Bhadragol, 18th May 2018, Full Episode 171
Вставка
- Опубліковано 17 тра 2018
- --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Bhadragol is a nepali Tv serial broadcasting every Friday on Nepal Television. It is one of the most viewed television programs in Nepal. The show is produced by Jpt Creation pvt ltd.
Kumar Katel and Arjun Ghimire are the writers and directors of the show. The story is based on rural lifestyle and lower middle class people.The show stars Arjun Ghimire, Kumar Katel, Rakshya Shrestha and Hari Niraula and Sagar Lamsal as main Character.
Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Banner: Jpt Creation pvt ltd
Director: Kumar Kattel/Arjun Ghimire/Deepak Acharya
Writers: Kumar Kattel/Arjun Ghimire
Editors: Rajendra Manandhar, Rabin Bhatta
Camera: Sagar Khadka
Transportation: Surendra Sharma
Makeup: Ganesh Khadka
Music: Rajendra Shrestha
Singer: Rajesh Payal Rai
Artists: Arjun Ghimire Kumar Kattel, Kamalmani Nepal, Rakshya Shrestha, Madhu Sudan Pathak, Ashok Dhital, Sagar Lamsal, Hari Niraula, Gobinda Koirala, Deepak Acharya and More
This is Bhadragol's 171th Episode. It was aired on Friday, 18th may 2018 on Nepal Television at 8:50 PM. All Digital Copyright exclusively owned by RamSar Media Pvt. Ltd.
Like us on Facebook. goo.gl/F1rchM - Розваги
अस्तिको हप्ताको भद्रगोल मिस गरेर आज सम्म कुर्ने भद्रगोल प्रेमी साथी हरु आज यता एक हौ?#
Jaya chaulagain ✊✊✊
shankar karki,thank you mero channel pani subscribe garnu hola
Jaya chaulagain ma ni chhu hai
😹😹😹😀😀
maxu
Finally uploaded thnk yuh soo much🙏😘😘😘😘😘😘😘😘💚❤️💛
Kanchan Joshi no worries..😂😂
भद्रगोल टेलिसिरियललाइ माया गर्नु हुने सब्बै जना एक हौँ !!
अति मार्मिक टेलि सिरियल "भद्रगोल"धेरै राम्रो कार्यक्रम लाग्यो,म नियेमित बिदेशीभुमि कुवेत बाट हप्ताको शुक्रबार नछुटाइ हेर्ने गर्दछु, अत्यन्तै उत्कृष्ट यो टेलि सिरियल सन्देश मुलुक छ एस सिरियलको अझै प्रगतिको उत्तरउत्तर शुभकामना !!
Lamsal Jagannath हास्ने नाच्ने र गाउने रमाइलो रमाइलो भिडियो हेर्न कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहाेला है साथीहरू ।
बले को Fan जति सबै यता मुन्तिम त।।।।
✋✋✋✋✋
✋✋✋✋
हिम्मत हारा हरु।।।अहिले त भद्रगोल बन्द भयो त।।।। सक्छौ भनी फ़ेरि सुरु गरन ।। भद्रगोल ।।। एक्कासि प्रोग्राम बन्द गरेउ।। धेरै दुख लाग्यो।।
Jigri ko fnd ko ko ho like grnuta herum
ssss
आजको भाग चाहिँ दामी लाग्यो एकदम सन्देशमूलक र व्यङ्ग्यत्मक छ सारै खुसी लाग्यो।
सबैले सुनको कान्डबारे ,,मा सीरीयल ,बनाकाछन हेरीयो पनि तर भद्रगोलको जस्तो अरुको सीरीयल छैन ल,,,बधाईछ पारे सोल्ती,र जिग्री ,,
ल आजको भद्रगोल नि सन्देस मुल रएछ दामी छ
Rachita Nepali 😍😍
Bhadragol maa sadai moral painchha antim maa😊
Appreciated 🌠🥀☀️☀️🙏🙏🙏🙏☺️
आयोोोोोोो भद्रगोल 😃😃😃😃
BEst eposide from the day because in this episode i commeted the first
yesssss
i am pradeep dahal !!!
सारै रमाईलो
३३ कीलो सुन ले त तहल्का मच्चायो त
Derai din paxi herna payo...khu si lagyo..bhadragol team lai muri muri thank you.
Hait!! ajhako episode ta bbl xa hau ...kati ramro ho k
Woowpadai
आज को तार्गेट तेत्तीस किलो सुन र मोदि भ्रमण ल अब हेरौ सबै साथिहरु।।।।।💞💞💕💕💕
Jiban Paudyal हेर्नू पर्छ भाइ 💞💞💞
Mmmmmmmmnnnnmm is Beautiful
saarai raamro episode
..
अस्ति हेर्न नभ्याएर अहिले हेर्दै छु..
दाम्मि बनाको रैछ..एकदम सन्देशमुलक हुन त भद्रगोल सधै सन्देशमुलक नै हुन्छ है...
मन पर्यो,राम्रो लाग्यो...
रक्षालाई निकै सम्झेको छु,आज देखिन
...यस्तै रमाईलो र सन्देशमुलक कमेडी अझै आईरहोस् ...निर्माण युनिट्लाई शुभकामना
अघिल्लो हप्ताको भद्रगोल नआउदा सारै दुख लाग्यो । अब चाहि मजाले हेरिन्छ।
Nepali Top 10 Song har har kangal
Nepali Top 10 Song ma ta jana khana nakhayara suteko bhadar nauda
भद्रगोल नछुटाई हप्तै पिच्छे हेर्ने को को छौ हामी✋
Ma pani ho tr asti ko hapta kin naaako
SURESH SHRESTHA खोई सायद technical problem हुनसक्छ।
Nissan Jung Thapa ✋✋
Pawan Thapa 😊😊😊
अस्ति को हप्ता किन आएन भद्रगोल कति इन्तचार मा बसेको थिए ।खास के भएको हो आज को भाग अब सुरु गर्दै छु । यो भाग धेरै राम्रो छ देखाओति नगरौ नेता आउन न आउन आफ्नो देश आफै बनाउ सरसफाइ सधै गरि राखौ धन्यवाद सम्पुर्ण भद्रगोल तिम हरु लाई ।
Bhadragol is a Nepali fun serial so I like to see this
Herdai xu haii la frist
ल है अब हेर्न सुरु गरियो 🌹🌹💕💕💘💘💔
धेरै भन्दा पनि धेरै राम्रो छ ल तर Sagar Lamsal And Rakshya Shreshth खैत है। सके सम्म भद्रगोल टिम हरु कोही पनि नछुटिनु होला ल।
🌹🌹🌹Asti ko Hapta ko Bhadragol khey Saudi bata herne haru le like gara✌✌✌
Bhadragol ko fan yata hai
यशपालिको भद्रगोलचै सारै मजा को लाग्यो ??
Arjun Aryal hi TV in
अत्यन्तै सान्दर्भिक अनि त्यत्तिकै रमाईलाे बनायछ य डाम्नु ले त💌💌✌✌
समय सान्दर्भिक छ राम्रो लाग्यो ! यो शृङ्खला मा बले ब्रो लाई देख्न पाइएन नि ।
नाई मलाई थाहा छैन (ज्यन्ते)😀 काका
ढल्किए हेर्नलाइ😀😎
Sun sun sun ko mala😂😂😂
चेतना मुलक छ है भद्रगोल।
Lot of thanks for uploaded my favourite serial
राम्रो छ मेरो देशको कहानी
Good job .kip it up .👏👏👏bhadragol team ..kei na kehi sandesh diyekai huncha harek episode ma👌👌👌that's why i really like this program ..🙏🙏🙏
के होस भद्रगोल ले सन्देस राम्रो दिन्छ सबै परिवारलाइ धन्यबाद
सन्देश मुलुक शृङ्खला हरु आइरहेका छन के यो खुसी सुखी र समृद्ध नेपाल बन्ने लक्षण हो ?✌✌✊✊😀😀
Dami xa hou
भद्रगोल हरेक दिन आइदिय हुन्थ्यो जस्तो लग्छ ✌💘
Love you bhadragoal team..😃😃
मेरो भाइ त धेरै नबोल ल,, बरु तलाइ मेरो कान्छी फुपुकोमा गएर भैसीको मोहि खुवाउछु है,,,😂😂😁😂 सन्दर्भ सुन तस्करीको अत्यधिक खोजीको बिषय सम्बन्धि नेपालमा सुन कान्डको धेरै नै चर्चा मच्चिएको अबस्था,,!!!
Lamsal Jagannath y hi unit
Wow lolo aba suru garnu paryo aaja ko episode ☝💐🌺🌼👍
Pandey the best pande pande pande 😁😁💕💞😊😊😊❤️
Dammi Dammii xa 👌👌👌💓💓
Nice🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
राम्रो छ धेरै राम्रो ✌
नेपाली समाज अनि रात्नितिक मा सहि संदेश दिदै आयको छ र अझै दिओस भन्ने शुभकामना भद्रगोल होल युनिड लाई ।
एक दम मार्मिक छ भिडियो अनि रक्षा दिदी खोइत कताजानु भयो नि
पाडेको fan 😍😍😍✋✋✋
सबै सिरियल मा सुन को कुरा मलाई त वाकै लागी रहेको छ । जे होस सबैको बबाल छ अभिनय
Jtwbfzvfal
Kjhsvd
Khfa
भद्रगोल आउन बंद भएको दिनदेखि खाना मन न लगि लागि खाईराछु किन बंद भयो
जनता जान्न 😥😥😥😥
wer
राम्रो बिषयमा उत्कृष्ट प्रस्तुति keep it up.
camera hd ma ? wow aba tah jhan bhadragol herna maza hune vo ❤️❤️💯🙌🏽😂
वा वा सहि छ यो एपिसोड चोर मन्त्री हरुको कान सम्म पुग्योस यो भद्र गोल क्ज एपिसोड धेरै राम्रो लाग्यो
Yo video chor haru mantri haru ko kan samma pugos
Anyway dherai ramro x video
nai malai thaha xaina sathi hoo😂🤣🤣
पछिल्लो हप्ता भद्रगोल न आउदा मन नै कस्तो खल्लो भाको थियो यो हप्ता चाइ मन खुसी भयो,,,हरेक शुक्रबार साझ भद्र गोल न हेरेसी निद्रा पर्दैन आज चाइ मिथो निद्रा आउने भयो
बारु गाजा सुद्री गुन्द्रुक बन्ला ।
जाड सुद्री मोही बन्ला तर म कहिले सुदृन।😁😁😂
Aggo cha bhadragool
Tmg prince
Tmg prince girl
Tek Pun feozty
Woowpadai
मेरो भाइ त धेरै नबोल ल बोरु म तलाइ म मेरो कान्छी फुपुको मा लगेर भैसिको मोइ खुहाउछु है, यस्मा पनि सुन कान्ड ???
Gorea
✌✌
Jaya chaulagain हास्ने नाच्ने र गाउने रमाइलो रमाइलो भिडियो हेर्न कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्नुहाेला है साथीहरू ।
समय सान्दर्भिक =बर्तमान घटना क्रममा आधारित =educated =entertenmented =my fevorite and awesome ...jayyy bhadragoal
धेरै राम्रो जनचेतनामूलक नाटक हाे रेगुलर आईदीनु पार्यो
1st like here😀😀
malai dherai man parxa vandra gol naic xa
कत्ती हास्नु हो यो भद्रगोल हेरेर्😃😃😄😄😄😋😆😆😅😅
सन्देश मुलक लाग्यो अनि बले रक्षा कता हो आज चै ।
Ma first
देखाबटी होइन जनताका लागि काम गरौं ,हाम्रै पालामा समृद्ध नेपाल देख्न पाईयोस।
Nissan Jung Thapa सहि कुरा हो दाजु भाइ।
धेरै धेरै बधाई छ भद्रगोल टिम लाई
निकै राम्रो एपिसोड आगामी दिनहरुमा पनि यस्तै एपिसोड अपेक्षा राख्दछौँ ।।।्
तनाबै तनाब छ खाेजीमा दुई रूपे छैन भन्ने थेगाेकाे राेल गर्ने पेलासेकि बेलासे हाे अाजभाेलि खाेई त ल्याउनु पर्याे ।
Lal Rijal Ta pat niyamit darsak haina raixas vanne tha vo
Dhature pani aunu pareo vanya .
nai malai tha xaina dami xa hai 😘😘😘😘
Goma Neupane
आज को भाद्र्गोल सारै राम्रो छ साचिनै बिकास cximeki लाइ होइन जान्ता लाइ चाहिये को हो
बले र क्रोक्रोच केटी बनेको सारै सुहायको थियो एकचोटी फेरि टुच्च दिन पर्यो भद्रगोल प्रेमि
1st
My Beast bharadrogal
अति सुन्दर छ
रक्षा दि कता जनु भयो यो हप्ताको मन पर्यो व्यंग्य रुप मा छ जे होस अब बुद्धि आउँछ कि
कस्तो छ भनम त बल्ल सुरु गरियो हेर्न😎
I like pade baje because he is comedy boy
भद्रगोल हेरेदेखि पहिलो चोटी कमेन्ट गरियो।लास्टै हँसायो हो आज।
Hahahahahaha dami xa
Aayo aayo. Aayo. 😘 😘 😘 😘
Ramro xa dhariii
La aba phari hasnu paayo😃😃😃😃
Bobbal hasaune k bhadragol le😂😂😂😂
लौ सुन तस्कर त यो पो रैछ त । अझै किन पक्रन सक्या छैन जनता जान्न चाहन्छ 😊😊
धेरै नै राम्रो अबधारणा
समयसन्दर्भ छ
Mero bhai ta dherai nabol la..baru talai mero kanxi fupuko ma lager vaisiko moi khuwauxu hai.😂😂
77 district........?????
nice videos...yastai yestai video haru banaudai rahanu...jan chetana ko lagi derai ramro xa...
भद्रगोलको story हामी नेपाली जनता हरु लाई सकारात्मक सन्देश प्रवाह गराउने खालको छ।।सो भएर भद्रगोलको story बिभिन्न विषयवस्तु लाई समेटि तयार गरेर युट्युवमा अपलोड गरिनुपर्छ।।
1 st
Dami👌bhadragol🤣
हैन पाडे र जयन्तेलाई कति राम्रो देखिएको यो लुगामा
नसालु नसालु पाराले हेरेको.. Haha really awesome acting पाडे सोल्टि
after waiting 2 weeks 😂😂😍😍
Gvcv. FhhcCCJS
ल सुरु गरियो तर यो भन्दा पहिलो हप्ता को भाग खोइ??
तत्कालीन घटनालाई खरो प्रहार!! साह्रै घत लाग्दो छ। जय भद्रगोल।
mero vai ta dheari na bol la.......... Ma Talai gunduruk khoulaa... La so sweet