डाँडै फुर्के सल्लो,नजाउ है सानु पँधेरिमा,रुमाल हल्लाइ हल्लाइ,जिम्बाल बाको आगनिमा,सालको पात जस्ता सुपरहिट गित गाउने कुलेन्द्र बि क का प्राय सबै गितहरु लोकप्रिय छन। उनि एउटा सफल गायकको रुपमा चिनिन्छन।
दिन रात युट्युब हेर्यो पाँइदैन तलब, हेर्न छोडियो अचेल त whats the फलप, बरु यतैमज्जा हुन्छ, खाना खाँदै हेर्दैछु धड्कन भन्दा प्यारो मु.को कमेडी कलब !! दर्सन नमस्ते सबै जना मेरा आदरणीय सम्माननिय ढोगनिय पुजनिय साथी तथा मान्यजन हरु !!
didi tapai ko sayari sadai aauxa hai praya program ma i wana follow u plz give me your insta id sarai mann parxa hjr ko sayari malai praya sadai comment padda tapai ko sarayi herna bani parisakeo
waw कुलेन्र्द दाजुले गाउनु भएको गितहरु धेरै सुनेको रैछु तर सालको पात टपरी हुनी गितले गर्दा कुलेन्द्र दाजुलाई राम्रो संग चिन्नी मौउका पाए अनि मुन्द्रको कमेडी क्लब म कुनै पनि एपिसोड नछुटाई हेर्नी गर्छु ।
नेपाली लोक गीतसंगीत को धरोहरा आवज को धनी हेनसम गयाक कुलेन्द्र दाई लाई सम्मन छ अझै राम्रो राम्रो गीत आवोस यो टिम ले गरेको कम सधै सफल को शिखर मा पुगेको छ कुलेन्द्र बसन्त नवराज सालको पातको टपरी हुने यो इतिहसिक गीत हो बधाई छ
Aaha 💓 hency Pani Kati hun vne eni kulendra daiee......aaha love you daju samman Ra salam xa hajur ko yo Kala ra gala lai 🙏♥️ again always i keep you in my 💓 heart
Thank you for your love and support... Keep Watching..!
Love nepal ❤❤
Nakali fulande aama
looo fule ama😃😃😃😃
late ko man pardaina bt ur sup
Yo sakali id haina nakali id ho.fulande aamako ta 70 hajar banda mathi cha.
कुलेन्द्र बि क एउटा् राम्रो गायक ।।।।।
best of luck kulendra....
कुलेन्द्र वि.क.लाई ल्याउनु भयो अत्यन्त खुशी लाग्यो धन्यवाद मुन्द्रेको कमेडीलाई
कुलेन्द्र बिक को बोल्ने सैइली तरिक मिठाे बाेलि वचन र सबैलाई ईजत गर्नुहुने बानी धेरै राम्रो
Yehi ta Parbate ko paichan ho ni mitra
डाँडै फुर्के सल्लो,नजाउ है सानु पँधेरिमा,रुमाल हल्लाइ हल्लाइ,जिम्बाल बाको आगनिमा,सालको पात जस्ता सुपरहिट गित गाउने कुलेन्द्र बि क का प्राय सबै गितहरु लोकप्रिय छन। उनि एउटा सफल गायकको रुपमा चिनिन्छन।
Thanks so much
धेरै राम्रो कार्यक्रम । कुलेन्द्र बिश्वकर्मा देशकै गहना हुनुहुन्छ ।
सालको पात गीत र कुलेन्द्र बिश्वकर्मा दाइ मन पराउनु हुने हरु कता कता हुनुहुन्छ आउनु है त ।
Ma
Unlm. Ihjj khoi 999p099999ø0
ऐलेको पुस्तामा मेरो नम्बर १. मा मन पर्ने गायक कुलेन्द्र दाइ 😎😍😘
fulandeko aama
मन प्रने हामी कति छ्म ✋✋✋🙋🙋🙋
फुलन्दे को आमा न भए यो प्रोग्राम
रमाइलो पनि हुन होला जस्तो लाग्छ है मलाई
tyo 100% vannuvo yar
Honi hai
धेरै हसाउनुभोके सिमैबिना पेटै मिची मिची
Ho
बिस्णु माझी लाई देख्न मन लाग्ने जति हाजिर !
Me
Bishnu majhi ta aaunu hunna yestyo jharpat show ma
कुलेल्द्र bk सर को स्वभाव कति राम्रो छ र मुन्द्रेको कमेडि क्लब मा लोकदोहोरि गायक अाउदा पो धेरै रमाईलो हुदोँ रहेछ अाज धेरै हासियो
आहा कुलेन्द्र दाइ पो आज
मन पर्ने लोक गायक मध्ये उहाँ नि नम्बर 1 मा
जय लोक संगीत
Fulandebiko ama 100% ramro
हेरेर प्रतिक्रिया दिनुहुने सबैलाई धन्यबाद ।
Aama Agni Kumari Media होइन कुराे त हो कि तर रवि लामिछाने लाई छिटो ल्याउन पराे नत्र हामी 2357 जनाले चै नहेर्ने पर्याैँ है यो Show.
कुलेन्द्र B.k को fan जति यता हाजिर र,
सालको पात टपरी क-कस्लाई मन पर्छ 👍️
म त सुपर फैन हो है..
ua-cam.com/video/PCJwAHZYj4Q/v-deo.html
कुलेन्द्र भाइ को प्रत्यक गित हिट हुन्छ कुनै दुइ मत छैन
सवै भन्दा आजको कार्यक्रम रमाइलो लाग्यो । big fan of कुलेन्द्र बि. क
Same honi
@@suseelamee9802 ma pani ek
धेरै कलाकार हरु यो सो मा आए तर आजको जतिको रमाइलो थिएन ।
शुरुमा कमेन्ट हेर्न अाउने जति यता.....
मुन्द्रेकाे कमेडि क्लब नछुटाई हेर्ने जति यता अाउनुस्।।
wow
फुलुन्दे को आमा लाइ हेर्दा गाउँतिरको याद आउने यता है त😂😂😂
naresh shrees
फुलन दे को आमाको फ्यान हरुले यता लाइक गरम त #allnepal
Mapni ho
👍👍
MOH pani ✋✋✋
ua-cam.com/video/PK4wYwtjYAs/v-deo.html Views noi ayana
Extra Nepal i
सारै रमाइलो लाग्यो आजको कार्यक्रममा कुलेन्द्रे जि लाई ल्याउनु भो।
सालको पात तपरी हुनि हे बरै नहुनी सल्लै को मनै देखि मन पराउने कोको हुनुहुन्छ हाजिर गरौ त
Moni ho ni tw
@@bikasgrg7523 hora ok xaw taw
मलाई त सारै मन पर्दैन भाइ
@@Gobindrabogati-xq9up kina raw k ko kami xa yeha
Mujko patanai he
सालको पात टपरी हुने हो सुपर हिट गित , अझै बढी सफलता को शुभकामना कुलेन्द्र दाइ ।।।
यो सो मा बसन्त थापा र बिस्नु माजी पनि भाको भय ।भने कोको हुनुहुन्छ
गायक कुलेन्द्र बि.क. को स्वर धेरै मन पर्छ👍️
अर्को हप्ता रबि लामिछाने लाई नबोलाय पछि मुन्देको कमेदी कलब नहेर्ने जति
यता हाजिर अरुम त
👇️
रबि लामिछाने
मेरो नि तेहि कुरा हो म सहमत छु रबि लामिछाने लाई ल्याउनु पर्यो
Yes
Yestyo jharpat show ma naaekai ramro rabi dai
We are waiting rabi sir comedy show
my best singar kulendar bishokarma 💋💋💋💋💋💋
आरे वा आज भने ,,हामि सबैको लोकप्रिय गायक ,,कुलेन्द्र बिक ,,,,,Thanks so much jitu ,,Cdy all Team ,,
😂😂😂
आहाँ लोक दोहोरी गायक दाजुहरु लाई यहाँ देख्दा पनि गर्व लाग्छ।।
नेपालमा सबैभन्दा बडि गित गाउने पनि कुलेन्द्र दाईनै हुन
Kulendra ko FAN ko ko hunuhuncha???
#minmountainguide
फुलन्देकि आमालाई हेर्न जम्मा भएकाले हाज़िर गरुम त
येसलाइ भन्छ लोक सङ्गितको पावर ।निकै रमाइलो भयो ।जय नेपाली लोक संगीत ।
Dipa lai Mundre kaile auxa jasto Lagyo re Malai chai Mundre na ayera Fulandeko Aama matra bole Pani hune jasto lagxa😄😍😘
Nice song
Mundre ji kati barsa ko hunu bhayo ra sabai lai dai bhannu huncha...40 ta katnu bhaye hola....
Honi
same hear
😁😂😀
धेरै राम्रो कार्यक्रम अाजकाे पनि।।अाज सम्म नछुटाईकन हेरेकाे छु।।सबै सबै कलाकारहरूलाई नमन।।। ल ल साथीहरू फलामको खाटमा बसेर हेर्ने जति यता हाजिर गराै।।
दिन रात युट्युब हेर्यो पाँइदैन तलब,
हेर्न छोडियो अचेल त whats the फलप,
बरु यतैमज्जा हुन्छ, खाना खाँदै हेर्दैछु
धड्कन भन्दा प्यारो मु.को कमेडी कलब !!
दर्सन नमस्ते सबै जना मेरा आदरणीय सम्माननिय ढोगनिय पुजनिय साथी तथा मान्यजन हरु !!
didi tapai ko sayari sadai aauxa hai praya program ma i wana follow u plz
give me your insta id
sarai mann parxa hjr ko sayari malai praya sadai comment padda tapai ko sarayi herna bani parisakeo
@@bijayacharya2562 मनै देखि thank योउ है हजुर बाबू !! मलाइ fb मा यै नेम यै पिक भाको id मा फलो गर्नु ल !!
सालकाे पात टपरी गाँसेर
अाए म त फेरि शायरी पढेर
हे परै परै बस्दै छु म हासेर
खै के भन्ने अाउन त अाए म पनि कम्मर कसेर।कि कसाे।।
@@mywordsmyswords243 पातको मात्र नोक्सान भयो टपरी भएन
तपाइको साइरीत राम्रो भो दिल भित्र गएन।। हेहेहे
Your status is god ♑ I like u ❤️❤️❤️🌷🌷🌷🎈🎈🎈👍👍👍
मलाई त ,अस्ति हाँस्न सिकायाै,हिजाे रुन सिकायाै धेरै धेरै धन्यवाद मायालु अाज पागल हुन सिकायाै भन्ने गित साह्रै मन पर्छ।कुलेन्द्र सर काे👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सबैभन्दा आज एकदमै रमाइलो भयो। झन झन राम्रो हुदैछ मुन्द्रेको कमेडी क्लब😍
salko pat tapari
sarai ramailo lagyo
kulendra 💖fulndeko ama
la hai herau hai herau
Jitu da I'm your huge friend
Jitu sir, darsak haru sanga pani 2/3 minutes guest sanga question sodna diyema best hune thiyo ?
महानायक राजेश हमाल लाई ल्याउनुपर्यो
Ravi daji lai bolauna paro mundre daji
I love you mundre daji
waw कुलेन्र्द दाजुले गाउनु भएको गितहरु धेरै सुनेको रैछु तर सालको पात टपरी हुनी गितले गर्दा कुलेन्द्र दाजुलाई राम्रो संग चिन्नी मौउका पाए अनि मुन्द्रको कमेडी क्लब म कुनै पनि एपिसोड नछुटाई हेर्नी गर्छु ।
Kulendra BK favourite song singer
I love this song very much. I am looking forward to another beautiful song in future. I am watching from Myanmar.
सधैं त फुलन्देकाे अामालाई हेर्न अाइन्थ्याे अाज त कुलेन्द्र दाई पनि वाव कति रमाइलो
कुलेन्द दाई भनेको नेपाल कै सुपर हिट गायक हुन र उहाँले गाएका सबै गित हिट छ बधाई छ
फुलन्दे कि आमा को अभिनय क्षमता लाई सल्युट गर्नु पर्छ
malai man parni singer kulendra bk 😘👍️👍️👍️
मुन्द्रेको कमेडीलाई सबैले माया गरौँ
कलाकार गीत संगितलाइ सम्मान गरौँ
हो नी हजुर
आजको कमेडी दामी छ
बिष्णु माझी पनि साथ मा भए कति राम्रो हुन्थ्यो होला है
यो गीतले अशली नेपाली मौलिकता बोकेको छ ! यो गीतमा को कती पल्ट सुनेको र नाचेको छ ! यता हाजीर हुम है 🙏
Ajako programma laththe ra fulandeko aamako parstuti babal thiyo tq so much mundreko comedy club for this beautiful program...💞💞💞💞
नेपाली लोक गीतसंगीत को धरोहरा आवज को धनी हेनसम गयाक कुलेन्द्र दाई लाई सम्मन छ अझै राम्रो राम्रो गीत आवोस यो टिम ले गरेको कम सधै सफल को शिखर मा पुगेको छ कुलेन्द्र बसन्त नवराज सालको पातको टपरी हुने यो इतिहसिक गीत हो बधाई छ
साच्चै सालको पात टपरी हुने बास्तबमा नै राम्रो छ ।
लोक दोहोरि छेत्रमा मिठो स्वर राजु परियार पछि को कुलेन्द्र बिस्वकर्मा चिनिन्छन !! अजै यस्तै मिठो स्वर मा गीत सुनिरहन पाउ
अब को एपिसोड मा रबि लामिछाने लाई ल्याउनु पर्यो जितु दाइ
Kulendra bishwokarma sir ko big fan and best singer
अबको 'शो'मा पारस खड्का र क्रिकेट टोलीलाई ल्यानु पर्यो जितु दाई !!!
साची नै ल्यौन पर्यो मन्द्रे जि
अवश्यपनी😍😍
yes cricket team lai invite garnu parxa
मेरो बिहे मा पनि पँचे बाजा गित छोडेर साल को पाट गित नै चले को थियो I love you kulendra dai
अहिलेसम्मकै रमाइलो लाग्यो मुन्द्रेको कमेडी क्लब यो भागमा
एकदमै मिठो आवाज का धनी कुलेन्द दाई लाई हार्दिक बधाई छ ❤❤❤❤
विस्नु माझी लाई मिस गर्ने जति यता आउ 🙏🙏
सारै रमाईलो कमेडी शो.
Kulendra Dai man paraune ko ko hunuhunxa eta aunu hai ta.
फुलेन्देकी आमा कडा ।
एकदमै रमाइलो लटे फुलेन्द आमाको धेरै रमाइलो ,,आउने दिन मा पनि यस्तै हसाउने प्रतुती हेर्न पाउ ,,?
एकदम मन पर्यो आज्को मुन्र्को कमेडिकलब
फुल्लन्देको आमा लाई अती राम्रो लाग्छ तामाङ video खेलेको देखेर जना अती सुवको छ
My fevourite singer Raju pariyar nd kulendra bk
*मुन्द्रे को कमेडी न छुटाए हेर्ने हरु हाम्रो घर तीर हाजिर गर्नु होला है मित्र हरु*
Nice सालको पात
फुलन्दे को आमा कमेन्डी लास्ट मन पर्ने म मात्र हो कि अरु पनि छ्न???
👇️
👇️
👇️
हेहेहेहेहे अहिले सम्मकै उत्कृष्ट प्रस्तुति,,,मुन्द्रे कमेडी कलवको,,,
बसन्त थापा लाई पनि ल्याउनु पर्यो अर्को एपिसोड मा...कुलेन्र्द जीको हँसाई मिठो
सुपर प्रोग्राम धन्यवाद
Wow nice episode, I extremely enjoyed n my favorite singer Kulendra
वस्तब मा सारै राम्रो गित
सालको पाट टपरी हुनी गीतको फ्यानहरू कोको छम?? यो गीतमा म नी नाचेको छु हजुर नाचेको कि नाई?? कमेन्ट प्लिज
👌👌✋✋
अबको पोरोगममा जि रबि लामिछाने सर लाई लेउनुपरियो ।।
सालको काठको झ्याल ढोका हुने हे बरै नहुने खिर्राको
सारै पिर पर्या छ मलाई हे बरै तिम्ले खाको बील मलाई तिराको
आगो!! आगो !!
😂😂😂😂😂😂😂
Hahahaha😀😀😀😆😆😆
😃😃
Hahaha
Hai
यो यपिसोड साचिकै धेरै रमाइलो लाग्यो कुलेन्द्र दाजु
Aaha 💓 hency Pani Kati hun vne eni kulendra daiee......aaha love you daju samman Ra salam xa hajur ko yo Kala ra gala lai 🙏♥️ again always i keep you in my 💓 heart
Nice song yestai yestai git gaunu hola dai badai xa
मुन्द्रेको कमेडी क्लबमा हेर्न लायक भनेकै लट्टे र फुलन्देकाे अामाकाे कमेडी हाे , सारै मजा अाउछ हेर्न ।।
यस्ता गितले हिन्दि गित आफै फ्लप खान्छ ।
Mero paro dai kulendra bk..i m a big fan of him....
धेरै रमाइलो भयो धेरै हाँसियो 😘😍😘😍
Best of luck kulendra ji👍👍🙏🙏❤❤❤❤❤❤❤❤❤
होईन रबि लामिछानेलाई नल्याउने भए म यो च्यानल अन्सस्ब्राईभ गर्छु है
Good....yes....
Yes
Sahi kuro
😁😁😁😁😁😁
Vane jasto Hnxa Rabi sir ko time Huna paryo ni
Verry.....very nice i love mundre comedy club
Kulendra daju ko geet aaba khoji khoji suninxa aru pani
अहिले सम्मकै राम्रो ऐपिसाेड
मुन्द्रे को कमेडी कलबलाई मन पराउने हाजिर साथी हरु
hamrro mahan ra sadhahabar voice ka king Mr.KULENDRA ji lae samman ra salam xa
आज त तिन पटक हेरिसके कति हाॅस्नू ?रूमाल हल्लाको सार्है मन पर्यो😍👍
Eye bigriyela
@@ayushyam8176 डक्टर छ नि हजूर बिग्रिए😃
Rog lagnu vanda rog lagnu nadinu ramro hoina hajur
@@ayushyam8176 लागि सक्यो भन्ने कूरा नी
Ye hoe ye hoe lagi naee sakyo suseela jiu????
सबैलाई नमस्क हैत जहाँ कुलेन्द्र दाइ तेहा तेसै रमाइलो हुन्छ
नछुतै,हेर्ने कोको हुनुहुन्छ यता हजिर गरौ है ... .. .....
कुलेन्द्र दाजु को बोल्ने शैली सारै राम्रो छ
य मत हेरे को हेरै गर्छु फुलन्दे कोअाँमा को बोली सुन्न सारै मनपर्छ क्या
My best singer kulendar bishokarma.....