- 41
- 47 098
Nehan Salami
Nepal
Приєднався 9 чер 2020
The channel "Nehan Salami" is created for daily problem solving videos. It seems funny but gives you serious tips for better daily life. You can find motivational videos and tips for better.
मतदाता नामावली दर्ता स्थानीय तहबाट नै गर्न सकिन्छ ।
स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि 2081 अनुसार सबै स्थानीय तहले मतदाता नामावली दर्ता गर्न सक्छन् ।
Переглядів: 120
Відео
नयाँ राजनीतिक दल दर्ता गर्न चाहिने आधारभूत कुराहरू । nehan salami
Переглядів 103Місяць тому
नयाँ राजनीतिक दल दर्ता गर्न चाहिने आधारभूत कुराहरू । नयाँ शक्तिको रूपमा दल दर्ता गर्दा चाहिने कुराहरू थाहा पाई राख्नुस् ल । nehan salami political party New political parties राजनीतिक दल राजनीतिक दल दर्ता नयाँ शक्ति
जग्गाकाे अंशवण्डा गर्दा ध्यान दिनुपर्ने कुरा । nehan salami
Переглядів 3173 місяці тому
जग्गाकाे अंशवण्डा गर्दा ध्यान दिनुपर्ने केहि कुराहरु यहाँ उल्ले गरिएकाे छ । अंशवण्डा गर्दा ध्यान पुर्याउन नसकेमा भविष्यमा झन्झट व्यहोर्नुपर्ने पनि हुन सक्छ । nehan salami malpot public service public service delivery सार्वजनिक सेवा मालपोत जग्गा कारोबार अंशवण्डा अशभरपाई सार्वजनिक सेवा प्रवाह
जग्गामा किनबेच गर्दै हुनुहुन्छ ? यस्तो हुन्छ राजिनामा प्रक्रिया ।
Переглядів 5913 місяці тому
जग्गामा किनबेच गर्दै हुनुहुन्छ ? यस्तो हुन्छ राजिनामा प्रक्रिया । मालपोतमा हुने जग्गाको कारोबार कसरी हुन्छ भन्ने विषयमा यसभित्र जानकारी दिईएको छ । nehan salami Malpot public service public service delivery सार्वजनिक सेवा सार्वजनिक सेवा प्रवाह मालपोत घरजग्गा कारोबार
लालपुर्जा अद्यावधिक छ कि छैन ? छैन भने यस्तो छ प्रक्रिया ।
Переглядів 2,9 тис.3 місяці тому
लालपुर्जा घरमै भए पनि मालपोतमा जग्गाको श्रेस्ता छ छैन एकीन गर्नुस् ल । nehan salami Malpot public service public service delivery Land सार्वजनिक सेवा सार्वजनिक सेवा प्रवाह मालपोत
मालपोतमा किन हुन्छ ढिलासुस्ती ? समाधान के ? Malpot
Переглядів 4224 місяці тому
मालपोतमा हुने काममा किन हुन्छ ढिलासुस्ती ? सार्वजनिक सेवा सार्वजनिक सेवा प्रवाह मालपोत nehan salami
जग्गा सम्बन्धि कुन काम नापी र कुन काम मालपोतमा हुन्छ ?
Переглядів 7344 місяці тому
जग्गा सम्बन्धि कुन काम नापी र कुन काम मालपोतमा हुन्छ ? nehan salami Malpot सार्वजनिक सेवा public service public service delivery
जग्गाको कारोबार सम्बन्धि जानकारी । malpot ।
Переглядів 9855 місяців тому
जग्गाको कारोबार सम्बन्धि जानकारी । मालपोतमा हुने कारोबार । nehan salami Malpot Malpot dailekh public service मालपोत सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । ठाँटिकाँध गाउँपालिका दैलेख । Malpot
Переглядів 906 місяців тому
ठाँटिकाँध गाउँपालिकाका जग्गाको न्युनतम सरकारी मूल्य । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । आठविस नगरपालिका दैलेख । Malpot
Переглядів 426 місяців тому
आठविस नगरपालिका भित्रका जग्गाको न्युनतम मुल्यांकन । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मूल्य । चामुण्डा विन्द्रासैनी नगरपालिका । Malpot
Переглядів 346 місяців тому
चामुण्डा विन्द्रासैनी नगरपालिका भित्रका जग्गाको न्युनतम सरकारी मुल्य । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । भैरवी गाउँपालिका दैलेख । Malpot
Переглядів 366 місяців тому
भैरवी गाउँपालिकाको जग्गाको न्युनतम सरकारी मुल्य । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । दुल्लु नगरपालिका दैलेख । Malpot
Переглядів 556 місяців тому
दुल्लु नगरपालिका दैलेखका जग्गाको न्युनतम सरकारी मुल्य । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । गुराँस गाउँपालिका दैलेख । Malpot
Переглядів 726 місяців тому
गुराँस गाउँपालिका दैलेखका जग्गाको न्युनतम सरकारी मुल्य । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । भगवतीमाई गाउँपालिका दैलेख । malpot
Переглядів 696 місяців тому
भगवतीमाई गाउँपालिका भित्रका जग्गाको न्युनतम सरकारी मुल्य । nehan salami malpot सार्वजनिक सेवा
जग्गाको न्युनतम सरकारी मुल्य । डुङ्गेश्वर गाउँपालिका दैलेख । Malpot
Переглядів 356 місяців тому
जग्गाको न्युनतम सरकारी मुल्य । डुङ्गेश्वर गाउँपालिका दैले । Malpot
जग्गाको न्युनतम सरकारी मुल्य । महावु गाउँपालिका दैलेख । Malpot
Переглядів 916 місяців тому
जग्गाको न्युनतम सरकारी मुल्य । महावु गाउँपालिका दैले । Malpot
जग्गाको न्युनतम सरकारी मुल्य । नौमुले गाउँपालिका दैलेख । Malpot
Переглядів 1936 місяців тому
जग्गाको न्युनतम सरकारी मुल्य । नौमुले गाउँपालिका दैले । Malpot
जग्गाको न्युनतम सरकारी मुल्य । नारायण नगरपालिका दैलेख । Malpot
Переглядів 826 місяців тому
जग्गाको न्युनतम सरकारी मुल्य । नारायण नगरपालिका दैले । Malpot
मालपोतमा कारोबार गर्दा कसले कति छुट पाउँछन् । malpot- 20
Переглядів 2806 місяців тому
मालपोतमा कारोबार गर्दा कसले कति छुट पाउँछन् । malpot- 20
मालपोतको लागि भु-सेवा सञ्चालन गर्ने तरिका र योग्यता । Malpot-18
Переглядів 3886 місяців тому
मालपोतको लागि भु-सेवा सञ्चालन गर्ने तरिका र योग्यता । Malpot-18
मालपोत कार्यालयमा घरजग्गा कारोबार गर्दा लाग्ने शुल्कको दर । Malpot-18
Переглядів 5846 місяців тому
मालपोत कार्यालयमा घरजग्गा कारोबार गर्दा लाग्ने शुल्कको दर । Malpot-18
अबदेखि Help desk बाटै सेवाग्राहीका सामान्य निवेदनहरू नि:शुल्क लेखिने । Malpot-17
Переглядів 3706 місяців тому
अबदेखि Help desk बाटै सेवाग्राहीका सामान्य निवेदनहरू नि:शुल्क लेखिने । Malpot-17
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा जनतालाई परेका समस्या । Malpot-16
Переглядів 2897 місяців тому
स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा जनतालाई परेका समस्या । Malpot-16
मालपोतमा नचाहिने सिफारिसहरू । Malpot- 15
Переглядів 1,4 тис.7 місяців тому
मालपोतमा नचाहिने सिफारिसहरू । Malpot- 15
जग्गाको न्यूनतम मूल्यांकन समिति र यसको कार्यविधि । Malpot-14
Переглядів 3747 місяців тому
जग्गाको न्यूनतम मूल्यांकन समिति र यसको कार्यविधि । Malpot-14
जनताको सुविधाको लागि सबैले यसो गरौं ।
Переглядів 1437 місяців тому
जनताको सुविधाको लागि सबैले यसो गरौं ।
छुट जग्गा दर्तामा मोठ लम्बरीको लागि चाहिने जानकारी ।Malpot-13
Переглядів 1,8 тис.8 місяців тому
छुट जग्गा दर्तामा मोठ लम्बरीको लागि चाहिने जानकारी ।Malpot-13
जग्गाको कित्ताकाट रोकिन सक्छ कि के हुन्छ त । Malpot-12
Переглядів 1,3 тис.8 місяців тому
जग्गाको कित्ताकाट रोकिन सक्छ कि के हुन्छ त । Malpot-12
जग्गा कारोबारमा घरबाटो सिफारिस किन चाहिन्छ ? Malpot-11
Переглядів 8308 місяців тому
जग्गा कारोबारमा घरबाटो सिफारिस किन चाहिन्छ ? Malpot-11
नमस्कार sir : मेरो जग्गा mero purja ma vanda field ma jyada xa : jyada vayeko jagga naksha ma dekhayeko xaina : jyada vako jagga naksha ma dekhauna k garnu parla? Sir : Mero daya baya ra paxadi जग्गा धनी haruko jagga napera kila gaadnu vako xa. woha haruko jagga pugeko xa. :Woha haru bata kunai pani problem vako xaina Plz sir jankari pau
Sir 24 sal ma gud ma diye ko jagga 27sam baje le napi filbook ma darta gare ko xa tara purja liye ko xaina tyo jagga ahile pani kud wallale nai chasbhog gare ko xa ahile uner le daabi garxan k yo purja nikalna sambhab xa
❤❤❤
जानकारीको लागि धन्यवाद सर एउटा जिज्ञासा मेरो बाबा दुई ओटा श्रीमती बिहे गर्नु भाको र बाबाले कान्छी आमा बिहे गरे पछि हाम्रो आमा को लागि जेथाक भनी केही जग्गा छुटाउनु भाको थियो अहिले त्यो जग्गा जेठीश्रीमती को नाममा नामसारीको लागि कस्तो छ सर प्रकिया
Plz hajurko no dinu na ma ekdam pidit ho 5 Katha jagga liyko ho tesbarey bujhunu xa
नमस्कार सर! दश बर्ष अघि अंशबन्डा बाट प्राप्त भएको जग्गा बेच्दा लाभकर तिर्नुपर्छ कि पर्दैनहोला? जानकारि गराइदिनुहुन अनुरोध छ🙏
जुनसुकै प्रक्रियाबाट आएको भएपनि लाभकर तिर्नुपर्छ । बरू, अंशबण्डा हुँदाका बखत राखेको मूल्य घटाएर लाभकरको हिसाब गर्न पाइन्छ ।
सर नमस्कार मेरो बुबाको नाममा २०४६ सालमा आयोगले धनीपुर्जा दिएको छ फोटो पनि टासिंएको छ । नक्सामा पनि कित्ता नम्बर छ । बुबाको मृत्यु भएको केही बर्ष पछि वडाकार्यलयबाट नामसारी गर्न चाहिने कागजातहरू सबै लिएर जादा मालपोत कार्यलयमाले स्रेस्ता नियमित गरेको छैन , स्रेतामा भेटिएन भनेर नामसारीको प्रक्रियाका केहिपनि काम नै गरिदिएको छैन । किन यस्तो हुन्छ ? स्रेस्ता नियमित गराई नामसारी गर्न के गर्ने ? शिवगंज ७ झापा जिल्लाको धनीपुर्जा हो । समाधान के हो बताइदिनुभए आभारी हुनेथिएँ ।
श्रेस्तामा छैन भने भुमि आयोगमा सम्पर्क राख्नुस् ।
@nehan_salami धन्यवाद सर 🙏
Namaste sir 50 years samma tiro natrda k huncx
Lalpurja na bhaya kasari tiro turned ho
राम्रो जान्कारी सर
sir yo jagga pass garda thaili ghatayara rakhni trend xa nih.. esma baina garda actual thaili rakhni ani malpot ma ghatayara rakhna nih milxa??
यसमा, जग्गाको थैली अंक राख्दा मालपोतको न्यूनतम मूल्य र वास्तविक कारोबार मूल्य मध्य जुन बढी छ त्यसैलाई थैली अंक कायम गर्नुपर्ने हो । तर व्यवहारमा त्यस्तो छैन, हजुरले भनेजस्तै गर्छन् अधिकांशले। तर त्यो राजश्व छली हो । कदाचित कतै केस पर्यो भने मिलेमतोमा राजश्व छलेको केस बन्न जान्छ ।
sir yo jagga kinda majurinama ghar ko ansa lagni manxey haru ko kasari kaha bata lyayara dhukka vayara jagga kinna sakinxa .. yesko video banaidinuna jagga kinda dherai jana fasiraheko xa manjurinama navayara paxi mudda lagera
यस्तो मञ्जुरीनामा बनाउन पर्ने भए, जुनसुकै अदालत वा मालपोतमा बनाउन सकिन्छ । बाहिर भएको केसमा राजदुतावासमा गएर बनाउने हो । वकिल वा लेखापढीले बनाएको आधिकारिक मानिदैनल। माथि भनिएका कार्यालयको छाप लागेको र आधिकारिक व्यक्तिको रोहवर भएको भनी प्रमाणित भएको हुनुपर्छ ।
@ adalat rw malpot bahek wada bata manjurinama ko euta kagaj banauda esle paxi asar parxa sir?
सुर्खेतमा 50 लाखको जगा पास गर्दा कति राजस्व लाग्छ सर
400000
nice
2025 Salma bajele chhora lai aangsa diko thauma ghar banayo ra aaile naksama aarko paryo kasari milaune
सट्टापट्टा गर्न पाइन्छ ।
Hajurko number pauna sakinxa sir
Sir baje ko nam ma bako jagga natiko nam ma kasri pass garnu milxa
Sir rina chukta gariko kati time sam fukuwa garnu parx ne plz vandinu hosa na hai hjr
त्यस्तो हदम्याद छैन, ।
Sir kaile bata yesto neyam lagu vako ho ne
Sir i need to talk about fayhers propery ...can you pls provide num or where can i contact you
सर नमस्कार ! एकजनाले वडा कार्यालयमा पेश गरेका छुट जग्गा सम्बन्धि निबेदनको फाइलमा उसले ४ सालको नम्बरी , फिल्ड बुक मा प्रस्ट लेखेको छ कि यो जग्गा फलानो को नम्बरी हो , ३०२८ सालको तिरो तिरेको आदि कागजातहरु पेश गरेर छुट गग्गा दर्ता रहक भोगको सिफारिस माग गरेको छ? दिन मिल्छ कि नाइ सर जवाफको आशा
Sir ma Mahendranagar maa 2 katta 17 lakh ko jagga pass gardai xu mahila ko naam baat but tesko naamsari kharch 40k pagx bhanx tei aas paas maa arule jagga pass garda tyati lageko xain tei bhayar plz help me sir❤🙏
जग्गा धनीसँग 17 लाखमा खरिद गरेको भएपनि मालपोतमा पास गर्दा कति मुल्य राख्न लाग्नुभएको हो त्यस अनुसार हुन्छ । राजश्व गणना । अनि नगरपालिका, गाउँपालिका र उपमहानगरपालिका कहाँको जग्गा हो त्यसमा पनि भर पर्छ ।
🙏🙏🙏jankariko laagi dhanyaabaad sir
सर हजुर को नम्बर पाउन सकिन्छ जानकारिको लागि
धेरै राम्रो बुझाउने तरिका खुसी लाग्यो❤❤
मेरो एउटा सानो घडेरी bank किस्ता मा राख्दा के गर्नुपर्छ कागजाज के के क्चाहिन्छ होला सर❤❤
सुरूमा बैंकमा सम्पर्क गर्नुस् ।
धेरै राम्रो जानकारी हाकिम साब ❤❤
जानकारी को लागि धन्यवाद भाइ हाकिम साब घर बैंकमा लोन राख्दा के के डकुमेन्ट चाहिन्छ होला बताइ दिनुभएको मा आभारी हुनेथिए ❤❤
बैंकको चिठी, लालपुर्जा, तिरो तिरेको रसिद, नागरिकताको प्रमाणपत्र सक्कलै । यत्ति भए पुग्छ ।
❤❤🙏🙏
Good information sir
Yadhi jagga Dhani harayama xora ya xoriko namma namsari garn milxa ki mildain
अदालतबाट बेपत्ता प्रमाणित गराउन पर्छ, अनि नियमानुसार हुन्छ ।
Sir नापनक्सा छ।फिल्डबुक छ। तर फिल्डबुक मा नाम छैन । तर वडा को सिफारिस पनि छ। Please reply sir
मोठ लम्बरी र तिरो तिरेको रसिद जुटाउनुस् ।
Thank you sir
Bajele jotbhog gareko jagga tara babu sanai chhada baje bitnubhayo r napima arkaile mauka xopi afno kittama napi grai afno bnayekoma tyasto jagga xutma pauna sakinxa sir jankari paye ramro hutyo sir!
छुटमा त हुँदैन, नापी भन्दा अगाडिका कागजात संकलन गरि अदालत मार्फत अघि बढ्नुस् ।
great work !!!
नमस्कार सर २०४३साल मा मालपोत बाट राजिनाम पास गरेको छ लिने मान्छेको मृत्यु भयो तर लालपुर्जा छैना तर बाबाले पैसा र राजिनाम पास गरे को तमसुक फिर्ता गरे छ अब के गरने र अब सो जग्गा किने मान्छे हुन्छ कि बेच्ने मान्छे को हुन्छ तर मालपोत तामेल फाट मा सबै लिने मान्छेको नाम मा रहे को छ
मालपोतबाट राजिनामा भएको र हाल खरिद गर्नेको नाममा भएको भए त उसकैको हुन्छ, यदि मालपोत बाटै राजिनामा फिर्ता नगरेको भए ।
Sir hjr KO number pauna sakina
Sir mero hajur buwa ko jagga thiyo ani hami sabai pariwar india ma thiye ani mohile sabai jagga afunu naam ma banai sakexa 2053 m hajur buwa 2060 m biteka hun hami aba 2080 m nepal aayera jagga khojda mohi ke pariwar ko naam m xa 2060 ko record anusar unaiko naam m xa 2060 bhanda purano record n bhumi sudhaar le de xa na malpot n napi k garni sir 2060 ko record m jagga dhani pani uai mohi ni uai 2060 bhanda purano de xaina
पुराना कागजातहरू संकलन गरि कानुनी उपचार तर्फ जानुस् ।
Sir purjama field jagga x naksa xn vani k garni
फिल्डबुकमा जग्गा देखिन्छ तर, नापनक्सा भएको छैन भने भुमि आयोगमा सम्पर्क राख्नुस् ।
Sir, purja ma 2.12 aana x rw field 1.13 x bt naksama xn vane k garni
नक्सा हजुरको नाममा छ भने, नापी वा मालपोतमा ट्रायल चेक गरीपाउँ भनी निवेदन दिनुस् । नक्सा छैन भने भुमि आयोगमा सम्पर्क राख्नुस् ।
Mero bajele 60 barsa agadi kineko jagga 2072 ma adalat bat badeko ho ahile amako namma xa tar 81salma mero jagga bhandai ayar hatpat garne dhamkaune garxa ke kasari garda hunxa jannele bhanidinu
यसमा मालपोत र नापीले केही गर्न सक्दैनन् । न्यायिक निकायमा जानुपर्छ ।
1990 tirko kar tireko rasid painx hola ta sir
सोधेको कुरा चाहिँ होइन !
7 number ra field book cha aru lagat haru kei xaena sir darta hunxa jagga ?
मोठ लम्बरी पाइन्छ कि मालपोतमा, नत्र भने यत्ति कागजात सहित निवेदन दिए मालपोतले के निर्णय गर्छ त्यसैमा भर पर्छ ।
हजुरको सम्पर्ग नं पाउन मिल्छ? मिल्छ भने दिनु न।
Ramro xa
नाम्सारि कोलागि चाहिने सम्पु प्रमाण पेश गरे पनि किन मालपोत कार्यालयले wada बाट हक्भोग सुरु देखी अहिलेसम्म जग्गा धनी कै छ ।त्यो सिफारिस वद बाट ल्याउनु नत्र naamsari हुदैन।wada ले सिफारिस दिदैन के गर्ने प्रष्ट गरि दिनुस सिर।
पहिलो कुरा त नामसारी गर्नको लागि हकभोग कसले गरेको छ भन्नेकुराको सिफारिस आवश्यक पर्दैन । दोस्रो कुरा वडाले हकभोगको बारेमा सर्जमिन मुचुल्का तयार गरि सिफारिस दिनुपर्छ ।
श्रीमान जस्तो सफा सुद्ध नियत सबै ठाउमा हुदैन ।त्यसैले देशमा सधै अनयाय,अत्याचार ,बढी भयो।सबै प्रमाण छन ।wada ले आधा जग्गा दिये पछि हजुर को हक्भोग गर्दै आयेको सिफारिस गरि दिन्छु।wada ले सिफारिस न दिये मालपोत मा काम अगाडि बढाउने काम हुदैन ।अर्को कुनै उपाय भये भनी दिन हुन अनुरोध गर्द्छु।नमस्ते शुभ राति
Sir ,kineko jagaa mirtak bata kasari namsari garnet
पहिला मृतकका हकवालाको नाममा नामसारी गर्ने त्यसपछि आफ्नो नाममा ल्याउने ।
Sir anshiyar Lai na batai kanha navsari gare xan k garnu parxa
Hal 2081-6 ko ho
Plz k shujhab xa sir
सरै राम्रो जानकारी हाकिम साहेब बाट। तपाईंलाई यी जानकारीको लागि धेरै धेरै धन्यबाद।