आहा क्या रमाइलो लेस्पार गाउँ । पुरानो संस्कृति परम्परा लाई जोगाइ राखेकोमा सबै लेस्पार बासी हरुमा धन्यवाद छ । यो भिडियोले पक्कै पनि लेस्पारको पर्यटन ब्यवसाय लाई माथी पुर्याउछ । अब हामी पनि नवलपरासीको जर्गाह गाउँ देखि एक ग्रुप साथिभाइ मिलेर त्यहा घुम्न जाने प्लान बनाउनु पर्यो । विशेष कृष्ण अष्टमी को दिन पारेर जान पए अझै बढी रमाइलो हुने रैछ ।
Thank you, #team_purvi_blues, for your visit to our beautiful Lespar village 🖤 Your genuine interest in our village's beauty and culture resonated deeply with us. We hope that you had an unforgettable experience exploring and showcasing our village's culture and beauty, while indulging in its rich traditions :)
तपाईंहरूलाई धन्यबाद। नेेपालको लेस्पार गाउँका यति सुन्दर सुरम्य प्राकृतिक छटाहरूको साथसाथमा सहृदयी मानिसहरूसित परिचित गराउनु भएकामा अशेष धन्यवाद दिन चाहन्छु । म भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत शिलगढीको बासिन्दा हुँ । पूर्वी ब्लुसका सबै एपिसोडहरू दोहोर्याई दोहोर्याई हेरिसकेको छु । सचिन भाईले नेपालका नखोजिएका गाउँ ठाउँ अनि हिमाली भेगहरूको सुन्दर भिडियोहरू बनाएर प्रस्तुत गर्नु भएकोमा विशेषरूपमा धन्यवादका पात्र हुनुभएको छ । यस्तै आकर्षक भिडियोहरू हेर्न पाउने आशा साँच्दछु ।
Dherai milansar bhaye pani videshi tourist haru le advantage lina sakxan. Nepal Tourism board le domestic and international tourists haru prati rules and regulations Sochi samjhe ra rakhnu pryo.
हजूर हरू ले background music फेरनू भए छ भनेर अती नै मन खिन्न भए को थियो। तर अगी हेरदै जादा फेरी सुन्नू पाए र फेरी खुसी भयो मन। कृपया background music न बदलिने अनुरोध गर्द छु। Love from Sikkim 🙏
सर्ब प्रथम धन्यवाद तपाईं हरु हाम्रो गाउँ आउनु भएको मा खुशी लाग्यो धेरै बर्ष भयो गाउँ नगएको अहिले गाउँ नै गएझै लाग्यो फेरि पनि तपाईं हरु लाई हाम्रो गाउँ लाई विश्व सामु देखाउने काम गर्नु भएको मा सिलाम चाहिँ झोल मोमो को लागि अति नै उपयोगी चटनी बनाउन प्रयोगमा आउने खाद्यवस्तु हो
धेरै धेरै धन्यवात सर तपाईं लाई मेरो गाउँ को सम्पुर्न भौगलिक क्षेत्र देखाइ हामी लेस्पारी बाँसी को मन अति (खुसी) प्रसन्न बनाइ दिनु भएको मा हजुर लाई ❤❤❤❤❤❤❤❤❤हाम्रो गाँउ प्यरो गाँउ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति सुन्दर बस्ती रैछ हामी जान नपाएनी हेरेर भएनी मन बुझियो यस्तै यस्तै रोचक अनि मौलिक कला संकृति लाई अझै भिडियो मार्फत सब्को सामु लेराउनु होला धन्यवाद सचिन ज्यु
स्थानीय ठाउँमा आफ्नै वरिपरिको वस्तु प्रयोग गर्न जागरुक गराउनु होस सचिन सर त्या पानीपुरी खादा प्लास्टिक प्लेट प्रयोग भा छ त्यो ठाउँमा टपरी भएको भए कति उत्तम हुने।
पर्वत नेपाल कै 1 नम्बर जिल्ला मा पर्दछ। रमणिय हिसाब ले परम्परा हिसाब ले ❤❤❤❤❤❤❤❤
आहा क्या रमाइलो लेस्पार गाउँ ।
पुरानो संस्कृति परम्परा लाई जोगाइ राखेकोमा सबै लेस्पार बासी हरुमा धन्यवाद छ ।
यो भिडियोले पक्कै पनि लेस्पारको पर्यटन ब्यवसाय लाई माथी पुर्याउछ । अब हामी पनि नवलपरासीको जर्गाह गाउँ देखि एक ग्रुप साथिभाइ मिलेर त्यहा घुम्न जाने प्लान बनाउनु पर्यो । विशेष कृष्ण अष्टमी को दिन पारेर जान पए अझै बढी रमाइलो हुने रैछ ।
Well come chha hajur harulai
Sachin bhai malai pani ghumauna bhayo, sarai ramro lagyo, romantic drissya hari❤ dhannya bad sachin sar❤🌷🙏itahari🙏
Thank you, #team_purvi_blues, for your visit to our beautiful Lespar village 🖤
Your genuine interest in our village's beauty and culture resonated deeply with us. We hope that you had an unforgettable experience exploring and showcasing our village's culture and beauty, while indulging in its rich traditions :)
Beautiful my village thanks sampurna team lai
अाफु जानु नपाए पनि भाईले सबैलाई घुमाउनु हुन्छ खुसी लाग्यो धन्यवाद टक्र्याउन चाहन्छु ❤❤❤
यति सुन्दर नेपाल राजनीति गर्ने भ्रष्ट नेताहरूले
गर्दा धेरै पछी परेको छ, अरु देश सँग मागेर 🤔
देशको अर्थतन्त्र धान्नु परेको छ यही दु:ख लाग्छ
Dherai ramro lagyo shachin bhai 🎉🎉🎉🎉
अत्यन्तै सुन्दर 👌👌👌❤️❤️❤️
Dhanyabad dai sundar video ko lagi sarai impress xu hjr ko vlos le sabai naxutai herne garya xu
harek choti naya naya aanuvab naya thau herna painaxa ramailo lagxa
रमणीय ठाउँ हेर्न पाउदा खुसी लाग्छ ।
Mktm bat herdei xu Ghar mero pachathar ho waw very nice pikchar yste yste rmailo thau dekhau de garnu Howes hjur
Durlung gau ma pani gako chu yo gau ta.Nice
❤wow beautiful Lespar village 🎉thanks Purvi blues team, such a beautiful video
गज्जव रमाइलो लाग्यो सचिन जी। धन्यवाद ❤❤❤
Pheri Newpandy Sir sathai laxmi sir haruko vedio herna basiyo 🥰🥰🥰
हाजर को बोली सुन्दा सारै मीठो लाग्छ झनै भिडियो हेर्दा त फिलिम जस्तै लाग्छ दाइ
अति नै सुन्दर ❤❤
hajur haruko yes tai ramro ramro vlog haru aaudai jaaos.... Yuba pusta harulai motivation hos... dherai herai dhanyabaad yesto ramro vlog banaidinu vako ma....
बाजुङ
मेराे गाउं
धन्यबाद PURVI BLUES Team
बिदेश बसेर भय नि आफै राम्रो नेपाल हाम्रो नेपाल घुमाउनु भयो सचिन सरको टिम ले
Thank u sir you re introduce new place
Kati ramro Gau parbat ko. Lespar
❤❤❤ अबको गन्तब्ये
Aagantukharulai samman sath swagat garindo rahexa...
Aaha kati ramro parbat
Woww finally kati din wait garda garda lespar gau ko video herna paiyo thank u so much Purvi blue lai🙏🙏❤️
Super super super ❤❤❤thanks sir❤❤❤
😮❤ 😍 wow beautiful my village
सारै रमाइलो लाग्यो आफू स्यायम उपस्थित भएको झै लाग्यो!म तेह्रथुम देखि सधै हेर्ने ब्यक्ती हो!❤
Ati sundar thau hamro Nepal 🇳🇵 kati sundar cha tapai haru lai dherai dherai dhanebad cha
HAMI.TIR.THULO..ANI..NACHAN..
BHANINEXA...PAHILA.BAU..BAJE.
HARULA..DASAI.TIHARMA..DHERAI.
NACHGAN..HUNXA.DHERAI.MAGAR.KO.HO
PALPA..SYANJ..PARBAT.TANAHU.
NAWAL.PRASI..GULMI.JILLA.HARUmA.
DHERAI.MAGARKO..BASTI.PAINE.XA.
MAGAR.NARAM.SOBHAB.KA.HUNXA
HAMI..MAGAR.HARUMA..KHANPANMA
DHERAI..KHARCHA.GARNE.GARXAN.
PAHUNAKAI..DHERAI..SEWA.GARINXA.
MAGAR.LE..SABAIKO..BHASA.BUJHANE.GARXA
Thank you so much purbi blues team for exploring our village 💗
Birth place Lespar 💗💗
आहा ❤purvi blues को प्रस्तुत गर्ने तरिका को को लाई मन पर्छ?🇳🇵
Great bhai 👍 love from Mumbai
SARAI RAMAILO XA SACHIN JI
मेरो देश ❤️❤️
मेरो नेपाल 🇳🇵🇳🇵🙏🙏
तपाईंहरूलाई धन्यबाद। नेेपालको लेस्पार गाउँका यति सुन्दर सुरम्य प्राकृतिक छटाहरूको साथसाथमा सहृदयी मानिसहरूसित परिचित गराउनु भएकामा अशेष धन्यवाद दिन चाहन्छु । म भारतको पश्चिम बङ्गाल राज्य अन्तर्गत शिलगढीको बासिन्दा हुँ । पूर्वी ब्लुसका सबै एपिसोडहरू दोहोर्याई दोहोर्याई हेरिसकेको छु । सचिन भाईले नेपालका नखोजिएका गाउँ ठाउँ अनि हिमाली भेगहरूको सुन्दर भिडियोहरू बनाएर प्रस्तुत गर्नु भएकोमा विशेषरूपमा धन्यवादका पात्र हुनुभएको छ । यस्तै आकर्षक भिडियोहरू हेर्न पाउने आशा साँच्दछु ।
well done , guys ,good job
राम्रो लाग्छ❤❤
धन्यवाद सचेन र लक्ष्मी ज्यू
amazing place 😱❤️🇳🇵
ati nai ramro prastuti
सारै मनै लोभ्याउने लेस गांउ
Maja Aa Gaya🎉
Jai shree mata parbati Devi ji
Wow nice👌👌👌👌
Oh my God thank you for this video. Yo (lespar )mero gau ho tara 30 saal bhai sakyo na firkeko. 😢
sarai ramro thau ra x parbat ❤
Dakshin ko mitra rastra ko Brahmanbad lea khrallappa khayeako nepali dharma saskriti....
Ramilo video
Sachin sir hajur ko yo programme ali lamo garnus approx 1 hour ko
Pyuthan ko bare ma pani halnu paryo sorgadawaari jhakristhan baarema
Nice video
Jay Nepal
Sachin जि ! तपाईं राम्रो music arranger हुनुहुन्छ भन्ने सुनेको छु । Music arrange गरेको सन्दर्भ मा पनि video राख्नु होला ।
हौउ साथी हो कूशमा पूगदा गुटुङ्ग टुङ लडियना हौ लौ है हेरेर राम्रो लागयो धन्यवाद छ😂😂❤❤
Super sir 😮😮
नमस्ते काठमाडौं बाट पर्खाइमा तपाईं को भिडियो❤
My Birthplace ❤ Thanks for your visit
Wow so beautiful place ❤❤❤
हाम्रो पर्बत राम्रो पर्बत।।।
Dherai milansar bhaye pani videshi tourist haru le advantage lina sakxan. Nepal
Tourism board le domestic and international tourists haru prati rules and regulations Sochi samjhe ra rakhnu pryo.
Achham ramaroshan aunu vyo ki nai na aayako vaya aaayara ghumera jana huna nimto diya sudupachim achham bata❤❤❤
👌👌👌👌👌👌👌👌👌👌
Very good
AUM BRAHMA AUM
AUM CHANDI AUM
भिम पुन उ बेलाको डन आजकल सिधा साधा भएछन कि
wow sachin sir 🙏🙏🙏
Sir pyuthan tira ko pani halnu paryo😊😊
❤❤
wow
❤
सुन्दर पर्वत ❤❤❤ हार्दिक धन्यवाद पुर्वी ब्लुज टिमलाई💐🙏
Thanks a lot sachin sir❤❤
अाफै घुमेको जस्तो पो लागो।
Ma pane saudi bate hardai xu sir
हप्ता मा दुई तीन वटा भिडियो राख्नु पर्यो सचिन सर❤️🙏
😮❤🙏
Ma pani parkhaema xu hai 😊
❤❤❤❤❤
Darjeeling k gurung
Thank you Purvi Blues team ka Sir Harulai hamro gau Lespar ko Video herna payo ekdam Khusi lagyo🙏
❤❤❤❤
❤
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि ❤️
Exam ko padhna jau Pujan😁😁😁
@@SabinChaulagain-p5t🤣fresh ta hunu paro ni yrr yesoo
me too ❤❤❤
Ma pani xu hai
धेरै धेेरै धन्याबात सर तपाईं लाई मेरो गाउँ को सम्पुर्न भौगलिक क्षेत्र देखाई दिनु भएको मा❤❤❤❤❤❤मेरो गाँउ प्यरो गाँउ❤❤❤❤❤❤❤
हजूर हरू ले background music फेरनू भए छ भनेर अती नै मन खिन्न भए को थियो। तर अगी हेरदै जादा फेरी सुन्नू पाए र फेरी खुसी भयो मन। कृपया background music न बदलिने अनुरोध गर्द छु। Love from Sikkim 🙏
सर्ब प्रथम धन्यवाद तपाईं हरु हाम्रो गाउँ आउनु भएको मा खुशी लाग्यो धेरै बर्ष भयो गाउँ नगएको अहिले गाउँ नै गएझै लाग्यो फेरि पनि तपाईं हरु लाई हाम्रो गाउँ लाई विश्व सामु देखाउने काम गर्नु भएको मा सिलाम चाहिँ झोल मोमो को लागि अति नै उपयोगी चटनी बनाउन प्रयोगमा आउने खाद्यवस्तु हो
धेरै धेरै धन्यवात सर तपाईं लाई मेरो गाउँ को सम्पुर्न भौगलिक क्षेत्र देखाइ हामी लेस्पारी बाँसी को मन अति (खुसी) प्रसन्न बनाइ दिनु भएको मा हजुर लाई ❤❤❤❤❤❤❤❤❤हाम्रो गाँउ प्यरो गाँउ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म पाल्पाली मगर अझ सात समुन्द्र पारी बाट पर्बत जिल्लाको मगर लाङ्घा देखाउनु भयो सचिन सर धन्यवाद
देश प्रेमी सरहरू मा धेरै धेरै बधाई र धन्यवाद हजुरहरुलाई पर्बतको लेसपार गाउँ कती सुन्दर
अति राम्ररी दृश्य लेस्पार गाउँ मगर बस्ती🎉
पर्वतको गएको बेला कुश्मा बाट 7 किलोमिटर माथि ठुलिपोखरि जान नछुटाउनुस है सचिन सर, हर कुराले सम्मपन छ भिडियो बनाउन र घुम्मन प्रशस्त ठाउहरु छन! ❤
अर्को चोटि कुश्मा बाट ज्ञादी ठुली पोखरी कार्कीनेटा र डहरेको लेक सम्म पुग्ने योजना छ।
अझै उत्तर उतर प्रगतिको सुभकामना सचिन सर हजुर लाई सफलता हासिल गर्दै जानू भाको मा
आहा कति सुन्दर बस्ती रैछ हामी जान नपाएनी हेरेर भएनी मन बुझियो यस्तै यस्तै रोचक अनि मौलिक कला संकृति लाई अझै भिडियो मार्फत सब्को सामु लेराउनु होला धन्यवाद सचिन ज्यु
स्थानीय ठाउँमा आफ्नै वरिपरिको वस्तु प्रयोग गर्न जागरुक गराउनु होस सचिन सर त्या पानीपुरी खादा प्लास्टिक प्लेट प्रयोग भा छ त्यो ठाउँमा टपरी भएको भए कति उत्तम हुने।
साच्चिकै लेस पार्क गाउँ अचमको गाउँ पारी हेर्यो पहाड जङ्गल मात्र पर्यटकको आगामनहोस यो गाउमा बिस्वले चिनोस र चिनेछ भने बिस्वास छ्
हाम्रो जिल्लामा यहाँहरुलाई धेरै धेरै स्वागत तथा आउनु भएकोमा धन्यवाद छ !
मेरो माईती गाँउ दुर्लुङ हुँदै लेस्पार जानुभएको रहेछ. Thank you so much @purviblues Team for exploring our hometown.
नेपाल देशका विभिन्न डाउँहरु तपाईका चेनल पुर्बी ब्लु बाट हेर्न पाईन्छ धेरै खुशी लाग्छ।
नेपाल देशका विभिन्न डाउँहरु तपाईका चेनल पुर्बी ब्लु बाट हेर्न पाईन्छ धेरै खुशी लाग्छ।