Saskar ko kura garni //bolna naauni vanni haru la malai Saskar Vaniko k ho sikaunusla huss ta Tq🙏🙏

Поділитися
Вставка
  • Опубліковано 18 вер 2024

КОМЕНТАРІ • 858

  • @khiyamarai7806
    @khiyamarai7806 6 днів тому +132

    संस्कार पनि छ ममता सँग उसको घर रिसिङ जादा उसको संस्कार देखेनौ ?
    जब उ बुटवल आउँछ अनि बाबा ममा दाजुभाइको साथ,माया पाए पछि अलिकति पुलपुलिएको हुन सक्छ!!
    तर उसको मनमा पाप छैन जे गर्छ बोल्छ मन बाटै गर्छ❤ उसको अर्को संस्कार बाबा को मुख हेर्ने दिन ममा को मुख हेर्ने दिन कति संस्कार सहित आफ्नो कर्तव्य पूरा गर्छ!!

  • @NUMARAIILAM
    @NUMARAIILAM 6 днів тому +227

    सहनसिलता नै सफलताको प्रतिक हो । नानू । विवाद नगरेको राम्रो ।❤❤❤

  • @Rong-L-k1f
    @Rong-L-k1f 6 днів тому +146

    तेस्ता अरुको बारे मा चियो चासो गर्नेहरु को जबाफ नदेउ ममता डाहा गर्ने 1,2 जना होला तर तिमिलाइ माया गर्ने 1000 जना छ। बादरले आफ्नो घर नि बनाउदैन अरुको घर नि बनाउन दिदैन भनेको यहि हो । ❤❤❤धेरै माया ममता

    • @RenukaGurung-j3o
      @RenukaGurung-j3o 6 днів тому +1

      Right

    • @RamishaPoonmagarvlogs
      @RamishaPoonmagarvlogs 6 днів тому +1

      Tei. Manxe haru pani Kasto Bujna nasake ko bichara usko nechar nai ystai xa ta bichara k garus lako bani xutauna sakinxa tara sanai dekhi u ystai nai xa ta bichara k garus

    • @RojitLungelimagar
      @RojitLungelimagar 5 днів тому

      ​@@RamishaPoonmagarvlogsBack sathi😢🙏

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@RenukaGurung-j3okeep support plz 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@RamishaPoonmagarvlogskeep support plz 😢

  • @khusimagar5369
    @khusimagar5369 6 днів тому +68

    तिमिले पर्गति गरेको देखेर हाे नानि भुक्ने कुकुर भुकिराक्छ नानू आफू अघारि बर्नुपर्छ❤❤❤❤❤

    • @bhawanirana4736
      @bhawanirana4736 5 днів тому

      Magar bhasa matra bola nanu kura katne harule bujhdaina no tenson

    • @debitarai38
      @debitarai38 5 днів тому

      Honi​@@bhawanirana4736

  • @rai_roshi
    @rai_roshi 6 днів тому +64

    राम्रै मान्छेलाई डिप्रेसनको सिकार बन्न बाध्य बनाउछन नेपाली जनताले😢😢बिचरा नानू मन दुखेको छ रुन सकेको छैन 😢😢

  • @DeukiKumariThapa
    @DeukiKumariThapa 6 днів тому +43

    मैले जहिले तिम्रो भिडियो हेर्छु नानी खुशी लाग्छ हाल म जापान बाट हो नानि तिम्रो बोलीमा मिठास नहोला तर मनको एकदमै सफा लाग्छ।अनि तिम्रो जे छ सरल अर्गानिक छ नानि यति सानै ऊमेरमा कति जिम्मेवारी बहन गरेको छौ। सायद राम्रो बन्न लाई मात्र भए भिडियोमा राम्रो मात्र ईडित गरेर भिडियो पोस्ट गर्थ्यो होला तर तिमीले जस्तो छ त्यस्तै अर्गानिक भिडियो पोस्ट गर्छौ ठिक छ ब्याद कमेन्ट गर्निले तिमीमा कमजोरी देखाऊने बुझ्नि मान्छेले किन तिम्रो बोलि ब्यबहार यस्तै हो भनेर किन नबुझेको हो कुन्नि है नानि मन नदुखाऊनु अझै अगाडी बढ्नु है❤❤❤

  • @saishamagar
    @saishamagar 6 днів тому +57

    त्यो आलु आलुनी हरुको पछि लाग्ने हैन् बहिनी त्यो भन्ने को हैसियत छैन तिमी कति साहसी छौँ 👍👍👍

    • @manirai4412
      @manirai4412 5 днів тому +2

      79 Banai deko chhu malai pani support gari dinu la❤

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@manirai4412keep support plz dd🙏

    • @SurajYonghang117
      @SurajYonghang117 4 дні тому

      ​@@manirai4412malaini support la dd

    • @SurajYonghang117
      @SurajYonghang117 4 дні тому

      ​@@manirai4412malaini back dinu la dd maile garidiye

  • @amritamagar1252
    @amritamagar1252 5 днів тому +32

    सम्झाएको आफैलाई हो तर सम्झाएको भन्दै मा अलेक्षिन् पाखेनी, खान नपाई कि त भन्नु भएन नि ........😢😢❤

    • @sushmitalimbu4242
      @sushmitalimbu4242 2 дні тому

      Um tyahi ta ramro mukhle samjauda vaehalxa ni kasto naramro words use gareko hai

    • @amritamagar1252
      @amritamagar1252 2 дні тому

      @@sushmitalimbu4242 honi tei vyer hola aaj voli video nai aaxoin ...😔

  • @Bibekrai0254
    @Bibekrai0254 6 днів тому +36

    राम्रो छ ममता बहिनीको हरेक आनी,बानी,सस्कार,चालचलन सबै सबै त्यसैले चिन्ता नलिनु है बहिनी ।।।🙏🙏

  • @Sabitri-o6z
    @Sabitri-o6z 21 годину тому

    Sahera sano hudaina Nani , dhairiytako fal mitho hunchha , bhanneko mukh thunna sakinna afno kam plus study lai aghi baraudai janu .
    Timi lai sadhai subhakamana chha.
    Be strong and always god bless you Nani ❤❤

  • @kumarthapa2269
    @kumarthapa2269 6 днів тому +23

    एउटा दुर्ग्ब गाउँ ठाँउ मा हुर्किएकी छोरी हो ममता किना भन्ने गाउँ घरको मान्छे आफ्नो गाउँ ठाँउको भाषा बाहेक नेपाली भाषा पनि बोल्ने आउदैना मैले नि भोकेको छु यो कुरा ममतालाई राम्रो सङ्ग नेपाली भाषा नि बोल्न आउदैना बिचरा सानो देखि आफ्नो भाषा मात्रै बोलेको हुन्छ अरु भाषा राम्रो सङ्ग आउदैना एकासी सहरिया कसरी बन्न सकिन्छ त बिचरी लाई तेहि पनि आमा छैन सिकाउने 😢

  • @milanthapa1
    @milanthapa1 6 днів тому +22

    भन्ने मान्छे हरु को मुख थुनिदैन बहिनी आफू अगाडि पढ्नु ❤❤

  • @Kabita285
    @Kabita285 6 днів тому +9

    Baini j xau jasto xau ramro xau kasaiko lagi change hunu prdain Ur a strong girl❤❤❤❤

  • @OptionOption-j8l
    @OptionOption-j8l 6 днів тому +16

    तिमी लाई कोसैले सुजाब देको होईन तिम्रो भलो चाहेर भनेका होइनन् सबै रीस दाहाले जलन भएका हुन् जोस्ले तिमि लाई सम्झाको बुझाको भनेका छन् यथार्थमा ती सबै तिम्रो प्रगति उन्नति सँग जलेका हुन् यस्ता को मत्लब न राख्नु आफ्नो बाटो राम्रोसँग हिड्नु सब ठिक हुन्छ यो स्वार्थी लोभी समाज हो सबै जल्छन् यथार्थ

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 6 днів тому

      Yes u r right brother🙏

    • @HariMaya-kq6nz
      @HariMaya-kq6nz 6 днів тому

      ममताको भलो चिताउने आरिस गर्ने हरुले चिताउनु पर्दैन किनकि ममता एक महान र इमानदारी छोरी हुन

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@HariMaya-kq6nzkeep support plz 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@atulashvikvlog3592keep support plz 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@atulashvikvlog3592keep support plz

  • @SmilingKayak-fo1yo
    @SmilingKayak-fo1yo 6 днів тому +5

    Life yesti xa
    nanu.don't give up shabai ko aafonu aafonu bane hun xa. we love you ❤

  • @manmagar7403
    @manmagar7403 5 днів тому +5

    नानू तिम्रो काम भल्ग बनाउ हामी हेर्दै रमाउछौ तर कसले के भन्छ भनेर रिप्लाई दिएर कन्ट्रोबेसीमा आउने काम नगर्नु समाजमा सबैले राम्रो भन्छ मात्र भन्नू छैन नराम्रो भन्ने पनि हुन्छन तिमी कस्तो छौ तिमिलाई थाहा छ दुनियालाई भनी राख्नु जरुरी छैन सामाजिक सन्जालमा आए पछि राम्रो नराम्रो दुबैलाई अङ्गालेर अघि बढ्नु पर्छ keep it up 🙏🙏❤️❤️

  • @rai_roshi
    @rai_roshi 6 днів тому +18

    आफ्नो जिन्दगी हो आफ्नै पाराले जिउनु पर्छ तिमी जे छौ राम्रो छौ बहिनी तिम्रो यहि बोलिले त हो सबैले चिनेको कहिल्यै परिबर्तन नहुनु चुलबुली नानी ❤❤❤🎉🎉

  • @saskritinepal1525
    @saskritinepal1525 5 днів тому +7

    1/2 जनाले नराम्रो भन्याे भन्दैमा मन नदुखाउनु ममता अरुसबैले मन पराएका छौं। ❤❤

  • @sophiyayamphu8792
    @sophiyayamphu8792 5 днів тому +10

    नेगेटिभ कुरालाई सुधार को रुपमा लिनु पर्छ . उनीहरुको अपेक्षा भनेको तिमी राम्रो होस भनेर नै हुनसक्छ ।

  • @Shreyalimbu-z8m
    @Shreyalimbu-z8m 5 днів тому +4

    नानी तिम्रो यु ट्युव हेरे पछि मलाई माया लाग्यो मैले सबस्क्राइब गरिदिएको छु मेरो छोरी पनि तिम्रै उमेरको छ आफ्नो साहास अझै बढाउनु हिम्मत नहार्नु अहिले तिमिले सारै राम्रो परिवार पाएको रहेछौ ममि वावा र दाई हरु को माया पनि पाएको रहेछौ तिमी भाग्यमानी हौ कस्ले भन्यो अलक्षिना त्यो भन्ने आफै अलक्षिना हो किन की तिम्रो सुख र खुशी हेर्न नसकेर डाहा ले जलेको हो तेसैले नानी मामु लाई र वावा लाई सम्मान र माया देउ र दाई हरु लाई सँधै आदर गर्नु तिम्रो सबै कुरा ठिक छ तिम्रो र के ठिक छैन र के ठिक छ र हुन्छ तिमी आफैंलाई थाहा छ र हुदै जान्छ पनि मान्छे हो सबै परफेक्ट हुन्न सो आफ्नो ख्याल राख्नु गडब्लेस यु माया गर्छु❤

  • @GangaRana-q6d
    @GangaRana-q6d 5 днів тому +2

    अरुको कुरा सुनु हुदैन नानी आफुले जस्तो जनेको छ तेस्तै गरि बोल्ने हो । मलाई त तिम्रो सबै कुरा मन पर्छ ❤❤

  • @dipabist3612
    @dipabist3612 6 днів тому +5

    Jasle j vaneni malai yo bahini dherai ramri lagxa ❤❤❤❤❤

  • @AnishaGurung-h4t
    @AnishaGurung-h4t 3 дні тому +2

    ममता बहिनी को एउटा असल छोरिमा हुने सस्कार सबै छ मलाई त सारै राम्रो लाग्छ भन्नेलाई भन्न देउ अगाडि बढेको देखेर खुट्टा तान्नेको हो आगाडी बढदै जानु म चै ईलाम बाट हो है बहिनी धेरै धेरै माया छ ❤❤❤❤❤❤❤

  • @Akhilmagar-ABM
    @Akhilmagar-ABM 6 днів тому +7

    Miss Aru mahan manxey haru ko kura ley man nadukhaunus Bolna laii bolna dinus Matlab nagarnus bad comment haru bhagwan sath ma hunuhunxa kina aru ko kura ma man dukhaunu be strong mamata miss😊Donot be sad, Don't be Angry you are Good and responsibility girl Miss❤

  • @swostikagurung4557
    @swostikagurung4557 6 днів тому +5

    Aafaafnu thau anusarko bolichali hunxa ekashi aruko gharma aru thauma aafnu pariwar banako xa vandaima tyo gharko manxey haruko jasto bolita kaa sikihalinxa ta bistarai sikxa usle sabaile akashi harek comment ma yesto dekhda ris utheko hola boinilai yatiko umerma yestai ho arule ramro vandani ramroi sikaudani naraamro ris uthxa usko umer nai yestai ho aileko tara ramro kura harulai choi linu parxa hoiii boiniii❤

  • @ManjRana-k1j
    @ManjRana-k1j 5 днів тому +1

    Malae taw lastai man parx harek kura haru ❤❤manxe harule aafu kasto x thaha xain arkalae man dukhauna khup janexan 😡derai maya bunu❤❤❤

  • @SantoshiMgrni
    @SantoshiMgrni 6 днів тому +9

    Thik gareu nani je xau tmi real xau aru jasto nakal Parera camera ko agadi fake dekhaune xoinau tmi aafno thau ma thik xau love you sis😍😍♥️ pargati gardai janu la♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @BimalLimbu-vn7sw
    @BimalLimbu-vn7sw 5 днів тому +4

    हाम्रो समाजनै येसतै हो बैनी कुभलो चिताउनेको कमि छैन राम्रो गर्न खोजदा चिता नबुझाउने मान्छे हरु ❤❤❤

  • @Mausam629
    @Mausam629 4 дні тому

    सबै जलेको हो नानू तेस्ता काम नपाउने बकम्फुसे हरुको कुरामा लागेर आफ्नो अमुल्य समय खर्च नगर😍❣️lots of love from bhojpur😊

  • @manishagrg4617
    @manishagrg4617 2 дні тому +1

    Naramro comment garni aalachina haru kata gayo awele herira hola lukera dhade haru aruko res garerai Marni vayo
    Stay blessed Mamata❤

  • @khagendramagar9403
    @khagendramagar9403 5 днів тому +2

    सिक्नुपर्छ नानी कति कुरा आफुलाई थाहा हुदैन अरुले याद गरेको हुन्छ। सिक्नुपर्छ। जसले जे जे भन्छ भन्नुदेउन नानी भनी रहोस। तिमी तिम्रो काम गरिरहौ। हिम्मत नहार विवाद नगर।

  • @chhabimagar6855
    @chhabimagar6855 6 днів тому +8

    खुट्टा तान्ने ले तानी रहन्छ आफू अगि बढी रहनु पर्छ एस्तो कमेन्ट गर्ने लाई गर्नु दिनु पर्छ बुनु एस्तो कमेन्ट पछि नलाग्नु बुनु अरुको प्रगति को दाहा गर्ने लाई गर्नु दिनु पर्छ।सस्कार को कुरो गर्ने ले उसैलाइ सस्कार भनेको के हो थाहा छैन।
    someone comment is bad no worry lo
    my dear sister be strong be care your healthy❤Take care yourself❤
    हामी छु नि बुनु तिम्रो साथमा दुई चार जना ले नराम्रो कमेन्ट गर्‍यो भन्दै मा मन नधुखाउनु हस्❤❤

  • @Gopal-r5d5f
    @Gopal-r5d5f 6 днів тому +18

    हाम्राे नेपाल यस्तै छ राम्रो र अघि बढ्ने मान्छे लाई खुट्टा तान्ने छन् मान्छेहरू छन् ममता जि

    • @BhuwanThapa-x4o
      @BhuwanThapa-x4o 6 днів тому +3

      K bolya hola uslae ramro kura sikako xa ultai thulo palter bolxe

    • @BhuwanThapa-x4o
      @BhuwanThapa-x4o 6 днів тому +1

      Bolni तरिका सिकाउँदा त रिसाई रिसाई बोलेको छसा त

    • @atulashvikvlog3592
      @atulashvikvlog3592 6 днів тому +1

      ​@@BhuwanThapa-x4o ghichnu napako, alachiney vanako dekhena kyaw testo pani vannu ho. Ramro sanga vanda hunxata.

    • @BhuwanThapa-x4o
      @BhuwanThapa-x4o 6 днів тому

      @@atulashvikvlog3592 vneko सुन्न पर्यो नी eklae नसोधी खाए pxi vnxan t Kya re ni

    • @HariMaya-kq6nz
      @HariMaya-kq6nz 6 днів тому

      ​@@BhuwanThapa-x4oममताले के बिगारेको छर खेदो खनेको तिमिले ममता जे छिन इमन्दारी छिन ममता यस्ता पातकिहरुको कुरा नगर नानी धेरै माया छ नानि

  • @sumansubba4469
    @sumansubba4469 6 днів тому +4

    राम्रो कुराहरु आत्मसात गर्दै जानु, कुनै कुरा नराम्रो लागे मनमा नलिनु। सायद वहाँ हरूले पनि तिम्रै भलो होस भनेर भनेको हुन सक्छ। तर भन्ने वा लेख्ने तरिका अलिक नमिलेको हुन सक्छ। साँच्चै नराम्रो नै भनेको हो भने एउटा गित नै छ त ,कुछ तो लोग कहेंगे ,लोगो का काम है कहेना। साथै सबैलाई एउटा कुरा भन्नु चहान्छु त्यो के भने बिचारा यो बहिनी एउटा कठिन harsh परिवेशमा हुर्केकी हुन । उसले समय संगै बिस्तारै सिक्दै जाने छन् , so keep supporting and loving her

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 6 днів тому +12

    ममता बुनु टिकटक र भ्लग फरक फरक हो
    जे छ राम्रो छ ❤❤❤ टिकटक जस्तो भ्लग हुदैन ढुक्क भएर अघि बढ्नु एरोनलाई पनि मेजो र डोनालाई जस्तै सम्मान दिएर बोलाउने गर्नु ल ❤❤❤

  • @pemalaki
    @pemalaki 6 днів тому +4

    Think positive bhaini timi sari ramro cha jasto cha testoi hunu parcha manchay ko chew ma eauta Aru ko chew ma eauta afai jasto cha testoi thik cha ❤luv from Sikkim

  • @AmritaMagar-si6qb
    @AmritaMagar-si6qb 4 дні тому +2

    एस्तै छन हाम्रो समाजमा तेस्तो कमेन्ट को पछि लाग्नु हुदैन ❤ ममता बईनी

  • @KabitaRai-v4k
    @KabitaRai-v4k 6 днів тому +5

    Jasle ja vaneni ma lai yo bunu dherai ramri lagxa ❤❤❤

  • @debendrajimee100
    @debendrajimee100 6 днів тому +2

    ममता बुनु तपाईं एकदम आर्गेनिक डेथ मनको सफा हुनुहुन्छ भबिस्य उज्वल छ

  • @LaxmiRana-sy6gh
    @LaxmiRana-sy6gh 6 днів тому +3

    Be strong mamata Nanu Aru le je vaneni vana dinu 😢tyo vane haru ko ho saskar navako ta saskar vako vaye tw Aru Lai yasto vandai nathyo Nanu 😢 miss you Nanu ❤️

  • @karunamoktan1133
    @karunamoktan1133 2 дні тому +1

    Tapii jasto hunxa thki hunxa aru la k vnxa vnra Tns na garnu aru la j suki vnosa Hjr Afno bto thki hunxa ❤ always strong 💪🏻
    Volga haldai garnu huss ❤🙏🏻🌻

  • @umitarai3505
    @umitarai3505 2 дні тому +1

    Mamata baini Agadi bada timi afai saskari chau dukhama hurkeko chori j cha tei bolne ho chiple ghasera bolna aaudaina hoina ❤❤love you mamta

  • @babitakhadka7261
    @babitakhadka7261 6 днів тому +59

    डाहा गरेको कसैले छैन नानु तिमिलाई सबैले राम्रोसँग नै सम्झाउनुभएको छ positively लिग कमेन्टहरु जस्तै बिरामी छ राख्देको थियो भन्नुभन्दा पनि बिरामी हुनुहुन्छ राख्दिनुभाथ्यो यसरी बोल्दै जाउ सिक्दै जाउ बिस्तारै । सिक्नु चाहिँ पर्छ नानू जे छु यस्तै छु मतलब छैन भनेर जहिले पनि हुदैन तिम्रो लागी नै भन्नुभएको हो नि त कान्छू ❤

    • @HariMaya-kq6nz
      @HariMaya-kq6nz 6 днів тому +4

      के गरेको छर ममता ले ममता जे छिन ठिक छिन

    • @khempun4640
      @khempun4640 6 днів тому +1

      आमा लाइ Mom बाबा लाइ Dad भन्ने हरु को सुझाब यस्तै हुन्छ। तिमी मा पनि माया हुन्छ , care हुन्छ,त्यो बुझाइ मा फरक पर्छ हजुर। आइस्यो,गइस्यो, खाइस्यो भन्दै मा मात्र बोलि मिठो हुने हो??

    • @SabinaTamang-h3e
      @SabinaTamang-h3e 6 днів тому +1

      हामी धेरै आफ्नो भासा बोल्ने भर हो खायो गयो आयो भन्ने बानी भको छेत्री बाहुन लाई के था हामी हाम्रो भासा बोलेर नेपाली मा बोल्न अफ्टारो हुन्छ भन्ने कुरा

    • @suju986
      @suju986 5 днів тому +2

      Ahhh k ramro kura ta sikako ho

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@suju986keep support plz 😢

  • @Kasa690
    @Kasa690 6 днів тому +5

    ❤YEHI THAUMA TIMI LEY JASTO CHORA MANCHE LEY GAREKO VAYE YO SAMAJ MA HIHIHIHI GARTHYO TARA CHORI MANCHE LEY ALI KATI CHORA MANCHE KO JASTO BRHABAR GARYO VANI YO SAMAJ LEY AULA UTHAUCHA TESAILE YO SAMAJ MA SADAI CHORI MANCHE MARNA BADHYA CHA

  • @Rasathapa05
    @Rasathapa05 6 днів тому +5

    Malai t j garda ni ramro lagxa❤❤jole naramro comment garxa uskai xaina jhan saskar aru ko man dukhaune ani afai saskar ko kura garxa so be strong nani❤️

  • @rakshyathapa7360
    @rakshyathapa7360 5 днів тому +1

    Be strong and always be happy bunu lots of love❤❤❤❤❤❤❤❤

  • @merakumari7434
    @merakumari7434 5 днів тому +2

    Watching from Bhutan🇧🇹...
    Bunu ...I'm your big fan.. God bless you🥰🥰🥰🥰 be always happy.. Mo pani magar ho Bhutan dekhi...

  • @Anita.g1
    @Anita.g1 5 днів тому +3

    Malaita mamta sis mann parxa ani ani family sabai be strong sis❤😊merota favourite sis tiktok dekhi youtube samma❤❤

  • @DhirajmagarDhiraj-ej7rw
    @DhirajmagarDhiraj-ej7rw 6 днів тому +3

    Nanu timilai riss garne harule ho ysto vanne tensan nalinu nanu 🥰🥰 be strong and careful health nanu ❤❤dheri Maya ❤❤ from indiya 🥰

  • @sharadarai2076
    @sharadarai2076 6 днів тому +18

    Yo reality ho kunai movie haina script padhera banaune ra real vlog ma aafu j xa tehi nai dekhaune ho aba sajawot man parnele ta movie herne ho vlog herne haina paakhe ho...timi j xau thik xau timro dai family le maya garxa tehi thulo kura ho inarle tapailai na parda sayog garne na herne... Ra yeso kaile kahi mukh xadnu normal ho hami sabaile xadxam tyo kunai thulo kura haina... Timi j xau tehi dekhauxu banawot sajawot herna man hunele movie herna janxan...yo vlog ma pani aba yesto usto vanxan yaar vlog ma j xa jasto xa testau ya dekhaune ho.... Timi aafu hunu paryo aruko nakkal ta jasle ni garxa tara aafu aafu nai vayera basnu thulo kura ho... Be real be you... Timi j xau thik xau yedi yo kurale timro family lai kunai prblm xaina vane vaihalyo👍arulai timile kaile khusi banauna sakdainau... Ignore them...lotz of love❤❤❤❤

  • @GyanuAle3414
    @GyanuAle3414 6 днів тому +64

    अरु सल्लाह सुझाव दिनु त ठिकै हो तर अलछिना चै किन भन्नू ? कस्तो सोचाइ होला सस्कार सिकाउने को बोली त तेस्तो छ अरुलाइ सिकाउनु भन्दा पहिले आफ्नो बोली कस्तो छ बिचार गर्नुस... कि गाउले पाखे भनेर हेपेको ?

    • @SugamKuwar-w1b
      @SugamKuwar-w1b 6 днів тому

      Sahi vannu vayo

    • @KabiMagar-kk7pz
      @KabiMagar-kk7pz 6 днів тому

      Bichara j vay ni sanai xani yo bahini taw kina sancho vai sakeko ghau feri kina kottyae rahanu pareko hola (alaxini) chahi navaneko vay huntheo hola bichara 😢😢😢

    • @RojitLungelimagar
      @RojitLungelimagar 5 днів тому

      ​@@SugamKuwar-w1bBack sathi😢🙏

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@KabiMagar-kk7pzkeep support plz 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому

      @@SugamKuwar-w1bkeep support plz 😢

  • @dipikashrestha.
    @dipikashrestha. 5 днів тому +1

    Testai ho baini yo samaj jasti ramro gareni huna yesto haruko kura ignor garnu parxa vanele vane rahanxa baine afu kasto xa vanera sochadena aruko chaso lenxa mama baine time timro thauma thik xau 1/2 Janale yesto vanyo vanera chinta naleu love u bunu❤❤❤❤❤ miss u 😊😊😊

  • @user-ku7dr3nt4f
    @user-ku7dr3nt4f 2 дні тому +1

    Yetro manxe le eutai kura vaneko xa sayad kehi kami vayera nai vaneko hola vanera positive way maa sochnu parxa jaleko hoina sanskar vaneko aru ko agadi kasari bolne kasari respect garne kasari khane tyo harek kura ko yad garnu parxa mami bata ni dherai kura sikna sakinxa sodhera ya dekhera jindagi lamo xa baini ajhai kati vognu xa tehi vayera ramro kura sikyo vane afulai nai sajilo hune ho voli ko din maa so narisau ajhai aghi badhnu ❤

  • @samratyonzan9546
    @samratyonzan9546 5 днів тому +2

    तिमी मिहेनती छौं, संस्कारी पनि छौं बैनी तर कहिले काँही बोलेको शब्दहरु नबोलेको भए हुने भन्ने हो ? तिम्रो मन सफा छ जे छ त्यही बोल्छौ अलिक सोचेर, बोल्दा शब्द चयन राम्रो सँग गर्नु बाँकी सबै राम्रो छ बैनी , बाउ भनी र बुवा भन्नुमा भन्न लाएको कुरा एउटा नै भए नि शब्दले फरक दिन्छ बाँकी भुक्नेहरु भुकी राख्छ ।

  • @user-aakrity
    @user-aakrity 6 днів тому +1

    Vani la ra sochni la j ni vanxa dede be strong💪 ❤Lots of love dede❤😔

  • @AhcnakSllad
    @AhcnakSllad 6 днів тому +12

    यति कमेन्ट आउछ भन्ने मलाई थाहा थियो।
    हेर बहिनी तिमिलाइ सबैले माया गर्नु हुन्छतर तिमी कहिले काहीँ लास्टै हुन्छौ तिमिले खाना खाने दिन गरेको व्यबहार धेरै नराम्रो थियो।लाइक भिउजको लागि यस्तो गर्नु राम्रो होइन नानी अजै कति गाली आउँछ जस्तो लागेको थियो खाने बोल्ने सबै कुरा राम्रो सङ्ग सुधार्नु पर्छ।तिमी अब बच्चा छैन नानी बिस्तारै सबै राम्रो गर्दै जानू TC
    धेरै माया तिम्रो उत्तरोत्तर प्रगतीको कामना।

  • @manualemagarni11
    @manualemagarni11 5 днів тому

    अरु जस्तो नातक परेर बोल्दैन jasle je vneni timi akdam sahi xa ❤❤❤❤love you mamatw❤❤

  • @ruparupa9988
    @ruparupa9988 6 днів тому +1

    Vannele j pani vanx baeni timlae maya garnele maya garihalxni ❤❤

  • @MawalRaiVlogChannel
    @MawalRaiVlogChannel 5 днів тому +3

    Please keep supporting guys 🎉🙏🙏

  • @Prajitalama1989
    @Prajitalama1989 5 днів тому +4

    हो हो बुनु येत्तिको जल्निहरू पनि चाहिन्छ! अनिपो झन बलियो हुन पाउंछ धेरै मायां बुनु❤️ म पोर्चुगल बाट है

  • @Ishathapamagar-e1e
    @Ishathapamagar-e1e 6 днів тому +1

    Thank you for 140 subscribers please keep supporting me guys 😢❤❤

  • @manishatamang413
    @manishatamang413 6 днів тому +1

    Thank you for 38 subscribe family 🎉❤

  • @KumariMoktan-k3h
    @KumariMoktan-k3h 6 днів тому

    Mamata boini jati saskari manche nai pauna garo xa timi aafno kam ma focus garnu khutta tanneharu tanirahancha timi agi badhirahanu love you maMata❤

  • @ruhimagar3817
    @ruhimagar3817 5 днів тому

    Be strong nani be happy …be healthy ❤❤❤

  • @premikabegha5674
    @premikabegha5674 5 днів тому +4

    सोसियल मिडियामा आएर त चिनिएको हो त नि नानी अनि कमेन्ट्को उत्तर दिनु पर्दैन थोरै थोर कमिकम्जोरी हुन्छ नै सर्वगुण समपन्न कोहि हुदैन आफ्नो कमिकम्जोरिलाइ स्विकार्दै अघि बढनु पर्छ । मान्छेहरु सबैको सोचाइ बुझाइ हेराइ एउटै हुदैन नि नानी खै बुझेको अनि याहा सम्म आउनुलाइ डोना थापाको ठूलो योगदान छ है बुझिराख्नु

  • @bhimanepal7853
    @bhimanepal7853 6 днів тому

    Bunu timro boli ramro xa kale vanako yee sabai bina saskar ka hun ( barking dog never bite) don’t worry, manta ( afnu sarir ma hati kudako nodakna arkako sarir ma jumra dakna haru lai ignore garnu bunu your are so cute 🥰

  • @diyamagar7561
    @diyamagar7561 День тому

    रिस,डाहाले नै हो नानू, जल्ने मान्छेलाई जल्न देऊ । आफू सहि बाटोमा हिड्नुपर्छ नानू भलो चाहने भन्दा कुभलो चाहने मानवहरु छन् यहाँ ।

  • @hemarai8945
    @hemarai8945 6 днів тому +1

    Je chha Mamta chori organic habit chha bless u chhori🥰🥰🥰👍

  • @saishamagar
    @saishamagar 6 днів тому +4

    त्यो नहुने कुराको टेन्सन नलिनु नानी 💕💕💕💕

  • @Padma-t1v
    @Padma-t1v 4 дні тому

    Yadi life ma dharai mathi janu x vane sahanu siknu parx baine so be strong ❤❤❤dharai agi badnu vane harulai dharai pragati garyara dekhanunu

  • @Ajit-vlog1
    @Ajit-vlog1 5 днів тому

    Thank you so Mach 191 subscriber ❤❤
    Ani subscriber garisak paxi unsubscribe chai na gardinu Hai guys 😭😭💔💔😭😭💔💔😭😭

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 днів тому +4

    छोरी ममता डोनि तिमी भाग्यमानी छौ आफ्नो जन्मदिने आमा गुमाए पनि यति धेरै माया साथ सपोर्ट गर्ने परिवार पाएको छौ तिमिलाइ रिस गरेर येस्तो कमेन्ट हरु गरेका केही होलान तर तिमिलाइ माया गरेकोले नि सम्झाएको हो है सस्कार भनेको के हो भन्ने कुरा अझै तिमिले बुझेको छैन किन कि बिस्तारै सिक्दै जाने हो मेरो लागि हो भनेर बुझ्नुपर्छ ल छोरी धेरै माया ❤❤

  • @Ushapakhreen
    @Ushapakhreen 6 днів тому +7

    दिमाखी हालतमा कमि भको मान्छेहरूले नराम्रो कमेन्ट गर्छन बुनु आफु सहि बाटोमा हिड्नु पर्छ भुक्ने कुकुरले टोक्दैन 😊❤

    • @manirai4412
      @manirai4412 5 днів тому +2

      192 Banai deko chhu malai pani suppot gari dinu la❤

    • @Kabitamagar8482
      @Kabitamagar8482 5 днів тому +1

      Keep support plz

  • @samulama3437
    @samulama3437 5 днів тому

    Yesto haru ko aagadi jhan garera dekhaunu parcha mamata, jasle saskarko kura Garcha ni jhan tiniharu khatam huncha , Timi organic cha j cha ramro cha manche kahele kahe galti huncha but testo ho vandaima jpt comments garne aruko judge garne chai ramro haina 😢Timi j chau thikchau keep it up sis❤️❤️💗🙏🙏yesari Ni ho aagadi badne ❤we are with you🙏💗❤️❤️

  • @binthapa-u3q
    @binthapa-u3q 6 днів тому

    Mamata baini timilai hamile starting dekhi nai hereko hami timro support ma xum man na dukhau aafnu future lai dhyan dinu.sabai manxe ma yo thought hunxa katile understand garxa katile garnu jandaiba gawar sochai hunxa.sayad countinue herera hola baini ko ujjwal bhawishya herna lai utejit xu god bless you bunu

  • @ThomasMagar-y8s
    @ThomasMagar-y8s 3 дні тому

    Wow very nice

  • @NikhitaGurung
    @NikhitaGurung 3 дні тому

    Be strong nani

  • @ShantiTmg-y2i
    @ShantiTmg-y2i 5 днів тому

    Manche harule yasto baneu banera man nadukhaunu mamata Nana khutta tanne haru derai hunxa hajur afno tauma tik hunu hunxa tei tulo kura ho mani Big fan hai ❤❤

  • @DeviManger-d3z
    @DeviManger-d3z 5 днів тому

    Be strong mamata sister im sikkim💐💐💐💐

  • @RupaGurung-gk3op
    @RupaGurung-gk3op 6 днів тому

    Aruko kura nasuna mamata manxe haru tw j pani vanxa alikati ramro garna thalyo vane daha hunxa khutta tanne le tandai garxa timi agadi baddai janu parxa 1,2 jana le naramro vanla Tara timlai maya garni dherai jana hunuhunxa dherai ramro lagxa timro sabai video haru ❤❤

  • @sumnimathulung589
    @sumnimathulung589 5 днів тому

    Vannele k k vanchan vanchan timi Timor Sur gara baini strong vayra ❤❤❤❤

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 6 днів тому +6

    एरोन तिमी भन्दा ठुलो हो भने दाइबहिनि भनेर बोलाउ ममता ..❤❤❤❤

  • @RajMagar-km1sx
    @RajMagar-km1sx 6 днів тому

    Jasle jee sukai vanosh mamta sister dherai nai ramro manche hununx big fan 👌👌👌🙏🙏🙏

  • @BikramRai-vz5wk
    @BikramRai-vz5wk 3 дні тому

    Jasto xau thik xau baini sabai vanda aafu ra family sanga khusi hunu tehi ho aruko kura sunna kam nagara

  • @Anita.g1
    @Anita.g1 5 днів тому +2

    Vannele vandai garxan sis khutta tanne derai hunxa tara sis agadi ajhai badnu parxa tiniharulai dekhaunu parxa ❤😊

  • @SudipLimboo-v3e
    @SudipLimboo-v3e 5 днів тому

    Please nanu be motivated....because these people have time to finger out to others so be happy all the time

  • @ChokSoti-h6h
    @ChokSoti-h6h 3 дні тому

    Be strong boine ❤

  • @thapadipendra8722
    @thapadipendra8722 6 днів тому +14

    तिम्रो माया गरेर भनेको हो नि दर्सक हरुले पोजिटिभ लिएर अघि बढ

  • @Shristina_Bista-y2e
    @Shristina_Bista-y2e 6 днів тому +2

    Thank you so much for 202 subscribers 🎉 keep supporting me guys 😢

  • @minasunuwar918
    @minasunuwar918 3 дні тому

    I ma from sindhuli hal ktm batw herdaixu mai tw hjr jashtaii manxey man parxa manxey haru aafu jashto xa taii sochxa ❤❤❤1 2 janale khuba tandaima khihun ❤❤ aafu saixa vani aruley vani yaiiho sis ❤❤❤kukur haru vhukdaima 🦮🦮🦮 harmanuhun sabai agibadhnu mero aasirbadhxa😢😢😢

  • @Youtubeviewaps
    @Youtubeviewaps 5 днів тому +1

    Thanks for 108 subscribe keep supporting youtube family I hope 200 subscribe 🙏🙏🙏

  • @susmitalimbu-k3s
    @susmitalimbu-k3s 6 днів тому +1

    Man dukhne gari comment garne jati pani xan tiniharuko valo kaile hunna tenson nagarnu baini timi lai man dukhaye timro aashu lagxa ti daha ris garne haru lai dherai Maya baini ❤❤❤❤

  • @mohangurung5922
    @mohangurung5922 6 днів тому +6

    23:45 अरु कुरो त केही होईन नानी मलाई चाई त्यो तीमले भात मच्याङ्ग मच्याङ्ग गरेर भात मुछेर औलाको बीचबाट नीकालेर मुछेर नखाउ खान डल्लो परेर नखाउ भन्न मात्र खोजेको है।मैले चाई अनीअरु कुरा त तिमी tiktok को 15 सेकेन्डको हास्यबीधा बातै आको हो।यही तीम्रो तेयो हास्यबीधा र तीम्रो सोझोपनले यत्रो दर्शकले मनपराएरैनै तीम्रो यो youtube मा यति छीत्तो100k भन्दा धेरै पुगेको हो तै भएर अली समालेर बोल अनीअरुको कुरा सुनेर बुझेर जवाफ दीने गर यो चाहिँ बैनीलाई मेरो सुझाप है।।अरु बैनीको भलग अर्गेनिक छ।।बुटवलको भलग राम्रो छ।अझ डाेना,एलोन,अरोन सङै भएर रिसिङ्ग्को भलग हेर्न मनछ।।😊

  • @SantoshiMgrni
    @SantoshiMgrni 6 днів тому +4

    Je sukai vanus na hou sis ignore garnu love you ♥️♥️♥️

  • @indumagar6839
    @indumagar6839 5 днів тому

    Love u bunu.... aafno care garnu afno family ko care garnu aru ko baal mtlb ..... jasle j bhane pani.

  • @sujatarana_05
    @sujatarana_05 5 днів тому +1

    baine le ta naramro way ma liye cha sabai le ramro nai vannu chayeko ho..

  • @AprilThapa
    @AprilThapa 5 днів тому

    Sabai Kura Thik xa Mero Boini ❤🙏😊💕Those who comment about Discipline,Sansakar,Khuwai etc plz See Your Face In Mirror first and Realize yourself that you are good in everything Or No.So Nobody is perfect 🙏So Think first yourself Gaadgudali HarU 🙏
    Always Good And Fabulous Mero Boini ❤️❤️❤️

  • @mgravi1204
    @mgravi1204 6 днів тому +1

    आफ्नो परिवार मम्मी बाबा अनि दाइ भाईको कुरा बाहेक अरु कसैको कुरा नसुन्नु नानु आफुले चाहेको गर्नु तर राम्रो गर्नु तिमी यो ठाउँ सम्म आफ्नै दु:ख अनि कलाले आएका हौ बुटवलमा हुँदा आमा बाबाको मायाले होला अलि मात्तिए जस्तो देखिन्छ त्यति त हुनुपनी पर्यो नि बाबाआमाको साथमा

  • @gurungmaya9333
    @gurungmaya9333 5 днів тому

    mamata xori so sweet cute mamata I miss you baby I mi from UK and god bless you take care cute baby take care ❤❤❤❤❤❤❤❤❤

  • @ramtamang6051
    @ramtamang6051 2 дні тому

    जुन तिम्राे बिराेधी हरु छन बैनि त्याे सबै बाउ अामाले छाडा छाेडेकाे गति छाडा हरु मात्र रात्री रानी राजा हरु हाे बैनि चिन्त नगर