भट्भटे पुतलीको डिभोर्स II Garo Chha Ho II Episode: 84 II Feb 7 2022 II Begam Nepali II Riyasha Dahal

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • भट्भटे पुतलीको डिभोर्स II Garo Chha Ho II Episode: 84 II Feb 7 2022 II Begam Nepali II Riyasha Dahal
    ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manaraj Shrestha
    Script Writer : Begam Nepali/Riyasha Dahal
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Dilip Bista
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Dipak Rayamajhi
    Sound: Bihan Rijal
    Makeup: Paru Thapa
    Online Supporter: Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Rachana Poudel
    Binod Rai
    Manaraj Shrestha
    Rajkumar Devkota
    Aakriti Neupane
    Karuna Shrestha
    Sudarsan Khatiwada
    Bimal Khadka
    © Bhatbhate Maila & Birkhe Naran 2022
    Official UA-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► UA-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

КОМЕНТАРІ • 1,2 тис.

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 роки тому +77

    best of luck अल टिम
    गाह्राे छ एकदमै मन पर्छ
    कुनै पनि भाग न छुटाई हेरेकाे छु

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 роки тому +49

    *यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस शुभकामना सबै टिमलाई नियमित हेर्छु एकदम मन पर्छ* ❤️❤️❤️❤️

  • @dnrabinyt2.0
    @dnrabinyt2.0 2 роки тому +13

    आहा! कति रमाइलो। अझै सफलताको शुभकामना।👌😊❤️
    म पनि धेरै मिहिनेत गरेर ज्ञानमुलक भिडियो हरु बनाउछु! तर कसैले हेर्दैनन।😔😭

  • @bishnutimsina976
    @bishnutimsina976 2 роки тому +2

    सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु

  • @sushmitapokhrel.
    @sushmitapokhrel. 2 роки тому +47

    आहा ! साह्रै मन पर्यो बेगम दाइ आज को भाग त 🙏🙏🙏

  • @ramilovideoafisolchanel470
    @ramilovideoafisolchanel470 2 роки тому +3

    धेरै राम्रो भयको छ आगामि दिनमा सफलता को सुभकामना

    • @binastha1316
      @binastha1316 2 роки тому

      ua-cam.com/video/4IkXFqbUohw/v-deo.html

  • @hemantpradhan2383
    @hemantpradhan2383 2 роки тому +23

    यो सेरियल त सधै हेरि राख्न पाए हुन्थियो कति रमाईलो छ हौ । सेरियलको परिवारलाई धेरै धन्यबाद ।

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +2

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +15

    *नेपाल को सब भन्दा मन पर्ने सिरियल जसको प्रखाइ मा एक हप्ता जान्छ all the best all team laai* ❤️❤️❤️

  • @kumar_skb
    @kumar_skb 2 роки тому +14

    सबै भन्दा उत्कृष्ट अनि सन्देश मुलक अनि रमाइलो भिदियो बनेको रहेछ। बुदाबुदी भेत भएर सातासात गर्दा अति मजा आयो

    • @indrathapa3606
      @indrathapa3606 2 роки тому +1

      साता सात मात्र होइन बिहे नै गरे जस्तो गरे पुतली र ससुरा अलि चुरिफुरी कम हुन्थ्यो कि ।

    • @nirkumarkarki1289
      @nirkumarkarki1289 2 роки тому

      राम्रो मुल्यान्कन गर्न सक्ने मान्छे मा गनणा गरे

    • @sangitabatha9502
      @sangitabatha9502 Рік тому

      🎉🎉🎉🎉🎉🎉saetc jjte457

    • @roshannepali1628
      @roshannepali1628 Рік тому

      Hi

  • @Ramesh-nx3pu
    @Ramesh-nx3pu 2 роки тому +25

    यो message ले समाज मा केही परिवर्तन ल्याउस सम्पुर्ण टिमलाई धन्यवाद सुभकामना

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +4

    भट्भटे दाजुलाइ र रियासा जि लाइ भित्रै मनदेखी सम्मान दिन चाहन्छु ।।कति राम्रो अनि रमाइलो इस्कृप्ट लेखेर तयार गर्नुहुन्छ ।।अन्य कलाकार लाई पनि नमन गर्दछु।।।धन्यवाद ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +24

    डिभाेर्स पेपरमा साइन गर्दा महिलालाई
    सम्पतिको हक दिलाउने कानुनले पुरुषको
    ऋणमा पनि साझेदार बनाउनु पर्छ !!🤨
    असली न्याय त्यो हो! 🤔🤭🇳🇵🙏

  • @saathimusicnp6964
    @saathimusicnp6964 2 роки тому +9

    हाँस्यव्यङ्ग्य मात्र होइन romantic पनि बन्दैछ, 😘
    गाह्रो छ हो 🌹👏💞

  • @anjikarai5456
    @anjikarai5456 2 роки тому +30

    आज काे episode धेरै राम्रो छ
    सफलताको शुभकामाना

  • @indirapaudel3332
    @indirapaudel3332 2 роки тому +11

    म नियमित रूपमा हेर्ने गर्छु यति राम्रो प्रतीभालाई कसरी बयान गरु सबै टिमलाई नमन गरे🙏🌺🙏🌺🙏🌺🙏🙏

  • @narajmalla8014
    @narajmalla8014 2 роки тому +2

    गारो छ मलाई सिरेल 1 देखी 84 भाग सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ प्रभास बाट

  • @rodan..8651
    @rodan..8651 2 роки тому +39

    सबै भन्दा आज को राम्रो । congratulation ...

  • @rambk3787
    @rambk3787 2 роки тому +22

    कुनै फिलिम भन्दा कम छैन गारो छ अति मन पर्छ । 😂😂😂😂

  • @महुँनेपाली
    @महुँनेपाली 2 роки тому +19

    सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो।

    • @mjdancerujjalfabeng6807
      @mjdancerujjalfabeng6807 2 роки тому

      Mero monPorekoSirealHo. TinsukiaAssam

    • @ramlamayoutube5947
      @ramlamayoutube5947 2 роки тому

      त्यो पुतलिले पनि म जस्तो केटो पाउदिन नि भट्भटेको डाइलक सहि हो

  • @sunilbohara665
    @sunilbohara665 2 роки тому +27

    आजको सिरेलमा धेरै मजा आयो अब अर्को सिरेलमा यो भन्दा राम्रो होस । 💜💜💜

  • @gaurishanepali8798
    @gaurishanepali8798 2 роки тому +15

    उच्च सम्मान सम्पूर्ण सीरियल टीम लाई आउनी दिन मा पनि अझै सफलताको शुभकामना 🤗🥀

  • @vgtnepal2422
    @vgtnepal2422 2 роки тому +77

    यती धेरै कोभित को महामारीमा पनि सबैलाई हँसाउनु हुने कलाकार पर्टी उच्च सम्मान छ आगामि दिनको लागि धेरै धेरै शुभकामना छ

  • @kumarbogati4516
    @kumarbogati4516 2 роки тому +40

    UAE 🇦🇪बाट हेर्दैछु।धेरै राम्रो लाग्छ। सबै भाग न छुटाई हेर्ने गरेको छु। 👍️👍️🙏♥️♥️

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 роки тому +5

    *नेपाली हास्य सिरियल गाह्रो छ हो मलाई सारै राम्रो छ। best of luck बेगम सर र रियाशा बैनी र सम्पुर्ण गाह्रो छ टिम दर्शकबिन हरु हजुर जाहा हुनुहुन्छ कोरोना बाट सुरक्षीत रहनु होला। घर बाट बाहिर ननिस्कनु होला । मलाई पनि यसरी नै माया गर्दै जानू ल* 🙏🏽🙏🏽🙏🏽❤️❤️❤️

  • @nepnoob737
    @nepnoob737 2 роки тому +3

    पुतली को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुम त!❤❤💌💌

  • @rambk3787
    @rambk3787 2 роки тому +46

    14 feb ko valentine day मा चाही राम्रो कमेडी आउनु पर्यो । आशा छ ।

  • @Seoittt
    @Seoittt 2 роки тому +14

    Malai man parne garo xha serial wowo❤🥰

  • @Zenonz-j8f
    @Zenonz-j8f 2 роки тому +22

    कान्छी भुन्टी र सक्किगोनि पछिको मलाई मनपर्ने सिरियल हो गाहो छ सम्पूर्ण टिमलाई 👍👍 सफलताको धेरै धेरै शुभकामना 💕💕🌹🌹👍👍👏👏

  • @nabrajkhadka4552
    @nabrajkhadka4552 2 роки тому +6

    यो garo xa ho सिरियल सबै हेर्दै आइ रहेको छु यक दम मन पर्छ आज यो भाग हेरेर त मेरो gf को पो याद आयो ्!!
    Always बधाइ छ garo xa ho team लाई ❤️❤️❤️❤️❤️

  • @debikagc3525
    @debikagc3525 2 роки тому +59

    मैले भाग 1 देखि नै हेरेको छु बेगम रियासा लगाएत सम्पुर्ण टिम लाई बधाई छ अल्लि छिटो छिटो सुटिङ्ग गरेर हामि कहाँ प ठाइदिनु होला मेरो अनुरोध 🙏🙏 miss you All Tim lai

  • @nepnoob737
    @nepnoob737 2 роки тому +5

    मनराज दाइको बिग फ्यान कोको हुनुहुन्छ यता!❤❤

  • @dammarbkdammarbk8175
    @dammarbkdammarbk8175 2 роки тому +38

    बदाई छ सम्पूर्ण टिम लाइ ❤️❤️🙏🙏

    • @dharmaawasthi2333
      @dharmaawasthi2333 2 роки тому +1

      👅🥀❤🥶😀🥲🥰🤩😘🤔🤔🤩🤔😙🤪🤔🤫🤩🤫😇😚🤔😍😍😍😙😍😚🤔🤔🤩🤔🤫🤑🤫🤑😚😃🤔😌🤩🤫🤑😚🥀🥀🥀🥀🥀😒🤫🙄😌🥀😝🤭🤑🥀😍🥀🤢😔🥶🤢🥶💥💞💢💓💥💖💖💓💥❣💞❤❤💞💘💝💘💘💘🧡💫💓💥💞💥💢🖤💢🤎💢🤍💯💓💟💖💟💙💢💜❣💫🤎💚💚💗💛🤎💢💢💗💢💗💢💯💗💟💝💝🤔🧡💙💥💖💥😝💓🖤💟💢💯💗💢💚💟🤢💜❣🥶🧡💙💞💞💖💯🖤💓😝💞💟🙄🧡💓🥶💞💓💥💓🧡🤫😍🙄💓🙄🙄🤍🤫🤫

    • @dharmaawasthi2333
      @dharmaawasthi2333 2 роки тому

      Nice3

    • @SBDarai
      @SBDarai 2 роки тому

      ,❤️😅😍🥰😛😗🤫😗😐😌

  • @jetleelimbu7631
    @jetleelimbu7631 2 роки тому

    भटभटे माइलो र पुतली को अभिनय गजब लाग्यो सम्पूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै

  • @bashantakhadka1845
    @bashantakhadka1845 2 роки тому +17

    धेरै धेरै राम्रो लायो है मलाई यो । सीरेल गारो छ
    सदै भरी यसरी नै खुसी भएर अदी बनु होला है त ।।।

  • @nemrtmg
    @nemrtmg 2 роки тому +19

    एकदमै राम्रो लाग्यो मलाई पहिला तिराको episode भन्दा यो अहिलेको episode wow nice 👌👍

  • @surendrathapa7945
    @surendrathapa7945 2 роки тому

    साराई उतकृष्ठत लाग्छ मलाई गारो छ आज को एपिसोड एकदम राम्रो लाग्यो अनि संदेश मूल

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому +23

    यो गारोछ कला कर्मी हरु मा नमन गर्न चाहन्छु धेरै राम्रो छ खुसी लाग्यो उतर उतर प्रगती को कामना।।।।।

  • @subinaqtamang9056
    @subinaqtamang9056 2 роки тому

    धेरै राम्रो छ सिरियल सबै ले हेर्नू होला र अजै राम्रो गर्दै जानू होला र सफलता को शुभकामना छ

  • @ramkajithapa2250
    @ramkajithapa2250 2 роки тому +11

    धेरै राम्रो लाग्यो आजको episode आगामी दिन हरुमा अझै राम्रो भाग हरु लिएर आउनु होला सम्पुर्ण गाह्रो छ टिम लाई शुभकामना

  • @jitsinghdhami4675
    @jitsinghdhami4675 2 роки тому

    भटभटे ज्वाइ साप भन्दा हजुर सुशील ससुरा बा भन्नु पर्दैन भट्टे रुक्मिला अनि सहिन दाइ को आगमनले झन रमाइलो भयो आजको भाग

  • @rameshgurung719
    @rameshgurung719 2 роки тому +20

    ल बधाई छ सबै जनामा राम्रो सिरियल बनाउनु भएछ।नयाँ कलाकारले अझ उर्जा थपिएको महशुस भयो सम्पूर्ण टिममा धन्यवाद 🙏

  • @supriyanepaligurung9442
    @supriyanepaligurung9442 2 роки тому +10

    Sundari madam maske ko sarai ramro ragx malai ta big fan ❤️❤️

  • @jennysunuwar9034
    @jennysunuwar9034 2 роки тому +13

    Galbandi dai rw karuna dd ko bihe vako vaye ramro huntheyo 💓💓💓 love this serial 💓💓💓

  • @deependarkumar5193
    @deependarkumar5193 2 роки тому +20

    भट्टु दाइ र रियाशा दि को डिभोष ले मन दुख्यो टिकाराम सर र सुन्दरी को कमेडिले साह्रै हसायो गल्बदि र करुना जि को मिलन ले मनै उम्ङ्ग बनाउन लाको थियोे सपना ले चक्नाचुर बनायो

  • @rajendrahamal2233
    @rajendrahamal2233 2 роки тому +24

    सरै राम्रो छ अझै पनि सफलता को सुभ कामना ♥️♥️♥️

  • @shankarudash9293
    @shankarudash9293 2 роки тому +1

    भट्टु र पुतली को अभिनय लाई मान्नुपर्छ । नाइस भिडियो ❤️❤️❤️ फ्राम भारत

  • @ramuthakuri98
    @ramuthakuri98 2 роки тому +5

    Ris uthni sister ly herinxa abo maza la 💐💐💐💐sarai ramro kaam sabai jana ko 🙏🙏🙏

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 2 роки тому

    निकै उत्कृष्ट सिरियल गाह्रो छ हो धेरै राम्रो छ मैले नछुटाई हेरेको छु सबै होल टिमलाई बधाई छ🙏🙏

  • @nepnoob737
    @nepnoob737 2 роки тому +2

    सुन्दर दिदी अरू सँग हाँस्ने कोको हुनुहुन्छ आम है like garum!😆😆🤩🤩

    • @binastha1316
      @binastha1316 2 роки тому

      ua-cam.com/video/4IkXFqbUohw/v-deo.html

  • @Abhivuzl12
    @Abhivuzl12 2 роки тому

    वाउ धेरै धेरै राम्रो छ गार्‍हो छ हाे मलाई सिरियल अत्ति राम्रो लाग्छ मलाई याे हाेनित तरिका शबैई टिम्मलाई धेरै धेरै धन्यबाद छ🌻🙏👌🙏👍️🥀🥀🌹🙏🌻👌🙏🌼🙏

  • @himchulifilmsdancecenter9737
    @himchulifilmsdancecenter9737 2 роки тому +14

    Sarai ramro xa yo serial keep it up all the team

  • @lalitpakhrin8504
    @lalitpakhrin8504 2 роки тому

    👌👌 मन पर्यो सारै राम्रो

  • @बिशालबिश्वकर्मा

    आजको कथाबस्तु आरै मन पर्यो ।। सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद अनि बधाइ ।।

  • @ramilamagar8499
    @ramilamagar8499 2 роки тому

    आहा यो भाग त मलाई सारे मन परे 😀😀😀

  • @Alex_Gaming55
    @Alex_Gaming55 2 роки тому +9

    धेरै राम्रो छ अभिनय सबै जनाको ❤️सम्पूर्ण टिमलाइ हार्दिक बधाई छ । रियासा दाहाल को सबैभन्दा ठूलो प्यान म 🙏

    • @mayalimbu1522
      @mayalimbu1522 2 роки тому +1

      🙏🙏❤️❤️👌👌👌😀😀👍️👍️🇳🇵🇳🇵

    • @Alex_Gaming55
      @Alex_Gaming55 2 роки тому

      @@mayalimbu1522 ❤️❤️❤️🌹

  • @kamalabhujel8656
    @kamalabhujel8656 2 роки тому +4

    हप्ता को दुई पटकसम्म हेर्न पाउनु पर्छ हो माईला भटभटे राम्रो छ हो तपाई को गारो छ हो मलाई

  • @bibekchandthakuri3035
    @bibekchandthakuri3035 2 роки тому +10

    La dami xa yo siriyal malai dherai ramro lagxa yo siriyal♥️👏

  • @sitalama9514
    @sitalama9514 2 роки тому +2

    😍😍😍😍😍

    • @binastha1316
      @binastha1316 2 роки тому

      ua-cam.com/video/4IkXFqbUohw/v-deo.html

  • @avishekalemagar5437
    @avishekalemagar5437 2 роки тому +6

    first comment first views lots of love from QATAR
    💕❤️❤️ भट्भटे माईला & पुतली रिस उठने।

  • @prcprc3248
    @prcprc3248 2 роки тому +23

    मैले नछुताइ हेर्ने सिरियल हो धेरै राम्रो सिरियल छ सामाजिक ज्ञान मुलुक सन्देश दिने सिरियल छ सबै टिमलाई सफलताको सुभकामना

  • @yamuthapa3454
    @yamuthapa3454 2 роки тому +18

    बहुत हसाउनु हुन्छ हो बेगम सर हजुरले यकदम राम्रो छ यो सिरेल कमेडि टायपको सफल्ताको शुभकामना सबैलाई म बेङ्लोर देखि हेर्दै छु बिनिता थापा

  • @prakashawasthi9531
    @prakashawasthi9531 2 роки тому +16

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना छ हजुर🙏💕🙏💕🙏💕🙏💕

  • @surendraadhikari1657
    @surendraadhikari1657 2 роки тому

    Hahhahah dami episode maja aayo riyasha and bhatbhate

  • @laxmankc4021
    @laxmankc4021 2 роки тому +11

    आज को एपिसोड एकदम धेरै राम्रो छ। आगामी दिनहरुमा पनि धेरै धेरै राम्रो काम गर्नु सफलता को शुभकामना सम्पुर्ण गाह्रो छ हो परिवार लाई 💖 love you all ❤️❤️

    • @mimalama7785
      @mimalama7785 2 роки тому

      आजको यापिसाेट मलाई त सारई मन पयाै

    • @santikunwar5480
      @santikunwar5480 2 роки тому

      @@mimalama7785 p
      लोप
      11am 1111

  • @SantuPoultry
    @SantuPoultry 2 роки тому +3

    💞💞💞💞💞💞

    • @binastha1316
      @binastha1316 2 роки тому

      ua-cam.com/video/4IkXFqbUohw/v-deo.html

  • @seawilung400
    @seawilung400 2 роки тому

    आम्माहो गल्बन्दिले करुना भेटाउदा कति खुशी भएको

  • @jibankc1598
    @jibankc1598 2 роки тому +15

    Wow dami ❤️❤️❤️

    • @kumarkatteljigri8256
      @kumarkatteljigri8256 2 роки тому +1

      I like your comment.
      ua-cam.com/video/kzBZUCjEAEk/v-deo.html

    • @puspajoshi2169
      @puspajoshi2169 2 роки тому +2

      ua-cam.com/video/Kmkt9yJ4EX8/v-deo.html

  • @bibekofficial1208
    @bibekofficial1208 2 роки тому

    गाह्रो छ हो भटभटे जि सुध्रिनु पर्यो।🙂🙂❤️❤️

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 роки тому

    भटभटे ± पुतली को फेरि मिलेको देख्न पाइयोस् 🙏❤️❤️सम्पूर्ण टिमलाई बधाई छ L0VE YOU AL😘😘😘😘😘😘😘😍😍😍😍😍

  • @bikashyt8564
    @bikashyt8564 2 роки тому +4

    GARO CHHA HO NAXUTTAI HERNA HARU AATA HAJIR HUM TA 🥰🥰🥰🥰🥰🥰

  • @dillikcofficialchannel7733
    @dillikcofficialchannel7733 2 роки тому +1

    कति राम्रो सिरियल हेरिरहाै झैलाग्ने

  • @gauravsharma2799
    @gauravsharma2799 2 роки тому +17

    Riyasaji I am your very big fan.

  • @biranosathi7859
    @biranosathi7859 2 роки тому

    My best sireal..garo chha

  • @nhuchhesht8136
    @nhuchhesht8136 2 роки тому +18

    भट्भटे भने कि पट्पटे भने धेरै धेरै धन्यवाद रियासा सुन्दरी करूणा टिका राम &गल्बन्दी माईलो सम्पुर्ण टिम लाई

  • @shankardhungana9951
    @shankardhungana9951 2 роки тому

    Manamaya lai juthe bata garo xa dekhna pauda sarai khusi lago, maile harek video🇯🇲 Jamaica desh bata herdai Xu, mazza aayo

  • @lamatenzin9789
    @lamatenzin9789 2 роки тому +9

    Wow very good and wonderful happy day begam your whole team harulai

  • @kamalarai5852
    @kamalarai5852 2 роки тому +1

    Vatvate xitae ramro vae dhani vako herna pau.frm drn.my best sirial,yo sirial ko patra sabae ramro xa

  • @suryasuraj5911
    @suryasuraj5911 2 роки тому +20

    लौ भाग 84 पनि हेरिन्छ मज्जाले

  • @bishnupariyar7135
    @bishnupariyar7135 2 роки тому

    🙏🙏🙏🙏all team गाह्रो छ हो....

  • @bibekpokharel2088
    @bibekpokharel2088 2 роки тому +4

    Woww kasto ramro xa yo vdo

  • @ajaysunar5463
    @ajaysunar5463 2 роки тому

    garo x herda maja aaux sare ramro x best sirel 👌👌👌

  • @bashukunwar8141
    @bashukunwar8141 2 роки тому +4

    Dherai ramro xa badhai xa sabailai 👌❤️❤️❤️

  • @eebrothers5097
    @eebrothers5097 2 роки тому +1

    La ayechha gahro chha

  • @santhoshs4209
    @santhoshs4209 2 роки тому +7

    Aajko vag dami lagyo kati hasnu...😃😃😃

  • @MingmarGyalbuSherpaOfficial
    @MingmarGyalbuSherpaOfficial 2 роки тому

    dami dami best of luck garo xa temmmmm

  • @btsforever797
    @btsforever797 2 роки тому +15

    Biggest fan all of the team 💖🙏❤️

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому

    *भाग १ देखि ८४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ हाजिर गर्नुहोस त अनि सधैं यसरी नै माया गर्नु ल* ❤️❤️❤️❤️❤️

  • @dillibibash6329
    @dillibibash6329 2 роки тому +4

    मलाई सारै मन पर्ने सिरीयल

  • @pstnepal2028
    @pstnepal2028 2 роки тому +40

    This is really great serial.

  • @amarrajkhewa1791
    @amarrajkhewa1791 2 роки тому +7

    वाउ!!! यो भाग त झनै राम्रो भट्पटे माइला बेगमको । गाह्रो छ हो गाह्रो मलाई,मा अति राम्रो सुगन्ध दिने भट्पटे माइला बेगम...👍️👍️🙏 ।

  • @sagarsoni8699
    @sagarsoni8699 2 роки тому +2

    एकदमै राम्रो पसतुति सम्पुर्ण टिम लाइ बधाई छ

  • @kisnabhujel560
    @kisnabhujel560 2 роки тому +1

    Bichara bhatbhateya💔💔💔😢😢

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 роки тому +6

    सम्पुर्ण गाह्रो छ टिमलाई सफल्ताको शुभकामना अनि यस्तै रमाइलो भिडियो हेरिरहन मिलोस्🙏🙏

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому

    गोरो छ सिरियल अती राम्रो लाग्छ आजको भागमा त जुठे सिरियल को गोथेको बैनी लाई पनी देखन पायो धन्यवाद छ टिम सबैलाई सफलताको शुभकामना छ

  • @kabitajoshi3746
    @kabitajoshi3746 2 роки тому +5

    Dheray ramro prastuti

  • @PrakashKumar-pu2hi
    @PrakashKumar-pu2hi 2 роки тому +4

    Wowowo 💕💕💕💕

    • @binastha1316
      @binastha1316 2 роки тому

      ua-cam.com/video/4IkXFqbUohw/v-deo.html

  • @milandahal8837
    @milandahal8837 2 роки тому +5

    Nice serial garo cha ho regular viewers from jhapa

  • @prabinbista2359
    @prabinbista2359 2 роки тому

    सबै भन्दा आजको एपिसोड उत्कृष्ट

  • @rajkumarbhandari3649
    @rajkumarbhandari3649 2 роки тому +6

    dherai dherai Ramro lagxa 🙋 🙋 🙋

  • @durgathapa6680
    @durgathapa6680 2 роки тому

    सफलता को शुभकामना गाह्रो छ टिमलाई