सालमा १२ कक्षाको अन्तिम परीक्षा सकिए पछि भोलिपल्ट सबै जसो साथीहरू आ-आफ्नो घर फर्कंदै हुनुहुन्थ्यो। अनि त्यो रात सँगै बसेर यो गीत गाउँदै सबै जनाले आँशु झारेका थियौं। यो गीत सुने पछि आज त्यो समय सम्झेर निकै भावुक भएँ। त्यती बेलाका धेरै साथीहरूसंग त्यसपछि सम्पर्क भएन कहिल्यै।
Yo bhanda purano laya ho hjr hamro dai harule (ohora) khada gako suneko maile sono huda dai haru le aama le gako suneko bhannu huntyo ajhai pani jasta ko tastai gauna sakxu
नेपाथ्य समूह लहि धेरै धेरै मया छ।पाहिला लहिक गर्निन्छ अनि गित सुनिन्छ ।😘😘😘Kepp Preserving our classic old and beautiful song like this.You are inspiration of many people like me.Nepathya a huge supporting fan it's me Love you Nepathya .Since 5year
नेपथ्यको गीत सुनेरै बिते जीवन तर कहिलै live concert हेर्ने मौका पाहिएन ...... अब त अमृत गुरुङ्ग जी बूढो हुनु भयो ..... आशा मनमा भए पनि सम्भावना कमै कमै किनकी म आफुनै कामको खोजिमा कहिले कता कहिले कता ...... मेरो दुखी जीवन
Hain agi paxi big fyn ho nepathyako vanni ka gayachan........like yati thorai kina yasto ramro song ma Nepathya afaima garungo sabdha ho yaslai nihaya absaya deko x yo band lee Nepathya❤️❤️❤️❤️❤️❤️ Thank you so much
Thank you legend Amrit Gurung daju and other entire team members for this gift❤️ We loved you, love you and forever we will❤️ thankyou once again legends❤️
विक्रम सम्वत् २०५३ सालमा रेडियो नेपालमा राजेन्द्र लम्साल क्षेत्रीले गाउनु भएको कालजयी गित हो शिरमा रिबन सलको पछ्यौरी । यहि गितलाई नेपथ्यले शब्द, लय र मर्म नै नबुझि शिरमा रिवन "साल" को पछ्यौरी भनेर ल्याएछ । नेपालकै पुरानो लोक पप ब्यान्डले कम्तिमा युट्युवमा गित कस्ले कहिले कहॉ गायो र गन्डकी क्षेत्रमा कसरी चर्चित भयो भनेर अनुसन्धान नगरी हलुका रुपमा लिएर गाएको प्रष्टिन्छ ।
Nepathya band le nepal ko maulikta ra sanskriti ani rahansahan... Aafno geet marfat byakta garera... Nepali ko vawana sara sansar mah jhalkaune kam garnu hunxa... tesaile tesko lagi tapai haru prati dheraiii dheraiii dhanyabaad byakta gardaxu...
3rd Chorus Literally Touched My Heart 🥹❤️ And then this line 😢❤ Hira Jasto Jhalala Samjhi Rahney Tyo Muhar Aba Maile Birsu Kasari 😢❤ Unforgettable loss but Still deep in my Memories 😖🥹😢❤ Thank you Nepathya For this wonderful song ❤🎉
Not only preserving nepali folk tunes you have given them a new look and form Your every song is uniqe and thank you so much for your dedication I have been listening to you since my childhood and i will never be tired of listening to you 🌹💘 Playing your songs makes me feel proud of being Nepali💛
केहीले प्रतिकृयामा सल लाई साल भन्यो भनेर लेख्नु भाको रहेछ। नेपाली लोकगीतमा लोकले गाउँदै हिंड्ने साथै आफ्नै तरिकाले परिमार्जन हुँदै जाने धेरै पुरानो चलन हो। यो गीत एउटि केटीले कसैको बेदना पोखेको गीत हो। उन्ले भाका पुरानो रोजिन अनी सललाई साल सुनिन अनी तेसैलाई टुक्का जोड्दै गइन। यो गीत राजेन्द्र लम्सालले गाउनु भाको होला तर यो लोकगीत हो उनैले रचना भने गरेका होइनन। यो गीत त्यो चेली बाट सन्कलन भएकोले नेपथ्यले ति चेलीलाई नै साभार दिए। केही भुल भये माफ।
नेपथ्य ब्याण्ड आफैमा सम्मानित ब्याण्ड हो। तर यो लोक लयमा आधारित भनेर अर्काको गीत नाम नराखि अनुमति नलिएर गाउनु चाहि ठुलो गल्ति हो। यस्तै हो भने पुराना सर्जकहरुको नाम अस्तित्व अनि इतिहास मेटिने छ।।
मेरा सम्मानित दाजु यो ५०औँ बर्ष पुरानो मौलिक भाका हो र गीतको स्थायी पनि पुरानै हो। भाका र शब्द पुरानै हो, त्यसैले क्रेडिट पनि यो कालजयी गीतका सर्जकलाई दिनु होला। सम्मान का साथ🙏
विक्रम सम्वत् २०५३ सालमा रेडियो नेपालमा राजेन्द्र लम्साल क्षेत्रीले गाउनु भएको कालजयी गित हो शिरमा रिबन सलको पछ्यौरी । यहि गितलाई नेपथ्यले शब्द, लय र मर्म नै नबुझि शिरमा रिवन "साल" को पछ्यौरी भनेर ल्याएछ । नेपालकै पुरानो लोक पप ब्यान्डले कम्तिमा युट्युवमा गित कस्ले कहिले कहॉ गायो र गन्डकी क्षेत्रमा कसरी चर्चित भयो भनेर अनुसन्धान नगरी हलुका रुपमा लिएर गाएको प्रष्टिन्छ ।
धेरैवर्ष अघि गायक राजेन्द्र लम्साल क्षेत्रीले रेडियो नेपालमा रेकर्ड गराएको 'शिरमा रिबन सालको पछ्यौरी, हिराजस्तो झललल त्यो तिम्रो मुहार, अब मैले बिर्सूँ कसरी' गीत अहिले आएर कसरी नेपथ्यको खोज भयो ? यतिको गीत खोज्न ध्यान दिनेहरूले रेडियो नेपालमा बुझ्नुपर्थ्यो कि पर्थेन ? कि पुराना कलाकारले गाएका गीत सबै यसरी कपि पेस्ट हुने हुन् भने किन चाहियो प्रतिलिपिअधिकार ?
A huge respect to, Amrit dai,Nepathaye...evergreen band who always try n research to give some new taste to the world music...thank you dai awesome ....🙏🇳🇵
The Legend oldest singing band of Nepal.Your words are genius The LIVING LEGEND OF NEPAL AND NEPALI MUSIC .I WANT AGAIN YOUR CONCERT IN JHAPA LIKE LAST YEAR .💕💕
७३ साल ताका भुजुङ गाममा सुनेको , लमजुङे दिदी बहिनीको बेदना 🌺
मायाँ, प्रेम र सद्भाव ले भरिएको यस्तो मीठो सङ्गीत र गीत गाउने हाम्रो ठेट नेपाली साङ्गितिक समूह नेपथ्यलाई .... अब मैले बिर्सुँ कसरी ? हामी सबैलाई सबैसङ्ग मिलेर मायाँ गरेर झै झगडा नगरी बाच्ने प्रेरणा मिलोस । शुभकामना ❤️
Yo lamjung ma po ho geet
उमेर सँगै पाकाे हुँदै गएकाे दाजुकाे स्वर जति सुने पनि मिठास लाग्नि लाेक लय र रक सँगितकाे मिश्रण मा सरिरनै भरि गुजभम्स् पैदा गराउनि ...............!!!
My mom rememberd this song she said she used to sing this song in rodhi. thank you nepathya for reviving this song warm love from lamjung❣
भर्खरै बितेको पतिको यादमा
गाएको गीत जस्तै लाग्यो। निकै भावुक गित
२०४० सालदेखि रेडियो नेपालमा गीत गाउन सुरू गरेका राजेन्द्र लम्साल क्षेत्री,
ज्याग्दी खोला किनारै बसेर, धान झुलेको छ, शिरमा रिबन सलको पछ्यौरी, हिरा जस्तो सररर छ तिम्रो मुहार, अब मैले बिर्सु कसरी, शून्य भयो डाँडैको चौतारी लगायतका दर्जनौं गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।
True Nepathayan make that like button blue 🙏
यसपाली टिपेर ल्याएको भाका र थेगो आदर्णिय लोकगायक राजेन्द्र लाम्सल दाईको गीत परेछ, ... मेरो बेस्ट नेपथ्य र अमृत दाजुमा सधैं सम्झना ....
And this legends has still got power in music's than we youths have !!!
Forever legend
ua-cam.com/video/G4wNyQufsAM/v-deo.html
Usally pepole used to say life is too short# whn i see you, i feel - बाच्न जाने एकपल नै काफी हुने रहेछ..! Thankyou so much for giving us beutiful song, hug respect n salute #NepatheyBand..🙏❤️
गाउँघर पहाडको कथा , कति चेलीबेटीको जीवनको व्यथा । सत्य कुरा लामो गर्नुपर्दैन , केहि शब्दमा सबै समेट्न सकिन्छ । नेपथ्यले जति यो कुरा बुझेको ,भोगेको र व्यक्त गरेको कस्ले नै होला । धन्यवाद नेपथ्यलाई हृदयदेखि ।
Only band which has 0 haters💝❤️
Hit like button if you are a true fan of Nepathya!❤️
Yo 19 Jana chai kun chai khaate raixan dislike garne😠😋
Now I can see 63 haters
@@chamling.chsmlingrai6839 They are jeolouse people not haters They gonna die because they can't see anyone doing great things. Out of total population of Nepalese in the world including foreigners fans 63 are only dislikers that is negligible so no need to worry!
Song is born in lamjung...which I listen in my childhood sing by ours neighborhood parents.....great re.make
सारा नेपालीको ढुकढुकी नेपथ्य 🥰😍😍
I was waiting for this one. Blues used in a much decent manner preserving the integrity of the true folk originality.
Only Nepathya can do it.
नेपथ्यको गीतको बयान गर्न शब्द पर्याप्त छैन। मनै छुने जहिले पनि। 😇❤️
जिन्दगीमा एक पटक हजुर संग भेट भएछ भने म आफुलाइ सन्सारको भाग्यमानी सोच्नेछु amrit sir
Ma pani xu hai ❤
शिरमा रिबन सालको पछ्यौरी
हिराजस्तो झललल
सम्झिरहने त्यो मुहार
अब मैले बिर्सूं कसरी
Kati Mithoooooooo......
Long Live Nepathya
His voice is love...stop saying i love you...
हिरा जस्तो हरर ,सम्झिरहने त्यो मुहार अब मैले बिर्सु कसरी।
अब मैले बिर्सु कसरी।।
माया तिम्ले के भन्थ्यौ हिजो.... आज रुदाँ सरररर शिर देखी पाउ भिज्यो शिरमा रिबन सलको पछ्यौरी............... हिरा जस्तो सरररर छ तिम्रो मुहार अब मैले बिर्सु कसरी........................
हाम्रो तिर (तनहुँ) आमा दिदी भाउजुहरुले बैशाख जेठमा घैया गोड्दा हुरी मिलेर (सबै मिलेर)
एउटै स्वरमा गाउने गित नेपथ्यले टपक्कै टिपेर प्रस्तुत गरेछ । खुशी लाग्यो ।
सम्भवत यो भाका वा गित राजेन्द्र लम्साल क्षेत्रीको आवाजमा रेकर्डेट पनि छ ।
अमृत दाई तपाई छिटो जन्मनु भयो या म ढिलो जन्मिए त्यो दैवको लिला ,
तर तपाइका ति सेतै फुलेका कपाल र दारी देख्दा यो मन बिलौना गर्छ मन अघाए कै छैन नेपथ्य र अमृत गुरुङ दाईको गित र भाका ले,न समय घुम्छ न तपाईको गितले मेरो मनलाई भरी भरि भराउन सक्छ !
सधैको झै फेरि एक दमदार प्रस्तुति निपथ्य ब्यान्ड द्वार 🙏one of the best singer🇳🇵
देशको कुना कुनाका मौलिक भाकाहरु खोजी गरेर ल्याउने सङितिक समूह नेपथ्य प्रती मेरो सदैब उच्चा सम्मान छ । नेपालको गौरब हो नेपथ्य ।
सानो छदा गाउँ घर तिर सुन्ने गित 🎤🎤🎤फेरि त्यही दिनको आयो thanks nepathya band
सानो मा आमाहरुले गाउने भाका सुन्दा बालपनको याद ताजा भयो
अझै पनि यस्तै मैलिक भाकाहरू जागरण गर्दै जानुहोला
♥️नेप्थय
जादुमय श्वर शव्दहरूले भरिएको संगीत सुन्दां आत्मिविरोभ भयो, मिठो प्रस्तुती 🙏
शिरमा रिवन शलको पछ्यौरी
हिरा जस्तो सररर त्यो तिम्रो मुहार अब मैले बिर्सु कसरी
२०५५ सालमा १२ कक्षाको अन्तिम परीक्षा सकिए पछि भोलिपल्ट सबै जसो साथीहरू आ-आफ्नो घर फर्कंदै हुनुहुन्थ्यो। अनि त्यो रात सँगै बसेर यो गीत गाउँदै सबै जनाले आँशु झारेका थियौं।
यो गीत सुने पछि आज त्यो समय सम्झेर निकै भावुक भएँ। त्यती बेलाका धेरै साथीहरूसंग त्यसपछि सम्पर्क भएन कहिल्यै।
चौतारीमा बरको छायाँ छ..
जस्तो तिमीलाई लाली फूल पानी को तिर्सना....
उस्तै मलाई तिम्रो माया छ...
यै लयमा मिलेको जस्तो लग्यो मलाई।
Tyo vanda ek generation agadiko vaakaa ho yo, kaudaa vaakaa vayera ustai lageko hola.
J hos dami xa bro
Yo bhanda purano laya ho hjr hamro dai harule (ohora) khada gako suneko maile sono huda dai haru le aama le gako suneko bhannu huntyo ajhai pani jasta ko tastai gauna sakxu
खासमा यो धेरै पुरमनो गित ( सिरमा रिवन सल को पछयौरि थियो ) नेपथ्य ले सालको भन्नू भएछ ।।।
yo vakamai paxi lokdohori banako ho pursatam ra haridevi koeralale usta ustai suninxa geet chahi
नेपाथ्य समूह लहि धेरै धेरै मया छ।पाहिला लहिक गर्निन्छ अनि गित सुनिन्छ ।😘😘😘Kepp Preserving our classic old and beautiful song like this.You are inspiration of many people like me.Nepathya a huge supporting fan it's me Love you Nepathya .Since 5year
Nepathy band नेपाल को सवैभन्दा ठूलो ब्यान्ड मा पर्छ ।
नेपथ्यको गीत सुनेरै बिते जीवन तर कहिलै live concert हेर्ने मौका पाहिएन ...... अब त अमृत गुरुङ्ग जी बूढो हुनु भयो ..... आशा मनमा भए पनि सम्भावना कमै कमै किनकी म आफुनै कामको खोजिमा कहिले कता कहिले कता ...... मेरो दुखी जीवन
त्यो थलो र यो लय दुबै हृदयस्पर्शी छन मेरा निम्ति , सम्झना मिठो बनाईदिनु भएकोमा धन्यवाद दाइ
Hain agi paxi big fyn ho nepathyako vanni ka gayachan........like yati thorai kina yasto ramro song ma
Nepathya afaima garungo sabdha ho yaslai nihaya absaya deko x yo band lee
Nepathya❤️❤️❤️❤️❤️❤️
Thank you so much
The legendary band and obviously the most successful band of nepal 🇳🇵
दाईको गित हेर्न कहिले पनि छुटाएको छैन है 😍😍😍😍😍
Thank you legend Amrit Gurung daju and other entire team members for this gift❤️
We loved you, love you and forever we will❤️ thankyou once again legends❤️
Underrated song of Nepathya! Pro tip: Close your eyes, put your earphone and listen. You will likely feel the song.
Any one listening Nepathya song in 2020 lockdown like here❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵nepathya ❤️❤️❤️
nepathey ko song trending ma aako hernea man vako jattee lea share garam hai mailea taw garee
Love Nepathya.What a melodious songs .proud to be a Lamjungay.
The Legend is Back hit like if u love NEPATHYA
विक्रम सम्वत् २०५३ सालमा रेडियो नेपालमा राजेन्द्र लम्साल क्षेत्रीले गाउनु भएको कालजयी गित हो शिरमा रिबन सलको पछ्यौरी । यहि गितलाई नेपथ्यले शब्द, लय र मर्म नै नबुझि शिरमा रिवन "साल" को पछ्यौरी भनेर ल्याएछ ।
नेपालकै पुरानो लोक पप ब्यान्डले कम्तिमा युट्युवमा गित कस्ले कहिले कहॉ गायो र गन्डकी क्षेत्रमा कसरी चर्चित भयो भनेर अनुसन्धान नगरी हलुका रुपमा लिएर गाएको प्रष्टिन्छ ।
Kasto achaama yesto geet kaile trending ma. Audaina...
one of the loving and greatest band ever in nepal legendary amrit Gurung ❤️
आहा कति राम्रो गीत शब्द, लय अनि भाका त्यही माथी अमृत दाइको त्यो सुमधुर स्वर बधाई छ सम्पुर्ण टिमलाई साथै सफलताको अग्रिम शुभकामना !!
Nepathya band le nepal ko maulikta ra sanskriti ani rahansahan...
Aafno geet marfat byakta garera...
Nepali ko vawana sara sansar mah jhalkaune kam garnu hunxa... tesaile tesko lagi tapai haru prati dheraiii dheraiii dhanyabaad byakta gardaxu...
Gau ghar ma rodi basda ko bhaka aaja yesari sunda Sarai khusi Lagyo....ra purano din ko yaad aayo...Syangja, Dadakharka
Gurung vari ma manparne dai Amrit gurung ....salute u true Nepali artist gorkhali ... myself Rohit Bhandari
The Legend is Back 😍😍😍😍😍😍
And Nepathya please do a concert in Kathmandu.
Pokhara ma pani.... actually he should do nepal tour !😊
Chitwan ma pani 🔥❤️
Hattiban ma pani
@@soonicrai8169 kharibot ma handyum na
Jhapa ma pani
पैलो दिनमै हेर्न पाइयो , नेपथ्य ब्यान्ड नेपालीहरुको गौरव हो 🙏🇳🇵
फेरि पनि यस्तै लोक भाकाको पर्खाइमा छाै
3rd Chorus Literally Touched My Heart 🥹❤️
And then this line 😢❤
Hira Jasto Jhalala Samjhi Rahney Tyo Muhar Aba Maile Birsu Kasari 😢❤
Unforgettable loss but Still deep in my Memories 😖🥹😢❤
Thank you Nepathya For this wonderful song ❤🎉
ध्यन्यबाद अमृत दाइ ।नेपाली ठेट लोकभाकालाइ आधुनिकिकरन गर्दै जानुहोस र बिश्व सामु पुर्याउनु होस अझै अरु पनि गीतको आशा राक्दै शुभकामना ।
legend for forever love nepathye always love annd thankful for your contribution of nepali flok music
keep going.🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏💞💓💔💖💗
💐💐💐💐💐💐💐 नेपथ्य र नेपाली बब मार्ले अमृत सर फेरि नया फरक शैली मा अाउनु भयो छ खुसि लाग्यो ।शुभकामना
I love nepathya and hajur haru sachi aahiley samma ko best band ho aani hajur ko music compose dami xa. lots of love
One of my favourite nepali band cobweb reminds my those old school days. When we are singing this beautiful song in class room. 😮🇳🇵🎸🎤🎼
sano huda school ma dai dd harule friday ma yo vakama gaunuvako thiyo , aaja feri nepathy le tyo yaad jhannai taja banaidiyo, thanks nepathy band.
The realistic song of country soil...it's really make us proud. Thank you soooo much.....it's really a wonderful gift for new generations.
Not only preserving nepali folk tunes you have given them a new look and form
Your every song is uniqe and thank you so much for your dedication
I have been listening to you since my childhood and i will never be tired of listening to you 🌹💘
Playing your songs makes me feel proud of being Nepali💛
भाका चाई हाम्रो स्याङ्जा तिर गाईने जस्तै लाग्यो।😍जति कुरा हरुको कम्विनेसन गरेर गित बनाउनु भाको छ होल टिमलाई बधाई छ।
The Beatles of Nepal, Nepathya will survive forever. Salute to the Legend Amrit Gurung for bringing out yet another folklure.
What a charisma!!! काइदाको खुराक!
Nepathya ❤️❤️❤️
सबाैको ढुकढुकी।
Nepathya ko geet wine jasto jati purano teti mitho thank you amrit gurung legend
केहीले प्रतिकृयामा सल लाई साल भन्यो भनेर लेख्नु भाको रहेछ। नेपाली लोकगीतमा लोकले गाउँदै हिंड्ने साथै आफ्नै तरिकाले परिमार्जन हुँदै जाने धेरै पुरानो चलन हो। यो गीत एउटि केटीले कसैको बेदना पोखेको गीत हो। उन्ले भाका पुरानो रोजिन अनी सललाई साल सुनिन अनी तेसैलाई टुक्का जोड्दै गइन। यो गीत राजेन्द्र लम्सालले गाउनु भाको होला तर यो लोकगीत हो उनैले रचना भने गरेका होइनन। यो गीत त्यो चेली बाट सन्कलन भएकोले नेपथ्यले ति चेलीलाई नै साभार दिए।
केही भुल भये माफ।
woww yo honita geet nepathya dazu new song chaiyo kati purano matra sunnu
नेपथ्य ब्याण्ड आफैमा सम्मानित ब्याण्ड हो। तर यो लोक लयमा आधारित भनेर अर्काको गीत नाम नराखि अनुमति नलिएर गाउनु चाहि ठुलो गल्ति हो। यस्तै हो भने पुराना सर्जकहरुको नाम अस्तित्व अनि इतिहास मेटिने छ।।
nepathya media ma aauna chahadaina tara pani sabai singer vanda famous xa 😍😍😍
Typical Nepali local words + western music + Amrit Gurung voice = most incredible for all hearts 💚💛💙🧡💜❤
It's 2079 and i am still listening this song. It still has same feeling.
Loved it 💞🥰
बाघ बूढो स्याल तन्नेरी 😁
नाम नै काफी छ नेपथ्य को धेरै राम्रो गित
मेरा सम्मानित दाजु यो ५०औँ बर्ष पुरानो मौलिक भाका हो र गीतको स्थायी पनि पुरानै हो। भाका र शब्द पुरानै हो, त्यसैले क्रेडिट पनि यो कालजयी गीतका सर्जकलाई दिनु होला।
सम्मान का साथ🙏
विक्रम सम्वत् २०५३ सालमा रेडियो नेपालमा राजेन्द्र लम्साल क्षेत्रीले गाउनु भएको कालजयी गित हो शिरमा रिबन सलको पछ्यौरी । यहि गितलाई नेपथ्यले शब्द, लय र मर्म नै नबुझि शिरमा रिवन "साल" को पछ्यौरी भनेर ल्याएछ ।
नेपालकै पुरानो लोक पप ब्यान्डले कम्तिमा युट्युवमा गित कस्ले कहिले कहॉ गायो र गन्डकी क्षेत्रमा कसरी चर्चित भयो भनेर अनुसन्धान नगरी हलुका रुपमा लिएर गाएको प्रष्टिन्छ ।
UA-cam ma description bhanne pani euta chij hunxa tesma kei kei lekhincha tyo pani herne ra padhne garna parcha
youtube ko description ma thorai jasto lagyo vene aaj Monday 11/04/2019 ko kantipur ko page no. 9 ma janu hola
Nice song Amrit dai yo bhaka maile pahila nai suneko thia ahile Nepathya band bat nai sunna paiyo dherai dherai khusi lagyo.
Was missing something loving and heart touching like this❤️
Thanks legend 🙏🏼❤️🇳🇵
Hait nepathya ko song jaile ni dherai dherai ramro hunxa amrit dai good luck.
Nepathya never fails to amaze us...!! Band with zero haters👍👍👍🇳🇵🇳🇵🇳🇵
#LEGEND ,A band with 0 haters.यदि कोहि नेपथ्य मन पर्दैन भन्छ भने त्यो नेपाली होइन
Nepal's only one pride NEPATHYA ❤❤❤
kta kti chada mummy haru ko Amapati toli le special ocasions ma gauni bhaka ❤️❤️
धेरैवर्ष अघि गायक राजेन्द्र लम्साल क्षेत्रीले रेडियो नेपालमा रेकर्ड गराएको 'शिरमा रिबन सालको पछ्यौरी, हिराजस्तो झललल त्यो तिम्रो मुहार, अब मैले बिर्सूँ कसरी' गीत अहिले आएर कसरी नेपथ्यको खोज भयो ? यतिको गीत खोज्न ध्यान दिनेहरूले रेडियो नेपालमा बुझ्नुपर्थ्यो कि पर्थेन ? कि पुराना कलाकारले गाएका गीत सबै यसरी कपि पेस्ट हुने हुन् भने किन चाहियो प्रतिलिपिअधिकार ?
Jo sukai aaos jaos nepathaya still remains the same.
Why I love Nepathya
The Real Taste of Nepalese Music
Great Composition
Love You Amrit Dai
ओहो,,,,,,,नेपथ्यलाई फेरी पनि प्रणाम,,,,,,
Sadhae vari yo maya ra respect Nepathya ko lagi🧡
Legendary always get alots of love by his great songs and great heart touching words....!❤❤❤❤
That moment when Nepathya is Back with song from your BirthLand Lamjung.. I am most happy fan ever.. Lots of Love.
लोकपन
लोकलय
लोकसभ्यता
लोकभाका
त्यसैले सबैको मन मनमा नेप्थय
Never fails to give us goosebumps... Lots of love to nepathya. ♥️
You are my inspiration
By listening your voice
I have started to sing
Legendary band of the Nepal respect you Amrit Gurung sirr .💖💖
सारै राम्रो गित नेपथ्य सर
Huge respect for the band for this song🙏🙏💕
sara nepali ko dukdhuki amrit dai ani his team nepathaya always love it😍
this song give us feeling of Nepalese, feeling of past thing happen in nepal and this song literally dedicate the nepali women
Jay Nepal
One n only nepathya band
Ever green band
DAAJU KO GANA LE JAILE KALPANAMA HARAUNE BANAUCHHA.....SARAI MITHO SABDHA....
A huge respect to, Amrit dai,Nepathaye...evergreen band who always try n research to give some new taste to the world music...thank you dai awesome ....🙏🇳🇵
हिरा जस्तो झललल छ तिम्रो मुहार
अब मैले बिर्सु कसरी ,,
The Legend oldest singing band of Nepal.Your words are genius The LIVING LEGEND OF NEPAL AND NEPALI MUSIC .I WANT AGAIN YOUR CONCERT IN JHAPA LIKE LAST YEAR .💕💕