आहा कति राम्रो स्वर दाजुको!लोप हुन लागिसकेको विशेषगरी पहाडी ब्जेगमा गाईने घाँसे गित बच्चा हुँदा सुनेको जिवनको आधा उमेरमा याद आयो!दल बहादुर दाईको गित र सुर ,स्वरलाई स्यालुट गर्न चाहान्छु!
Teo krishne kadel ko yeti ko buddi bhayea ko bhayea ta bhai haltheo ne duneya ko paisa ma bidesh ghume ra ko cha sacha kalakar lye kai chaina viral lye leara ayeo geet guwayeo paisa kamayeo khayeo
आहा अङ्कलको सोर कति मीठो हो ॥ पहिले मिलार गाउनु भाको थियो ॥ तर पछि चाहि अलि मिलेन यउटै शब्द दोहोरियो यो न भाको भा झन राम्रो हुनि थियो अङ्कल ॥ यता दिदिको चाहि मिलेको छैन तर कोसिस राम्रो छ ॥ अलि कति छाडा टाईपको छ र यो बाध्यताले हो कि दिदिको यो त था भयन ॥ गतिलो र बलियो जोडि खोजेको आवोसेक्ता छ जस्तो बुजिनि शब्द र बेबार देखिन्छ यो हेर्दा चाहि ॥ दिदी हो कि बैनि हो उहाको ॥ आखिर जे होस राम्रो छ कोसिस..मनको धोको पूरा भाको छैन दिदिको पानिको भेल सरि उर्लियको छन..2 भाग ल्याउनु परो अब ॥
Dalbahadur uncal lai dakhada mli afno buwako yad ayo 😭 tara aja hami maj hunuhunna mero baba 24 barsa vayo ja jata pani geet gauna ja pani pugnuhuntheyo yastai vakako geet ma😭🙋♂️🙋♂️🙋♂️🤣🤣🤣😘😘😘😘😘love u all tem
ईन्द्रेनी सिन्द्रेनी हैन दलबहादुर डंगोल र सावित्री खत्रीलाई दिनभरि गाउन लगाउनु पर्छ अनि सबैले 4K Resolution मा Video खिचेर सामाजिक सञ्जाल मा अपलोड गर्नुपर्छ।
म जस्तै टिकटक मा देखेर आउनु भाको ले यता like गर्नु है
Mee to
🤣🤣
L❤❤❤
टिक टकमा हेरेर आज हेर्दैछु
Geet gayea pachhi yastopo gaunu parxa ta kati mitho Ramro .syabas geet gaune haru Lai dhanyawad xa.
यो दल बहादुर दाजु र यी बहिनीको गीत लाई रेकर्डिङ गरेर बजारमा ल्याउन पाए हुने थिय। यस्तो दुर्लभ गीतको संरक्षण गरौं !!
आहा कति राम्रो स्वर दाजुको!लोप हुन लागिसकेको विशेषगरी पहाडी ब्जेगमा गाईने घाँसे गित बच्चा हुँदा सुनेको जिवनको आधा उमेरमा याद आयो!दल बहादुर दाईको गित र सुर ,स्वरलाई स्यालुट गर्न चाहान्छु!
.loop
Wow maya pirtiko ghitale ramalo cha
Gharra nepali vaakhaako ghasewgeet raamro chha hai
याे हाे नि अरगानिक घासेलाेक गीत मत हासेर मरने भय कति रमाइलो भयकाे दलबादुर दाइ 🤣🤣🤣🤣🙏🙏🙏
अत्यन्तै रमाइलो अनि ऐतिहासिक यस्ता लोक संस्कृतिलाई जगेर्ना गर्नुपर्छ
दामि छ गित लैान याे घाँसे गित लाई जाेगाउने यूवाहरू निसकनु पर्याे हजुर यकदम राम्राे छ
Great Baaja 💖💖💖 gharma aauda ta bolni garako xina Tara proud of you .
Hait kada mazza lagyo
Sara ramro cha Hajur 🙏🙏🥰🥰
ठूलो सम्मान छ याहाहरुको यो कलालाई, ईन्द्रेणीमा ल्याउन पर्यो जसरी नि।आजका दोहोरी र रयाप को बाउ आए।100 पटक सुन्दा पनि सुनिरहु लाग्ने।
Q11
Teo krishne kadel ko yeti ko buddi bhayea ko bhayea ta bhai haltheo ne duneya ko paisa ma bidesh ghume ra ko cha sacha kalakar lye kai chaina viral lye leara ayeo geet guwayeo paisa kamayeo khayeo
बिकिर्ती फैलाउनु छर एस्ता छाडा लाई इन्दनी मा ल्यार एकान्त मा एक्लै सुन्दा जति आनन्द छ ।आफ्नो परिवार सङ्ग कसरी सुन्ने ?
यी दुबैलाइ इन्द्रेणी मा लानु परो घासे गित को संरक्षन र उत्थान गर्नुपरो सारै राम्रो छ।
बा को टुक्का चाहिँ सारै कडा के😀😆
दुवै खतरा
ईन्द्रेणिमा ल्याउन पर्यो लौन कृष्ण गुरु
दलबहादुर बुडा गज्जब रैचन भन्या😁😆😆
Sara Nepal Ra Desh bidesh basne Ama Nuba daju Bhai Didi Baini sabailai kasto lagyo?
पहिलो चोटि सुने पनि अति राम्रो लाग्यो😍😍😍
घाँसे गीत पो रमाईलो हुँदो रैछत...कति हाँस्नु हाै, मार्नै लाए त हँसाएर😁😁😂😂
Aaha asadai ramro swar r vaka sunu sunu lagyo 👌👌👌👌♥️
लौ गित सस्कृतीलाई यकचोटि इन्द्रेणी मा लगेर गाउनुपर्यो।👍️🙏🇳🇵
Dherai mazzako aananda lagyo
दलबहादुरजीको अन्तरवार्ता ल्याउनु पर्यो ।
waw dal badur ba ko dherai ramro ghase geet......kati ramailo
Aha kati ramro geet badhai xa hjr haru sabai lai hal doha qatar bata herdai xu
आहा अङ्कलको सोर कति मीठो हो ॥ पहिले मिलार गाउनु भाको थियो ॥ तर पछि चाहि अलि मिलेन यउटै शब्द दोहोरियो यो न भाको भा झन राम्रो हुनि थियो अङ्कल ॥ यता दिदिको चाहि मिलेको छैन तर कोसिस राम्रो छ ॥ अलि कति छाडा टाईपको छ र यो बाध्यताले हो कि दिदिको यो त था भयन ॥ गतिलो र बलियो जोडि खोजेको आवोसेक्ता छ जस्तो बुजिनि शब्द र बेबार देखिन्छ यो हेर्दा चाहि ॥ दिदी हो कि बैनि हो उहाको ॥ आखिर जे होस राम्रो छ कोसिस..मनको धोको पूरा भाको छैन दिदिको पानिको भेल सरि उर्लियको छन..2 भाग ल्याउनु परो अब ॥
आहा कत्ति राम्रो छ हजुर हरु को गित
Sarai ramailo lagyo
Ati ramro
dammi
सुन्दै जादा राम्रो लाग्दो रैछ
धेरै कडाअायाे त
अति मीठो पुरानो गित सुन्न पाइयो तर चेलिहरु कम्जोर अनि तुक्कारहित हुनाले खल्लो लाग्यो।
सम्मान छ कला लाई🙏🙏🙏💐💐💐💐💐💐
सारै राम्
राम्रो लाग्यो
लु घासे गित त अति रमाइलो हुदो रैछ दामी पो लाग्यो मा कसम 🤗🤗🤗🤗🤗
यो हो हाम्रो गाउघर को मनोरन्जन परम्परा
Ramaro xa
हाम्रो आफ्नो रमाईलो संस्कृति जोगाउनु हुने सम्पुर्णमा हृदय देखि माया र बधाई छ!
Great fun keep it up
Dal bahadu dai git ati ramailo
दल जी लाई टक्कर दिने खाल्को हुनुपर्यो के जस्ता तस्ता त काचै चपाई दिन्छन बुडा ले 😂😂
Dalbahadur uncal lai dakhada mli afno buwako yad ayo 😭 tara aja hami maj hunuhunna mero baba 24 barsa vayo ja jata pani geet gauna ja pani pugnuhuntheyo yastai vakako geet ma😭🙋♂️🙋♂️🙋♂️🤣🤣🤣😘😘😘😘😘love u all tem
गाइक र गाइकालाई बधाई छ
राम्रो प्रस्तुति
Wow lovely I like this
यो पो त सस्कृती भनेको💃💃
बुढिया बुढी हरुकै कडा दोहोरीत।
सारै राम्रो लोकगीत ।🙏❤️
सुन्दर अति सुन्दर हाम्रो नयाँ पुस्ताले कहाँ बाट यस्तो गित गाउन सक्छन
गाइक र गाइकालाई बधाई छ यति सुन्दर गित सुनाइ दिनु भएको मा
यि यस्ता गितहरु हिजोआज को युवा युवती जमातले प्रायजसो गुनगुनाएको सुनिन्न यही पिर लाउँछ जिन्तकीमा
एक दम रमाईलो लाग्यो।
Wow ekdam ramailo vayo aaja 😃😃😃😃😃😍😍😥🤔
सरै राम्रो गित्👌👌❤️
budo bau khatra purano vaka sunna pauda khusi lagyo
दल बहादुर काका सारै खत्रा।
खत्रा घाँसे दोहोरी👌👌👌👌👌👌👌👌👌👌
Wooow dal bahadur is profession of this type of songs woow woow baje
Epic number among Folk Lore of Ghanse Genre. Thanks for conserving generation old traditional Song.
Baje khattra xhha.😀
तगडा
Best wishes
दामिछ घाँसे गित धन्नेबाद दनई दिलि
Yo din ekdam ramailo vathyo....
wow kyaa dammi baba love you 😍😍
मलाई एकदम मनपर्छ
Kada aayo ta😆😆😆😆
इन्द्रेणीमा ल्याउनु पर्याे..
Dami dami tik tok bata thaha bhayera hereko babalai lageni
घांसेगित राम्रा रेछ लाेकसंगकाे जगेना´ गराै
बुढाको पारा चाहिँ कडा छ तर केटि पट्टि कडा भएन ,,फेरि दरो जमाउनु पर्यो,,
ईन्द्रेनी सिन्द्रेनी हैन दलबहादुर डंगोल र सावित्री खत्रीलाई दिनभरि गाउन लगाउनु पर्छ अनि सबैले 4K Resolution मा Video खिचेर सामाजिक सञ्जाल मा अपलोड गर्नुपर्छ।
दल्बाहादुर दाईको फ्यान हो मा अलिक छादा भयो हो
Ramro geet
दले बाजे कडा 😆 यी अन्टिलाई पानी पानी झार्दिए लपक्कै आफू तिर सर्लक्कै साईलि बनाइदिए कडा बाजे कडा😀😀
मजा आयो रत्यौली सुनेर ।
कैले लाग्छ यो जात्रा कुन ठाउँमा हो भनी दिनुन आउँथे नी सुन्न लाई
आजको जाेडि राम्रो छ
भाइरल रैछिन यो दिदी दलबहादुर लाई घासे गित सिकाउन सक्ने अझ गाला नि टोकेको भए हुने
पुराना भाका पुराना जुहारि राम्राेछ ।
majja ayo purano geet le
Dami
Khatra x
Yakdam Rammro Save Our culture 🙏
Owwww babal xaaa
😄😄kada
Wow kati ramailo👍
बाजे कडा😜😜
Wow yesto po ho ta geet vaneko
Balye Kal ko yadha aayo, purano Kathe chhetra ma gaine bhaka sunna pauda.
Dal bahadur is evergreen for khate ghase git. love it.
Babal Dubai jana
Dami .kadar.ho
hardik shraddanjali daju dala
😂😂😂😂कति हास्नु म त हासेर नै मर्ने भो
dherai ramro xa git
अंकल कडा
😄😄😄😄😄👍️👍️👍️👍️
dd खतरा !
दामि 👌👌👌👌🌷🌷