नेपालमा जन्मेर अमेरिकी राजनीतिको सबैभन्दा उच्च पदमा पुगेका नेपाली Harry Bhandari & Subash Karki
Вставка
- Опубліковано 10 лют 2025
- ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।
यिनी अमेरिकामा जतिसुकै ठुलो पदमा पुग्यपनि यिनि नेपाली भासी हुन नेपाली वासी होइनन् किनकि यिनले नेपालको नागरिता त्याग गरेका छन्
नेपालको छिमेकी देशमा थुप्रै नेपाली भासी नेपाली हरुको राज्य नै छ किनकि त्यो राज्यमा कुनै बेला त्यहाँ गएर बसेका वा बिशाल नेपाल हुँदा टुक्राटुक्रा परेर भारतमा गासिएका वा तत्काल कोही त्यहाँ गएर तेतैको नागरिक बनेका
सलाम छ एउटा नेपाली अमेरिकी राजनीति गरेको हुनाले तिनले अमेरिका को बिकासको योजना मात्रै बनाउन सक्नेछन् तर नेपालको बिकासको कुनै योजना बनाउन सक्दैनन् किनकि त्यसको लागि नेपालको वासी हुनुपर्छ नेपाली भासी भएर होइन।
Right
0
Yes
भावनामा बगेर केही हुदैन साथी हो।न त बराक ओवामाले होस कमाला ह्यरिसन होस या भण्डारी ज्यु उनिहरु अमेरिकी वासिन्दा हुन । तेसैले ओमेरिका फर्स्ट हुन्छ जहिले पनि नेपाल र नेपाली होइन।
ho sir
6:02 मा दम छ्।national unity ra strength esari aune ho
CONGRATULATIONS MR:HARRY BHANDARI SIR...NEPALI NAM RAKHNU HOLA SUBHAKAMANA....💐💐👏👏👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
Waha naam hari ho😅
अब अमेरिका पनि नेपाल हुन् भयो
Sarai Sunder laggo news pauda ,🌏🌏🌏🌏💞💞💞💞
ह्यारि भण्डारि ज्युलाई त भारतिय मिडियाले भारतिय मुलको भन्दै प्रचार प्रसार गरेको देखेको थिय तर अाज यो भिडियो हेरेर बल्ल वास्तबिकता थाहा लाग्यो ह्यारि भण्डारि त पर्वत जिल्लाको छोरो हुनु हुदो रहेछ । धन्यवाद ।
उहाँ नेपाली होईन , नेपाली मूलको अमेरिकी हो।
Biswa yauta singo bramahna ho.Uha kagaji rupma American vayani Man ta Nepali ho🙏
so i am proud of you harry sir.....from Taplejung 🙏🙏🙏🙏
Love from Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Tapaiko Safaltako kurale garvle dhakka chhati fulyo.We all Nepalese are really proud of you sir. You are the inspiration for all of us.Thank you for ur all efforts which you have done for the nation n specifically for Nepalese community.God bless you sir 🙏🙏🙏
Great thinking Bhanij jiu
Congratulations Bhandari sir
Very nice sir i proud of you
VERY IMPRESSIVE INTERVIEW, A GREAT PERSON
Heartly congratulations God bless you and your opinion you are great 🙏🏿💐❣️
Great, nepal ra nepali ko ijjat rakhnu hola ! Best of luck ! Hajur janme ko Thapa Thana maa ma pani gako xu !
Dhanye baad
wow keep it up
You are the great role model for our new generation. I salute you and wish every success in your political carrer 🙏🙏🙏.
Pleasure to see Nepalese leader in America 👍
Greate so proudeful.
Proud of you
Hi sir congratulations 💐
Good news he is better than then nepali
Very nice great.
Jay hos harry sir
Congratulations 🎊
How could you say that he is Nepali? He is American. He already renounced Nepali citizenship. So he no more Nepali, he is Nepali speaking American man.
सुबास जि धेरै भुमिका बाध्ने होईन । उहाँ को अनुभव र कुरा सुनौ न ।
Good
Congratulations
Good 🌹🌹❤️❤️
Go on progressive way
ह्यारी भ्ण्डारी ज्यु ले ६० लाख जनसख्या भएको मेरिल्याण्ड मा असत्य माथी सत्यको बिजय दर्शाउने दशै को लागी OCTOBER 5 मा भारतिय तथा नेपाली नागरिकको लागी एक दिन बिदा दिने नियम को घोषणा गरे !! श्री बलसुधन राजभण्डारी ज्यु tourist guide patan durbar square kathmandu nepal
Congrats ...
कि त सबै नेपाली लाई US लानुपर्यो कि त नेपाल लाई US को शाशक ले चलाउनु पर्यो यी नेपाल का (भातमारा दलाल राजनीतिक दलले नेपाल लाई बर्बाद बनाउने भए ।।।
I think the interviewer is from nepal, y did he leave nepal?
Good after noon.
अहिले ठिक यतिबेला नेपालमा ह्यारी कि प्यारी नि अा'छ त😄😄😄
यिनी USA को राष्ट्रपति नैं भएपनि नेपाल र नेपाली लाई केही फरक पर्दैन । किनकी यिनी नेपाली मूलका अमेरीकन हुन् । पूर्व नेपाली हुन् ।
Parcha the whole world will notice the most powerful man in the world which planet r u on.
People are acting as if he is a senator or a congressman and he also acts as if he's a big deal. He is just a mere delegate of a district in Maryland for Gods sake. ..... LoL 😃😃
तेरो त अउक्कात जनाई हालीस है ॥
@@markleo4440 How about you mate? The way you are talking, what does it say about you????
@@gurung647 आफु पहिला बिहार जा साम्नया काम गरेर देखा,अरुले जे गरुन त मुजिलाई के को खन्डो, आफु के केन छ जस्तै गरि बोल्छ आरिसे,
खुट्ा तानो केरेम खेलो बसो॥stop fucking around about others Nigga
💞💞💞👍🏻👍🏻👍🏻🌏🌏🌏🌏🙏🏻🙏🏻🙏🏻
Hajur nepaliko gourab ho.ajai pragati gardai janu hola.
Hari बाट Harry 😁😂 गरेछ
भंडारी हरु अब भंडार लगाउंन hide hunx
भण्डारी भारतीय पनि हुन्छन नेपाली पनि । मूलत उनी हिन्दु हुन । सबैलाई पच्छ ।
balen shaha sem sem sem vizan
ल
Congratulations Bhandari sir