सम्पुर्ण लोक सन्सार कार्यक्रम लाई संमान बेक्त गर्दछु , मिना जिउ अनि भोज भक्त कडेल जिउ , सरै रमाइलो जुहार खेल्नु भएको छ लय ,पनि उतिकै राम्रो सोर पनि उतिकै मिठो छ , मिना , जिउ र सङिता जिउ मा एक जना सङ मलाई पनि जुहार गाउने थुलो सपना छ
आदरणीय मिना नेपाल ज्यु लाई मेरो हृदय देखि नै सु सम्मान छ हजुर त मेरो मात्र नभई देश बिदेश मा छरिएर रहनु हुने मुटु को ढुकढुकी हुनुहुन्छ म चाहिँ पश्चिम को बागलुङ जिल्ला बाट हेर्दै छु
@@loksansar यो गित मा चै मिना दिदी र संगीता दिदी ले राम्रो कूरा गर्नु भयो है अरू गित मा त आफै ठूलो र केटालाई हेपेको देखिएको छ जे होस गित चै मन छूने र भाका हरू नया छन् अझै उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दछु

Dhanyabad
Thank you
नीकै लामो समयपछि अाउनु ठिकै छअति राम्रो good luck all tem
Thanks for everybody
लै दामी छ है। मलाई पनि संगीता सङ दोहोरी गाउन मन लागो हो ।।।।हेहेहे
धन्यवाद
babal xa song &AMAZINE Voice og bhojbhakta uncel
धन्यवाद
यो कार्यक्रम मलाइ सार्है मन पर्छ नियमित दर्शक हु।
सारै राम्रो सान्दर्भिक शब्द ले गाउनु भयो धन्नेबाद हजुर हरुलाइ
Dhanyabad
Ekdamai Sundar xa
धन्यवाद
मिना नेपाल 💕💕💕
दामि छ गित धन्यवाद छ सन्चलाक हरूलाई🙏🙏🌹🌹👍👍
सारै राम्रो लाग्यो
कमेस कम तालमेल मिलाउनु उमेरकाे या समयकाे लाेक गीत सबै मिल्न पर्छ ,म पुर्वेली समर्थक हुँ समय अनुसार भएन
Sarai ramro cha
याे हाे वास्तविक लाेक गीत, सम्मान छ सबैलाई 🌹
सररर........ चैट् चैट् चैट्
धन्यवाद
@@loksansar 👌👌✌️✌️👏👏
लउन नि हात छैन भन्नि थाहै थियन अधिकारि बैनिको दोहोरि धेरै राम्रो लाग्छ दुबै बैनि हरु ले गायको धेरै हेर्छु
कति राम्रो पुर्बेली भाका ।
Dohori ramailo xa samay badhaunu prayo madab dai
Sangita ji ko voice ekdam ramro x hamli pane mauka dinu hunx ki dohori gauna lai
Nice
sarai gajjb
धन्यवाद
धन्यवाद
Wow
गज्जब छ !
धन्यबाद
@@loksansar यो गित मा चै मिना दिदी र संगीता दिदी ले राम्रो कूरा गर्नु भयो है अरू गित मा त आफै ठूलो र केटालाई हेपेको देखिएको छ जे होस गित चै मन छूने र भाका हरू नया छन् अझै उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दछु
@@loksansar aa?a
कुमा रभाेटि 👩👩👦👩👩👦👩👩👦💪💪💪💪💃💃💃😅😅😅😅😅😅😅
Super
Dhanyabad
म जस्तै नियमित सुन्ने दर्सक को को हुनुहुन्छ आहा दोहोरी भनेको यो होनि !!
Nice song
धन्यवाद
Very nice song 💞💞💞
धन्यवाद
La dami xa Bina juri sari Ramro lagiyo purbli jujari Hajur hurulaye kalker laye mero namesker xa quatar bata gara jhapa
धन्यवाद
कति राम्रो बहिनिलेको दाजुको
Best of luck Mina nepal.
धन्यवाद
धन्यवाद
very nice songs
कति मीठो दोहोरी 😋😋😋😋
कति रामरो भाका
मिनाको मुहारलाई भोजभक्त भेनाले पक्कै आँखामा लिएर जान्छन् तर बेलुका सारदा दिदिले भेनालाई के गर्नुहोला??!! दुख लागेको छ😊😊😊😊
म राजेन्द्र पाठक ज्यु र कडेल ज्यु मिना जिको अनि यता साइट को beautiful ज्यु को फ्यान नै हो मलाइ वहाँ हरु सङ भेटाइदिने कस्ट गरिदिनुस त !!
Good
लाेक गितमा सजिवता बनाउन केमिस्ट्री मिल्नु १००% जरुरि छ नत्र गितकाे भाब मर्दछ, गितमा जाेडेकाे तुक्काकाे भगिना बेअर्थि हुनजान्छ, त्याे गित मात्रै सस्तो उताउलाे गित साबित हुन्छ।
orginal geet ko link pauna
माधब सर को नमबर पाउन सकिन्छ।
9841498844
धन्यवाद
😁😁😁😁😁😁😁😁😁😁😁
Nice