- 182
- 16 337
Yatra Motivation
Nepal
Приєднався 20 кві 2023
नमस्कार ! यस च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। यो च्यानल यात्राका अनुभव, शिक्षा र जीवनमा उत्प्रेरणा दिने प्रेरक सामग्रीहरूको संगम हो। यहाँ तपाईंले संसारका विभिन्न ठाउँहरूको अन्वेषण, नयाँ ज्ञान प्राप्त गर्ने अवसर र सकारात्मक सोचका माध्यमबाट जीवनमा परिवर्तन ल्याउने तरिकाहरू पाउन सक्नुहुन्छ।"
Namaskar ! You are welcome on this channel ."This channel is a fusion of travel experiences, education, and motivational content. Explore the world through exciting journeys, gain new knowledge, and discover ways to transform your life with a positive mindset.
Contact us: nabarajbhattarai164@gmail.com
Namaskar ! You are welcome on this channel ."This channel is a fusion of travel experiences, education, and motivational content. Explore the world through exciting journeys, gain new knowledge, and discover ways to transform your life with a positive mindset.
Contact us: nabarajbhattarai164@gmail.com
पौवादुङ्मा गाउँपालिकाको मानेडाँडा माविमा यात्रा मोटिभेसन !
श्री मानेडाडा मावि,वास्तिम, भोजपुरका प्रधानाध्यापक यदि बहादुर श्रेष्ठले योग र नैतिक शिक्षाको महत्त्वबारे गहन र प्रेरणादायी विचार व्यक्त गर्नुभएको छ। उहाँले विद्यार्थीहरूको शारीरिक, मानसिक र नैतिक विकासका लागि योग अभ्यास र नैतिक शिक्षाले कसरी सकारात्मक परिवर्तन ल्याउँछ भन्ने उदाहरणसहित प्रस्ट गर्नुभयो। नयाँ पुस्तालाई अनुशासन र जीवन मूल्यमा आधारित शिक्षा प्रदान गर्ने प्रेरणादायी विचारले हाम्रो मोटिभेसन कार्यक्रमलाई थप ऊर्जा दिएको छ।
हाम्रो अभियानमा साथ दिनुहोस् र यस्तै शिक्षामूलक सामग्रीका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।
#YogaAndEthics #MotivationalTalks #EducationForChange #NabarajBhattaraiKoham"
हाम्रो अभियानमा साथ दिनुहोस् र यस्तै शिक्षामूलक सामग्रीका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।
#YogaAndEthics #MotivationalTalks #EducationForChange #NabarajBhattaraiKoham"
Переглядів: 34
Відео
Shaman,Astrologer,priest and farmer: my father
Переглядів 3821 день тому
"यस भिडियोमा मैले मेरो बुबाको जीवन र उहाँको समर्पणलाई प्रस्तुत गरेको छु। धामी, पुजारी, ज्योतिष र किसानको भूमिकामा उहाँले समाजलाई सेवा गर्नुहुन्छ। परिश्रम, ईमानदारी र आध्यात्मिकता जोडिएको यो यात्रा प्रेरणादायक छ। हेर्नुहोस्, हाम्रो संस्कृति र परम्परामा आधारित यो विशेष कथा!" "In this video, I share the inspiring story of my father, who serves as a Dhami, priest, astrologer, and farmer. His dedica...
Kanle,Beautiful water resource in Nepal # very famous place
Переглядів 9Місяць тому
everybody will see and test it one day #next
What do you you want in life? # life changing seminar#next level of your life# full of courage !
Переглядів 19Місяць тому
मैले १६ बर्ष लगाएर विश्वको भ्रमण गरेको छु। नेपाल भ्रमणका ७३० दिन,देखेको विश्व र नेपाल अनि विश्व दृस्टि पुस्तक लेखेर प्रकाशन गरेको छु। दुईवटा वृत्तचित्र निर्माण गरेको छु। अहिले पनि नेपालका दुई ला विद्यार्थीलाई मोटिभेसनल ट्रेनिङ प्रत्येक जिल्ला घुमीघुमी दिइरहेको छु। त्यसैको सेरोफेरोमा तयार पारिएको यो विशेष कन्टेन्ट हेनुहोस। अनि सहभागी हुनुहोस्, तपाईंको सोच र भाग्य बदल्ने जिम्मा मेरो !
@Nabarajinspires beautiful water in Nepal@vijaypatel7669 @Enjoy_Nature_with_Kushal
Переглядів 27Місяць тому
@beautiful water in Nepal @Nabarajinspires @trifalanationallibrary5337
मेरो गाउँ !
Переглядів 132 місяці тому
पौवादुङ्मा गाउँपालिका पौवादुङ्मा गाउँपालिका कोशी प्रदेश, भोजपुर जिल्लामा अवस्थित सुन्दर र प्राकृतिक स्रोतले भरिपूर्ण गाउँ हो। यहाँका हरियाली पहाड, सफा खोला, अनि मौलिक संस्कृति यो ठाउँको प्रमु विशेषता हुन्। यो गाउँपालिका शिक्षा, कृषि, र पर्यटनका क्षेत्रमा अगाडि बढ्दै गएको छ। यहाँका विद्यालयहरू, समुदायका मानिसहरूको आतिथ्यता, र सांस्कृतिक विविधता जोकोहीलाई आकर्षित गर्न सक्षम छ। मैले यो गाउँमा प्रश...
शत्रु तथा आलोचकको जय होस् ! victory to enemies and critics
Переглядів 223 місяці тому
शत्रु तथा आलोचक हाम्रो प्रगतिको साक्षी हुन्। उनीहरूले दिएको चुनौतीले हामीलाई अझ मजबुत र सक्षम बनाउँछ। यसै कारण, शत्रु र आलोचकप्रति सम्मान गर्दै उनीहरूको जय होस्! Enemies and critics are witnesses to our growth. Their challenges make us stronger and more capable. Therefore, with respect to them, victory to our enemies and critics!
यात्रा मोटिभेसनले नेपालका कुनाकुनामा पारेको चामत्कारिक प्रभाव सम्बन्धित कविता !
Переглядів 463 місяці тому
यात्रा मोटिभेसनले नेपालका कुनाकुनामा पारेको चामत्कारिक प्रभाव सम्बन्धित कविता !
कालिका मावि खोटाङमा यात्रा मोटिभेसन !
Переглядів 113 місяці тому
कालिका मावि खोटाङमा यात्रा मोटिभेसन !
द्रौपदी मुर्मु: भारतकी पहिलो आदिवासी महिला राष्ट्रपति | प्रेरणादायी जीवनकथा,president of India
Переглядів 213 місяці тому
द्रौपदी मुर्मु: भारतकी पहिलो आदिवासी महिला राष्ट्रपति | प्रेरणादायी जीवनकथा,president of India
युगल झरना भ्रमण। ताङ्लेवा, संखुवासभा !
Переглядів 376 місяців тому
युगल झरना भ्रमण। ताङ्लेवा, संखुवासभा !
ताङ्लेवा, संखुवासभामा रहेको युगल झरना हेर्ने होइन त तपाईंहरु पनि !
Переглядів 266 місяців тому
ताङ्लेवा, संखुवासभामा रहेको युगल झरना हेर्ने होइन त तपाईंहरु पनि !
श्री मङ्गलादेवी मावि, खाँदबारीमा यात्रा मोटिभेसनबारे विद्यार्थी मन्तव्य !
Переглядів 137 місяців тому
श्री मङ्गलादेवी मावि, खाँदबारीमा यात्रा मोटिभेसनबारे विद्यार्थी मन्तव्य !
Nice Dambersir
सुन्दर 🌹🌹🌹🌹🌹🌹
@@rukminadahal हार्दिक आभार रुक्मिणा जी । यहाँको जय होस् !
Wow super ❤❤❤
@@nepaliusa101 हार्दिक आभार। जय होस् !
दिव्य
@@somnathkoirala2219 हार्दिक आभार गुरु। जय होस् !
❤❤❤❤❤❤
@@KabirajRai-n4l Thank you so much !
❤❤❤❤
@@sarojthapa777 हार्दिक आभार सर
तपाई संग मेरो त भेट भै सकेको छ सर अनि मीठो कुरा सर ❤❤❤
@@Pancharajkulung हो र सर। धेरै धेरै धन्यवाद ! हाम्रो भेट कहाँ भएको होला ? सम्झाउनु न।
@NabarajBhattarai358 सन साइन अङ्ग्रेजी मा बि खादबारिमा सर
@@Pancharajkulung आहा। धेरै धेरै धन्यवाद हजुरलाई ! धेरै खुसी लाग्यो।
@@Nabarajinspires 🙏🙏🙏
Sir hajur lai Hardik naman❤
@@ParbatiThapa-x1j नमस्कार पार्वती जी। जय होस् तपाईंको !
यथार्थबादी कविता,धेरै राम्रो लाग्यो
@@khagendradhakal9190 हार्दिक धन्यवाद सर। जय होस् !
Jai hos mahan motivatinal sar🙏
Thank you very much
मिठो रचना दाजु 👌👌
@@uneshkarki1653 हार्दिक धन्यवाद भाइ !
❤❤❤
@@ParbatiThapa-x1j हार्दिक आभार
Namaskar parbati ji
Namaste ❤
Namaste ❤
❤❤❤
Thank you so much.
Subakanana
Good
Good job.
Thank you so much.
स्कुलको नाम खुलाएर राख्दा राम्रो हुने थियो सर । 🙏
Good job
Thanks
❤❤❤
Sir shree Ganesh ma vi KO pani ❤
❤❤❤❤
❤️ ❤️ ❤️ ❤️