कामी ले आफुलाइ कामी भन्दा र दमै ले आफुलाइ दमै भन्दा रिसाउनु भनेको आफुले आफ्नो आमा लाई आमा मन्न लजाउनु जस्तै हो किन भने आफुले आफ्नो जात जुन सुकै होस गर्भ गर्न पर्छ जस्ले आफ्नो जात धर्म लाई मान्न सक्दैन त्यो मान्छे लाई राम्रो सस्कार छैन भन्ने बुजिन्छ्🙏🙏
इजाम खोज्दा के भने मेरो छोरि पढ्न को लागि बुटोल गए कोठा खोज्ने क्रममा जात सोधियो र जात भनेपछि ए कोठा त भन्ने ल फोन गर्नु घर सल्लाह गर्नुपर्छ भन्ने साझ फोन गरो ए पहिले नै दिभ्या रछ भन्ने कतिगारोभयो अनि बाहुन भनेपछि हुन्छ नि कोठाभाडा यतिहो पानी बिजुलीको मिलाएर लिगम्ला छोरी जस्तै गरि बसछम भन्ने यही हो बिभेद
Ho tapaile vaneko kura sai ho tapaiko kami damai sarki parti kasto bichar rakhanu hunchha jab samma hami manis yeutai hou banne kura sabaile mahasus gardain tab samma jatiyabad hatdain
@@rajubishwakarma1465 Raju ji Namaste जातीय बाद कसैले हटाएर हट्ने कुरो होइन। न कसैले जात बदलेर जातिवाद हट्छ। हामीले आफ्नो जात प्रति गर्व गर्नुपर्छ। तपाईँ कामीको छोरो म कामी गर्वको साथ भन्नु पर्छ । दमाईले म दमाई हुँ गर्वको साथ भनोस् मनमा म फलानो जातको हुँ र फलानो जात भनेको तल्लो जात हो भन्ने सोचेर जहिलेसम्म तपाईँहरू बसिरहुनछ तैलेसम्म तपाईहरुले अरुलाई जति चिच्याएपनि जातिवाद अन्ते हुँदैन तपाईँहरूको मनमा छ जातिवाद अर्कोलाई चिच्याएर आफ्नो मन कसरी सफा गर्छौ । तो एउटा मनको भडाँस निकाल्ने र अर्को लाई त्रसाए भनेर घमण्ड गर्ने कुरो मात्र हो । मानिसहरू भन्छन् हिन्दू धर्ममा जातिपाती छ। भगवत गीतामा कहीँ पनि फलानो मान्छेले छोएको खानु हुँदैन भन्ने छैन । न कहीँ जातिवाद छ । हल्लाको पछाडि लाग्नु भन्दा एथार्थ खोजौं म मानिस हुँ अरु जस्तै भन्ने सोचौं ।आफ्नो पूर्वज प्रति गर्व गरौं आफ्नो जाति प्रीति गर्व गरौं
राई लाई राई'नेवार लाई नेवार'तामाङ लाई तामाङ कामी लाई कामी त्यो त जातिया पहिचान हो । त्यो त नेपाल मा भएको थर हरु हो ।मन्दिर मा पस्नु दिएन,कामी ले छोएको पानी चलेन भने जातिय बिभेद भयो त्यो कुरा मा कुरा उठाउनु जायज हो । आफु ले आफैलाई सानो जात नसम्झी ठुलो सोच राखौं ।
I'm Rai you can call me karan rai but j jasto va a Pani Rai limbu sarki Kami bahun tamang magar j ho Toi vanae ho ..now I live in Europe country yaha Pani hunxa cast... Nepal ma Matra ho testo hunae
Yo kina cast lukhaunu ra kina arko cast rakhnu afno cast ma garva garna saknuparcha cast j sukae hos afno cast ma garva garna saknuparcha dalit kota ni chaini ani cast vhanda narisau dalit kota hataeyosh hami sab nepali hau

कामी लाई कामी भन्न पाइन्छ भेदभाव गर्न चाहिँ हुदैन !
Right❤❤
जात भन्न मिल्छ तर होच्याएर चाहिँ कसैलाई भन्न पाईन्न त्यति हो। i think so😱😱😱
Aafno jaat ma garba garera yes i am kaami bhanyo bhane po garba laagcha
सोमपाल कामी भन्दा proud महसुस हुन्छ हामी सबै नेपालिलाइ! यसरी नै कामी शब्दलाई ब्रान्ड बनाउनुपर्छ!
कामिलाई कामी नभनी के भन्न्नु पर्ने हो??
Ho hajur kaminai vannu parne ho dhukka saga bannu hola hajur harule
@@rajubishwakarma1465 Dum vannu parxa jan😂😂😂😂😂 kamta risauxa
😂😂😂😂😂😂😂😂@@DomDom-d1z
सबै भन्न पाइन्छ तर intention clear हुनु पर्छ कुन रूप मा कसरी भनेको हो भनेर त्यसमा भर पर्छ।
हेपेर, चेपेर भनेको भए त्यो गलत हुनु जान्छ ।
याे पत्रकार भनउदा हरुले हावा कुरा नलेखी जीवीकानै चलदैन र अनि कमेन्ट लेखन हतार छ फेरि कसै कसै लाई कसलाइ के भनम
कामी लाई इज्जत को साथ कामी भन्दा रिसाउछ भने अझ इज्जत को साथ सबैले एकै स्वर मिलाएर भनौ डाङ्री
Afno jat vannuma afule afulai garbha mannu parxa prakash daiko vanai sachai mitho lagyo
बाउनलाई बाउन भन्दा अहिले पनि बाउनहरू रिसाउँछ। तर यो आईमाईले गलात कुरा गर्यो जो चोर उसैको ठुलो स्वर
गीत र कन्टेन्ट को कुरालाई वास्तविक जस्तो बनाएर हेडलाइन राखेको रछ तेरिमा
अचम्मै छ आफ्नै जातमा गर्व गर्न सिक किन रिसाउने जातको कुरा गर्दा , अब तिमीहरुले आफ्नो पहिचान लुकाएर जातको नामै फेर कुरै खतम ।
अब देखि कामीलाई बाहुन भनौं बाहुन लाई कामी भनौ 😂😂😂😂
सविधानमै लेखेर २०/२० वर्षमा नाम साटौँ ।फुटबलमा हाफ टाइम पछि कोर्ट साटे जस्तै ।
#समस्या समाधान 😂
@@dipakthapa9564 🤣🤣🤣🤣👍👍👍👍
मलाइ मगर भन्ने कोको छौ म रिसाउदिन है तर कामी दमै सार्की भन्दा किन रिसाउनु ?
Extaited ❤❤❤
जातमा जो सुकैले जे सुकै भनोस् मतलव राख्नु भएन तर भेदवाव नगरोस् । यति भए पुगिगो नि के विधि मान सम्मान नै गर्नुपर्ने हो र ?
राम्रो भनेको छ केही टाउको दुखाउनु पर्ने छैन
Jat kami haina biswhokarma ho
सिर्जना राम्रा हुन्छन यसमा कुनै दुइमत छैन तर हरेक सिर्जनामा यो जातभात घुसायर फेरि पुरानै समयमा फर्काउन खोज्ने काम नगरौ ,नयापन दिनुस धन्यवाद ।।।
कामि भने पछि बाहुनि पनि भनेको छ त
Kasaile kasailai vedvhab nagaram, sabile afno jat dharma parti gharvha garau.....jay Nepal.
प्रकाश जि आफ्नो जात भन्दा किन रिसाउनु हो । कामी भनेको एउटा जात हो । आफू ले आफू लाई किन सानु सोच्नु हुन्छ ?
यसको काम भनेकै controversy बनाउने आफु हिट हुने। न कुनै एक्टिङ छ यस्ताले नेपाली फिल्मलाई कहाँ पुर्याउला।
मान्छे प्राकृतिक कुरा हो जातपात कृतिम कुरा हो अरु कुरा आफै बुझाउ ।
Yo samaja vadkaune vanekai yasta yasta patrakar harule garda ho ..
जो जे हो त्यो भन्यो भने रिस उठ्छ ।
Kami vanda chai k farak parxa ho magar lai magar vanda risaunu achamma lagxa
❤❤❤❤❤❤❤❤
इजाम खोज्दा के भने मेरो छोरि पढ्न को लागि बुटोल गए कोठा खोज्ने क्रममा जात सोधियो र जात भनेपछि ए कोठा त भन्ने ल फोन गर्नु घर सल्लाह गर्नुपर्छ भन्ने साझ फोन गरो ए पहिले नै दिभ्या रछ भन्ने कतिगारोभयो अनि बाहुन भनेपछि हुन्छ नि कोठाभाडा यतिहो पानी बिजुलीको मिलाएर लिगम्ला छोरी जस्तै गरि बसछम भन्ने यही हो बिभेद
Jasle je vane pani malai ramro lagxa parkash
जे होस जातले गर्दा नि काम पाई रहेको😂😂
❤❤❤❤❤❤❤❤❤❤❤
Aaunush hami sano sano user le yak arka laai help garam ❤❤❤❤❤❤
Bahun bhanda bahun resaux kam nai tastai garx 😅
आफ्नो जातमा त गर्ब पो मान्नु पर्ने हो
कामी पहिचान हो।
कामी लाई के भन्नू हो कामिनै त भन्ने होनि कि के हो?
Yo movie le purai desh khanxa
Prakas saput t jhan mahako furke kami ho teei jaat becher kamai rako x
कामी त भन्न पाइयो नि किन टाउको दुखाउनु पर्यो होला र?
Kami lai kami damai lai damai gurung bahun thau magar sab thar ho vanna milx namilni vay sabai lai eutai jat banam 😅😅😅😅😅
कामी लाई कामी त भन्छन् त।अझ ब्यवहार ले बताउँछ जात त।
Moni kami ho molaini kami vonnu la
Hami freedom xau
जातै कामी भएपछि के भन्नू त तर विभेद गर्नु हुदैन
Ani jatha bahun lai bahun rai lai rai kami lai kami navane k kera vannu tw
Kin jaha pani yo jaat ko kura lyai halne ho k kami damai flim khelnu hudain aruko flim ko interview haru ma jaat ko kura aaudain😮
कामीलाई कामी दमाईलाई दमाई भन्ने त होनि कसैलाई केही भन्नु छ 🤔
यो? प्रकाश ले सपुत किन लेख्छ ?
Janu lai kami navana k vannu anak subidha dhalit ko name bachara khani kamai lai kami vannu prcha
Hamro desh ma kaami,damai,chetri,bahun,rai,limbu vanera jaat nai pramadit xa so kaami,damai vanda man sano parnu hudaina kasaile pani
जबसम्म कामीलाई कामी दमाईलाई दमाई सार्कीलाई सार्की भन्दा होचेएको महसुस हुन्छ तबसम्म जातिबाद हट्दैन।
Ho tapaile vaneko kura sai ho tapaiko kami damai sarki parti kasto bichar rakhanu hunchha jab samma hami manis yeutai hou banne kura sabaile mahasus gardain tab samma jatiyabad hatdain
@@rajubishwakarma1465 Raju ji Namaste जातीय बाद कसैले हटाएर हट्ने कुरो होइन। न कसैले जात बदलेर जातिवाद हट्छ। हामीले आफ्नो जात प्रति गर्व गर्नुपर्छ। तपाईँ कामीको छोरो म कामी गर्वको साथ भन्नु पर्छ । दमाईले म दमाई हुँ गर्वको साथ भनोस् मनमा म फलानो जातको हुँ र फलानो जात भनेको तल्लो जात हो भन्ने सोचेर जहिलेसम्म तपाईँहरू बसिरहुनछ तैलेसम्म तपाईहरुले अरुलाई जति चिच्याएपनि जातिवाद अन्ते हुँदैन तपाईँहरूको मनमा छ जातिवाद अर्कोलाई चिच्याएर आफ्नो मन कसरी सफा गर्छौ । तो एउटा मनको भडाँस निकाल्ने र अर्को लाई त्रसाए भनेर घमण्ड गर्ने कुरो मात्र हो । मानिसहरू भन्छन् हिन्दू धर्ममा जातिपाती छ। भगवत गीतामा कहीँ पनि फलानो मान्छेले छोएको खानु हुँदैन भन्ने छैन । न कहीँ जातिवाद छ । हल्लाको पछाडि लाग्नु भन्दा एथार्थ खोजौं म मानिस हुँ अरु जस्तै भन्ने सोचौं ।आफ्नो पूर्वज प्रति गर्व गरौं आफ्नो जाति प्रीति गर्व गरौं
Kami lai kami nei vanne ho
राई लाई राई'नेवार लाई नेवार'तामाङ लाई तामाङ कामी लाई कामी त्यो त जातिया पहिचान हो । त्यो त नेपाल मा भएको थर हरु हो ।मन्दिर मा पस्नु दिएन,कामी ले छोएको पानी चलेन भने जातिय बिभेद भयो त्यो कुरा मा कुरा उठाउनु जायज हो । आफु ले आफैलाई सानो जात नसम्झी ठुलो सोच राखौं ।
Kami lai kami na vanay kayh vanu bahun vanu 🤨🤨🤨
What a question and thought too . Kami is said too kami , magar is said to magar and bahun is said to bahun then what fuck a question.
😂😂
I'm Rai you can call me karan rai but j jasto va a Pani Rai limbu sarki Kami bahun tamang magar j ho Toi vanae ho ..now I live in Europe country yaha Pani hunxa cast... Nepal ma Matra ho testo hunae
गित दाँमी छ
Kami kami nai hun damai damai nai hun sarki sarki nai hun tara dalid ra tallojat axut hoinan sabaiko afno jat hunxa tesma afulai garva garnuparxa tara thulo sanu jat vanne chai hudaina darja jatle haina kamle paunu parxa
Cast bhanna pauxa but Soch sano vako manxele ho yo Kami Bhanyo , Damai vanyo ,Magar Bhanyo , Gurung Bhanyo , Babun bhanyo bhanne ?
Dherai bibad vayo vannenai yasto dui caudila media haru hun
You can say kami but don’t insult
Kami lai kami vanda hunxa Tara bahun haru le Dalit Garib vanera hepera vanxa😂😂Afulai Thulo Jaat ko vanera soch xa😂😂
कामिलाई कामि नभने के भने हो र
Afnu jat lukauxa
Bahun Lai bahun vanda bahun nai garva ma x
न
Kami ..lai kami navani k vannu parne .
aafu le bahuni bihe gariyo kami vanun ya damai balai farara
Yo kina cast lukhaunu ra kina arko cast rakhnu afno cast ma garva garna saknuparcha cast j sukae hos afno cast ma garva garna saknuparcha dalit kota ni chaini ani cast vhanda narisau dalit kota hataeyosh hami sab nepali hau
Kami lai kami bhnda frk prdein
Kami ta usle video ma nai lagako xa ta ,,,,no issues
हेडलाईन बिवाद मा परोस भनेर राखेको रैछ कामी भने पछि बाहुनी भनेर मजाले गित सार्बजनिक गरेको राम्रो छ अनि किन बाठा भका यता फेरि।
बेकामी भने पो रिसाउने, कामी भन्दा किन रिसाउनु ?
Aalochana garni feri yahi muji patrukar ho
Kami lie kami vanda k vo ra khoie ma. Gurung ho mali o gurung vanachan k hunxa ra
Kati naramro voice ho taaa feri yaskai chalx ta k ho😅
Kina kami lai vannai parxa ra