मध्यरातमा रास्वपाबाट आयो दुखद खबर,गृहमन्त्रालयमै रवि र महामन्त्री बिच लफडा, रास्वपा पार्टी फुट्दै...
Вставка
- Опубліковано 25 чер 2024
- #rabilamichhane #mukul_dhakal #raswapa
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :-
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
महा मन्त्री जीको भनाई 100% सही छ, रबी सरले यस्मा गम्भीर भएर सोच्नु पर्छ, नत्र 84 खराब हुन सक्छ
Thgai lamichane murdabad
ल माहामन्त्रि ले १००% सत्य भन्नू भएको छ।
माहा मन्त्रीले जे बुज्नु भयो र जे भन्नू भयो सहि भन्नू भयो❤❤
महा मन्त्रीको कुरा 100% ठिक छ, रास्वपाको सभापति फेर्नु पर्छ
aru party haina yo
yo bharkhar ayeako naya party ho rw
yeha neta haru xan
aru desh lea chalayeako poppet haru xaina yo bujirhaknu jaruri xa
rw yeadi janatalea yo bujideako bha mafi mafi gardaina thea
rw sarkar ma janu uchit xa kina ki
aba arko pali election jitnea ho bhanea eakai patak satta ma jada meso ne paunu pareo ne feri
ailea experience gain hudai xa
janata lai sakdo brainwash tw media rw tei poppets haru lea garirako xan rw yesto mafi ko kura aaira xa
matra foreign land ma bhako nepalese citizen lea vote garna paunea ho bhaneane arko pali swotantra party ko bahumat pakka jasto xa
rw mahamantri ko report ma lack teai kura xa yeha bhaka haru tw purai brainwashed nai xan yo comment garnea haru jasto ( not all)
rw yeadi sarkar ma nagako bha kam kasari hunxa bhannea rw kasari garinxq bhannea kura lai swotantra kai neta lea pailo patak nepali janata lai mahasus gareaako hola rw yo antim chai pakkai haina hola
सभा पति फेरेर हुदैन भाइ
कहाँ बाट आयो सभापति फेर्ने कुरा, नभाको कुरा , सभापति फेरे रा स्व पा को क्रेज घट्ला भनेर सोचेर बसेका हरु । अरे यार पार्टी को कमि कमजोरी हटाउन पार्टी को निर्देशन अनुसार काम गरिएको थियो, सभापति हटे बिएर मासु खाम्ला भनी सोचाइ होला
@@vijaythapa1653 भाइ हेर्दै जा रबिकै कारण रास्वपा सकिन्छ, चोर सभापति भको पार्टीलाई कसले भोट दिन्छ
त जाठा बस्न सभापति ?
मांहां मत्रि ज्युले सहि कुरा समेटेर ल्याउनु भयाे एकदम सहि हाे र देसमा यहि हुनु पर्छ प्रतक्ष प्रधानमत्रि अनि प्रदेश सरकार खारेज याेत हुनै पर्छ धन्यबाद
महामन्त्री ज्युको भनाईहरु १००% जायज छन् अब पनि रा.स्व.पा. ले समीक्षा गर्न सकेन भने रा.स्व.पा. बिनासको बाटोतिर धकलिने निश्चित छ,,🔔🔔🔔
aru party haina yo
yo bharkhar ayeako naya party ho rw
yeha neta haru xan
aru desh lea chalayeako poppet haru xaina yo bujirhaknu jaruri xa
rw yeadi janatalea yo bujideako bha mafi mafi gardaina thea
rw sarkar ma janu uchit xa kina ki
aba arko pali election jitnea ho bhanea eakai patak satta ma jada meso ne paunu pareo ne feri
ailea experience gain hudai xa
janata lai sakdo brainwash tw media rw tei poppets haru lea garirako xan rw yesto mafi ko kura aaira xa
matra foreign land ma bhako nepalese citizen lea vote garna paunea ho bhaneane arko pali swotantra party ko bahumat pakka jasto xa
rw mahamantri ko report ma lack teai kura xa yeha bhaka haru tw purai brainwashed nai xan yo comment garnea haru jasto ( not all)
rw yeadi sarkar ma nagako bha kam kasari hunxa bhannea rw kasari garinxq bhannea kura lai swotantra kai neta lea pailo patak nepali janata lai mahasus gareaako hola rw yo antim chai pakkai haina hola
@@rgj151टेरिमा डाका झोले तीम्रो Rasapa ले आर्जे को मुलुक होईन जो कि experience बटुल्न पूरानो पार्टी ले देश सके लूटे भनेर नै rasapa आको हो एस्लाई छूट छैन लूट्न भरस्ट चार गर्न
@@Jpt-g9k
o ho daka nai bhanna bhaunu bhayeaxa
pustau pusta ko ris teai purana lea deako raixan hazur lai
eai naya mathi pokerw bhaunea ho ki kaso
!!!
experience bhannalea jindagi bhar experience hoina ne
hazur haru ko purana dal lea gareako jasto
naya naya xan experience matra dekhnu bhako tw xaina hola ne
kam ne aayeako xa
rsp ko mantriharu bata
hazur haru yeti sojo hununxa ki
aru lai gali garna rw khutta tanna eak second ne lagdaina hazur haru lai
eak patak afai lai sodhnus
tapailai vote dinu pareo bhanea aaru aaas kasai ma xa ma yeslai dinxu ane jitauxu bhanerw ?
@@rgj151khulittai
@@user-uk5ws6ed5w hu ?
महामन्त्री ले भनेको कुरा सहि हो,
यो गफाडी रबिलाइ बहिष्कार गरौँ।
यो गफाडी केपि र प्रचण्डको रिमोट कन्ट्रोल भयो।
अब No not again रा स्व पा हुन्छ
हो हो 100% सहि कुरा महामन्त्री ज्यु
रबि दाइ समिक्ष्या गर्नुस अब बोलेर मात्र भयन तर न आत्तिनुस है समिक्ष्या चाहिँ गर्नै पर्छ नत्र माओबादिको हाल हुनेवाला छ
पार्टी समस्या कहिले नआउने भएर देश बर्बाद भैसक्यो.. नयाँ बिशेषण गरेर उपयुक्त निर्णय लिएर सरकार लाई अगाडि बढाउनु पर्छ 🌹🌹🙏🏻🙏🏻♥️
रास्वोपा माहामन्त्री जिउको भनाई बस्तुनिस्ठ छ
माहा मन्त्री 100% गुड रबि सर अरु लाई झोले भन्ने तपाईं अहिले तपाईं आफै लाई झोले भन्न थाली सके जनता ले अझै समय छ छ रबि सर
महा मन्त्री को बिचार 100% सत्य छ
महामन्त्री को कुरा सहि छ
एक दमै सहि हो जनताले चाएको चुस्त र छिटो चारितो लेनदेन बिहिन कमिसन रहित बिचौलिया रहित प्रसासन नै हो जनताले चाएको
पाटीकाे जिम्मेवार मान्छे जे पायाे त्यहि बाेल्दै हिडदै हुन जय घण्टी
Je boleka xan sahi boleka xan
सहि भन्नू भो किनभने पार्टी बिरामी छ भने पार्टी भित्रै बसेर छलफल गरि उपचार गर्नु पर्छ बाहिर बाहिर भुक्दै हिड्नु त गलत हो नि।
यस्तै भयो भने नया वा पुराना एउटै भएनन र केही गलत भए खुल्ला रुपले बोल्नु पर्छ पार्टी भनेर एमाले काङ्रेश माओबादी जसरि लुकाई लुकाई जाने प्रकृया गलत हो
महा मन्त्री मुकुल ढकाल को बिचार सहि छ। किनकि सबै जनताले बुझी सकेको छ। रबिको चरीत्र ले अर्कै मोड लिसकेको भन्ने कुरा स्पस्ट देखिन्छ ।
aru party haina yo
yo bharkhar ayeako naya party ho rw
yeha neta haru xan
aru desh lea chalayeako poppet haru xaina yo bujirhaknu jaruri xa
rw yeadi janatalea yo bujideako bha mafi mafi gardaina thea
rw sarkar ma janu uchit xa kina ki
aba arko pali election jitnea ho bhanea eakai patak satta ma jada meso ne paunu pareo ne feri
ailea experience gain hudai xa
janata lai sakdo brainwash tw media rw tei poppets haru lea garirako xan rw yesto mafi ko kura aaira xa
matra foreign land ma bhako nepalese citizen lea vote garna paunea ho bhaneane arko pali swotantra party ko bahumat pakka jasto xa
rw mahamantri ko report ma lack teai kura xa yeha bhaka haru tw purai brainwashed nai xan yo comment garnea haru jasto ( not all)
rw yeadi sarkar ma nagako bha kam kasari hunxa bhannea rw kasari garinxq bhannea kura lai swotantra kai neta lea pailo patak nepali janata lai mahasus gareaako hola rw yo antim chai pakkai haina hola
@@rgj151👍️👍️👍️👍️
पहिलाको रबि अहिलेको रबि फरक सत्ताको स्वाद चाखे पछी 🙏🙏🇳🇵🇳🇵
Right
Pahile dekhi nai testai ho rabi, kasaile nachinekaa maatrai ho tara aile sabaile chinna thaaleko ho.
सम्माननीय गृहमन्त्री रबी जी महामन्त्री डाक्टर मुकुल ढकालजीको प्रतिवेदन म जनताको आवाज लेखिएको छ त्यो प्रतिवेदनको गहिराईसम्म पुगेर समीक्षा गर्नु पर्छ र अगाडि बढ्नु उचित देखिन्छ।
100% सहि छ कुरा महा मन्त्री जि को अब नसचिने हो भने जन्ताको आसा मरिसक्न लाको छ रा स्व पा बाट पनि
जनताको पार्टी भन्ने त कुरा मात्रै हो, सत्ता लोभमा फस्दै गएको छ रास्वपा ! सत्ताको लोभभन्दा माथी उठ्नु सक्नुपर्छ !
एकदम सहि भन्नुभयो ,समिक्षा गर्नैपर्छ ,हामी आम सचेत नागरिकको ठुलो आशा छ,,जुन आएपनि कानै चिरेको भन्ने मौका एमाले काङ्ग्रेस माओवाद लाई दिन हुन्न
हो सबैभन्दा पहिला प्रदेस खारेज गर्नुपर्छ।
मलाई लाग्छ यहाँ जातिको बुझेको रासपा मा कोई छैन तपाईं प्रधानमन्त्री बन्नु पर्छ तपाईंको कुरा सुन्दा तपाईं संग दम छ
१००% सहि हो । यो सम्सदिय ब्यबस्थाल्र देश बिकास हुन दिदैन । तसर्थ प्रत्यक्ष निर्वचित प्रम र प्रदेश संरचना खारेज गर्नु पर्छ ।
Pardesh kharej
समीक्षा राम्रो गर्नु भयो महामन्त्री ले।
स,ई कुरो डा.मुकुन्द जि ले बोल्नु भो
पार्टी बीमार होइन,यी डाक्टर बीमार हुन।यिनको सल्यक्रिया छिट्टै गरियोस्।हामी पनि जनता हौ,आस मारेका त छैनौं त।मिलिजुली सरकार छ जति सक्दो राम्रै गरेको छ रा स्व पा ले।एकल पार्टीको जस्तो सरकार पक्कै पनि हुँदैन।
प्रदेश खारेज,हिन्दू राष्ट्र,दिनहु बेचिएका युवा,न्याय नपाएका राष्ट्रिय खेलाडी कसैको बारेमा केही नबोली उखाने र गु खानेको पछि लाग्ने रवि भौमान र अन्धभक्त देशको लागि घातक छन जय बालेन🙏🇳🇵
पार्टीको नेता भयर जे पायो त्यहि बाेल्दै हिडेकाे छ ।यसरी पार्टी कसरी चल्छ मिडिया बाजि नगर पार्टी भित्र मिलाउ बाहिर हल्ला गर्दै हिड्ने।
Good vanai Sahi ho
Jhole vai k vanya 100% right boleka xan mukul ji le💪💪💪🙏🙏
Yathartha ho
तपाइँ को सोच अरु पार्टी को झोले जस्तै भयो जनताको पार्टी हो भने जनता को अगादि सबै कुरा छर्लंग राख्नु पर्छ मुकुल जी ले ज गर्नु भयो एक दम सही गर्नु भयो
हाम्रो आसभरोसाको पाटी यसरी बिभाजनको कुरा सुन्दा लायो सतिले सरापेको देश नै होकि? गम्भीर भएर सिच्नु पर्छ अब रबि दाई🙏जनताको आस अनि भरोसा नमारी दिनु होला🙏🙏🙏
रबिको स्वार्थले रा.स.पा. धरापमा
कुरा सहि छ तर आन्तरिक रुपमा छलफल हुनु पर्थ्यो पहिला। रासपा एक तिर र बाकि पार्ति अर्को तर्फ भाको बेला पार्ति बलियो बनाउन बाहिर बोलेर स्याबासि पाइन्न। जनताको सुझाब लिनु राम्रो कुरा तर भ्रम छर्पस्त छ बजारमा र यो आबेगलाइ संका मान्ने थाउ देखिन्छ अहिलेको राजनिति परिस्थिति हेर्दा। रासपा बलियो होस सुभकामना
सही कुरा ❤गर्नु भयो महामन्त्री ज्यू❤
यो हो जनताको आवाज भनेको,
Rasopa भनेको रविको पेवा होइन❤
महामन्त्री को कुरा सहि हो
महामन्त्री ज्युको कुरा मा सहमत छु,हो रा.स्व.पा. सच्चिन आवश्यक छ
फेरि यो बेलायछ यस्ले ठुलै डाक्टर पाय जस्तो छ तेहि पाठिमा बसैर नुन खायर गुन बिर्सनि किन राजनितिमा लाग्नु यहि भयर हो हाम्रो नेपाल सधै पछाडि र अध्यारोमा परेको जुन जोगि आयनि कानै चिरेको भनेको यहि हो हरे सिब 🙏🙏🙏😭😭😭😭
अरु सब कुरा त ठिक छ आलोचना उत्तरप्रतिउत्तर गर्ने खोज्ने तर पार्टी फुट्न सक्छ टुट्न सक्छ भन्छौ भने तिमिहरु सकिन्छौ किनकी तिमिहरुको पनि उहीँ पुराना चोर भ्रष्ट पार्टिको जस्तो ताल भैगोनी भख्खर त उम्म्रीदै छौ ।
महामन्त्री 100 % right ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जनताको मनोभावना लाई सुइकार गर्नै पर्छ ।
जति खोके पनि रास्चपा को आस र विश्वास गर्नु मुर्खता हो, हामी जनतालाई मुर्ख बनाईरहेका छन्।
Jaya rabi sir 🙏
100% dr dhakal boldai hunhunxa गृहमन्तिरी रबिको बोलाइल काम गराइमा धेरै फरक भयेको छ।समयेमै सचेत नरहे रास्वपा सकिने छ बेलैमा होस्पुराउनु होला 🔔🔔
यो कतैबाट राम्रो होईन।विचार गरियोस् यस्तो खबरले नयाँ दल प्रतिको अबिस्वास हुन सक्छ। यश प्रति छलफल बाट टुंगोमा पुगेको हेर्न चाहान्छ जनता।।
अब सचेत बनु पर्ने जन्ता त छदै छ नेता पनि होसियार रहुन नया पुराना सबै अब पनि उहि पुरानै तरिकाले नया पनि चल्नु हुदैन बिल्कुलै 👍️
१००% सहि छ माहामन्तिरिको कुरा
माहामत्री ज्युले भनेको कुरा सबै ठिक छन किनकि सरकारमा बसेर जनताको लागि आसलाग्दो नगरेको र सरकार बनाउने गोटी बन्नु भन्दा सरकारलाई दिएको समर्थन फिर्ता
लिएर आउदो ८४ को लागि तयारीमा लग्नु
राम्रो हुन्छ
महामन्त्रीको कुरा सुने पछि अरिंगाल जस्तै हमासेहरुले 100% भनिराछन्। यो कुरो कसले बुझ्ने ? ? ? ?
कुनै पार्टी शुरुदेखि अन्तसम्म रहेको देखिदैन यहाँ पनि यस्तै रोग देखियो
महामन्त्री ज्युको कुरा सहि छ अ
मुकुल ढकालबाट आएको समिक्षा प्रतिवेदनले दललाई बलियो बनाउने आशा छ।
यदि स्वर्णिम र रवि सभापति बाट हट्यो भने म रास्वपा लाई सकरात्मक दृष्टि ले लिने छु
काम हुदै छ यति छिताे हतास नभएको भए हुथ्याे माहा मन्त्री ज्यु
अहिलेको सभा पति जङ्गलको फ्याउरो मात्र भएकोे छ फाइलाबहादुर नामै लिई।बसे हुन्छ।
यो महामन्त्री भन्ने कुन पार्टीको सुराकी रहिछ यस्ले पार्टी फुटआउन खोज्दै छ
लाडो फुटाउछ मुजि १००% राम्रो कुरा गरेको छन्।
राम्रो कुरा सुन्न नै सकिँदैन है
राम्रो कुरोलाई राम्रो भन अन्धभक्त पागल ।
Eh chikne k boldai xa sun na paila.. samarthak ban andhabhakta haina
सहि मुल्यांकन किनकि पार्टी भित्र केहि कमजोरी भए पार्टी भित्र छलफल गर्नुपर्छ नि ,बाहिर बाहिर पत्रकार सम्मेलन गर्दै हिड्नु त गलत हो नि 🙏🙏🙏।
परदेश खारेज हुनु पर्छ
महामन्त्री काे भनाई 100% ठिक छ रबि र पाटिले गम्भीर रुप मा साेच्नु प्रछ।
❤❤❤ महामन्त्रीज्युको सहि छ कुरो।।।
अब एउटै अब बालेन गोपि हर्क गोपि हमाल ज्यु सङ एकीकरण गर्नु पर्छ नत्र मिसन 84 फेल हुन सक्छ।प्रतक्ष्य कार्यकारी सिस्टम को लागि आवाज उठाउनु पर्छ।
पाती बिरामी हैन क्यान्सर लागेर ठला परि सकेको छ । उपचार मात्रै हैन अप्रेसन नै गर्नु पर्छ ।।
मुकुल सरको कुरा सहि हो
चर्को गफ,झुटा आश्वासन ,नीति बिहिन पार्टी,भ्रष्ट नेतृत्व , सत्तालोलुप सभापति ,कान्डै कान्डका नाइके ,पार्टी कहाँ छ ? न बिचार छ? गन्तव्यहिन यात्रा 084 मा टुङ्गियो, अब पालो बालेन को यो युग बालेन युग हो जता चुनाब लडे पनि जमानत जफत ।
रबि तिम्रो पार्टी उँधो गति तिर लाग्यो। जे बोले सहि बोले
कुरा सहि हो तर रबि दाइले चाडै केही गर्छन जस्तो छ।
अहिले नै रबिको मुल्यांकन गर्ने बेला भाको छैन एकै छिनमा केही हुदैन कस्तो तर्क गरेको महामन्त्रीले छि छि
100% सहि
धन्यवाद डा मुकुल ढकाल, यो सत्य र साहस को लागि !!
अति राम्रो कुरा गोकुल सर को
हो सुरुमा प्रदेश खारेज हुनु पर्छ। अत्यधिक खर्च र आर्थिक मन्दी यो प्रदेश ले गरेको हो। प्रत्यक्ष कार्यकारी जनताबाट हुनु पर्छ।
आज रासपाको महामन्त्री राप्रपाको लाइनमा आउँदा खुसी लागेउ विकाश हुन्छ मात्र राप्रपाको लाइनमा आयसि किनकि हाम्रो कुल बजेट मध्ये ८३% बजेट,नेता, कर्मचारी,मन्त्रीहरुलाई खर्च अनि १७%विकाश खर्च त्यसैले कमिसन खान्छन् अनि हाम्रो वार्षिक ऋण २ खरबले बढिरहेको छ अहिल २५ खर्ब रनिङ छ (नोट यो अवस्थामा सी जिङ पिङ अनि मोदी अनि PHD गरेको अनि रवि जो आयानी विकाश हुन्न लेखेर राख)
यो सिस्टम यो सम्रचनामा सरकारमा गएर तंपाईहरूले के काम गर्न सक्नुहुन्छ? तंपाईहरू यो चोटि सरकारमा नगएर बिपक्षी आवाज मात्र दिएको भए ८४ मा 100% बहुमत आउंने थियो,जनताले ठूलो आस गरेका तंपाईहरूबाट पनि केही न्यानो अनुभूति नभएपछी अब भन्नुहोस् तपाईं हरूको पछी कीन लाग्ने जनता।🙏♥️
रास्वपा बाट धेरै आशा थियो, तर पछिल्ला गतिविधी हेर्दा यो पनि पुरानै पार्टीको बाटोमा लाग्यो !!! २०८४ मा ध्वस्त हुने प्रबल सम्भावना !!! वास्तबमै, सहकारी ठगहरूको पार्टी रहेछ रास्वपा !!!
सहि छ माहामन्त्री
रवि भन्दा महामन्त्री राम्रो लाग्यो
हैसियत नभएको पुरानो छबि धमिल ब्यक्तिलाई ठुलो भारि बुकाउनु भाे छिटै पाटी सभापति र गृह दिनु ठूलो भुल हाे ।यस्ता मिडियाकाे प्रयाेग गरि जन्मे नेता नानी मैया दाहालकै हालत हुन्छ ।
महामन्त्री ज्युको कुरा सय मा सय ठिक छ यो सहि बिचार हो बेलैमा पार्टीले सोचोस!!
Rabi mathii dheyrai hope theyo hami ma ..tara aahely sakyoo rabi pani kp Ra parchanda ko next face ho😔😔des bandaina
❤❤❤❤❤yuba. 1000time right ❤❤❤❤❤❤❤❤❤
Raswaphaa. Jana. Jana ko chahana shaha shakhatha prethipakkchya ho.❤❤❤❤❤❤❤
राजनीतिमा मान्छेहरू नाम कामदाम सबै कमाउन आएका हुन्छन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीमा नाम मात्रै कमाइयो। दाम कमाई हुँदैनन्।जब पार्टीमा कमाई हुँदैन कमाइ हुने ठाउँ हुँदैन तब पार्टीको केही दोष लगाउँदै प्रति आरोप लगाउँदै मान्छेहरू बाहिरिन्छन् नेपाल मा यस्तैइ छन्
Dherai ramro kura garnu vayo mahamantri jeu le hami ravi ko jhole haina jasle ramro kam garxa uslai support garne garau
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री 100% RIGHT ❤❤❤❤❤❤❤❤❤❤❤
कुरा सबै सहि नै हो तर यो कुरा त पार्टी भित्र पो समिक्षा गर्ने हो त यार, एकै चोटि बाहिर ल्यायेर के केटाकेटी पारा देखाको होला हौ साथिहरुले , जनतामा झन बढी निराशा ,,,, रास्ट्रीय पार्टी बन्दैन रे, 2/4 सिट पनि जित्दैन रे😏महामन्त्री ज्यु..?
रास्वपा फुटेर टुक्राटुक्रा हुनुपर्छ नत्र पुराना पार्टीको भ्रष्ट नेताहरुले कसरी लुटेर खाना पाउछ ?
Tehi vaneko kina nabujya hola sachet nepali nagarik le
ओलीले रास्वपा पाटीलाई सिध्याइ दियो ।
यो हुनु पर्छ, जब सम्म हिजोको रवि भन्ने मान्छे सञ्चार कर्मी एकाएक गृहमन्त्री र सत्ताधारी र सत्ताको लागि पुच्छर धारी र आफू नै पार्टीको सर्वेसर्वा हुँ ,पार्टी प्रजातान्त्रिक हुदैन, पतनको बाटोमा जान्छ।
महामन्त्री ज्युको भनाई १००%जायज छ।
Sahi Kura garnuvayo dhakal g le uhale uthaunu vako mudda 100% thik x.rabi g aatmalochana garna jaruri x
i am with mukul dhakal . इतीहास ले मुकुल ढकाल लाइ सदै सम्झने छ ।
अब उनीहरूले सिंदरबारभित्रै पार्टी कार्यालय खोलेछन्
बिराज भक्त स्रेस्ठ वा सोभिता गौतम लाई सभापति बनाउनुपर्छ
एकदम सही कुरा
प्रदेश खारिज गरौ,,,,,full support ,,,,,नेता पाल्ने खेती बन्द गरौ।
रबिकै नामबाट जन्मेको पार्टी हो राजस्व भन्ने पार्टी यो अनुहार त पाछी देखेको हो ।
कुरा एकदम राम्रो हो अब 84 मा राम्रो मत ल्याउनको लागि सरकार छोडनु जरुरी छ नत्र काम छैन ।
जय देश जय घण्टी 👍️👍️👍️👍️👍️
२०८४ चुनाव जित्ने योजना हो कि ? वास्तविकता हो ?
१.प्रदेश सरकार संरचनाको खारेजी ।
२.प्रत्यक्ष कार्यकारी प्रमुख प्रधानमन्त्री ।
३.पुराना चुनावी प्रणाली खारेज र नयाँ प्रणाली ल्याउनु ।
आजको देश र जनताको आवश्यकता हो मुल मुद्दा यहीँ समाधान गर्नुपर्नेछ देश खोक्रो भो पुराना प्रविधिको कारण ।
महामन्त्री ज्यु नेपालको राजनिती सत्ता समीकरण बारे केही थाहा छैन कि क्या हो पहिला आफुलाई उपचार गराउनुस । सोच त सबै जनताको नयाँ पार्टी प्रती आसा धेरै छ । अहिले सरकारमा नगई एकैपटक दुईतिहाई बहुमत लिएर आफ्नो सरकार बनाओस भन्न चाहान्छन तर नेपालमा त्यो त्यति सम्भब छैन हल्का दिमाग लगाउनुहोसत रोग लाग्नबाट बचाउनेकी सिकिस्त भैसकेपछि उपचार गराउने ।केही गरेर देखाउन चुनाब जित्नुपर्यो चुनाव जितिसकेपछी सरकारमा जानुपर्यो सेवाहरु प्रभाह गर्नुपर्यो कि चुनाव जितेको सामसद हु भन्दै हिद्ने मात्र हो ।कम्तिमा कोसिस त गर्नुपर्यो नि ।राम्रो काम गरेर देखाउनुस बालेन,गोपि र हर्क पछिको कुरा हो किन कि उहाहरु कुनै पार्टीमा आवद्ध हुनुहुन्न सहकार्य जरुर छ तर मन्त्री मण्डल बिस्तारमा उहाहरुको केही लाग्दैन अल्लि प्रसङ्ग अनुसार कुरा गर्नुपर्यो ।
तपाईंको भनाइ सहि लाग्यो किनकि पार्टी बिरामी छ भने पार्टी भित्रै बसेर आन्तरिक छलफल गर्नुपर्यो नि बाहिर बाहिर पत्रकार सम्मेलन गर्दै बक बक गर्दै हिड्नु त भएन नी !!! यस्ता पार्टीको अनुसासन उल्लंघन गर्नेलाई पार्टीले कार्बाही गर्नुपर्छ 🙏🙏🙏।
महामन्त्री यो भौमानलाई आईडिया दिनुस।
हो कुरि सही हो माहामन्त्री जी यस्तै पारा हो भने कमल थापा वाला राप्रको पारा हुन्छ । 84 मा प्रतक्ष 0 सिट। कि काम गर कि सरकार बाहिर आयो
महामन्त्री को कुरा एकदमै सही छ
Great applause to Mukul Dhakal!!!!!!!!
एस्तो फटाहा new पनि लेखेर हाल्नु हुन्छ
कसैको जालझेलो हो रास्वपा फुटाउने योजना। जसको शिकारी मुकुल ढकाल।।