उत्तर कोरिया मध्यरातीमा यस्तो, , पानी माथीको छुट्टै संसार देखिय हेर्नुस North korea Video,China Tour

Поділитися
Вставка
  • Опубліковано 30 чер 2024
  • #shakti_kumar_godar #travel #chinavillage #moonisland #northkorea #chinatour
    यदि तपाइलाइ हाम्रो भिडियोहरु मनपर्छ भने like,comment,share गरिदिनुहोला। साथै हाम्रो भिडियो मार्फत आफ्नो ब्यबसायको प्रचारप्रसार गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
    सम्पर्क :- 9815280005

КОМЕНТАРІ • 63

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 дні тому +2

    दामि दामि भिडियो देखाउनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ है सक्ति सर।

  • @Minakumaritamag
    @Minakumaritamag 4 дні тому +1

    साह्रै रमणिय ठाउँ रहेछ यो मुन आर्यलेन्ड चाइनाको भ्रमण बिकासको तिव्र गतिमा फस्टाएको सिस्टमहरू मनै लोभ्याउने दृश्यहरू त्यस्तो बिशाल चाइनामा बिकासको गति हेर्दा हाम्रो यति सानो नेपालमा चाहिँ किन सुस्त गतिमा बिकास हुन्छ होला भन्ने भान हुन्छ शक्ति सरलाई मुरी मुरी धन्यवाद भन्न चाहन्छु यति राम्रो प्रस्तुति देखाउनु भएकोमा

  • @sitasapkota4427
    @sitasapkota4427 2 дні тому

    धेरै राम्राे सक्ति बाबु सबै ठाउँ देखाउनु भएकोमा धन्यवाद

  • @gopaldarji4261
    @gopaldarji4261 4 дні тому +3

    शक्ति भाइ नेपाली दिदी र चाइनिज भेना जति छन चाइना मा उनी हरुको भिडीयो यस्तो होस ता किअरु नेपाली चेलि हरुले दुख्ख नपाउन त्यसैले तपाइले भेटाएका सबै दिदीर भेनालाइ एकै ठाउँ भेट्टाएर एउटा चिना जान को वातावरण बनाउनुहोला जस्ले गर्दा सबै नेपाली चेलि को भलो हुन्छ है

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 дні тому +2

    बाबु हो। यकदमै सफल होस् भन्ने चाहन्छु सधै भरि सफलता मिलोस् सधैभरि पाथिभारा माता सग यहि चाहान्छु नै। हरेक कुरामा सफलै होस् भन्ने ऊयोनै

  • @shinobiplays5143
    @shinobiplays5143 3 дні тому

    सपोर्ट चाहिँ,मपनी, गर्दै छु है। दार्जीलिङ बाट

  • @malashrestha3187
    @malashrestha3187 3 дні тому +1

    Rati ta yati ramro cha diuso Kati ramro hola❤❤

  • @khyamsubba
    @khyamsubba 4 дні тому +1

    भाग्य जि र तपाइको यात्रा सफल रहोस सर ।।🎉

  • @shinobiplays5143
    @shinobiplays5143 3 дні тому

    असाध्यै दामी, हजुर

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x 3 дні тому

    राती सबै सहर झलमल बलेको देख्दा स्वर्गनै होकि भन्ने अनुभूति गराउदो रहेछ । चाइनामा नेपालको जस्तो मुकेश काफ्लेहरु हुदारहेन्छन, त्यै भर त्यत्रो विशाल चीन झलमल्ल बलेको छ ।

  • @sushilapun2422
    @sushilapun2422 2 дні тому

    शक्ति भाइ राति मा भएर होला खासै राम्रोसँग देखिन अनि भाग्यभाइ चाहिँ कटा जानू भयो😂😂😂😂😂😂

  • @chanathgautam941
    @chanathgautam941 4 дні тому +1

    Varay nice picture

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 3 дні тому

    Good luck brother

  • @basmathlepcha1200
    @basmathlepcha1200 3 дні тому

    Very very nice👍

  • @tamangvlog5
    @tamangvlog5 3 дні тому

    धन्यवाद शक्ति सर❤

  • @ambikathapa8947
    @ambikathapa8947 4 дні тому

    आहा कति सुन्दर शहर ❤❤❤🎉🎉🎉

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 4 дні тому

    Great❤❤❤❤❤

  • @LoveMe-h6z
    @LoveMe-h6z 4 дні тому

    सर्लक्क नमस्कार शक्तीभाई

  • @user-so3wl5fx6l
    @user-so3wl5fx6l 4 дні тому

    wow nice thau

  • @sreezanshakya8410
    @sreezanshakya8410 4 дні тому

    हाम्रो देशको करेन्सि अत्ति सस्तो भएर पनि होला हौ भाई। तेइ पनि पैसा बढाएर भन्दा पनि उनरलाई सस्तै लाग्दो रछ त

  • @BhabanaBhandari-xq6sv
    @BhabanaBhandari-xq6sv 4 дні тому

    Wow Nice dami xa

  • @padamprasadadhikari6634
    @padamprasadadhikari6634 4 дні тому

    Dami xa dai❤❤❤

  • @Aditirai00
    @Aditirai00 3 дні тому

    Wow ❤

  • @user-qi5wb5ir8s
    @user-qi5wb5ir8s 3 дні тому

    हाम्रो नेपाल कहिले बन्ला त्यो ठाउ जस्तो भ्र#स्ट चारी हरुले देश कंगाल बनायो के गर्ने चाइनामा जस्तो फाँ#सी दिने सुट गर्ने मियम कानुन हुनु पर्ने अनि बन्थ्यो होला हाम्रो देश पनि

  • @harrypokhrel1393
    @harrypokhrel1393 3 дні тому

    Vai awaj ali dhulo banaune bela bho

  • @user-xc5oc1vf1j
    @user-xc5oc1vf1j 4 дні тому

    dami sir

  • @bhabanadhakal8998
    @bhabanadhakal8998 4 дні тому

    Dami xa vai

  • @NiketShrestha
    @NiketShrestha 4 дні тому

    👍👍♥️

  • @SaraswatiOli-ye5wx
    @SaraswatiOli-ye5wx 4 дні тому

    ❤❤❤❤❤❤

  • @babusunar3962
    @babusunar3962 4 дні тому

    Good😊

  • @Max-ty4xm
    @Max-ty4xm 4 дні тому

    ❤️❤️❤️🙏🙏

  • @Nonex884
    @Nonex884 4 дні тому +1

    ल अबो सबै मिलेर एकअर्कले सबैलाई सापोट गरुम है ल❤❤❤

  • @shantapokharel66
    @shantapokharel66 4 дні тому

    Ramro

  • @birgurung470
    @birgurung470 4 дні тому

    Good wass

  • @yegyakumarishah6013
    @yegyakumarishah6013 4 дні тому

    Hajur ra vagge neupane sath ma hunuhunxa Hajur

  • @Thirendra2official
    @Thirendra2official 4 дні тому

    1k bhannda tala subscriber bhayeka sathiharu KO KO hunuhunxa aunus milerw agadi badhau 🙏🙏

  • @sailungvlogs2024
    @sailungvlogs2024 4 дні тому +1

    Sapport❤❤

  • @MundreHamal-ol8qs
    @MundreHamal-ol8qs 4 дні тому

    👍👍👍👍👌👌👌👌🥰🥰🥰🥰♥️♥️♥️❤️❤️

  • @Bishnu726
    @Bishnu726 4 дні тому +1

    Please saport

  • @KhemRana-ri2do
    @KhemRana-ri2do 4 дні тому

    Kti Khali uttar koriya hoke wak lagisakiyo😢😢😢😢😮

  • @Lankapandey
    @Lankapandey 4 дні тому +1

    नंया नंया युटुबर साथीहरुले एक अर्कालाई सपोट गरौं हैत म सबैलाई 100% ब्याक दिन्छु 😍😍

    • @sailungvlogs2024
      @sailungvlogs2024 4 дні тому

      मैले गरेको छु ब्याक दिनु होला

  • @bisnudas2174
    @bisnudas2174 4 дні тому

    Chaina ko jnjiwn hyrne bichar thiyo puraidinu vyo tu

  • @user-ol6jd4dw1y
    @user-ol6jd4dw1y 3 дні тому

    lack of fluency in presentation.,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @user-mc7hk9tp2d
    @user-mc7hk9tp2d 2 дні тому

    खतरा हुन्छ येस्तो देश को भिडियो बनाउन हुँदैन

  • @chakrabaral29448
    @chakrabaral29448 4 дні тому

    Suport new Creater pls

  • @ShreekrishnaGhimiray
    @ShreekrishnaGhimiray 4 дні тому

    中国人不吃米饭

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 4 дні тому

    चाइना जस्तो बाठो सान्त अरु देश छैन्

  • @mamatech835
    @mamatech835 4 дні тому +9

    सानो youtuber साथीहरू एकले अर्कोलाइ सपोर्ट गरम है

  • @NiketShrestha
    @NiketShrestha 4 дні тому

    👍👍♥️

  • @NiketShrestha
    @NiketShrestha 4 дні тому

    👍👍♥️