कहीले काही आवेशमा होस् गुमाउदा त्यसको असर दोस्रो ब्यक्तिलाई पर्न गईदिन्छ, त्यसैले ख़्याल गरौ हाम्रो सानो कमजोरी कसैको जीवनमा भारी नपरोस 🥹 धेरै धेरै माया तपाईलाई ❤️♾️❤️
कथा सुनेर मुटु चसक्क भयो कसैलाई बुझ्न नसक्दा अझै भन्नुपर्दा कसैको बाध्यता को गलत नजरअन्दाज गरिदा पनि कति ठुलो हलचल आइदिन्छ जीवन मा उफ वास्तविक जीवन मा यस्तो घटना कसैलाई पनि नपरिदिए हुन्थ्यो जस्तो लाग्छ अफसोच कत्ती घटना हरु सुन्नै परिरहन्छ प्रेम बियोग ले आत्महत्या गरेको कुरा हरु पनि😢😢😢
कस्तो मन छुने कथा, सानु जस्तै कतिले अरुको गल्ति अझ भन्दा अरुको आवेशको सिकार भएर ज्यान गुमाएका होलान, अब जीवनभरी पछुताउनु सिवाय के होला र उ संग है 🥹 उसले केहि गरोस जसले सानु जस्ता अरु टुट्नु न परोस 🙏 Thank you for this story di ❤
कहीले काही आवेशमा होस् गुमाउदा त्यसको असर दोस्रो ब्यक्तिलाई पर्न गईदिन्छ, त्यसैले ख़्याल गरौ हाम्रो सानो कमजोरी कसैको जीवनमा भारी नपरोस 🥹
धेरै धेरै माया तपाईलाई ❤️♾️❤️
Hajurko comment le jhan khulduli parcha 😊😊
यथार्थ भनाइ 👏
कथा सुनेर मुटु चसक्क भयो कसैलाई बुझ्न नसक्दा अझै भन्नुपर्दा कसैको बाध्यता को गलत नजरअन्दाज गरिदा पनि कति ठुलो हलचल आइदिन्छ जीवन मा उफ वास्तविक जीवन मा यस्तो घटना कसैलाई पनि नपरिदिए हुन्थ्यो जस्तो लाग्छ अफसोच कत्ती घटना हरु सुन्नै परिरहन्छ प्रेम बियोग ले आत्महत्या गरेको कुरा हरु पनि😢😢😢
man kai kura vannu vayo
कस्तो मन छुने कथा, सानु जस्तै कतिले अरुको गल्ति अझ भन्दा अरुको आवेशको सिकार भएर ज्यान गुमाएका होलान, अब जीवनभरी पछुताउनु सिवाय के होला र उ संग है 🥹
उसले केहि गरोस जसले सानु जस्ता अरु टुट्नु न परोस 🙏 Thank you for this story di ❤
Aasu thamna sakina mero prem katha yesarii na tungiwos vagwan😢😢🙏💔mero man dherai kamjor xa
Mero prem kahani sanag milna khojeko katha rahexa ❤❤ ramro lageo
सुन्दै छु
😭❤ Nice story
Such a heart touching story. 🥰
कस्तो मुटु फुट्ला जस्तै भयो यो स्टोरी सुनेर😢
Aaja ta ma first ❤❤❤❤❤❤❤
Omg 😢😢😢😭😭
Tar yo galat ho aafno premi mareko sune paxi bachne himmat chai pakka hunna
Aabesh ma aayera gareko sano galtile sanu ko life liyo 😢 yesto galti kasaile na garnu 🙏jindagima bachne hajar karan chan ❤
Sundai chu dii ❤❤
Beautiful 😍😍😍
Aww ❤❤
Wow nice voice ❤❤❤😂❤
❤❤
😭😭😭😭
😢😢😢
😭😭😭
❤❤❤
😢😢😢
❤
❤❤
❤❤❤❤