गंगा घर्तीको बाढि पहिरो दशैं गीत सँगै नवमीमा भद्रकालीमा दशैंको चहलपहल । २६.०६.०८१ ।। HD

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #GangaGharti #LiveShow #

КОМЕНТАРІ • 17

  • @shantibaral6769
    @shantibaral6769 Годину тому +1

    जय इन्द्रेणी

  • @JasudaAle
    @JasudaAle 2 години тому +1

    आज धेरै पछि बल्ल मेरो मन मुटुबाट नै धेरै मन परेको प्यारी हात्ती मनमाया वाईबा लाई देख्न पाईयो खुशी लाग्यो धेरै धन्यवाद छ सम्पुर्ण ईन्द्रेणी टिम लाई(happy dasain all!!!)🌺🥀💐🏵️💮🌸🌻🌼🌹🌷

  • @narbahadurbaral637
    @narbahadurbaral637 2 години тому +1

    मेरो धेरै मन परने मनमाया देखे है 😊

  • @Defender-du7gr
    @Defender-du7gr Годину тому +2

    उत्कृष्ट स्वर सब्द मा मार्मिक र संदेश मुलुक मिठो गित गंगा जी असल र अब्बल गायिका ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤❤🙏।

  • @fzre5di300
    @fzre5di300 2 години тому +1

    सम्पुर्ण ईन्द्रेणी टिम लाई बिजय दशमी को शुभकामना 🎉❤❤❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 16 хвилин тому

    जय इन्द्रेणी❤❤❤

  • @gangaghartimagar
    @gangaghartimagar 2 години тому +2

    नमस्कार सबैलाई साथमा happy विजयदशमी जो जहाँ भए पनि खुसी सँग दशैं मनाउनु होला अनि इन्द्रेणी हेर्दै मासु खाँदै टीका लाउँदै गर्नुहोला।गीत मन परेमा लाइक कमेन्ट शेर गर्नुहोला दसैंको शुभकामना सबैलाई

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 Годину тому

      गंगा ज्यु हाम्रो सल्यानको नाम राख्नु भाकोमा हजुरलाई लाखौं लाख अग्रिम शुभकामना अझै धेरै अगाडी बडेको देख्नु परोस ❤ सल्यान कुन गाउँ पालिका होनी घर म चही बागचवर नगर पालिका हो

  • @clovevange4432
    @clovevange4432 11 хвилин тому

    बिजया दशमी काे मंगलमय शुभकामना 🙏🙏🙋‍♀️🙋‍♀️🌹🌹👌👌👌👌

  • @Sarita-thakuri
    @Sarita-thakuri 2 години тому +1

    माेहन खड्का र रिता थापा मगरकाे दाेहाेरि चाहियाे सर

  • @Rekha2054.
    @Rekha2054. 2 години тому +1

    ❤❤❤

  • @PratapPiryar
    @PratapPiryar 2 години тому +1

    Good

  • @hariacharya6034
    @hariacharya6034 3 хвилини тому

    जय इन्देणी टिम

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 14 хвилин тому

    मनमाया आको १महीना भो बल्ल देखीयो इन्द्रेणी मा

  • @NewSeasonIndianRestaurant
    @NewSeasonIndianRestaurant 2 години тому +1

    NICE

  • @LaxmiJaisi-y1e
    @LaxmiJaisi-y1e 2 години тому +1

    Good