AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २९, मंगलबार साँझ ५ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024
  • NEWS PRESENTER: SAMA THAPA
    HEADLINES:
    १. बडादशैंअन्तर्गत आज आश्विन शुक्ल पक्षको त्रयोदशी, मान्यजनको हातबाट टीका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा ।
    २. सरकारी तथा सार्वजनिक कार्यालयहरू आजदेखि खुला, काठमाडौं उपत्यकामा भीडभाड र चहलपहल, संसद सचिवालयका वार्षिक कार्यक्रमहरू पनि नियमित ।
    ३. शान्ति सैनिकमाथि इजरायली आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा, घटनाको अनुसन्धान र सुरक्षा प्रत्यभूति माग, लेबनानमा खटिएका नेपाली फौज सुरक्षित रहेको सेनाद्वारा जानकारी ।
    ४. दशैंपछिको पहिलो कारोबार दिन नेप्सेमा ३१ दशमलब ४८ अंकले वृद्धि, ३ अर्ब ६ करोड बढीको कारोबार, १२ उपसमूहको परिसूचक सकारात्मक ।
    र,
    ५. ७ लाख ४० हजार अफगान शरणार्थी मातृभूमि फिर्ता, स्वदेश फर्किनेमध्ये इरानबाट मात्र ६ लाख ५० हजार, ७० लाख अफगानीको अझै विदेशमा शरण ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •