रबी सर बधाई छ अनि हजुरलाई साथ दिने सम्पुर्ण देश पेमी जनता,असल नेता र न्यायधीश ज्यु हरुलाई धेरै धन्यवाद छ। रबी सर तपाईंलाई धेरै संघर्स गरेर राक्षसका मुखबाट बचाएर ल्याएका सबैलाई सधैं न्यानो माया दिनु। कसैले काम गर्न नदिएको खण्डमा जनता सामू मलाई काम गर्न दिइएको छैन भनेर खुलस्त भन्नु नत्र रबीले काम गरेन भन्न थाल्छन्।
त पनि एक फटाहा नै होस किन कि पैसा को लागि जे मन लागो तेहि गर्ने ।यो कहिले को भिडियो हालेर जनता भुलाउने काम गर्दै छै । समय र सत्य को जहिले पनि मुल्य र मान्यता हुन्छ ।
सत्य को जित हुन्छ भन्ने पुस्टि भयो ❤रवि दाइलाई हार्दिक बधाई टक्र्याउँदछु ❤❤ साथै सपोर्ट मा आजसम्म आन्दोलन गरि आफ्नु अमुल्य समय खर्चेर अहोरात्र खटिएका सबै रविदाइको शुभचिन्तक हरु सबै लाइ पनि हार्दिक हार्दिक बधाई टक्र्याउँदछु 😂😂😂😂❤❤❤❤
जय रबि ❤❤जय घण्टी सत्य को जित अवश्य हुन्छ ।अब पालो झुठो आरोप लगाएर भित्र हाल्नेको।म कतार बाट हेर्दै छु❤❤❤अत्यन्तै खुशी लाग्यो।यो समाचार सुनेर हेरेर।🙏🙏🙏
very good सभासद पद खाओस तेहि दुई दलाल हरुले फेरि आउने 84 मा 2 तिहाइ ल्याएर प्रधानमन्त्री बनेर दुई दलको अपराधि हरु एका एक जेल कोच्नेछन कानुन सम्सोधन गरेर 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️from malaysia
परमाण देखाउनु सकेउ खातेहरू रवि लामे छानेको जित यसै नै हुनेछ दुई महिना त जेलमा सडायौ अब सड्या त अब यस्ता भ्रष्टाचारीहरुलाई नातीकन यो भ्रष्टाचारीहरूलाई छानबिन गर्नु पर्छ रबि लामिछाने भाइ नातीकन अगाडि बढ्नुहोस् धन्यवाद। तपाईँको विजय भएकोमा।
आखिर सत्तेकै जित भएछ खुशी लाग्यो जय घण्टी जय रबि
हैन हो फेक हो।😅
Haian fake news
यदि खबर सहि हो भने यो खुसीमा आज ढालिन्छ खसी जय रवि दाई
किन निमुखो प्राणी बरु गगने र ओलीलाई जेल कोच न !
अत्यन्तै खुसिको क्षण,स्वागत छ जनप्रिय रबि ज्यू लाइ ।
साच्चै हो र ?
कान्छा, न्याधिश, धन्यबाद,जय,रबि, जय दुर्गा प्रसाई,जय,बालेन शाह,जय, ज्ञानेन्द्र शाही
आम्मै हाम्रो रविश्वास छुट्नुभएछ कति सम्चार हेर्ने तिनै रमाइलो लाग्यो अति नै रमाइलो आयो
Yo Puraano Video Ho Murkh Aape. 😀
झुटो खबर नहाल्दिनुहोला।Jai nepal🇳🇵🇳🇵
मेरो रबि दाइ जिनदा बात सत्तेको जित हुनछ हामी बिदेस साउदिको खादि बा हेरिर खुसि हुँदै रमाएका छौ
👍️👍️👍️
कान्छा न्यायाधीश पैसा मा बिक्री हुनु भएन खुसी लाग्यो जय रबि ❤❤❤
जय रबि दाई जय राष्ट्रिय स्वतन्त्र पार्टी ❤❤
कास्की को कानछ न्यायधिष सत्ते बाउको छोरा रहेछ धन्ने बाद् म नुवाकोट सुर्य गढि पाँच बाट हेर्दै छु जय घन्टि जय रबी ❤❤❤❤
चोउरासीमा रबि प्रधानमन्त्री हो
धेरै धेरै बधाई छ रविसर
जय रबि लामिछाने सर सत्यको जित अबश्य हुने छ रबि सर पक्कै छुट्नु हुनेछ जय रास्वपा पार्टी जय घण्टी जय रबि लामिछाने सर्🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
जय होस् रबी दाई तपाईलाई धेरै ले फसाउन खोजेका थिए तर सफल भएन धेरै बिराली मुसै नमारी भो दुस्मन को
रबी सर बधाई छ अनि हजुरलाई साथ दिने सम्पुर्ण देश पेमी जनता,असल नेता र न्यायधीश ज्यु हरुलाई धेरै धन्यवाद छ। रबी सर तपाईंलाई धेरै संघर्स गरेर राक्षसका मुखबाट बचाएर ल्याएका सबैलाई सधैं न्यानो माया दिनु। कसैले काम गर्न नदिएको खण्डमा जनता सामू मलाई काम गर्न दिइएको छैन भनेर खुलस्त भन्नु नत्र रबीले काम गरेन भन्न थाल्छन्।
Badhai cha God bless Rabi jaye ghanti 🔔🔔🔔🔔🔔🔔jaye Rabi 👍👍🙏🙏🙏♥️♥️♥️👍👍👍👍♥️♥️♥️
सहि कुरा भए आज एउटा खसी ढल्यो दुबई बाट है म जय रबि जय घण्टी
Hami bides ma basne haru lai voting garnu bata banchit gareko cha natra ta 99% votes rabi lai hune thiyo
जतिनै जाल झेल गरे पनि सत्याको जित हुन्छ अस्त्या टिक्दैन सत्या ढक्दैन🙏💐
Yo Puraano Video Ho Murkh Aape. 😀
@@BigBrain-sx4pm अनि किन अहिले राखेको त यो युटुबे हरु ले पनि खालि झुकाउने😡
ॐ जय जय पशुपति नाथ भगवान् हजुर लाई केाटी केाटी शिर निहुराई प्रणाम🙏🔔🌹ॐ जय जय रवी बाबु 🔔🙏🔔🔔
कपिल सर बोल्नु भएकोले विस्वास लाग्यो । जय घण्टी
सत्यको जित भयो सुभ कामना रबि सर 🎉🎉❤❤ जय घन्ति
Congratulations rabi sir ❤❤❤❤🎉🎉🎉अब भ्रष्टचारिलाइ जेलकोच्ना सबैराष्ट्रप्रेमि जनसमुदाय जुरुक्कैउठ्नुपर्छ।
आखिरमा सत्यको जीत भएरै छोड्यो❤❤❤❤
सत्य कुरामात्र देखाईदिनुहोल
Jay hous Rabi dai jay 🔔🔔🔔🔔🔔🔔🔔 khusi lagyo Jay 🔔🔔🔔🔔🔔🔔
साच्चै हो ❤
धेरै धेरै बधाइ छ रबि सर
We❤❤❤❤❤❤ are hugely congratulations to💯🇳🇵❤❤❤❤❤❤❤😂🎉🎉😢😮😅😊Mr Ravi LAMICHHANE Sir💕 ❤❤❤❤😂🎉😮😅😊if it's really💯❤
fake ho ki sachho hola?saccho vaye kati.khushi hunthey😍😍😍
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी जय रा. स्व. पा 🔔🔔 🔔🔔
जय राष्टिय स्वतन्त्र पाटि जय रबि सर
हे भगवान सारइ खुशी लाग्यों ,best wishes bhai rabi 🔔🙏
रबिलामिछाने फेरिपनि काङ्ग्रेस एमाले मावबादिकै कत्तुमुसार्न पुगेनन भने उनीहरुको सातो उडान सक्छन ।हामि साथ दिन्छौ ।
रबि दाइ बदाइ छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay Rabi jay ghanti jay Nepal
wow wow i am so happy ❤❤❤❤good luck rabi sir
jay rabi dai jay ghnti🎉
रबिलाइ बदला लिन खोज्दा पुराना नेताहरुलाई झन झन उनिहरु आफैलाइ गाह्रो हुने भएर नै छाड्छन।
Hey bhagwan pasupatinathle rakchaya garun rabi sir lai❤️🙏🇳🇵🔔
Yadi yo sahi samachar ho bhanaya jay ravi jay 🔔satyako sadhai jit huncha🙏
जय रबि दाई🎉🎉
रबि छुट्टेको हामी देश प्रेमी को बिस्वास छुट्टिनु भाको हो जय जय देश जय रबि दाई
त पनि एक फटाहा नै होस किन कि पैसा को लागि जे मन लागो तेहि गर्ने ।यो कहिले को भिडियो हालेर जनता भुलाउने काम गर्दै छै । समय र सत्य को जहिले पनि मुल्य र मान्यता हुन्छ ।
Congratulations rabi dai 👏👏👏👏
बधाई छ रवि ज्यु।
खुसि लाग्यो❤❤❤🎉🎉🎉
हजुर धेरै धेरै धन्यवाद सर 😢😢
होइन रवि छुट्यो भनेर झुट कुरा झुट शीर्षक राखेर मुला युट्युब जनता लाई झुक्याउने हैट
Very good Ravi sar Salam xa hajurlaii ❤❤❤❤
Rabi dai hi hi hai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤jendabad from Saudi Arabia 🙏🇳🇵❤️🇸🇦
जय रबि 🙏🙏🙏🙏🙏
Godd luck 🙏 Rabi sir 🙏🔔
जये जये हस रबि दाजु 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हावा निउज नगरमके
Jay rabi sir ♥️🙏🙏🙏❤️ Jaya 🔔🔔♥️🔔♥️🔔🔔♥️🔔♥️🔔🔔♥️🔔♥️🔔🔔♥️🔔♥️🔔🔔♥️🔔♥️🔔🔔♥️🔔♥️🔔🔔♥️🔔♥️♥️🇳🇵🙏❤️🙏🙏❤️🙏
Badhai xhh nayadhish sir❤❤
सत्य को जित हुन्छ भन्ने पुस्टि भयो ❤रवि दाइलाई हार्दिक बधाई टक्र्याउँदछु ❤❤ साथै सपोर्ट मा आजसम्म आन्दोलन गरि आफ्नु अमुल्य समय खर्चेर अहोरात्र खटिएका सबै रविदाइको शुभचिन्तक हरु सबै लाइ पनि हार्दिक हार्दिक बधाई टक्र्याउँदछु 😂😂😂😂❤❤❤❤
नचाहिने गफ लगाउनु पनि सीमा हुन्छ नि हाइलाइट एउटा छ अनि भिडियो अर्को।
Shree Hanuman g ki jai rabilai sath sayog dinu vaeko ma thanks you so much Shree Hanuman g ki jai 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
जय रबि ❤❤जय घण्टी सत्य को जित अवश्य हुन्छ ।अब पालो झुठो आरोप लगाएर भित्र हाल्नेको।म कतार बाट हेर्दै छु❤❤❤अत्यन्तै खुशी लाग्यो।यो समाचार सुनेर हेरेर।🙏🙏🙏
❤❤😊😊love it this moment
सत्य news हो भने कसम भोलि पार्टी हुन्छ ❤😊
यो युटुबे लाइ जेल हाल्नुपर्छ यस्ता कुरा गर्ने हो
very good सभासद पद खाओस तेहि दुई दलाल हरुले फेरि आउने 84 मा 2 तिहाइ ल्याएर प्रधानमन्त्री बनेर दुई दलको अपराधि हरु एका एक जेल कोच्नेछन कानुन सम्सोधन गरेर 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️from malaysia
Khushi lagyo jaye rabi
GOOD NEWS AKHIR MA SATYEKO JIT VAYO❤❤❤❤
Good news Ho vane jay ghanti jay rabi dai
जय रबि सर जिंदाबाद ❤❤❤🎉🎉🎉🎉
बाघ हो रबि दाइ अब देखाउनु पर्छ रबि सरले
Yo Puraano Video Ho Murkh Aape. 😀
हाबा किन लेखेको भ्रम झुठो नलेख जाथा
सहि हो हजुरको भनाइ साहै मन पर्यो
जुन शब्द जसरि तपाइले समाचारको हेड लाइन को कुरा गर्नु भयो अनि देशपनी उस्तै हिसाबले चलेको भन्नु भयको शब्द
Rabi sir badhaai x
🎉🎉🎉🎉🎉la badahi xa
Rabi dai jindabaad 🔔🔔🔔🔔
यो सते खबर हो भने धेरै धेरै बधाइछ रास्वोपा तीम सैत सबै लाइ
खुशि लाग्यो न्यायलय ले सत्यको पक्षमा साथ दिएछ। अब देशमा फेरि आशाको टुसि दिएछ।जय रबि 🙌
😂😂🎉🎉🎉🎉❤❤❤ God bless you rabi dai jay ghanti 🔔🔔🔔❤️
कान्छा नियाधिस ज्युलइ बधाइ छ शुभकामान
सत्य समाचार हो भने आज यो देश मा न्याय मरेको छैन र देश विकास असम्भव हुन्छ भने कुरा काे स्पष्ट हो
जय घन्टी
Good luck rabi Dadi 👍👍👍👍
good luck rabi sir 🙏🙏🙏
Good luck jaya rabi jay ghanti swatantra all .congratulations nepal ko san hero brother rabi aasirbad xa 🎉🎉🎉🎉❤❤❤❤🙏🏼 🇳🇵
Jay ghanti jay ghanti 🔔🔔🔔🙏🙏🙏
Sachchinai Sahi ho bhane aaj khasi dhalne all adhirajya ma
कुरा काटने काटीरहन्छन सत्यको सधै बिजयहुन्छ
Good luck Rabi Dai is king
परमाण देखाउनु सकेउ खातेहरू रवि लामे छानेको जित यसै नै हुनेछ दुई महिना त जेलमा सडायौ अब सड्या त अब यस्ता भ्रष्टाचारीहरुलाई नातीकन यो भ्रष्टाचारीहरूलाई छानबिन गर्नु पर्छ रबि लामिछाने भाइ नातीकन अगाडि बढ्नुहोस् धन्यवाद। तपाईँको विजय भएकोमा।
यदि सत्री हो भने बुङुर ढालिन्छ आजै❤️💙💖🥀🥀🥀🥀🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
सच्चिकै हो्र
फेक हो सर यो कपिल पनि अलि बढी हावा फुक्छ
जेल बाट होइन हिरासत बाट हो !
Kapel KO news sah❤❤e hunxa
Khusiko kura ho 👌👌
Jay ghanti🔔
Jit ko badhai xau Rabi DAI 🙏🙏🙏❤️🙏❤❤
जय रबि सर
La hamro Bagh bahir Good news
यदि यस्तो भए आज खुसियाली मनाउनु पर्ला जय रवि दाई
जेहोस् न्याए मरेको xaina ani deskai kanxa न्याधिश ज्यू लाई मुरी मुरी धन्यवाद
Khushi lagyo ❤